PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • प्रदीपले देउवालाई भने त्यागी नेता, महाधिवेशनमा आफूले चाहेजस्तै भएको दाबी : गगन र विश्वप्रकाशलाई चित्तबुझ्दो जवाफ दिन आग्रह

    प्रदीपले देउवालाई भने त्यागी नेता, महाधिवेशनमा आफूले चाहेजस्तै भएको दाबी : गगन र विश्वप्रकाशलाई चित्तबुझ्दो जवाफ दिन आग्रह

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई त्यागी नेता भएको बताएका छन्। महामन्त्रीमा पराजित भएका पौडेलले सोमवार लैनचौरस्थित लैनचौर बङ्क्वेटमा मतदातालाई धन्यवाद दिँदै यस्तो भनाई राखेका हुन्। पुरानो पुस्ताको नेताले आफूलाई टिममा राखेको उल्लेख गर्दै उनले कृष्णप्रसाद सिटौलालाईसमेत धन्यवाद दिए। 'पुरानो पुस्ताको त्यागी नेता देउवाले नयाँ पुस्ताको मलाई आफ्नो टिममा राख्नुभयो यसका…

    विस्तृतमा पढ्नुस्

  • गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को-को?

    गगन र विश्वप्रकाश जिताउन देउवा टिममै घात, प्रकाशशरणलाई हराउन ‘टाउको’लाई मात्रै भोट माग्ने को-को?

    काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा दोहोरिए। उपसभापतिमा देउवाको प्यानलबाट पूर्णबहादुर खड्का विजयी हुँदा महामन्त्रीमा भने निल भए। महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्। गगन शेखर कोइराला प्यानलका उम्मेद्वार हुन्। विश्वप्रकाश प्रकाशमान सिंह प्यानलका। देउवा प्यानलबाट उम्मेद्वार बनेका प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका छन्। योसँगै देउवालाई आगामी दिनमा पार्टीमा देउवालाई सहज…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उपसभापतिमा मिश्रित नतिजाः देउवा प्यानलका खड्का र शेखर पक्षका गुरुङ विजयी

    कांग्रेस उपसभापतिमा मिश्रित नतिजाः देउवा प्यानलका खड्का र शेखर पक्षका गुरुङ विजयी

    काठमाडौंः नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेद्वार खड्का र पराजित शेखर कोइराला प्यानलका गुरुङ विजयी भएका हुन्। पार्टी कार्यालय सानेपामा बुधबार साँझदेखि मतगणना सुरु भएको थियो। गुरुङले अर्का प्रत्यासी विजय गच्छदारलाई निकै प्रतिस्पर्धात्मक रुपमा पछि पारेका छन्।  मत परिणाम अनुसार खड्काले २१२१ मत पाएका छन्। यस्तै गुरुङले १९०८ र…

    विस्तृतमा पढ्नुस्

  • न रामचन्द्रको साथ, न शशांक सुजाताको हात: तैपनि शेखरले कसरी 'कभर' गरे तितरबितर समूह?

    न रामचन्द्रको साथ, न शशांक सुजाताको हात: तैपनि शेखरले कसरी 'कभर' गरे तितरबितर समूह?

    काठमाडौँ: कांग्रेस केन्द्रीय कार्यसमितिको पोर्टफोलियोमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा पहिलो नम्बरमा छन् भने अर्का प्रत्यासी डा. शेखर कोइराला ३६औँ नम्बरमा। केन्द्रीय सदस्य रहेका उनै डा. शेखरले पार्टी पोर्टफोलियोको पहिलो नम्बरमा रहेको र संस्थापन पक्षको बलियो साथ रहेको देउवालाई १४औँ महाधिवेशनमा कडा टक्कर दिएका छन्। पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ मत प्राप्त गरे। महाधिवेशनमा निर्वाचन नजिकिँदा सभापतिका…

    विस्तृतमा पढ्नुस्

  • सभापति चयनमा निर्णायक सिंह र निधिः कसलाई गर्लान् समर्थन?

    सभापति चयनमा निर्णायक सिंह र निधिः कसलाई गर्लान् समर्थन?

    काठमाडौंः पहिलो चरणमा कुनै पनि उम्मेद्वारले स्पष्ट मत नपाएपछि कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन आज नै गर्ने तयारी छ। प्रतिस्पर्धामा शेरबहादुर देउवा र डा. शेखर कोइराला हुनेछन्। पहिलो चरणमा बढी मत ल्याएका दुई उम्मेद्वारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने कांग्रेस विधानको व्यवस्था छ। सभापति चयनको पहिलो चरणमा तेस्रो र चौथो भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणमा निर्णयक छन्। …

    विस्तृतमा पढ्नुस्

  • सभापति जित्न देउवालाई पुगेन ८३ भोट, दोस्रो चरणमा सिंह वा निधिको समर्थन पाए सहज जित

    सभापति जित्न देउवालाई पुगेन ८३ भोट, दोस्रो चरणमा सिंह वा निधिको समर्थन पाए सहज जित

    काठमाडौंः रातभरको मतदान र मतगणनाले नेपाली कांग्रेसको भावी सभापति छान्न सकेन। कांग्रेस विधान अनुसारको आवश्यक मत संख्या प्रतिस्पर्धी कुनै पनि उम्मेद्वारले कटाउन नसकेपछि दोस्रो चरणको मतदान निश्चित भएको छ। सभापतिका दुई प्रतिस्पर्धी शेरबहादुर देउवा र शेखर कोइरालाबीच अब दोस्रो चरणको निर्वाचन हुनेछ। देउवाले २२५८ मत पाए पनि जितका लागि पर्याप्त भएन। उनलाई विधानको व्यवस्था अनुसार ५० प्रतिशत कटाउन ८३ मत पुगेन। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा सभापतिका लागि पुनः मतदान हुने, कुनै उम्मेद्वारले कटाएनन् ५० प्रतिशत मत

    कांग्रेसमा सभापतिका लागि पुनः मतदान हुने, कुनै उम्मेद्वारले कटाएनन् ५० प्रतिशत मत

    काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो। कांग्रेसको विधानको दफा १६ को खण्ड (ख) अनुसार सभापति चयनको निर्वाचनमा उम्मेद्वारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्नेछ। निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्धी देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाए। जितका लागि २३४०…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृत्व चयनको मतदान सकियोः सभापतिको मतगणना केहीबेरमा हुने, कसले मार्ला बाजी?

    कांग्रेस नेतृत्व चयनको मतदान सकियोः सभापतिको मतगणना केहीबेरमा हुने, कसले मार्ला बाजी?

    काठमाडौँः नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि जारी मतदान सकिएको छ। कूल ४७४३ मतदातामध्ये ४६७९ मत खसेको छ। मतदातामध्ये ६४ जना अनुपस्थित भएका हुन्। निर्वाचन समितिका अनुसार आजै केहीबेरमा सभापति पदको मतगणना हुनेछ।  मत पेटिकालाई मुचुल्का गरेर मतगणना सुरु गरिने छ।  सभापति पद बाहेकको मत पेटिकालाई सिलबन्दी गरेर पार्टी कार्यालय सानेपा लगिने छ। सभापति बाहेकका अन्य पदाधिकारीको मतगणना सानेपामा नै…

    विस्तृतमा पढ्नुस्

  • भीडन्त देउवा, शेखर र प्रकाशमानको तर चर्चामा शशांक, किन परे तीनै प्यानलको सूचीमा?

    भीडन्त देउवा, शेखर र प्रकाशमानको तर चर्चामा शशांक, किन परे तीनै प्यानलको सूचीमा?

    काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान जारी छ। सभापतिका लागि पाँच जना उम्मेद्वार मैदानमा उत्रिएका छन्। शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको भीडन्त हुँदै गर्दा चर्चामा भने केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका डा. शशांक कोइराला छन्। महामन्त्री रहेका शशांक संस्थापन इतरबाट सभापतिका आकांक्षी थिए। तर चारचार जना नेताले सभापतिमा दाबी नछाडेपछि सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'

    आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'

    काठमाडौँ: यतिबेला महाधिवेशनमय बनेको छ काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार बिहान ८ बजेबाट मतदान हुँदैछ। उम्मेद्वारहरुलाई ठाउँ-ठाउँ पुग्न भ्याइ नभ्याई छ। महाधिवेशन प्रतिनिधिसम्म पुगेर मत माग्दै आफूलाई जिताउन अनुरोध गर्ने चटारो छ उनीहरुलाई। सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई झन् फूर्सद् हुने कुरै भएन। देउवा विभिन्न कार्यक्रममा आफूलाई मत माग्दै दिउँसो पौने ४ बजे भृकुटीमण्डपस्थित पर्यटन बोर्ड आइपुगे। पर्यटन बोर्डमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सभापतिमा ५ जनाको भिडन्त

    कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सभापतिमा ५ जनाको भिडन्त

    काठमाडौं : १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले आज अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिले आज १२: ३० बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरे पनि केही समय थप गरिएको थियो। त्यसपछि फिर्ता भएसँगै नामावली सार्वजनिक गरेको हो। निर्वाचन समितिले सार्वजनिक गरे अनुसार सभापति पदमा पाँच जनाको…

    विस्तृतमा पढ्नुस्

  • 'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?

    'वाक ओभर' नै दिनुपर्ने अवस्थामा कसरी पुगे रामचन्द्र पौडेल? कसरी चुँडियो उनको 'चेन'?

    काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनुअघि शेरबहादुर देउवा कांग्रेसका वरिष्ठ नेता थिए। उनै देउवाले रामचन्द्र पौडेललाई ५ सयभन्दा धेरै मतान्तरले पराजित गर्दै सभापतिको कुर्सी ४ वर्षका लागि सुरक्षित गरे। अनि पौडेल बने वरिष्ठ नेता। त्यतिबेला देउवालाई सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए। चार वर्षका लागि जितेका देउवाले कांग्रेसलाई गतिशील त बनाउन सकेनन् नै, स्थानीयदेखि…

    विस्तृतमा पढ्नुस्

  • दुई महामन्त्रीका लागि भिड्दैछन् पाँच जना, कसको पोजिसन के?

    दुई महामन्त्रीका लागि भिड्दैछन् पाँच जना, कसको पोजिसन के?

    काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार २ महामन्त्री निर्वाचित हुनेमा यस पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ। दोस्रोपटक सभापतिका लागि उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा टिमबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार हुन्। डा शेखर कोइराला नेतृत्वको टिमबाट रक्षामन्त्री डा मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीमा भिड्दैछन्। यसैगरी, प्रकाशमान सिंह…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन सम्बोधनमा देउवाको प्रस्तुति दमदार हुँदा पौडेलको किन फितलो? शशांकले धर्मको कुरा गर्दा गच्छदारको गुनासै-गुनासा

    उद्घाटन सम्बोधनमा देउवाको प्रस्तुति दमदार हुँदा पौडेलको किन फितलो? शशांकले धर्मको कुरा गर्दा गच्छदारको गुनासै-गुनासा

    काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेसका सबै पदाधिकारीले भनाई राख्ने मौका पाए। सबै अतिथिले शुभकामना राखिसकेपछि प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादवबाट सम्बोधन सुरु भयो। कोषाध्यक्ष यादवले आफूले यो महाधिवेशनमा कुनै पदमा उम्मेद्वारी नदिने घोषणा गरिन्। यादवको यो त्याग सुनेर उनको पक्षमा धेरैले हुटिङ गरेका थिए। त्यसपछि सहमहामन्त्री सुनिल थापा र डा प्रकाशशरण महतले आफ्नो धारणा राखे।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेताको प्रचारशैली : टाउकोमा देउवा, आँखामा प्रकाशमान, मुखमा रामचन्द्र, छाती र पिठ्युँमा अरु

    कांग्रेस नेताको प्रचारशैली : टाउकोमा देउवा, आँखामा प्रकाशमान, मुखमा रामचन्द्र, छाती र पिठ्युँमा अरु

    काठमाडौं : शुक्रवार दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भयो। उद्घाटन क्षेत्र वरपर आचारसंहिता भन्दै प्रचार प्रसार गर्न रोकिएको थियो। बिहीबार राति त ब्यानरहरु प्रहरीले थुतेकै थियो। तर उद्घाटन शुरु नहुँदै महाधिवेशनस्थलमा प्रचारप्रसार थालियो। प्रचारमा सबैभन्दा आक्रामण सभापतिमा फेरि दाबी गरेका शेरबहादुर देउवाकै पक्षमा देखियो। देउवाको पक्षमा उत्रेकाहरुले टाउकोमा क्याप लगाएका थिए। क्यापमा एकपटक फेरि देउवालाई अवसर…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने भए नेता विमलेन्द्र निधि तयार, पौडेल निवासमा नेताहरूको बैठक

    रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने भए नेता विमलेन्द्र निधि तयार, पौडेल निवासमा नेताहरूको बैठक

    काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सभापतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अगाडि सार्ने हो भने आफू बाधक नहुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताएका छन्।  आज बिहान एक कार्यक्रममा सभापतिका उम्मेदवार रहेका निधिले आफू सर्वसम्मतमा सभापति चयन गर्ने पक्षमा रहेको बताएका हुन्। नेता निधिले सभापति शेरबहादुर देउवाले पौडेललाई सर्वसम्मत सभापति बनाउन चाहे आफू बाधक नबन्ने कुरा व्यक्त गरेको निधिको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता रामचन्द्र पौडेललाई विमलेन्द्रको फोन, 'उद्घाटनमा आउनुस्'

    कांग्रेस नेता रामचन्द्र पौडेललाई विमलेन्द्रको फोन, 'उद्घाटनमा आउनुस्'

    काठमाडौंः नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्। आज दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर नै आउन आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। निधिले फोनमा उद्घाटनमा…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई निवर्तमान सभापति बनाउने हो, दोस्रो राउन्डमा चुनाव जाँदैन : मीनेन्द्र रिजाल

    देउवालाई निवर्तमान सभापति बनाउने हो, दोस्रो राउन्डमा चुनाव जाँदैन : मीनेन्द्र रिजाल

    काठमाडौं  : नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पहिलो चरणबाटै नेतृत्व चयन हुने दाबी गरेका छन्। कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनअघि शुक्रवार बिहान महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै रिजालले उक्त दाबी गरेका हुन्। 'सभापतिका लागि मतदान दोस्रो राउन्डमा जाँदैन होला। पहिलो राउन्डमै वारपार गराउने हाम्रो रणनीति छ,' रिजालले भने। पार्टी सभापति शेरबहादुर देउवासँग ५० प्रतिशत मत नरहेकोले पनि चुनाव…

    विस्तृतमा पढ्नुस्

  • गुट छाडेर सिटौलासँग गगनको टक्कर, तीन किलोमिटरको दुरीमा एकै समय दुबैको कार्यक्रम

    गुट छाडेर सिटौलासँग गगनको टक्कर, तीन किलोमिटरको दुरीमा एकै समय दुबैको कार्यक्रम

    काठमाडौँ: कृष्णप्रसाद सिटौला र गगन थापाको क्रेज १३औँ महाधिवेशनमा धेरैले देखेकै हुनुपर्छ। 'थर्ड पोल'को टिमले चिनिने यो समूहलाई दुई जनाको उपस्थितिले नै सशक्त बनाएको थियो। टिममा रहेका दुई सदस्य थिए त्यस्तै प्रभावशाली। सिटौला शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सशक्त भूमिका निभाएका नेता। अनि सडक आन्दोलनबाटै रुचाएका युवा नेता गगन। अझ मधेश बेल्टका उमाकान्त चौधरी कोषाध्यक्ष बन्न तम्सिएका थिए। यी तीनको गठजोठले…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलले गरे केन्द्रीय समिति बैठक बहिस्कार, दुई सह महामन्त्री थपिने विषयमा आपत्ति

    रामचन्द्र पौडेलले गरे केन्द्रीय समिति बैठक बहिस्कार, दुई सह महामन्त्री थपिने विषयमा आपत्ति

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको अघिल्लो दिन डाकिएको पार्टीको केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्। केही बेर अघिमात्र ललितपुरको सानेपमा केन्द्रीय समिति बैठकका लागि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भइसकेका छन्। संस्थापन इतरबाट पार्टी सभापति पदकका दावेदार समेत रहेका पौडेले केन्द्रीय समिति बैठकमा नआउने जानकारी दिएका हुन्। अधिवेशनको मुखैमा पार्टी विधान संशोधन गर्न लागेको भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell