PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • बाली लगाउन दिएको गुठी संस्थानको जग्गाबाट धमाधम माटो उत्खनन्!

    बाली लगाउन दिएको गुठी संस्थानको जग्गाबाट धमाधम माटो उत्खनन्!

    वीरगंज : गुठी संस्थान वीरगंजले संस्थानको ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन् र ठेक्काको दुरुपयोग गर्नेमाथि कडा कारवाही गर्ने दाबी गरेको छ। आइतवार वीरगंज महानगर पालिकाले अनुमाति बेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो। अवैध उत्खनन् गरेको जग्गा गुठी संस्थानको हो। गुठी संस्थान वीरगंजका प्रमुख चुडामणि घिमिरे र वीरगंज महानगरपालिका कार्यालयका पदाधिकारीहरुले अबैध उत्खनन् भैरहेको जग्गाको…

    विस्तृतमा पढ्नुस्

  • कवाड तस्करीबाट करोडौं कमाइ, वीरगंज हुँदै के-के पुग्छ दिल्लीमा?

    कवाड तस्करीबाट करोडौं कमाइ, वीरगंज हुँदै के-के पुग्छ दिल्लीमा?

    वीरगंज : पर्साको सीमावर्ती क्षेत्रबाट विगत ५० वर्षदेखि हुँदै आएको कवाडको तस्करी दुई महिनायता बन्द थियो। रवि लमिछाने गृहमन्त्री हुनसाथ मधेश प्रदेशको डिआइजीमा वसन्त कुँवर तथा पर्साको एसपीमा कोमल शाह आए। लगत्तै पर्साको सीमावर्ती क्षेत्रमा प्रशासनले सुरक्षा निगरानी बढाएको थियो भने नेपाल-भारतको खुल्ला सिमानामा गरिने विभिन्न मालवस्तुको तस्करीमा नियन्त्रण गरिएको थियो। रक्सौलबाट एक बोरा चामल ल्याउँदा पनि शंकचारचार्य गेटमा सर्वसधारणलाई…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर आरिफ र आसिफलाई वीरगंज महानगरको सम्मान : एक एक थान यमाहा बाइक उपहार प्रदान गरिने

    क्रिकेटर आरिफ र आसिफलाई वीरगंज महानगरको सम्मान : एक एक थान यमाहा बाइक उपहार प्रदान गरिने

    वीरगंज : आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका दुई खेलाडीलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ। अगामी अगस्टमा जिम्बावेमा हुने वन डे विश्वकपको क्वालिफायर प्रतियोगितामा सहभागी पक्का गरेका उनीहरुलाई वीरगंजमा भव्य स्वागतसहित सम्मान गरिएको हो। राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख (ब्याट्सम्यान) र आसिफ शेख (ब्याट्स म्यान तथा विकेट किपर)लाई वीरगंज महानागरको परिसरमा आइतवार वीरगंजका…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा निर्वाचित यादवको गाउँ बसवरियामा खुसियाली, 'उपचुनावमा उपेन्द्र यादव सजिलै जित्छन्'

    उपराष्ट्रपतिमा निर्वाचित यादवको गाउँ बसवरियामा खुसियाली, 'उपचुनावमा उपेन्द्र यादव सजिलै जित्छन्'

    बसवरिया : उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि उनको गाउँ बसवरियामा खुशीयाली छाएको छ। बारा, सिम्रौनगढ नगरपालिका वडा नं ९ बसवरियामा उनी निर्वाचित भएको खबर सञ्चार माध्यममा आएलगतै गाउँवासी तथा उनको परिवाजनले खुशीयाली साटासाट गर्न थालेका हुन्। शनिवार गाउँभरी मिठाई बाँडेर खुसियाली साटासाट गर्ने उनको परिवारजनको कार्यक्रम रहेको छ। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका रामसहाय एउटा सन्त नेताझैं…

    विस्तृतमा पढ्नुस्

  • मध्य तराईमा एउटामात्रै ब्लड बैंक : रगतका लागि पर्सादेखि सर्लाहीसम्मका बिरामीलाई वीरगंजकै भर

    मध्य तराईमा एउटामात्रै ब्लड बैंक : रगतका लागि पर्सादेखि सर्लाहीसम्मका बिरामीलाई वीरगंजकै भर

    वीरगंज : मध्य तराईका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक)को आवश्यकता बढ्दै गएको छ। रगत अभावका कारण स्वास्थ्य उपचारमा नै समस्या उत्पन्न भए पनि सरोकारवाला निकायको ध्यान ब्लड बैंक निर्माणमा भने गएको देखिँदैन। हाल पर्सादेखि सर्लाहीसम्मका लागि नेपाल रेडक्रस सोसाइटी पर्साको मातहतमा वीरगंजमा ब्लड बैंक रहेको छ। यस्तै, रौतहटको गौरमा र सर्लाहीको मलागवामा ब्लड बैंक…

    विस्तृतमा पढ्नुस्

  • भद्रगोल बन्दै नारायणी अस्पताल : एमआरआई खरिदमा घोटालाको आशंका, अख्तियारको छानबिन

    भद्रगोल बन्दै नारायणी अस्पताल : एमआरआई खरिदमा घोटालाको आशंका, अख्तियारको छानबिन

    वीरगंज : वीरगंजकै चर्चित नारायणी अस्पतालको सेवा पछिल्लो समय दिनानुदिन भद्रगोल हुँदै गएको छ। अस्पतालको प्रशासन कमजोर बन्दै गएसँगै अस्पतालको सेवा भद्रगोल हुन थालेको हो। कयौ सर्वसाधारण उपचारका लागि यही अस्पताल धाउने गर्छन्। तर अस्पतालको बहिरङ्ग सेवाको एक्स–रे मेसिन दश दिनयता बनेको छैन। जसले गर्दा सर्वसाधारण बिरामी निजी क्लिनिकमा रिफर भइरहेका छन्। यतिमात्र हैन केमिकल र जनशक्ति अभावले अस्पतालको प्रयोगशालामा…

    विस्तृतमा पढ्नुस्

  • माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

    माईराम पोखरीको अतिक्रमण खाली गराउन वीरगंज महानगरले चलायो डोजर

    वीरगंज : वीरगंज महानगरपालिकाले चिल्ड्रेन पार्क (पुरानो माईराम पोखरी)को अतिक्रमित जग्गा खाली गराउन अभियान सुरू गरेको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि चिल्ड्रेन पार्कको अतिक्रमित जग्गा खाली गराउन दोस्रोपटक अभियान सुरू भएको हो। हिजोबाट सुरु भएको अभियान आज पनि जारी छ। कात्तिक २१ गते महानगरले सो अभियान प्रारम्भ गरेको थियो। तर, श्रीराम अस्पतालले गरेको अतिक्रमणमध्ये केही भाग मात्रै अतिक्रमणमुक्त गराएर…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै विद्यार्थीको अपहरण गरी हत्या गर्ने शिक्षक पुर्पक्षका लागि थुनामा

    आफ्नै विद्यार्थीको अपहरण गरी हत्या गर्ने शिक्षक पुर्पक्षका लागि थुनामा

    वीरगंजः जिल्ला अदालत पर्साले वीरगंज २५ श्रीसियाका निरज पासवानको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ। अदालतले अभियुक्त दुबै जनालाई थुनामा राख्न आदेश गरेको हो। अदालतको आदेशसँगै हत्याका आरोपित दिलीप पटेल र उनका सहयोगी कृष्ण यादवलाई कारागार चलान गरिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा आरोपितलाई थुनामा राख्न आदेश गरेको हो। खाल्वाटोल श्रीसियाका श्रीराम पासवानको…

    विस्तृतमा पढ्नुस्

  • योजना सकिएको डेढ वर्ष बित्यो तर निकासा भएन २ करोड, हाकिमले कमिसन मागेको उपभोक्त समितिको आरोप

    योजना सकिएको डेढ वर्ष बित्यो तर निकासा भएन २ करोड, हाकिमले कमिसन मागेको उपभोक्त समितिको आरोप

    वीरगंज : जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको लालबकैया–वाग्मती नदी नियन्त्रण कार्यालय परवानीपुरको निर्देशनपछि त्यहाँका विभिन्न ११ उपभोक्त समिति रौतहटको लालबकैयाँ नदी कटान रोक्न खटिए। अघिल्लो वर्षको असारदेखि भदौसम्म तीन महिनामा जाली, बोरा, बाँस, पाइपिङ, प्रकोप फिलिङलगायतका तटबन्धको काम गरे। तर काम सकाएको डेढ वर्ष पुग्दा पनि कार्यालयले यही योजनाका लागि छुट्याएको करिब २ करोड अझै भुक्तान गरेको छैन। यही विषयमा…

    विस्तृतमा पढ्नुस्

  • जरायो प्रकरणमा दुई प्रदेश सांसदसहित ४९ जनामाथि मुद्दा, के हुन्छ सजाय?

    जरायो प्रकरणमा दुई प्रदेश सांसदसहित ४९ जनामाथि मुद्दा, के हुन्छ सजाय?

    वीरगंज : जरायो प्रकरणमा पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्सा र वाग्मतीका दुई जना प्रदेशसभा सदस्य, गाउँपालिकाका पूर्व अध्यक्षसहित ४९ जनालाई कसूरवार ठहर गर्दै सजाय तोकेको छ। गत पुस ४ गतेका दिन पर्सा राष्ट्रिय निकुञ्जको जमुनिया खोला क्षेत्रको निकुञ्ज क्षेत्रमा प्रवेश गरी वन्यजन्तु शिकार गरेको र उक्त कसूरमा अनुसन्धानपछि दुईजना प्रदेशसभा सदस्य र पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार ठहर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसकै कारण लोसपा र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन : उपेन्द्र यादव

    कांग्रेसकै कारण लोसपा र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन : उपेन्द्र यादव

    वीरगंज : जनता समाजावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो चुनावमा कांग्रेससँग तालमेल गर्दा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको दाबी गरेका छन्। बुधवार वीरगंजमा जसपा पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। रोयल पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यादवले नेता कार्यकर्ताहरुले पछिल्लो चुनावमा पार्टीले गरेको…

    विस्तृतमा पढ्नुस्

  • जीतपुर बजारको १६२ सरकारी सटरमा बिचौलियाको रजाइँ, झन्डै एक करोड भाडा कहिले उठ्छ?

    जीतपुर बजारको १६२ सरकारी सटरमा बिचौलियाको रजाइँ, झन्डै एक करोड भाडा कहिले उठ्छ?

    वीरगंज : बाराको जीतपुर सिमरा उपमहानगरको वडा ७ स्थित जितपुर बजारमा उपमहानगरको १६२ वटा सटर छन्। तत्कालीन आदर्श गाविसले निर्माण गरेको सटरको भाडा उपमहानगरले २०७४ मा बढाएर प्रतिसटर ८ हजार पाँच सय तोक्यो। गाविसले प्रतिसटर एक हजार ६०० देखि एक हजार ९०० सम्म भाडा निर्धारण गरेकोमा उपमहानगरले एकैचोटि भाडा बढाउँदा व्यवसायीले विरोध गरे। आन्दोलन नै भयो भाडा घटाउन। तर व्यवसायीको…

    विस्तृतमा पढ्नुस्

  • जरायो मारेको घटनाका १७ आरोपी : गाँजा तस्करदेखि हाइप्रोफाइलसम्म, सुटर अझै फरार

    जरायो मारेको घटनाका १७ आरोपी : गाँजा तस्करदेखि हाइप्रोफाइलसम्म, सुटर अझै फरार

    वीरगंज : पर्सा राष्ट्रिय निकुञ्जले जरायो मारेको घटनामा अनुसन्धान सकाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ। पुस ४ गते निकुञ्जको २ वटा जरायो मारेको सूचनापछि सेना र प्रहरीले सखुवापरसौनी गापा–१ मा रहेको एक फार्म हाउसमा छापा मारेको थियो। घटनामा १७ जना आरोपी देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले बताए। घटनामा राजनीतिसँग आबद्ध व्यक्ति, सेनाका पूर्वअधिकारी र चर्चित गाँजा तस्करसमेत संलग्न…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार

    भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार

    वीरगंज : नयाँ वर्ष २०२३ मनाउन भारतीय पर्यटक आउने आशामा रहेका व्यवसायीहरु यसपटक निराश बनेका छन्। वीरगंजका होटल व्यवसायीहरुले सोचे अनुसारको व्यापार नभएको बताएका छन्। नयाँ वर्षको पहिलो साता वीरगंजमा व्यापार कम भएको होटल व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी र हेटौंडातर्फ गएपछि वीरगंजका होटलहरुमा व्यापार नभएको व्यवसायी बताउँछन्। सीमा क्षेत्रबाट काठमाडौंसँग जोड्ने छोटो दूरीको नाका रक्सौल–वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ८ पढ्ने आफ्नै विद्यार्थीको अपहरण, ५० लाख फिरौति नपाउँदा हत्या

    कक्षा ८ पढ्ने आफ्नै विद्यार्थीको अपहरण, ५० लाख फिरौति नपाउँदा हत्या

    वीरगंज : विद्यार्थीलाई अपहरण गरि हत्या गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरि दुई जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा गुरुकुल पाना मेमोरियल इङ्गलिस बोर्डिङ स्कुल अलौ, वीरगंजका शिक्षक दिलिपकुमार पटेल र अर्का कृष्णा भन्ने श्यामप्रसाद यादव रहेका छन्। उनीहरु वीरगंज-२५ खाल्वाटोला श्रीसिया बस्ने श्रीराम पासवानका जेठा छोरा वर्ष १४…

    विस्तृतमा पढ्नुस्

  • बारामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु, मृतकको देखियो आपराधिक पृष्ठभूमि

    बारामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु, मृतकको देखियो आपराधिक पृष्ठभूमि

    वीरगंजः बारामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। कलैया बरियारपुर सडकखण्ड अन्तर्गत महागढीमाई नगरपालिका २ स्थित भूतही पूल नजिकै मोटरसाइकलमा सवार पाँच जनाको समूहले गोली प्रहार गर्दा भारतीय नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमा बिहार राज्यस्थित मोतिहारी जिल्लाको छौडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा सत्ता गठबन्धनलाई सरकार गठनका लागि पुग्दैन ८ सिट : जनमतले के गर्ला, कसको बन्छ सरकार?

    मधेशमा सत्ता गठबन्धनलाई सरकार गठनका लागि पुग्दैन ८ सिट : जनमतले के गर्ला, कसको बन्छ सरकार?

    वीरगंज : निर्वाचन आयोगले निर्वाचनको नतिजा सम्बन्धित निकायलाई बुझाइसकेपछि केन्द्र र प्रदेशमा सरकार गठनको प्रकृया शुरु भएको छ। केन्द्र र प्रदेशहरुमा प्रकृया अघि बढिरहेको अवस्थामा मधेश प्रदेशमा पनि सरकार गठनको प्रकृया अगाडि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सचिवालयका सचिव रन्जीत यादवका अनुसार निर्वाचन आयोगले बुझाएको निर्वाचित प्रदेश सभा सदस्यहरुको नमावलीमात्रै पठाएको र त्यसमा सदस्यहरुको उमेर छुटेको कारण उमेरसहितको…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरी चलचित्र 'मेन्टल आशिक'को प्रदर्शनी शुरु, वीरगंजका सावनको 'डेब्यु'

    भोजपुरी चलचित्र 'मेन्टल आशिक'को प्रदर्शनी शुरु, वीरगंजका सावनको 'डेब्यु'

    वीरगंज : भोजपुरी कथानक चलचित्र मेन्टल आशिकको शुक्रवारदेखि नेपालमा प्रदर्शन शुरु भएको छ। नेपालको ४० वटा सिनेमाघरमा चलचित्रको प्रदर्शन भइरहेको चलचित्र युनिटले जनाएको छ। वीरगंजमा पत्रकार सम्मेलन गरी १६ डिसेम्बरदेखि नेपालमा र २३ डिसेम्बरदेखि भारतमा प्रदर्शन हुने समय तालिका तय भएको बताइएको छ। चलचित्रका अभिनेता सावन कुमारले पत्रकार सम्मेलन गरी भोजपुरी चलचित्रको इतिहासमा पहिलोपटक नेपाल–भारतमा करिब डेढ सयभन्दा बढी चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • मधेशमा सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसदको भूमिका अहम, को बन्ला मुख्यमन्त्री?

    मधेशमा सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसदको भूमिका अहम, को बन्ला मुख्यमन्त्री?

    वीरगंज : प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ। आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री र मन्त्रीका लागि लबिङ गर्न थालेका छन्। मधेश प्रदेशमा प्रत्यक्षतर्फका ६४ सिटमध्ये एमालेले १५, कांग्रेसले १३, जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र र…

    विस्तृतमा पढ्नुस्

  • संसद् छिर्न सातौँ पटक चुनावी मैदानमा रिजाल, चुनौती बन्दैछन् पूर्व प्रधानपञ्च मियाँ

    संसद् छिर्न सातौँ पटक चुनावी मैदानमा रिजाल, चुनौती बन्दैछन् पूर्व प्रधानपञ्च मियाँ

    वीरगंज : पर्साको क्षेत्र नम्बर ४ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रमेश रिजाल र नेकपा एमाले-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार जालिम मियाँ मन्सुरी दुवै जनाको लामो राजनीतिक पृष्ठभूमि छ। पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रित राजनीति गरेका मन्सुरी र केन्द्रीय राजनीतिमा सक्रिय रहेका रिजालबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। निर्वाचनमा ३ पटक जित र ३ पटक हार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell