PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

    चुनावको मुखमा मितेरी पुल क्षेत्रको सडक कालोपत्रे हुँदै

    वीरगंज : जीर्ण बन्दै गएको वीरगंजको मितेरी पुल क्षेत्रको सडक कालोपत्रे गर्न थालिएको छ। चुनावको बेला यो सडक चिल्लो हुने स्थानीयको अपेक्षाका बिच कालोपत्रे सुरु गरिएको हो। सडक निर्माणमा अदालतले बाटो खोलिदिएपछि ‘गेट वे अफ नेपाल’ अर्थात मुलुककै मुख्य प्रवेशद्वार भनेर चिनिने मितेरी पुल, शंकराचार्य क्षेत्र, वीरगंज भन्सार हुँदै रजतजयन्तीसम्म बाटो कालोपत्रे गर्ने काम भइरहेको हो। आगामी मंसिर ४ भन्दा…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा किसान मागिरहेका छन् सिँचाइको सुविधा, चुनावमा मत माग्दै हिँडेका नेताको प्राथमिकता छैन कृषि

    मधेशमा किसान मागिरहेका छन् सिँचाइको सुविधा, चुनावमा मत माग्दै हिँडेका नेताको प्राथमिकता छैन कृषि

    वीरगंज : मधेश प्रदेशमा अहिले चुनावी सरगर्मी बढेको छ। यसपटकको निर्वाचनमा पनि पहिला झैं विभिन्न मुद्दाहरु चुनावी चहलपलमा उठ्दैछन्। तर, हरेकपटकको निर्वाचनमा जनताले आश्वासनमात्र पाउने तर जनताको अवस्था नबदलिएको मतदाताहरूको गुनासो छ। मधेश प्रदेशको प्रमुख प्राथमिकतामा कार्यक्रम तथा बजेट ल्याउनुपर्ने क्षेत्र हो, कृषि। यस प्रदेशका करिब ८० प्रतिशत जनता कृषिमा आधारित छ। तर, उचित कृषि क्षेत्रको विकासमा सरकारले ध्यान नदिँदा…

    विस्तृतमा पढ्नुस्

  • हरेक निर्वाचनमा ‘जनता आवास कार्यक्रम’ को वाचा, विचौलियाका कारण मधेशका दलित समुदायले पाउँदैनन् लाभ

    हरेक निर्वाचनमा ‘जनता आवास कार्यक्रम’ को वाचा, विचौलियाका कारण मधेशका दलित समुदायले पाउँदैनन् लाभ

    वीरगंज :जब जब निर्वाचन आउँछ तब तब मधेशमा दलित समुदायलाई लोभ्याउने काम सुरु हुन्छ। तर, निर्वाचनपछि भने यो समुदायलाई दल र उम्मेदवारले बिर्सिन्छन्। राज्यबाट प्रवाह हुने कतिपय सेवा सुविधा पाउन उनीहरु वञ्चित भएका छन्। केन्द्र, प्रदेश र स्थानीय सरकारबाटै यो समुदाय विभेदमा परेको छ। तत्कालिन सरकारले २०६६-६७ को बजेटमा जनता आवास कार्यक्रमको अवधारणा ल्याइएको थियो। तर सरकारले उक्त कार्यक्रममा बजेट…

    विस्तृतमा पढ्नुस्

  • पर्सा-२ मा सत्ता गठबन्धन भर्सेस एमाले-जसपा : चौरसियालाई कुर्मीले टक्कर दिँदा जसपालाई बागी नै भारी

    पर्सा-२ मा सत्ता गठबन्धन भर्सेस एमाले-जसपा : चौरसियालाई कुर्मीले टक्कर दिँदा जसपालाई बागी नै भारी

    वीरगंज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा अहिले चुनावमय बनेको छ। प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर २ मा पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्। पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरि कूल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ११ जना र प्रदेशसभा २ (क)मा ९ र २(ख)मा १४ जना उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यको लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • पर्सा १ मा दुई गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको डर: प्रदीप र लक्ष्मणलालको खेल बिगार्ने दाउमा अजय, के होला लालबाबुको?

    पर्सा १ मा दुई गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको डर: प्रदीप र लक्ष्मणलालको खेल बिगार्ने दाउमा अजय, के होला लालबाबुको?

    वीरगंज : गेटवे अफ नेपाल, आर्थिक नगरी भनेर चिनिने वीरगंज अहिले मधेश प्रदेश र देशकै लाइफलाइन बनेको छ। वीरगंज मधेश आन्दोलनको केन्द्र बन्यो। नाकाबन्दीमा पहिलो संकट व्यहोर्‍यो। पर्साको सदरमुकाम वीरगंज, बारा–पर्सा औद्योगिक कोरिडोरको मुख्यालय पनि हो। बेलाबेला चर्चामा आइरहने वीरगंजमा यति बेला फेस्टिभ मुडका साथै चुनावी सरगर्मी पनि उतिकै छ। अधिकांश राजनीतिक दलका उम्मेदवार र तिनका नेता चाडबाड मनाउँदै मतदाता…

    विस्तृतमा पढ्नुस्

  • किन आयो त्रिवेणी स्पिनिङमा गोली चलाउने अवस्था? प्रहरी-मजदुर झडपमा डेढ दर्जन घाइते

    किन आयो त्रिवेणी स्पिनिङमा गोली चलाउने अवस्था? प्रहरी-मजदुर झडपमा डेढ दर्जन घाइते

    वीरगंज : वीरगंज-पथलैया औद्योगिक करिडोरको छातापिपतरमा रहेको त्रिवेणी समूह अन्तर्गतको त्रिवेणी स्पिनिङ प्रालिमा बिहीवार दिउँसो २ बजे झडप भयो। प्रहरी र मजदुरबिच भएको झडपमा परी १५ जना मजदुर र ७ जना प्रहरी घाइते भए। झडप भएपछि प्रहरीले अवस्था साम्य पार्न ३४ राउन्ड अश्रुग्याँस र शटगनबाट एक थान हवाई फायर गर्नू परेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। घाइतेहरुको अवस्था समान्य…

    विस्तृतमा पढ्नुस्

  • एकबाल र किसानको टक्कर रहेको बारा ४ को यस्तो छ अंकगणित, कसले मार्ला बाजी?

    एकबाल र किसानको टक्कर रहेको बारा ४ को यस्तो छ अंकगणित, कसले मार्ला बाजी?

    वीरगंज : बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ताको मुखमा राजनीतिक परिदृश्य एकाएक बद्लियो। उम्मेदवारी दर्ताको एक दिन अघि अस्वभाविक रुपमा राजनीतिक दलले उम्मेदवार चयन गरेपछि अहिले सो क्षेत्रमा कसले बाजी मार्ने हो भन्ने अनुमान लगाउन सहज छैन। यो क्षेत्र बाराको 'सुदूरपश्चिम' हो, जुन वीरगंज-पथलैया राजमार्गसँग जोडिएको छ। यो क्षेत्रबाट दुईवटा समूह चुनावी मैदानमा देखिएका छन्। नेकपा (एमाले)- जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?

    एमाले-जसपा गठबन्धन भंग भएको बारा ३ को त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी?

    वीरगंज : सतारूढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन बनेको नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने छैन। यो क्षेत्रमा एमाले र जसपाका आ-आफ्ना उमेदवारहरू चुनावी मैदानमा छन्। सत्ता गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ। एमाले-जसपा गठबन्धन भंग भएको यस क्षेत्रमा एमालेले आफ्नो पोलिटब्यूरो सदस्य एवं पूर्व राज्यमन्त्री ज्वाला कुमारी…

    विस्तृतमा पढ्नुस्

  • पर्सा - बारामा स्वतन्त्र उम्मेदवारको लर्को : ३५३ को उम्मेदवारी पर्दा स्वतन्त्रमात्रै १७२

    पर्सा - बारामा स्वतन्त्र उम्मेदवारको लर्को : ३५३ को उम्मेदवारी पर्दा स्वतन्त्रमात्रै १७२

    वीरगंज : मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशभरी नै स्वतन्त्र उम्मेदवारी दिनेहरुको लहर लागेको छ। तराई मधेशका जिल्लामा पनि स्वतन्त्र उम्मेदवारी दिनेको होडबाजी चलेको छ। केहीले वास्तविक चुनाव लड्न उम्मेदवारी दर्ता गराएका छन् भने केहीले आफना नजिकका उम्मेदवारलाई सघाउन प्रचारमा गाडी तथा अन्य सुविधा लिनको लागि उम्मेदवारी दिएको देखिएको छ। मधेश प्रदेशकै पर्सा–बाराका ४ – ४…

    विस्तृतमा पढ्नुस्

  • एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

    एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

    वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा तर्फ १७ सीट मात्र पाएको छ भने मधेश प्रदेशमा प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा गहवा माईको मेला : दुलहीझै श्रृँगारियो मन्दिर, बोकाको भाउ बढ्यो

    वीरगंजमा गहवा माईको मेला : दुलहीझै श्रृँगारियो मन्दिर, बोकाको भाउ बढ्यो

    वीरगंज : वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माईको मेला शुरु भएको छ। घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा श्रद्धालु भक्तजनको भीड देखिएको छ। अहिले घण्टाघर छेउछाउ, गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ। आइतवार बिहान १०:०५ बजे मालपोत कार्यालय पर्सा विर्ताबाट फूलपाति भित्र्याउने तथा सोमवार अष्टमीका दिन बलिदान हुने कार्यतालिका छ। फूलपाती भित्र्याएपछि महिलाहरुले 'खोइच' भर्छन्। खोइच एक प्रकारको…

    विस्तृतमा पढ्नुस्

  • टिकट हात पार्ने द्विवेदीको दाउ : पाए कांग्रेसबाट, नपाए एमालेबाट

    टिकट हात पार्ने द्विवेदीको दाउ : पाए कांग्रेसबाट, नपाए एमालेबाट

    वीरगंज : दसैँ घरघरमा आइसकेको छ। तर नेताहरु भने यतिबेला प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भिड्न आफूले टिकट पाउनैपर्ने अडानका साथ काठमाडौंमा शीर्ष नेताहरुको घर पुगेर लबिइङ गरिरहेका छन्। मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फ मनोनयनको मिति तोकेको छ। दलहरुले अहिलेसम्म प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाएको छैन। यसैले पनि पर्सा क्षेत्र नं. १ मा…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्षको गाडी गाउँलेले जलाए, द्विपक्षीय झडपपछि सखुवा प्रसौनीमा तनाव

    गाउँपालिका अध्यक्षको गाडी गाउँलेले जलाए, द्विपक्षीय झडपपछि सखुवा प्रसौनीमा तनाव

    वीरगंजः पर्साको सखुवा प्रसौनी गाउँपालिकामा झडप भएको छ। गाउँपालिका अध्यक्ष यसवन्त यादव उनका भाई बलवन्त यादव तथा सोही पालिका ५ बलुवा निवासी बुलेट गिरी पक्षाबीच भएको झडपमा कम्तिमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घटना राति ८ बजे भएको हो। गिरीले गाउँपालिका उपाध्यक्षको कार्यक्षमा छलफल गरिरहेका अध्यक्ष जसवन्त र भाई बलवन्तलाई बाहिर बोलाई हातपात गरेपछि विवाद भएको हो। अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • लुटपाटमा उत्रिएका डाँकाहरुको समूह र प्रहरीबीच झडप : दोहोरो हवाई फायर, सई घाइते

    लुटपाटमा उत्रिएका डाँकाहरुको समूह र प्रहरीबीच झडप : दोहोरो हवाई फायर, सई घाइते

    वीरगंज : बारामा डाँकासमूह र प्रहरीबीच दोहोरो झडप भएको छ। वीरगंज-पथलैया ओद्योगिक क्षेत्रमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा गएराति १२:१० बजे लुटपाट गर्न गएको डाँकाहरुको समूहसँग प्रहरीको झडप भएको हो। उद्योगमा डाँकाहरु प्रवेश गरेको सुचनापछि इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको कमान्डमा टोली पठाइएको थियो। त्यसपछि प्रहरी र डाँकाबीच दोहोरो झडप…

    विस्तृतमा पढ्नुस्

  • पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै

    पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै

    वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिकामा वडा १ मा एउटा यस्तो स्कुल छ जहाँ भवन व्यवस्थित हुन नसक्दा छात्रछात्राहरुसँगै शिक्षकहरु पनि खुला शौच गर्न बाध्य छन्। बिसुनपूर्वामा रहेको नेराप्रावि विद्यालयमा निर्माण गरिएको चर्पी जीर्ण भएपछि अहिले यस्तो अवस्था आएको हो। दिसा–पिसाब लाग्दा विद्यालयनजिकै रहेको चमरी खोलामा जानुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका छन्। कक्षा ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अर्को समस्या…

    विस्तृतमा पढ्नुस्

  • बारामा मिटरब्याज कर्जाले डुबेकाहरुको दुखेसो : ऋण तिर्दा पनि जेलमा थुने

    बारामा मिटरब्याज कर्जाले डुबेकाहरुको दुखेसो : ऋण तिर्दा पनि जेलमा थुने

    वीरगंज : बारा र रौतहटका तीन परिवारले मिटरब्याजीलाई कारबाही गर्न माग गरेका छन्। बारा, कलैया उपमहानगरपालिका–२ का युगलकिशोर यादव, महागढीमाई नगरपालिका–७ का किशोरीप्रसाद यादव र रौतहटको मौलापुर नपा–८ सोनरनियाका दयाशंकरप्रसाद यादवको परिवारले विभिन्न व्यक्तिमाथि मिटरब्याजीको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन्। उनीहरुले बाराको आदर्शकोतवाल गापा–३ बस्ने अनिलकुमार प्रियदर्शी र उनकी पत्नी रम्भा यादव, रुबी कुमारी, सिम्रौनगढ नपा–८ का रामदिनेशप्रसाद यादव,…

    विस्तृतमा पढ्नुस्

  • चुनाव घोषणासँगै दल बदल्ने होडः को कता प्रवेश?

    चुनाव घोषणासँगै दल बदल्ने होडः को कता प्रवेश?

    वीरगंजः प्रदेश तथा प्रतिनिध सभाको निर्वाचन मिति तोकिएसँगै पर्सामा पुनः दल फेरबदलको होडबाजी सुरु भएको छ। मंसिर ४ गतै एकै चरणमा चुनावको मिति घोषणा भएपछि पार्टीभित्र असन्तुष्ट रहेकाहरु अर्को दलमा प्रवेश गरिरहेका छन्। दल बदल्नेमा प्रदेश सांसददेखि स्थानीय तहका निवर्तमान पदाधिकारी रहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट २०७४ सालमा पर्सा ३ (ख) बाट निर्वाचित प्रह्लाद गिरी नेकपा (एमाले) प्रवेश गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा को-को बन्दैछन् प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार? मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको चर्चा

    पर्सामा को-को बन्दैछन् प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार? मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको चर्चा

    वीरगंज : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको चहलपहल पर्सामा पनि सुरु भएको छ। पर्साको चार वटै क्षेत्रमा आकांक्षीहरुको सरगर्मी सुरु भएको हो। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरुले चुनावमा उम्मेदवार हुनेबारे जानकारी गराइरहेका छन्। यद्यपि, सत्ता गठबन्धन र एमालेले टिकटको टुंगो लगाइसकेका छैनन्। गठबन्धनमा कुन पार्टीको कुन उम्मेदवारले कुन क्षेत्रमा चुनाव लड्ने भन्नेबारेमा अहिले टुंगो लागेको छैन। एमालेले आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा अधिकांश उम्मेदवारले बुझाएनन् चुनाव खर्चको विवरण, मतदाता नामावली दर्तामा छैन आकर्षण

    पर्सामा अधिकांश उम्मेदवारले बुझाएनन् चुनाव खर्चको विवरण, मतदाता नामावली दर्तामा छैन आकर्षण

    वीरगंजः पर्सा जिल्लाका चौध वटा पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार ४५८ जनामध्ये ४४ जनाले मात्र निर्वाचन खर्च विवरण पेश गरेका छन्। यो संख्या १.२७ प्रतिशतमात्र हो। निर्वाचन सम्पन्न भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर पर्साका उम्मेदवारले खर्च विवरण पेश नगरेका हुन्। जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जिता झाका अनुसार निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • हजारीमल धर्मशालाको स्वामित्व विवाद पुनः चुलिँदै, महानगरले ताला फुटाएपछि अदालतको अन्तरिम आदेश

    हजारीमल धर्मशालाको स्वामित्व विवाद पुनः चुलिँदै, महानगरले ताला फुटाएपछि अदालतको अन्तरिम आदेश

    वीरगंजः वीरगंजको हजारीमल धर्मशालाको जग्गाको स्वामित्व विवाद पुनः सुरु भएको छ। विवाद आन्तरिक रुपमा समाधान नभएपछि अदालतसम्म पुगेको छ। हजारीमल सेवा ट्रष्ट र वीरगंज महानगरबीच स्वामित्व विवाद चल्दै आएको छ। दुई वर्षदेखि साम्य भएको विवाद पुनः अहिले चर्किएको हो। केही दिनअघि नाला सफाइ गर्न महानगरले धर्मशालाको ताला फोडेपछि विवाद बढेको हो। महानगरको कदमविरुद्ध ट्रष्टका पदाधिकारीले साउन १० गते उच्च अदालत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell