PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • दालको कन्टेनरभित्र प्रतिबन्धित विदेशी चुरोट, भन्सार क्लियरिङका एजेन्टसँग मिलेर दुबईबाट भारत हुँदै यसरी ल्याइयो नेपाल

    दालको कन्टेनरभित्र प्रतिबन्धित विदेशी चुरोट, भन्सार क्लियरिङका एजेन्टसँग मिलेर दुबईबाट भारत हुँदै यसरी ल्याइयो नेपाल

    वीरगंज : मुङको दाल ल्याइएको कन्टेनरमा ठूलो परिमाणमा प्रतिबन्धित विदेशी चुरोट बरामद भएपछि त्यसरी ल्याउने कम्पनीलाई वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ११ करोड जरिबाना गरेको छ। भन्सार कार्यालयका अनुसार दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौंको टोखास्थित कालिका इन्टरप्राइजेज प्रालिलाई जरिबाना गरिएको हो। कम्पनी सञ्चालक टोखाका नवराज गिरीले भन्सार क्लियरिङ एजेन्ट निरन्जन घिमिरेसँग मिलेर ठूलो परिमाणमा विदेशी चुरोट भित्र्याउन खोजेको…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'

    बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'

    वीरगंजः जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कमिटी बैठक वीरगंजमा सुरु भएको छ। डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा बैठक राखिरहेका बेला उपेन्द्र पक्षको बैठक बुधबार वीरगंजमा सुरु भएको हो। बैठकको उद्घाटन गर्दै यादवले भट्टराई पक्षको बैठकलाई अवैधानिक भनेका छन्। उनले भट्टराई पक्षको बैठकलाई पार्टीको बैठक नभई न्यून राजनीतिक संस्कार नभएका केही व्यक्तिहरुको गोठको बैठक भएको आरोप लगाएका छन्। ‘डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरले जारी गर्‍यो श्वेतपत्रः सम्पति कर र ठेक्काको मात्रै ६५ करोड उठाउन बाँकी

    वीरगंज महानगरले जारी गर्‍यो श्वेतपत्रः सम्पति कर र ठेक्काको मात्रै ६५ करोड उठाउन बाँकी

    वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आइतबार श्वेतपत्र जारी गरेका छन्। महानगरको अवस्थाबारे जानकारी गराउन सिंहले श्वेतपत्र जारी गरेका हुन्। ३८ पृष्ठको श्वेतपत्र जारी गर्दै सिंहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, बेरूजु रकम, राजस्व, पेश्की, आर्थिक अवस्था र प्रगति विवरण, अनुदान रकम फिर्ता, कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता, गैरसरकारी संस्थाको समन्वयमा सरसफाइलगायतका अवस्थाबारे जानकारी गराएका छन्। श्वेतपत्रमा महानगरको नाममा रहेका सार्वजनिक जग्गा…

    विस्तृतमा पढ्नुस्

  • निजगढमा डेढ घन्टा बिताएपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताको निष्कर्ष : विमानस्थल र फास्ट ट्र्याक बन्छ

    निजगढमा डेढ घन्टा बिताएपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताको निष्कर्ष : विमानस्थल र फास्ट ट्र्याक बन्छ

    वीरगंज : सर्वोच्च अदालतले विवादित निजगढ विमानस्थलबारे फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि प्रधानमन्त्रीसहित नेताहरु निजगढ पुगेका छन्। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न बारा आएका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले डेढ घन्टा यहाँ बिताएको छ।  बारामा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय यादव, पर्यटन मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • फर्जी शिक्षक नियुक्ती गरेका हेडसर बल्ल प्रशासनमा हाजिर : १८ लाख असुलेर ९ जनालाई नियुक्ती

    फर्जी शिक्षक नियुक्ती गरेका हेडसर बल्ल प्रशासनमा हाजिर : १८ लाख असुलेर ९ जनालाई नियुक्ती

    वीरगंज : पर्साको वीरगंज महानगरपालिकामा लाखौं रकम लिएर ९ जना शिक्षक नियुक्ति गरेका हेडसर अन्तत: जिल्ला प्रशासन कार्यालय पर्साको शरणमा परेका छन्। यसअघि जिल्ला प्रशासन कार्यालयको विभिन्न पत्र र निर्देशन अटेर गर्दै आएका वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित महानगर आधारभूत विद्यालयका पूर्वप्रधानाध्यपक उमेश ठाकुर बुधवार प्रशासनमा उपस्थित भएका हुन जिल्ला प्रहरी कार्यालयले उनलाई उपस्थित हुन पटक पटक निर्देशन दिएका थिए। यसअघि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • बिहारको वैशालीमा नेपाल - भारत सम्बन्धबारे बहस : बाहिरी शक्तिले नखेलोस्

    बिहारको वैशालीमा नेपाल - भारत सम्बन्धबारे बहस : बाहिरी शक्तिले नखेलोस्

    वीरगंज : भारत र नेपालका नेताहरुले बदलिँदो परिस्थितिमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाई राख्न गम्भीर हुन पर्ने बताएका छन्। भारतको विहारस्थित वैशाली जिल्लाको वैशाली गढमा मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्। थाई अतिथि सदनमा शनिवार आयोजित कार्यक्रममा भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले भारतको…

    विस्तृतमा पढ्नुस्

  • ठाकुरराम क्याम्पसको छात्रावास जीर्ण बन्दै, बस्न छाडे विद्यार्थी

    ठाकुरराम क्याम्पसको छात्रावास जीर्ण बन्दै, बस्न छाडे विद्यार्थी

    वीरगंज : मोफसलकै सबैभन्दा पुरानो तथा त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पसको रुपमा चिनिने वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दैनिक खस्कँदो छ। पछिल्लो समय नियमित कक्षा नहुने भनेर चिनिएको क्याम्पस अहिले छात्रावासको समस्याले चर्चामा आएको छ। विसं २००९ सालमा स्थापना भएको क्याम्पसको भवन जीर्ण भएका छन्। कक्षा कोठा सञ्चालन गर्ने भवनदेखि पुस्तकालय भवन, छात्रावास भवन, प्रशासनिक भवनलगायत अधिकांश भवनहरु वर्षातमा चुहिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • पर्साको एक सरकारी विद्यालय : जहाँ विद्यार्थीको चाप थेग्न हुन्छ दुई सिफ्टमा पढाई

    पर्साको एक सरकारी विद्यालय : जहाँ विद्यार्थीको चाप थेग्न हुन्छ दुई सिफ्टमा पढाई

    वीरगंज : सरकारी स्कूल भन्ने बित्तिकै विद्यार्थी कम हुन्छन् भनिन्छ। तर पर्साको धोबिनी गाउँपालिका ५ स्थित धोबिनीमा रहेको अजिज मिया माविको माहोल फरक छ। पढाउने कक्षाकोठाको अभाव छ तर विद्यार्थीको यही ओइरिएको देखिन्छ। कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा साढे १५ सय विद्यार्थी छन्। विद्यालयको भौतिक संरचनाले विद्यार्थीको संख्य धान्न नसकेपछि पढाईमा समस्या भइरहेको प्रधानाध्यापक जितेन्द्र रामले बताए। 'विद्यार्थी…

    विस्तृतमा पढ्नुस्

  • राजेशको हत्यामा प्रहरी हवाल्दार नै सहयोगी! घटना नियोजित भएको लखपतिको आरोप

    राजेशको हत्यामा प्रहरी हवाल्दार नै सहयोगी! घटना नियोजित भएको लखपतिको आरोप

    वीरगंज : पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ वैरियाविर्ता बस्ने ३६ वर्षीय राजेश रामको हत्या नियोजित भएको उनको परिवारले आरोप लगाएका छन्। मृतक राजेशकी पत्नी लखपति देवीले यस्तो आरोप लगाएकी हुन्। केही दिनदेखि भिनाजु पर्ने पर्सा जगरनाथपुर गाउँपालिका–६ औराहाका हीरामन महरा र निजका भाइ रामबालक महराले रिसइबी साँध्दै आएको र घटनाको दुई दिनअघि फोन गरेर घरमा बोलाएको दाबीसमेत उनले गरिन्। 'जेठ २६…

    विस्तृतमा पढ्नुस्

  • कर हटाउन वीरगंजका मेयरसँग उद्योगीको थरीथरी माग : गुडिरहेको गाडीको पनि पार्किङ शुल्क उठाए

    कर हटाउन वीरगंजका मेयरसँग उद्योगीको थरीथरी माग : गुडिरहेको गाडीको पनि पार्किङ शुल्क उठाए

    वीरगंज : वीरगंज महानगरका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमसँग वीरगंजका उद्योगी व्यवसायीले छलफल गरेका छन्। वीरगंज महानगरको सभाहलमा आइतवार भएको छलफलमा उद्योगी व्यवसायीले महानगरपालिकाको आम्दानीका लागि अन्य स्रोत पनि खोज्नुपर्ने सुझाव दिए। मेयर, उपमेयरसँग वीरगंजका उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, बुद्धिजिवी लगायतसँग छलफलको क्रममा कर संकलनको कार्यान्वयन पक्ष प्रभावकारी बनाउन सुझाव दिएका हुन्। वीरगंजका उद्योगी सुरेश रुंगटाले सम्पति कर…

    विस्तृतमा पढ्नुस्

  • बारामा नाबालिकामाथि बलात्कारः जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरियो, आरोपित तीनै जना फरार

    बारामा नाबालिकामाथि बलात्कारः जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरियो, आरोपित तीनै जना फरार

    वीरगंजः बारामा १६ वर्षीय एक किशोरीमाथि बालात्कार भएको छ। बलात्कारपछि जबर्जस्ती गर्भपतनसँगै घटना बाहिरिएको हो। तीन महिनाअघिको घटना गएराति जबर्जस्ती गर्भपतन गराएसँगै बाहिरिएको हो।   घटनाबारे पीडितको जाहेरी प्राप्त भई अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश थापाले बताए। पीडित पक्षले प्रसौनी गाउँपालिका २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले

    जिसस पर्सामा भाँडियो गठबन्धनको एकता, सभापतिमा सहमति नजुट्दा जसपाले रोज्यो एमाले

    वीरगंज : जिल्ला समन्वय समिति पर्साको सभापतिलगायत अन्य पदको लागि जनता समाजवादी पार्टी(जसपा)ले एमालेसँग तालमेल गर्ने भएको छ। काङ्ग्रेस र जसपा दुबैले जिससको सभापतिमा दाबी नछाडेपछि स्थानीय तहमा भएको गठबन्धन भाँडिएको हो। गठबन्धन भाँडिएपछि काङ्ग्रेसले लोकतन्त्रिक समाजवादी पार्टी(लोसपा)सँग तालमेल गरेर उम्मेदवारी दर्ता गरेको छ। जेठ २७ गते हुने जिससको निर्वाचनमा मंगलवार दुबै प्यानलले उम्मेदवारी दर्ता गरिसकेका छन्। सभापति, उपसभापति र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज जित नजिक

    वीरगंजको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाज जित नजिक

    वीरगंज : वीरगंज महानगरको मेयरमा सत्तारुढ गढबन्धनका साझा उम्मेदवार तथा जसपा नेता राजेशमान सिंहको जित लगभग निश्चित भएको छ। त्यसैगरी उपमेयरमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार तथा काङ्ग्रेस नेता इम्तियाज आलमको पनि जित निश्चित भएको छ। सोमवार बिहान साढे ५ बजेको अपडेटअनुसार, वीरगंजको ३२ वडाको ९४ हजार ३२४ कुल खसेकोमध्ये ७७ हजार ५७७ मतपत्रको गणना गर्दा मेयरमा सिंह एमालेका विजयकुमार सरावगी…

    विस्तृतमा पढ्नुस्

  • पर्साको जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसका उम्मेदवार निर्वाचित

    पर्साको जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसका उम्मेदवार निर्वाचित

    वीरगंज : पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी निर्वाचित भएका छन्। नेकपा एमालेका निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्। चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउप्रसाद भण्डारी थारु…

    विस्तृतमा पढ्नुस्

  • लोसपाका नेता जितेन्द्र सोनलको गढ परवानीपुर एमालेको कब्जामा : अध्यक्षमा कुर्मी, उपाध्यक्षमा कानु

    लोसपाका नेता जितेन्द्र सोनलको गढ परवानीपुर एमालेको कब्जामा : अध्यक्षमा कुर्मी, उपाध्यक्षमा कानु

    वीरगंज : बाराको परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मी गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। कुर्मी दुई हजार ९ सय १७ मत पाउँदै अध्यक्षमा विजयी भएका हुन्। गत २०७४ सालको चुनावमा कुर्मी एमालेबाटै दोस्रो स्थानमा समेटिएका थिए। यसपालीको चुनावमा उनका निकटतम प्रतिस्पर्धी लोसपाका जगतनारायण महतोले दुई हजार ४४३, काँग्रेसका लालबाबुप्रसाद यादवले दुई हजार ४२६ मत ल्याएका छन्। गापा उपाध्यक्षमा सोही पार्टीकी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा

    वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा

    वीरगंज : पर्साको वीरगंज महानगरमा मतगणनास्थल बाहिर नाराबाजी भएको छ। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव मतगणनास्थलमा प्रवेश गरेपछि मेयरका उम्मेदवार विजय सरावागी पक्षधरले विरोध जनाउँदै नाराबाजी गरेका हुन्। उनीहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्न माग गरेका छन्। गठबन्धनले भने पार्टीले पठाएकोले प्रतिनिधि भएकोले निकाल्न नहुने भनेर अडान जारी राखेका छन्। स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगर वीरगंजको वडा…

    विस्तृतमा पढ्नुस्

  • मेयरका उम्मेदवार राजेशमानलाई प्रश्न : तपाईं त वीरगंजकै 'दबंग' रे, किन डराउँछन् मान्छे?

    मेयरका उम्मेदवार राजेशमानलाई प्रश्न : तपाईं त वीरगंजकै 'दबंग' रे, किन डराउँछन् मान्छे?

    वीरगंज : मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजमा पनि अहिले चुनावी सरगर्मी बढेको छ। सत्तारुढ गठबन्धन दलका संयुक्त उम्मेदवार जसपाका नेता राजेशमान सिंह, नेकपा एमाले–लोसपा र राप्रपा नेपालबाट गठबन्धनबाट रहेका उम्मेदवार विजयकुमार सरावगीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। २०५४ सालमा वडा सदस्यमा निर्वाचित वीरगंज–३ छपकैयाका ५० वर्षीय राजेशमान अहिले जसपाको चुनाव चिह्न लिएर घरदैलोमा छन्। दोस्रो संविधानसभामा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट संविधानसभा…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

    अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

    वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका हो आर्थिक नगरी वीरगंज। अहिले राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा केन्द्रित छन्। वीरगंज महानगरमा स्थानीय सरकारको नेतृत्व लिन दलहरु मतदाता रिझाउन व्यस्त छन्। पूर्वाधार विकासका वाचादेखि शिक्षा, स्वास्थ्य लगायतका विषय दलहरुको प्राथमिकतामा छ।  वीरगंज महानगर प्रमुखका लागि नेकपा एमालेबाट निवर्तमान प्रमुख विजयकुमार सरावगी नै चुनावी मैदानमा छन्। एक महिना अघिमात्रै जनता समाजवादी पार्टी…

    विस्तृतमा पढ्नुस्

  • ‘खर्चिलो भयो निर्वाचन, पैसा नदिएपछि आफ्नै कार्यकर्ता असन्तुष्ट’

    ‘खर्चिलो भयो निर्वाचन, पैसा नदिएपछि आफ्नै कार्यकर्ता असन्तुष्ट’

    वीरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनमा वीरगंज महानगरपालिका प्रमुखमा गिरिश गिरीलाई खडा गरेको छ।पत्रकारिताबाट ‘ब्रेक’ लिएर बसेका उनी अहिले सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। गिरिशका लागि राजनीतिक क्षेत्र नयाँ भने होइन। उनी वीरगंजका पूर्व मेयर गोपाल गिरीका छोरा हुन्। सशस्त्र द्वन्द्वको बेला माओवादीले चन्दा नदिएकै कारण उनको बुवाको गोली प्रहार गरि हत्या गरेको थियो। गिरिश अहिले बुवाकै अधुरो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगर प्रमुख र उपप्रमुखमा कुन दलबाट क-कसले दिए उम्मेदवारी ?

    वीरगंज महानगर प्रमुख र उपप्रमुखमा कुन दलबाट क-कसले दिए उम्मेदवारी ?

    काठमाडौं : वीरगंज महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दोस्रो दिन मुख्य दलहरुबाट टिकट पाएकाहरुले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालको गठबन्धनबाट महानगर प्रमुखमा निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, उपप्रमुखमा लोसपाका पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेलगायतको गठबन्धनबाट चारवटा वडामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell