PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • देउवाको लिस्टमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री संस्थापन इतरबाटः सिटौला र शशांकलाई स्वागतको तयारी!

    देउवाको लिस्टमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री संस्थापन इतरबाटः सिटौला र शशांकलाई स्वागतको तयारी!

    काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशन संघारमा छ। यतिबेला नेतृत्व पोल्टामा पार्न मुख्यत: दुई समूह सक्रिय छन्। संस्थापन पक्षका सभापति शेरबहादुर देउवा जसरी पनि नेतृत्व कब्जामा लिने रणनीतिमा लागिसकेका छन्। महाधिवेशन उद्घाटनको दिन नजिकिएसँग बुधबार देउवाले बुढानिलकण्ठमा पदाधिकारी छान्न बैठक राखे। सभापतिका दाबेदार देउवा आफैँ हुन्। बाँकी पदाधिकारीमा उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र कोषाध्यक्ष एक मा कस-कसको दाबी भन्ने…

    विस्तृतमा पढ्नुस्

  • ‘शेखर रामचन्द्र पौडेलसँग लचक, प्रकाशमान एक्लै भए पनि सभापति लड्ने’

    ‘शेखर रामचन्द्र पौडेलसँग लचक, प्रकाशमान एक्लै भए पनि सभापति लड्ने’

    काठमाडौँः नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुन अब दुई दिनमात्र बाँकी छ। अबको तीन दिनमा निर्वाचन कार्यतालिका नै प्रारम्भ हुँदैछ। संस्थापनको तर्फबाट वर्तमान सभापति शेरबहादुर देउवा नै उम्मेद्वार बन्ने निश्चित छ। तर, संस्थापन बोहकको समूहबाट को उम्मेद्वार हुने निश्चित छैन। संस्थापन इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाको दाबी छ। चारै…

    विस्तृतमा पढ्नुस्

  • संस्थापनइतरको बैठकबाट वरिष्ठ नेता पौडेल बाहिरिएर भने: केन्द्रीय नेताले जसलाई छान्छन् उसैलाई मान्छु

    संस्थापनइतरको बैठकबाट वरिष्ठ नेता पौडेल बाहिरिएर भने: केन्द्रीय नेताले जसलाई छान्छन् उसैलाई मान्छु

    काठमाडौं: कांग्रेस महाधिवेसन नजिकिँदै गर्दै संस्थापनइतरका नेताहरुको वैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएलगत्तै सकिएको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बैठक सुरु भए लगत्तै पौडेल बाहिरिए। उनले संस्थापनइतरले जसलाई छान्यो उसैलाई मान्ने चारजनाबीच सहमति भएको बताए। त्यस्तै सभापतिकम आकँक्षी छलफमा नबस्ने सहमति भएको उनले बताए। संस्थापन इतरकाका नेताहरुले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • संस्थापनमा महामन्त्रीको उम्मेद्वार बन्न मारमुङ्ग्री, देउवाबाट गुटको टिकट पाउने सम्भावना कसको बलियो?

    संस्थापनमा महामन्त्रीको उम्मेद्वार बन्न मारमुङ्ग्री, देउवाबाट गुटको टिकट पाउने सम्भावना कसको बलियो?

    काठमाडौं: नेपाली कांग्रेसका संस्थापन इतरमा सभापतिका उम्मेद्वार छान्न जस्तो सकस भइरहेको छ - ठिक सभापति शेरबहादुर देउवालाई पनि आफ्नो गुटबाट महामन्त्रीको उम्मेद्वार छान्न सकस परिरहेको छ। देउवा टिमबाट महामन्त्रीमा आकांक्षा राख्नेहरु आधा दर्जन पुगेका छन्। विधानत: जम्मा २ जना महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। को को छन् आकांक्षी? देउवा टिमबाट महामन्त्रीमा सबैभन्दा बलिया दाबेदारको रुपमा हेरिएको छ गृहमन्त्री बालकृष्ण…

    विस्तृतमा पढ्नुस्

  • चाक्सीबारी भेला : कतै कांग्रेसभित्र 'भीम रावल'को खोजी त होइन?

    चाक्सीबारी भेला : कतै कांग्रेसभित्र 'भीम रावल'को खोजी त होइन?

    काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। तीन दिन बाँकी छँदा पनि नेतृत्वमा संस्थापनइतरका चार दाबेदारले साझा उम्मेद्वार टुंग्याउन सकेका छैनन्। पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धाको हाँक दिइसक्दा संस्थापनइतरबाट को भिड्ने? अझै टुंगो लागेको छैन। अर्थात्, संस्थापन पक्षका शेरबहादुर देउवालाई चुनौती दिने कसले? चितवनमा हालै सकिएको महाधिवेशनमा केपी शर्मा ओलीले एकलौटी गर्न खोजेका थिए। जबरजस्ती सर्वसम्मत आउन खोज्दा…

    विस्तृतमा पढ्नुस्

  • देउवा सिंगल भिड्न तयार : महाधिवेशन चार दिन बाँकी हुँदा संस्थापन इतरका कता तितरबितर?

    देउवा सिंगल भिड्न तयार : महाधिवेशन चार दिन बाँकी हुँदा संस्थापन इतरका कता तितरबितर?

    काठमाडौँ: नेपाली कांग्रेसलाई १४औँ महाधिवेशनले छपक्कै छोपेको छ। प्रदेश अधिवेशन नसक्दै महाधिवेशन प्रतिनिधिहरूलाई प्रदेशबाट काठमाडौँ दौडनु परेको छ। केही प्रदेशमा सभापति बाहेकका पदाधिकारी र सदस्यहरूको मतगणना जारी छ। तर केन्द्रीय महाधिवेशन आउन अब मात्र बाँकी छ - चार दिन। अधिवेशनको समय सर्दैसर्दै प्रदेश अधिवेशन गराएको कांग्रेसले केन्द्रीय महाधिवेशनको ग्याप कम हुँदा यतिबेला कतिपयले चटारोमा उम्मेद्वारी घोषणा गर्न थालेका छन्। कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • महेश आचार्य किन लागे गुरुराज घिमिरेलाई हराउन? शेखर कोइरालाले मत नदिनुको कारण के?

    महेश आचार्य किन लागे गुरुराज घिमिरेलाई हराउन? शेखर कोइरालाले मत नदिनुको कारण के?

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश १ मा संस्थापन इतरका नेताहरुको पकड भएकाले धेरैले गुरुराज घिमिरेले सजिलै प्रदेश सभापतिमा जित निकाल्ने आँकलन गरेका थिए। त्यही भरोसा थियो गुरुराजमा पनि। त्यसैले प्रदेशको नेतृत्व लिन उत्रिए - विराटनगर। उनको उम्मेदवारीविरुद्ध पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धव थापालाई साथ दिए। थापालाई नेता कृष्णप्रसाद सिटौलाको पनि समर्थन थियो। केन्द्रीय सभापतिका दावेदार रहेका डा शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, सुजाता…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश अधिवेशनमा केन्द्रको दादागिरी : नेतृत्व महाधिवेशन प्रतिनिधिको कब्जामा, प्रदेश प्रतिनिधिलाई तलै दबाइयो!

    प्रदेश अधिवेशनमा केन्द्रको दादागिरी : नेतृत्व महाधिवेशन प्रतिनिधिको कब्जामा, प्रदेश प्रतिनिधिलाई तलै दबाइयो!

    काठमाडौँ: नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक दल भएको दाबी गर्छ। तर व्यवहारमा भने अलोकतान्त्रिक हुने क्रम जारी छ। पहिलो पटक संघीय संरचना अनुसार अधिवेशन थालेको कांग्रेसको सात प्रदेशको नेतृत्व हेर्दा त्यो पुष्टि हुन्छ। प्रदेश अधिवेशनका लागि कांग्रेसले प्रदेश क्षेत्रमा अधिवेशन पनि गरायो र प्रदेश क्षेत्रीय प्रतिनिधि पनि चयन गर्‍यो। तिनै प्रदेश क्षेत्रीय प्रतिनिधिबाटै प्रदेश सभामा नेतृत्व दाबी गर्ने विश्वास धेरैमा थियो।…

    विस्तृतमा पढ्नुस्

  • कुरै नसुनी रिजाल निस्किएपछि निधि फर्किए काठमाडौं : प्रदेश २ को कांग्रेस अधिवेशन अब देउवा भरोसा !

    कुरै नसुनी रिजाल निस्किएपछि निधि फर्किए काठमाडौं : प्रदेश २ को कांग्रेस अधिवेशन अब देउवा भरोसा !

    काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन थप पेचिलो बन्दै गएको छ। देशभरका अरु प्रदेशमा अधिवेशन सकिनै लाग्दा यहाँको अधिवेशन कहिले हुने हो - अझै टुंगो छैन। प्रदेशका २ मा ८ जिल्ला छन् - जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटको प्रतिनिधिहरुको सूची नआउँदा अधिवेशन थप अन्योलतातिर धकेलिएको छ। यो विषयलाई कसरी समाधान गर्ने त? यही विषयमा आइतवार दिउँसो जनकपुरमा…

    विस्तृतमा पढ्नुस्

  • सातै प्रदेशमा कांग्रेसको नेतृत्व चयन हुँदै, प्रदेश सभापतिमा कुन प्रदेशमा को बलियो?

    सातै प्रदेशमा कांग्रेसको नेतृत्व चयन हुँदै, प्रदेश सभापतिमा कुन प्रदेशमा को बलियो?

    काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ७ प्रदेशमा नेतृत्व चयन गर्ने प्रकिया सुरु भएको छ। शनिबार ६ प्रदेशमा मतदान भयो। प्रदेश २ मा भने मतदानको सुरसार छैन। सातै प्रदेशमा केन्द्रीय तहका नेताहरु प्रतिस्पर्धामा उत्रेका छन्। चुनावी मैदानमा उत्रिएकाहरु सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गरी दुई फ्याकमा बाँडिएका छन्। वाग्मतीमा भने कृष्णप्रसाद सिटौला गुटको बिँडो भीमसेनदास प्रधानले थामेका…

    विस्तृतमा पढ्नुस्

  • जसको नाम निर्वाचित घोषित गरियो, तर पछि भनियो पराजितः अनि पराजित भनिएका दुई जना भए निर्वाचित

    जसको नाम निर्वाचित घोषित गरियो, तर पछि भनियो पराजितः अनि पराजित भनिएका दुई जना भए निर्वाचित

    सौराहाः नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन्। कतिपय क्लष्टरमा निर्विरोध निर्वाचन हुँदा १० क्लष्टरमा भने निर्वाचन भयो। जसमा सबैभन्दा चासोको विषय थियो उपाध्यक्ष र सचिवको। पूर्वमाओवादीका नेताहरु रहेकोले त्यसमा एमालेबाटै उम्मेद्वारी पर्दा त्यस विषयमा चर्चा भएको थियो। यद्यपि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको पुरानै लिस्टका नेताहरु निर्वाचित भए। जसमा पूर्वमाओवादी सुरक्षित बने।…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेतृत्व चयनको मतदान सकियोः केहीबेरमा मतगणना, तीन घण्टाभित्र निर्वाचन प्रक्रिया सकिने 

    एमाले नेतृत्व चयनको मतदान सकियोः केहीबेरमा मतगणना, तीन घण्टाभित्र निर्वाचन प्रक्रिया सकिने 

    चितवनः नेकपा (एमाले) को नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। मतदान अधिकृत हरिप्रसाद भण्डारीले मतदान सकिएको बताए।   कूल दुई हजार १५३ मतदातामध्ये दुई हजार ९६ मतमात्र खसेको हो। केही प्रतिनिधि सोमबार नै जिल्ला फर्किएको अनुमान गरिएको थियो।  मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। अध्यक्ष केपी शर्मा ओलीले मतदान प्रारम्भ गरेका थिए।  नेता शेरबहादुर तामाङले महाधिवेशन प्रतिनिधि फर्किएकाले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ एमाले महाविधेशनको मतदान स्थल, आयोगले गर्‍यो प्रतिनिधिलाई प्रशिक्षण

    यस्तो छ एमाले महाविधेशनको मतदान स्थल, आयोगले गर्‍यो प्रतिनिधिलाई प्रशिक्षण

    चितवनः नेकपा (एमाले) को निर्वाचन प्रक्रिया जारी छ। पदाधिकारीका आकांक्षीहरुले मनोनयन दर्ता गरिसकेका छन्। महाधिवेशन निर्वाचन आयोगले प्रारम्भिक नामावली सार्वजनिकको तयारी गरेको छ। प्रारम्भिक नामावली सार्वजनिकपछि दाबी विरोध हुँदै उम्मेद्वारको अन्तिम नामावली प्रशान हुनेछ। महाधिवेशनमा मतदान विद्युतीय प्रणालीबाट हुनेछ। निर्वाचन आयोगले मतदान प्रक्रिया लगायतबारे जानकारी गराइसकेको छ। मेसिनको परीक्षण लगायत काम पनि सकेको छ। होटल सेभेन स्टारमा हुने मतदानको प्राविधिक…

    विस्तृतमा पढ्नुस्

  • उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकमा ढिलाइ, १०ः३० मा सार्वजनिक हुनुपर्ने दुई घण्टा ढिला हुँदासम्म भएन

    उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकमा ढिलाइ, १०ः३० मा सार्वजनिक हुनुपर्ने दुई घण्टा ढिला हुँदासम्म भएन

    चितवनः नेकपा (एमाले) को निर्वाचन प्रक्रिया कार्यान्वयनमा प्रारम्भमा नै ढिलाइ भएको छ। उम्मेद्वारको मनोनयनपछि सार्वजनिक गर्नुपर्ने प्रारम्भिक नामावली दुई घण्टा ढिला हुँदा समेत भएको छैन। सोमबार बिहान १०ः३० बजे नामावली सार्वजनिक गर्नुपर्ने कार्यतालिका छ। तर, दुई घण्टाभन्दा ढिला हुँदा पनि सार्वजनिक भएको छैन।  प्रारम्भिक नामावली सार्वजनिक भएपछि मात्र उम्मेद्वारमाथि दाबी विरोध, उजुरी लगायतका प्रक्रिया प्रारम्भ हुनेछन्। उम्मेद्वारको नामावली पुनः प्रकाशनपछि…

    विस्तृतमा पढ्नुस्

  • गोकुल बास्कोटालाई पत्रकारको प्रश्नः विवाद मिलाउन कहाँ चुक्नुभयो?, जवाफमा भने, ‘तपाईंले कहाँ पढेर आएको पत्रकारिता’

    गोकुल बास्कोटालाई पत्रकारको प्रश्नः विवाद मिलाउन कहाँ चुक्नुभयो?, जवाफमा भने, ‘तपाईंले कहाँ पढेर आएको पत्रकारिता’

    चितवनः पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले नेता गोकुल बास्कोटालाई धेरैले हक्की भनेर चिन्छन्। उनले जनाउने प्रतिक्रिया बेला बखतमा चर्चामा आउँछन्। पूर्व पत्रकार समेत रहेका बास्कोटा पत्रकारिताका विषय खरो टिप्पणी समेत गर्छन्। बेला बखतमा उनका प्रतिक्रिया विवादित पनि बन्छन्। एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम जारी रहेका बेला सञ्चार माध्यमसँगको कुराकानीमा बास्कोटाले आफ्नो पुरानै शैली पुनः देखाए। एमालेले बन्दसत्र सुरु भएपछि पदाधिकारी लगायतको…

    विस्तृतमा पढ्नुस्

  • मेरो नाम खै ? : मध्यरातमा मोबाइलको लाइट बाल्दै, मतदाता नामावलीमा नाम खोज्दै महाधिवेशन प्रतिनिधि

    मेरो नाम खै ? : मध्यरातमा मोबाइलको लाइट बाल्दै, मतदाता नामावलीमा नाम खोज्दै महाधिवेशन प्रतिनिधि

    सौराह : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहमा भइरहेको छ। बिहानै बोलाइएको बैठक नेता व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस हुँदा मध्यरातमा सुरु भएको हो। ओलीले ३०१ केन्द्रीय कमिटीमा रहने सदस्यको नाम बन्दसत्रमा पेश गरिसकेका छन। अध्यक्ष पदमा निर्वाचन हुनुपर्ने बताउँदै आएका उपाध्यक्ष भीम रावलले ओलीले गरेको सबै प्रक्रियामा असहमति जनाएका छन्। नेताहरुबिच सहमति हुन नसक्दा नेतृत्व चयनका…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!

    एमाले महाधिवेनमा भीम रावल रुघा, ओली मैमत्त चालक!

    चितवन: चितवनको सौराहमा यतिबेला नेकपा एमालेको १० औं महाधिवेशनको रौनक छ। बन्द सत्र शुरु भए पनि सकिएको भने छैन। अध्यक्षका दाबेदार भीम रावलका कारण बन्द सत्र र महाधिवेशन लम्बिएको बताइएको छ। यद्यपि रावल पक्षले भने प्रक्रियाअनुसार आफूले उम्मेद्वारी नछाड्ने बताइरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रावललाई एमालेको रुघाका रुपमा लिन थालेका छन्। जसरी रुघा लागेपछि शरीर केही दिन…

    विस्तृतमा पढ्नुस्

  • सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए

    सौराहाको बन्दसत्रमा दुई माओवादी कार्यकर्ता एमालेमा प्रवेश, ओलीले 'बाल नदिँदा' निराश हुँदै गेटबाटै फर्किए

    चितवनः शनिबार चितवनको सौराहामा बेग्लै उमंग थियो। एमालेको १०औँ महाधिवेशन बन्दसत्र सुरु हुँदै गर्दा माहोल एकाएक रमाइलो देखिन्थ्यो। बन्दसत्रमा उत्साहपूर्ण सहभागिता देखिन्थ्यो प्रतिनिधिको। तर नेतृत्व चयनका लागि शीर्ष नेताहरुबीच कुरा नमिल्दा बन्दसत्र तोकिएको समयमा सुरु हुनै सकेन। बिहान १० बजेका लागि तोकिएको बन्दसत्र बल्ल ३ बजे सुरु हुने छाँट देखियो। ओली आउने भएपछि गेटमा केही युवा तयारी अवस्थामा बसे। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • नारायणी तीरमा राखिएको रातो कपडाले बेरेको सालिक कता पुग्यो?

    नारायणी तीरमा राखिएको रातो कपडाले बेरेको सालिक कता पुग्यो?

    चितवनः नेकपा (एमाले) को महाधिवेशन उद्घाटन सत्रमा प्रदर्शनका लागि एउटा सालिक नारायणी तीरमा रातो कपडाले बेरेर राखिएको थियो। शुक्रबार रातो कपडाले बेरिएको सालिक एमाले अध्यक्ष केपी शर्मा ओली आउने वित्तिकै अनावरण गर्ने तयारी कलाकारले गरेका थिए। बिहीवार सालिक कसको भन्ने बारेमा धेरैले प्रश्न गरेका थिए। 'ओलीको', प्रश्न गर्नेहरुलाई विक्रेता कुमार चौलागाईँले जवाफ दिन्थे। यो कहिले खुल्छ त? 'भोलि' अर्थात् शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • बन्दसत्रमा 'भोटिङ मेसिन' प्रयोग गर्न सिक्दै प्रतिनिधि, मतदान गर्न एकजनालाई आधा घण्टा लाग्ने

    बन्दसत्रमा 'भोटिङ मेसिन' प्रयोग गर्न सिक्दै प्रतिनिधि, मतदान गर्न एकजनालाई आधा घण्टा लाग्ने

    चितवन : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहस्थित सेभनस्टार होटलमा भइरहेको छ। पदाधिकारीमा धेरै आकांक्षी भएपछि सर्वसम्मत रुपमा नेतृत्व र पदाधिकारी चयन हुन नसकेपछि नेताहरुबिच बिहानैदेखि भएको छलफलका कारण बन्दसत्र ढिला भएको हो। अहिले बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरिसकेका छन्। बन्दसत्रमा केही प्रतिनिधिहरु हलभित्रै सम्बोधन सुनिरहेका छन् भने केही प्रतिनिधि हल बाहिर छन्। सम्बोधन भइरहेको सभाकक्षबाहिर भने प्रतिनिधिहरुलाई नमुना मतदानको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell