PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • वीरगंजमा पहिलो दिन १२ जना मेयरका प्रत्यासीसहित ७७ ले गराए उम्मेदवारी दर्ता

    वीरगंजमा पहिलो दिन १२ जना मेयरका प्रत्यासीसहित ७७ ले गराए उम्मेदवारी दर्ता

    वीरगंजः मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा आसन्न निर्वाचनमा लागि मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगर प्रमुखमा १२ जना, वडाध्यक्षमा एक महिलासहित २० जना, खुला सदस्यमा एक महिलासहित २९ जना, महिला सदस्य १० जना, दलित महिला सदस्य ६ जना गरी कुल ७७ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले बताए। काफ्लेका अनुसार वीरगंज महानगरपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा उम्मेदवारी दर्ताको दृश्य : कोही पैदलमा, कोही डीजेसहित गाडीमा पुगे निर्वाचन अधिकृतको कार्यालय

    वीरगंजमा उम्मेदवारी दर्ताको दृश्य : कोही पैदलमा, कोही डीजेसहित गाडीमा पुगे निर्वाचन अधिकृतको कार्यालय

    वीरगंज : आसन्न स्थानीय तहको निर्वाचनको लागि वीरगंजमा पनि उम्मेदवारी दर्ता जारी छ। जिल्ला समन्वय समिति पर्साको परिसरमा विभिन्न पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइरहेका छन्। निर्वाचन आयोगले यो पटक उम्मेदवारी दर्ताको लागि आइतवार र सोमवार गरी दुई दिनको समय तोकेको छ भने मंगलवार दावी विरोधको समय तय गरेको छ। दुई दिनको समय पाएकाले वीरगंजमा मुख्य राजनीतिक दलहरु सोमवार नै उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?

    वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?

    वीरगंजः स्थानीय तह निर्वाचनको मनोनयन नजिकिँदो छ। सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको सिट भागबन्डा टुगो लगाएको छ। गठबन्धन उम्मेदवार छनोटको चरणमा छ। यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) पनि तालमेलको प्रयास र उम्मेदवार टुंगो लगाउने प्रयत्नमै छ। केही स्थानमा गठबन्धन र विपक्षी दुबैले उम्मेदवार टुंगो लगाइसकेका छन्। मधेश प्रदेशको एकमात्र महानगर वीरगंजमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले साझा उम्मेदवार नतोक्दा उकुसमुकुसमा वीरगंज, एमालेका सरावगीलाई कसले देला टक्कर?

    गठबन्धनले साझा उम्मेदवार नतोक्दा उकुसमुकुसमा वीरगंज, एमालेका सरावगीलाई कसले देला टक्कर?

    वीरगंज : वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मधेश प्रदेशको एकमात्र महानगर वीरगंजमा को उम्मेद्वार बन्ला? चासो बढ्न थालेको छ। मुलुककै मुख्य व्यापारिक प्रवेशद्वार, राज्यलाई सबैभन्दा बढी राजस्व उठाएर दिने शहरको रुपमा वीरगंज परिचित छ। मधेश आन्दोलन र नाकाबन्दीको केन्द्रविन्दु वीरगंजमा अगामि चुनावमा पछिल्लो चुनावको भन्दा अवस्था फरक देखिएको छ। तत्कालिन जनता समाजवादी पार्टीबाटै मेयरमा निर्वाचित विजयकुमार सरावगी नै…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षको म्याद तर साढे ६ वर्ष बित्दा नि बनेन वीरगंज-पथलैया व्यापारिक मार्ग

    दुई वर्षको म्याद तर साढे ६ वर्ष बित्दा नि बनेन वीरगंज-पथलैया व्यापारिक मार्ग

    वीरगंज : वीरगंज-पथलैया औद्योगिक कोरिडोरको एउटा महत्वपूर्ण र बहुप्रतिक्षित योजनामध्येको योजना हो, व्यापारिक मार्ग विस्तार आयोजना। तर, ठेकेदारको लापरवाहीले उक्त योजना निक्कै नै सुस्त देखिएको छ। यो सडकमार्गमा अहिले पनि धुलाम्मे यात्रा गर्न सर्वसाधारण बाध्य छन्। दुई वर्षमा सम्पन्न हुनु पर्ने योजना साढे ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा यस भेगको जनताहरूको जनजीवन प्रभावित भएको छ। २०७३ असार २९ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा मत तान्ने ओली 'ट्रिक' : हलो जोत्न आउँछ, भैँसी चराएको हुँ, 'कुलमान लोडसेडिङका पिता हुन्'

    मधेशमा मत तान्ने ओली 'ट्रिक' : हलो जोत्न आउँछ, भैँसी चराएको हुँ, 'कुलमान लोडसेडिङका पिता हुन्'

    वीरगंज : स्थानीय तह निर्वाचन नजिकिएसँगै नेताहरु गाउँगाउँ पुग्न थालेका छन्। चुनावको मत परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि चुनाव प्रचारको अभियान चलाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पार्टी प्रवेश अभियान चलाइरहेको छ।  एमाले अध्यक्ष केपी शर्मा ओली पनि देशव्यापी रुपमा आमसभा तथा भेला गरेर विभिन्न राजनीतिक दलका नेताहरुलाई एमाले प्रवेश गराइरहेका छन्। मंगलवार वीरगंजमा पनि…

    विस्तृतमा पढ्नुस्

  • मधेशवादको मुद्दा बोकेर महन्थ ठाकुरको वीरगंजमा 'रोड शो'

    मधेशवादको मुद्दा बोकेर महन्थ ठाकुरको वीरगंजमा 'रोड शो'

    वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशवादको मुद्दा बोकेर वीरगंजमा रोड शो गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, अनिल झालगायतको सहभागितामा वीरगंजमा रोड शो गरिएको हो। शनिबार दिउँसो १ बजे वीरगंज चिनी कारखानाको आवास क्षेत्रबाट सुरु भएको कार्यक्रम वीरगंज नगर परिक्रमा गर्दै २ बजे आदर्शनगरस्थित टाउन हलमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो। स्वभिमान यात्रामा नेताहरुले…

    विस्तृतमा पढ्नुस्

  • रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

    रुस - युक्रेन युद्धको असर : वीरगंजका तीन भन्सार नाकाबाट हुने तेल आयात घट्ने

    वीरगंज : झण्डै एक महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धको असर नेपालको व्यापारिक नाकामा पनि देखिने भएको छ। वीरगंज भन्सार कार्यालयहरुले वैशाखपछि प्रत्यक्ष रुपमा यस्तो असर देखिने जनाएका छन्। वीरगंजमा रहेको वीरगंज भन्सारको पुरानो भन्सार नाका र आईसिपी नाका तथा वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकामा युद्धको प्रत्यक्ष असर पर्ने भन्सार अधिकारीहरुले विश्लेषण गरेका छन्। युक्रेन र रुसबाट विशेषगरी प्रशोधित तेलको लागि सनफ्लावर,…

    विस्तृतमा पढ्नुस्

  • नेताहरु धर्मको बिर्कोभन्दा रक्सीको बिर्को खोल्न मस्त छन् : निखिल उप्रेती

    नेताहरु धर्मको बिर्कोभन्दा रक्सीको बिर्को खोल्न मस्त छन् : निखिल उप्रेती

    वीरगंज : नायक निखिल उप्रेतीले हिन्दू धर्मको मूल्य, मान्यता तथा सुत्रलाई खत्तम पार्ने खेलमा नेताहरु लागेको आरोप लगाएका छन्। शनिवार वीरगंजमा सम्पन्न प्रबुद्ध नागरिक गोष्ठि एवं साहित्य परिचय कार्यक्रममा उप्रेतीले यस्तो आरोप लगाएका हुन्। हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा वीरगंजको जैन धर्मशालामा आयोजित कार्यक्रममा उनले भने, ‘आजको हिन्दुवादी कुरा गर्ने वित्तिकै सबैले भन्ने गरेका छन्, वैज्ञानिक युगमा रुढीवादी कुरा गर्ने, तर…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा होली धुमधामले मनाइयो, यस्तो रह्‍यो वीरगंजको रौनक

    मधेशमा होली धुमधामले मनाइयो, यस्तो रह्‍यो वीरगंजको रौनक

    वीरगंजः तराई-मधेशमा आज रंगहरुको पर्व होली धुमधामले मनाइएको छ। नेपालमा दुई दिन होली मनाउने चलन छ। बिहीबार पहाडमा होली मनाइएको थियो भने शुक्रबार तराई मधेसमा होली धुमधामले मनाइयो। दुई वर्षदेखि कोरोना महामारीको कारण होली फिक्का भए तापनि यो वर्ष उल्‍लासका साथ मनाइएको हो। एक आपसमा रंग, अबिर तथा खुसियाली साटासाट गरी यो पर्व मनाउने गरिन्छ। दैत्यराज हिरण्य कश्यपले आफ्ना छोरा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता वितरणमा ओलीको फेरि 'ललिपप': वीरगंज पुगेर भने, 'एमालेको सरकार बने समस्या सम्बोधन'

    नागरिकता वितरणमा ओलीको फेरि 'ललिपप': वीरगंज पुगेर भने, 'एमालेको सरकार बने समस्या सम्बोधन'

    वीरगंजः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन पार्टी एमाले भएको बताएका छन्। ओलीले जनताको समस्या सम्बोधन गर्ने पार्टी एमाले भएको जिकिर गरे। वीरगंज २३ परसौनीविर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रममा वीरगंजका मेयर विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘एमाले देश बनाउने र जनताको वास्तविक समस्यालाई समाधान गर्ने पार्टी हो।' उनले आफू प्रधानमन्त्री हुँदा नागरिकता समस्या सम्बोधन गर्न अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगर प्रमुख सरावगी नेकपा एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    वीरगंज महानगर प्रमुख सरावगी नेकपा एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गरेका हुन्। वीरगंजमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई पार्टी प्रवेश गराएका हुन्। सरावगीले पार्टी प्रवेशबारे ओलीसँग गत मंगलवार छलफल गरेको थिए। ओलीसँग काठमाडौंमा भेट गरेर उनले पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका मेयर सरावगी जसपा छाडेर एमाले प्रवेश गर्दै, पाउँलान् नगर प्रमुखको टिकट ?

    वीरगंजका मेयर सरावगी जसपा छाडेर एमाले प्रवेश गर्दै, पाउँलान् नगर प्रमुखको टिकट ?

    वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। केही दिन भित्रै जनता समाजवादी पार्टी (जसपा) त्यागेर उनी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्। जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा शनिवार गर्न गइरहेको उनले बताए। सरावगी हाल जसपाको केन्द्रीय सदस्य छन्। 'मैले एमालेमा जाने बारे सोच बनाई सकेको छु। भोलि नै घोषणा गर्दैछु,’उनले भने। मेयर सरावगीले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

    कांग्रेस जिल्ला अधिवेशन : रौतहट र सर्लाहीमा आज मतदान

    वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो। विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको छ भने संस्थापन इतर पक्षका कोइराला गुटका हृदयनारायण यादवको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा पनि धाँधली, मतदान अब मंगलवार

    कांग्रेस जिल्ला अधिवेशन : सप्तरीमा पनि धाँधली, मतदान अब मंगलवार

    वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ। रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया स्थगित गरी नयाँ कार्यतालिका जारी गरिएको हो। जिल्ला सभापतिमा रामदेव…

    विस्तृतमा पढ्नुस्

  • खेसारीलालले हिरोइन बनाउँछु भनेकी सोमिया भन्छिन् : नेपालको नाम रोशन गर्छु

    खेसारीलालले हिरोइन बनाउँछु भनेकी सोमिया भन्छिन् : नेपालको नाम रोशन गर्छु

    वीरगंज : भोजपुरी चर्चित अभिनेता खेसारीलाल यादवले आफ्नो एल्बम र फिल्ममा ६ महिना भित्र हिरोइन बनाउने वचन दिएपछि अहिले वीरगंजकी सोमिया पोखरेलको चर्चा छ। फागुन १७ गते महाशिवरात्रीका दिन रौतहटको मौलापुरमा आयोजना भएको तेस्रो मधानी महोत्सवमा खेसारीलालले स्टेज कार्यक्रमबिच दर्शकको सामु सोमियालाई आफ्नो फिल्ममा खेलाउने घोषणा गरेका थिए। उक्त कार्यक्रममा सोमियाले खेसरीलालसँगै प्रस्तुती दिएकी थिइन्। उक्त घोषणासँगै भारतीय मिडियामा समेत…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पर्सा : सभापतिमा क्षेत्री विजयी, पदाधिकारीमा पनि संस्थापन पक्षकै वर्चश्व

    कांग्रेस पर्सा : सभापतिमा क्षेत्री विजयी, पदाधिकारीमा पनि संस्थापन पक्षकै वर्चश्व

    पर्सा : नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। शुक्रबार बिहान सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्। क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेको मतदान अधिकृत नरेन्द्र केसीले बताए। विजयी क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा शुरु भयो कांग्रेस अधिवेशन, गुटभित्रै चर्को प्रतिस्पर्धा

    मधेशमा शुरु भयो कांग्रेस अधिवेशन, गुटभित्रै चर्को प्रतिस्पर्धा

    वीरगन्ज : यतिबेला मधेश प्रदेशमा पर्सादेखि सप्तरीसम्म नेपाली कांग्रेसको जिल्ला अधिवेशन सुरु भइसकेको छ। कतै उम्मेदवारी दर्ता भइसकेको छ भने कतै एउटै गुटभित्रै सभापतिमा को लड्ने भनेर तीव्र प्रतिस्पर्धा चलिरहेको छ। फागुन १८ (हिजो) देखि २३ गतेसम्म प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशन सकाउने भनिए पनि सर्लाहीको दुई वडाको अधिवेशन बाँकी रहेकाले उक्त जिल्लाको अधिवेशन केही दिन पछि धकेलिने सम्भावना छ।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

    कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

    वीरगंज : मधेश प्रदेशको एक मात्र महानगर वीरगंज महानगरमा नेपाली कांग्रेसको नगर अधिवेशन भइरहेको छ। १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भइरहेको गाउँ /नगर अधिवेशन अन्तर्गत वीरगंज नगरको अधिवेशनको प्रक्रिया शुक्रवार देखि सुरु भएको हो। हिजो उम्मेदवारी दर्ता र दावी विरोधको समय तालिका थियो भने आज शनिवार विहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म मतदान कार्यतालिका थियो। अहिले मतदानको समय दुई…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?

    पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?

    वीरगंज : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज तथा तीन नगरपालिका र अन्य १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा चुनावी सरगर्मी बढेको नेता कार्याकर्ताहरुले बताउँछन्। गाउँभन्दा अहिले शहर बजारमा चुनावी सरगर्मी बढेको छ। बिहानदेखि बेलुकासम्म नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रम तथा दलका अगुवा कार्यकर्ताहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell