PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • कोही बुद्धका ओठ चलाउँदै, कोही अनुहार सुमसुम्याउँदै

    कोही बुद्धका ओठ चलाउँदै, कोही अनुहार सुमसुम्याउँदै

    काठमाडौं : रौतहटका विशाल स्याङ्तान बुधबार दिउँसो माटोले बन्दै गरेको बुद्धको मूर्तिमा ओठ मिलाउँदै थिए। स्वयम्भूस्थित होटल च्वाइसको दोस्रो तल्लामा झ्यालबाट पसेको घामले पनि साथ दिँदै थियो विशाललाई। त्यही घामको उज्यालोले छेवैको बुद्धको प्रतिमा टिलिक्क टल्काइरहेको थियो। काँसबाट बनेको तयारी बुद्धको प्रतिमा हेर्दै माटोको उस्तै प्रतिमा उतार्दै थिए उनी। 'नाककान मिलिसके, अब ओठ मिलाउँदै छु,' विशाल काँसको प्रतिमातिर औंल्याउँदै भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ५० वर्षे इतिहास बोके पनि नेविसंघले नपाएको महिला नेतृत्व

    ५० वर्षे इतिहास बोके पनि नेविसंघले नपाएको महिला नेतृत्व

    काठमाडौं : नेपाल विद्यार्थी संघको तदर्थ कमिटीमा महिला नेतृत्वको दाबी गर्दै केही महिला नेता शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगे। उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, सहमहामन्त्रीहरु भीष्मराज आङदेम्बे, जीवन परियार, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायतलाई भेटेर उनीहरुले ज्ञापनपत्र पनि बुझाए। नेपाली कांग्रेसको सबैभन्दा जुझारु संगठन नेविसंघ 'कोमा'को अवस्थामा पुगेपछि उनीहरुजस्ता जुझारु विद्यार्थीमा चिन्ता बढेको छ। २०२७ सालमा स्थापना भएको संघ महाधिवेशन नभएपछि भंगको…

    विस्तृतमा पढ्नुस्

  • नारा डिजिटल कांग्रेस : वेबसाइटमा छैन 'अपडेट', प्रधानमन्त्री सचिवालयको हालत पनि उस्तै

    नारा डिजिटल कांग्रेस : वेबसाइटमा छैन 'अपडेट', प्रधानमन्त्री सचिवालयको हालत पनि उस्तै

    काठमाडौं : नेपाली कांग्रेसले आफूलाई ‘डिजिटल पार्टी’ भएको घोषणा गरेको धेरै भयो। झन्डै तीन वर्षअघि पार्टीका तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई ‘डिजिटलाइज’ गर्ने घोषणा नै गरेका थिए। महाधिवेशनअघि त कांग्रेसले आफूलाई थप डिजिटल भनेर चिनाउन 'वार रुम' नै गठन गरेको थियो। ‘वाइड्ली इन्फर्मेसन नेटवर्क’(एनसी विन) संगठन खडा गरी कांग्रेसले पार्टीको प्रचार गर्ने जनाएको थियो। 'स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलभित्रको रस्साकस्सी : फेरिँदै कांग्रेसभित्रको समीकरण, कसको कस्तो रणनीतिक 'मुभ'?

    सत्तारुढ दलभित्रको रस्साकस्सी : फेरिँदै कांग्रेसभित्रको समीकरण, कसको कस्तो रणनीतिक 'मुभ'?

    काठमाडौं : केन्द्रीय सदस्यमात्र रहे पनि अघिल्लो कार्यकालमा पार्टी सभापति शेरबहादुर देउवासँगै भेटिन्थे विश्वप्रकाश शर्मा। शर्मा देउवा नेतृत्वको अहिलेको कार्यसमितिमा महामन्त्री छन्। तर, अहिले सभापति देउवासँग उनी त्यति देखिँदैनन्, जति पहिले देखिन्थे। सभापति देउवाको कार्यशैलीको सबैभन्दा आलोचक कांग्रेसभित्र कोही देखिन्थ्यो भने त्यो गगन थापा नै हुन्थ्यो। महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट जित निकाले पनि यतिखेर हरेक गतिविधिमा देउवासँगै देखिन्छन् गगन। देउवालाई सभापतिलाई…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीविरुद्ध सडक, सदन र सरकारमा उत्रने माओवादी, अनुमोदन गर्न बाध्य पनि माओवादी नै

    एमसीसीविरुद्ध सडक, सदन र सरकारमा उत्रने माओवादी, अनुमोदन गर्न बाध्य पनि माओवादी नै

    काठमाडौँ: अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन, एमसीसी सम्झौता संसदमा दर्ता भएको ३१ महिनापछि अनुमोदन भएको छ। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले २०७६ असार ३० गते संसदमा अनुमोदनको लागि दर्ता गरेको सम्झौता आइतबार बहुमतले स्वीकृत भयो। एमसीसी अनुमोदनका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले चौतर्फी प्रयास गरेपछि एमसीसी निर्धारित मितिभन्दा एकदिन अगाडि अनुमोदन भएको हो। कांग्रेसले एमसीसी पारित गर्न चौतर्फी…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

    एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

    काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका लागि यो निकै पेचिलो बन्दै छ। ५०० मिलियन अमेरिकी डलर सहयता फागुन १६ गतेसम्ममा अनुमोदन नभए समय नथप्ने एमसीसीले चेतावनी दिइसकेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट यो विषयमा पार…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी छल्न अर्थमन्त्री शर्माको सुत्र : कार्यकर्तालाई सडकमा उतार्ने, आफू रिसोर्टमा रमाउने

    एमसीसी छल्न अर्थमन्त्री शर्माको सुत्र : कार्यकर्तालाई सडकमा उतार्ने, आफू रिसोर्टमा रमाउने

    'आज हाम्रो अर्थमन्त्रीज्यू र म्याडम हुनुहुन्छ स्काइ क्याफेमा। नेपालको फस्ट स्काइ क्याफेमा। कस्तो भइरहेको छ सर म्याडम हजुर?' 'द क्लिफ' लेखिएको हरियो रंगको हेल्मेट लगाइरहेका अर्थमन्त्री जनार्दन शर्मालाई सोधिएको प्रश्न। ठीक अगाडि मुस्कुराइरहेकी छिन् उनकी पत्नी लक्ष्मी। 'एकदम राम्रो है,' स्काइ क्याफेमा ब्रेकफास्ट लिइरहेका शर्माले जवाफ दिए। 'थ्याङ्क्यु सो मच फर कमिङ,' द क्लिफका राजु कार्कीले आभार प्रकट गरे। प्लेटमा चम्चाकाँटाको…

    विस्तृतमा पढ्नुस्

  • बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?

    बालकोट भेटमा के भयो देउवा र ओलीबीच कुराकानी?

    काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति बालुवाटारबाट दलबलसहित बालकोट पुगे। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी) संसदमा टेबल गराउन सत्ता सठबन्धनका दलबाटै तगारो तेर्स्याएपछि देउवा बालकोट पुगेका बताइन्छ। सवा ८ मा बालुवाटारबाट निस्केका देउवा राति पौने ९ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे। पत्नी आरजु राणासहित बालकोट पुगेका प्रधानमन्त्री देउवा सवा १० बजे…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपछि माधव नेपालको निर्णय कुर्दै कांग्रेस : गठबन्धन रहिरहन्छ या शक्तिमा फेरि केपी ओलीको हुन्छ उदय?

    प्रचण्डपछि माधव नेपालको निर्णय कुर्दै कांग्रेस : गठबन्धन रहिरहन्छ या शक्तिमा फेरि केपी ओलीको हुन्छ उदय?

    काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्नैपर्ने मिति जति नजिकिएको छ, त्यत्तिकै रफ्तारमा चलिरहेको छ दलहरु बिचको रस्साकस्सी। दलहरुबिच यस विषयमा छलफल बाक्लिए पनि सहमति जुट्ने संकेत देखा परिसकेको छैन। एमसीसी परियोजना अनुमोदन गर्नैपर्ने पक्षमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा एकमत छ। तर, सत्ता साझेदार अन्य दलभित्र यसलाई लिएर यति धेरै ध्रुविकरणको खाडल बढेको छ…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीले तातेको राजनीति : प्रचण्ड-माधव सक्दो घुमाउँदै, देउवा भने ओली देखाएर दुवैलाई तर्साउँदै

    एमसीसीले तातेको राजनीति : प्रचण्ड-माधव सक्दो घुमाउँदै, देउवा भने ओली देखाएर दुवैलाई तर्साउँदै

    काठमाडौं : चिसो घटेर मौसम जसरी तातो बनेको छ, अहिले सत्तारुढ दललाई एमसीसीले झन् तताएको छ। अझ सत्तामा सहभागी दलहरु पाँचतिर फर्कँदा बालुवाटार निकै गर्माएको छ। अमेरिकी सहयोग नियोग- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको डेडलाइन फागुन १६ सम्म भएकाले पनि सहमति नजुट्दा उनीहरुका लागि यो 'तातो आलु' बनेको छ। अमेरिकाले यो समयभित्र संसदबाट अनुमोदन नगरे ५०० मिलियन डलर अनुदान…

    विस्तृतमा पढ्नुस्

  • वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…

    वाइसीएलको बीचमा जब एक युवकले देउवा र प्रचण्ड मिलेर एमसीसी पास गर्दैछन् भने…

    काठमाडौँ: बुधबार मध्यान्ह नयाँबानेश्वर चोक भरिभराउ थियो। दिउँसो १ बजे संसद् बैठक सुरु हुँदै थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजना संसदमा टेबल हुने खबरले बाहिर माओवादी नेता, कार्यकर्ता, वाइसीएल विरोधमा उत्रिएका थिए। प्रदर्शनकारी, प्रहरी, सञ्चारकर्मीसँगै रमितेले भरिएको बानेश्वरको मूल सडकबाट सांसदको गाडी पनि जान सकेन। एमसीसीको विरोधमा उत्रेका वाइसीएलको भाषण चल्दै थियो। यही बेला एक जना युवक भाषणका लागि उत्रिए। …

    विस्तृतमा पढ्नुस्

  • तेमालको टेकनपुर : जहाँ फल्थे बुद्धचित्त, अहिले ठडियो डुब्देलिङ गुम्बा

    तेमालको टेकनपुर : जहाँ फल्थे बुद्धचित्त, अहिले ठडियो डुब्देलिङ गुम्बा

    टेकनपुर : तेमाल गाउँपालिका-८ योघरको पुछारमा आइतबार दिउँसो पारिलो घाम लागेको थियो। त्यहीँ ठडिएको गुम्बा वरपर भेटिएका गाउँका प्रमुख लामा रुपसिंह लामा मक्ख देखिन्थे। घाम तापिरहेको गुम्बातिर हेर्दै उनले भने, 'हामीलाई अब धेरै सजिलो हुन्छ।' १५० घरधुरी रहेको योघर। जहाँ बौद्धमार्गी तामाङ समुदायको बसोबास छ। गुम्बा बौद्धमार्गीको धार्मिक घर हो, जुन पूजापाठका लागि मात्र होइन मर्दापर्दा पनि प्रयोगमा आउँछ। 'छो…

    विस्तृतमा पढ्नुस्

  • एजेन्डामै नभएको एमसीसीले खायो कांग्रेस बैठकको समय : संसदमा पेश हुन्छ, सभामुख भाग्न मिल्दैन

    एजेन्डामै नभएको एमसीसीले खायो कांग्रेस बैठकको समय : संसदमा पेश हुन्छ, सभामुख भाग्न मिल्दैन

    काठमाडौं: मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्नुपर्ने समय नजिकिँदा सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस एमसीसी केन्द्रित भएको छ। बिहीबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले डाकेको केन्द्रीय कार्यसम्पादन समितिमा मूल एजेन्डामै नरहेको एमसीसीले अधिकतम समय खायो। दिउँसो ३ बजे सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न समिति गठनको विषयदेखि स्थानीय तहको निर्वाचनसम्मका विषयलाई समेटेर ९ बुँदे…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे देउवा र ओलीको 'ठाडो भाका' : माओवादी थप समय माग्दै, सत्ताधारीको मतभेद देखाएर उम्किँदै एमाले

    एमसीसीबारे देउवा र ओलीको 'ठाडो भाका' : माओवादी थप समय माग्दै, सत्ताधारीको मतभेद देखाएर उम्किँदै एमाले

    काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको समयसीमा घर्किन लाग्दा प्रमुख राजनीतिक दलहरुबीच फेरि रस्साकस्सी सुरु भएको छ। सम्झौता संसदबाट पारित गराउन अहिलेको सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस टुप्पी कसेर लागिरहेको छ। तर गठबन्धनभित्रै मतभेद चल्दा पार लाग्ने छाँट देखिएको छैन। सत्ता साझेदार दलका लागि एमसीसी घाँटीमा अड्किएको काँडा बनेको छ। माओवादीको ८औं महाधिवेशन उद्घाटनकै दिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • यी दुई नेता जसलाई राष्ट्रियसभा प्रवेश गर्न रोकेकी थिइन् राष्ट्रपति भण्डारीले, निर्वाचित भएरै ‘इन्ट्री’ मार्दै

    यी दुई नेता जसलाई राष्ट्रियसभा प्रवेश गर्न रोकेकी थिइन् राष्ट्रपति भण्डारीले, निर्वाचित भएरै ‘इन्ट्री’ मार्दै

    काठमाडौँ २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार थियो। स्थानीय निर्वाचनमा मात्र हैन, प्रदेश-प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा पनि कांग्रेस नराम्ररी पराजित भयो। सरकारबाट जाँदाजाँदै देउवाले आफू निकटका तीन जनालाई राष्ट्रियसभाको सदस्यमा सिफारिस गरे। संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय सभामा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। सोही अनुसार देउवाले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस अब सिटौला उभिएको ठाउँमै रहन्छ? कांग्रेसमा उनको भूमिका के?

    कांग्रेस अब सिटौला उभिएको ठाउँमै रहन्छ? कांग्रेसमा उनको भूमिका के?

    काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जब महामन्त्रीको विजेता घोषणा गरियो - तब धेरैले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्यमाथि प्रश्न गर्न थाले। सिटौलाले आफ्नो भनेर उभ्याएको महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेल पराजित भएसँगै कांग्रेसमा उनको भूमिका कमजोर बन्दै गएको टीका-टिप्पणी सुरु भए। १३औं महाधिवेशनमा सिटौला गुटबाट महामन्त्रीका उम्मेद्वार बनेका गगन थापा उनीसँग अडिएनन्। गुट फेरेरै पनि जित निकाले गगनले। यता…

    विस्तृतमा पढ्नुस्

  • महामन्त्रीमा हारबारे प्रकाशशरण महतको समीक्षा : ज्योतिषीले भनेजस्तै भयो

    महामन्त्रीमा हारबारे प्रकाशशरण महतको समीक्षा : ज्योतिषीले भनेजस्तै भयो

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टीको महामन्त्री पदमा आफ्नो पराजयबारे पार्टीका नेताहरुले समीक्षा गर्ने बताएका छन्। पार्टी सभापतिमा दोहोरिएका शेरबहादुर देउवाकै टिमबाट महामन्त्रीको उम्मेद्वार रहेका महतले चुनावी हारमा आफ्नो पनि कमजोरी रहेको स्वीकारे। कांग्रेस महाधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेपछि शुक्रवार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन्। सभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यमा देउवा पक्षले…

    विस्तृतमा पढ्नुस्

  • संस्थापनइतर तितरबितर हुँदा देउवालाई लाभै-लाभ, केन्द्रीय समितिमा ८० प्रतिशत बढी देउवा टिमका निर्वाचित

    संस्थापनइतर तितरबितर हुँदा देउवालाई लाभै-लाभ, केन्द्रीय समितिमा ८० प्रतिशत बढी देउवा टिमका निर्वाचित

    काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पुनः दोहोरिएका शेरबहादुर देउवाले केन्द्रीय समितिमा झन्डै एकलौटी जित निकालेको छ। कार्यक्षमतामाथि प्रश्न उठाउँदै अघिल्लो कार्यकालमा तीव्र आलोचना खेपेका देउवा यसपटक केन्द्रीय कार्यसमितिमा ८२ प्रतिशत जनमतका साथ उपस्थित हुँदैछन्। पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनमा टिम देउवाले आफूसहित ८ जना पदाधिकारी र १०२ जना केन्द्रीय सदस्य सुरक्षित गरेको छ। निर्वाचन परिणाम अनुसार केन्द्रीय समितिमा…

    विस्तृतमा पढ्नुस्

  • ८४ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, ३७ को अझै बाँकी : निर्वाचितमध्ये को कुन प्यानलका?

    ८४ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, ३७ को अझै बाँकी : निर्वाचितमध्ये को कुन प्यानलका?

    काठमाडौं : नेपाली कांग्रेसको विभिन्न क्लस्टर गरी ८४ केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधवार साँझ १० बजेसम्ममा खुला पुरुष, खुला महिला, अपांगता भएको, मधेसी खुला, मधेसी महिला, मुस्लिम महिला, मुस्लिम खुला, थारु खुला, थारु महिला अल्पसंख्यक खुला, पिछडिएको क्षेत्र प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिमको भूगोलतर्फ गरी ८४ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको हो। निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सदस्यमा निरन्तर देउवा पक्ष हाबी: संस्थापनबाट ६४ निर्वाचित हुँदा शेखर प्यानलको १३ मात्र

    केन्द्रीय सदस्यमा निरन्तर देउवा पक्ष हाबी: संस्थापनबाट ६४ निर्वाचित हुँदा शेखर प्यानलको १३ मात्र

    काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुल्ला पुरुष र खुल्ला महिलातर्फको मतगणना सम्पन्न भएको छ। केन्द्रीय सदस्यमा भूगोल र विभिन्न क्लस्टरको मतगणना भने जारी छ। अपांगता भएको, मधेसी खुल्ला, मधेसी महिला, मुस्लिम महिला, मुस्लिम, थारु खुल्ला, थारु महिला अल्पसंख्यक खुल्ला र पिछडिएको क्षेत्रको मतपरिणाम आइसकेको छ। यसैगरी प्रदेश १, २, वाग्मती, कर्णाली र सुदुरपश्चिमको भूगोलतर्फको मतपरिणाम पनि सार्वजनिक भइकेको छ। निर्वाचित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell