PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • ललितपुर महानगरमा चिरिबाबुको दोस्रो इनिङ निश्चित, मनोनयनलगत्तै हरिकृष्णलाई देखाउँदै जे भनेका थिए, भयो त्यही

    ललितपुर महानगरमा चिरिबाबुको दोस्रो इनिङ निश्चित, मनोनयनलगत्तै हरिकृष्णलाई देखाउँदै जे भनेका थिए, भयो त्यही

    काठमाडौं : मत गणना नसकिँदै ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि जित निकालेका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका उनले नेकपा एमालेका परिचित प्रतिद्वन्द्वी हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन्। मत गणना पूरा भएपछि मात्र उनको जितले ‍औपचारिकता पाउनेछ। ८५ हजार ८६१ मत खसेकोमा अब करिब ५ हजार मतमात्र गन्न बाँकी छ। अहिलेसम्म चिरिबाबुले ३९…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा सिंगल भिड्दा कांग्रेसको बेहाल : किन भएन गठबन्धन?

    गोरखामा सिंगल भिड्दा कांग्रेसको बेहाल : किन भएन गठबन्धन?

    काठमाडौँ : २०७४ सालको स्थानीय तह निर्वाचन परिणाम हेर्ने हो भने गोरखामा रहेका ११ तहमध्ये ९ तहमा पकड जमाएको थियो नेपाली कांग्रेसले। बाँकी दुई तहमा मात्र नेकपा (माओवादी केन्द्र) ले जितेको थियो। यस पटकको स्थानीय तहको नतिजा उल्टिएको छ। सामाजिक सञ्जालमा एउटा ट्रोल चल्न थालेको छ : पहिले न्याय नपाए गोर्खा जानु भन्थे, अहिले माओवादी नपाए गोर्खा जानु भन्छन्। यसबाट…

    विस्तृतमा पढ्नुस्

  • ५० मत गन्दा बालेनको लौरोमा १९ छाप, लौरोकै ६ मत बदर: पछ्याउँदै सूर्य र रुख

    ५० मत गन्दा बालेनको लौरोमा १९ छाप, लौरोकै ६ मत बदर: पछ्याउँदै सूर्य र रुख

    काठमाडौँः मंगलबार दिउँसो २ बजे। राष्ट्रिय सभागृहमा काठमाडौँ वडा नम्बर ३२ को मतगणना जारी थियो। दोस्रो तल्लामा गणक तारजालीभित्र मतपत्र धमाधम उठाउँदै मत संकेतबारे जानकारी दिँदै थिए। ‘एक लौरो, दुई सूर्य, तीन सूर्य, चार सूर्य, पाँच सूर्य, छ सूर्य, सात सूर्य,’ यति भनेपछि उक्त मतपत्र थन्कियो। अर्को मतपत्र तान्दै गणकले भन्छन्, ‘एक लौरो, दुई रुख, तीन कलम, चार रुख, पाँच रुख,…

    विस्तृतमा पढ्नुस्

  • के देउवा भरतपुर गएपछि जगन्नाथ पौडेलको साथ लाग्‍ने कांग्रेसीहरु 'पछि हटेका' हुन्? कृष्णलाल भन्छन् : कार्यकर्ताहरु डराए

    के देउवा भरतपुर गएपछि जगन्नाथ पौडेलको साथ लाग्‍ने कांग्रेसीहरु 'पछि हटेका' हुन्? कृष्णलाल भन्छन् : कार्यकर्ताहरु डराए

    काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा चुनावी माहोल थप तातिएको छ। गठबन्धनविरुद्ध कांग्रेस नेता  जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि यहाँको मतपरिणाम कस्तो हुने हो भन्ने चासो धेरैलाई लागेको छ। यहाँ गठबन्धनबाट रेनु दाहाल मेयरको उम्मेदवार छिन्। माओवादीकी उनी यसअघि पनि कांग्रेसको समर्थनमा मेयरमा निर्वाचित भएकी थिइन्।  यसपटक पनि पाँच दलीय गठबन्धनबीच तालमेल भयो। कांग्रेसले रेनुलाई उम्मेदवार बनाएपछि यहाँका कांग्रेस नेता कार्यकर्ता…

    विस्तृतमा पढ्नुस्

  • इपिसेन्टर भरतपुर : जगन्नाथको बागीले दैनिक नयाँ तरंग, एमाले उत्साहित, रेनुलाई के असर?

    इपिसेन्टर भरतपुर : जगन्नाथको बागीले दैनिक नयाँ तरंग, एमाले उत्साहित, रेनुलाई के असर?

    काठमाडौं : चितवनको भरतपुर महानगर चुनावी ब्याटलमा सबैभन्दा बढी चासो र चर्चाको विषय बनेको छ यसपटक। प्राडा सूर्यराज आचार्यका अनुसार यहाँ बागी उम्मेदवार जगन्नाथ पौडेलको उम्मेद्वारीले दैनिक नयाँ लहर आउँदैछ। 'अरु ठाउँमा बागी उम्मेदवारी अन्य ठाउँमा दुई तीन दिनपछि फस्सफिस्स हुन्थ्यो। यहाँ हरेक दिन नयाँ लहर आउँदै छ,' सोमवार आचार्यले भने। यतिमात्र हैन भरतपुर पुगेका प्राडा आचार्यले पौडेलको पक्षमा मतसमेत मागे।…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले चेपुवामा कांग्रेस कार्यकर्ता : ठूला सभाबाटै देउवादेखि माधव नेपालसम्मको धम्की, पीर बिसाउने कहाँ?

    गठबन्धनले चेपुवामा कांग्रेस कार्यकर्ता : ठूला सभाबाटै देउवादेखि माधव नेपालसम्मको धम्की, पीर बिसाउने कहाँ?

    काठमाडौं : स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन बनेयता नेपाली कांग्रेसका कार्यकर्ता चेपुवामा पर्न थालेका छन्। अन्य दलको मत चिन्हमा मतदान गर्न अफ्ठेरो मान्ने कार्यकर्ताका रुपमासमेत कांग्रेस कार्यकर्तालाई अर्थ्याइएको छ। यतिमात्र हैन गठबन्धनका शीर्ष नेताहरुले चुनावी सभाका ठूला मञ्चबाटै कांग्रेस कार्यकर्तालाई धम्की दिन थालेका छन्। आइतवारमात्र पोखराको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो उम्मेदवारलाई नजिताए कांग्रेस विनाशको बाटोमा पुग्ने…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई भारी पर्दै जगन्नाथको उम्मेदवारी : के भरतपुरमा असन्तुष्टि भुसको आगो झैं सल्किएको हो?

    गठबन्धनलाई भारी पर्दै जगन्नाथको उम्मेदवारी : के भरतपुरमा असन्तुष्टि भुसको आगो झैं सल्किएको हो?

    काठमाडौं : 'हेभी वेट' नेताहरुको त्रासपूर्ण अभिव्यक्तिले चितवनको भरतपुर महानगरमा कांग्रेसका बागी बनेका जगन्नाथ पौडेल गठबन्धनलाई भारी पर्दै गएको अनुमान गर्न कसैलाई पनि कठिन छैन। यसपटक पनि रेनु दाहाललाई नै मेयरमा गठबन्धनले अघि सारेपछि यहाँका कांग्रेस असन्तुष्ट बनेका छन्। त्यही असन्तुष्टि प्रकट गरेबापत पार्टी सभापति शेरबहादुर देउवा उनीहरु प्रति असन्तुष्ट छन्। असन्तुष्ट असन्तुष्टको यही खेलले कांग्रेस विरुद्ध बनेको माहोल कतै भुसको…

    विस्तृतमा पढ्नुस्

  • पाँच दलीय चुनावी सभामा घोचपेचदेखि प्रशंसासम्म : देउवालाई दुईपटक आसनग्रहण, ५७३ स्थानीय तह रहेको माधव नेपालको हिसाब

    पाँच दलीय चुनावी सभामा घोचपेचदेखि प्रशंसासम्म : देउवालाई दुईपटक आसनग्रहण, ५७३ स्थानीय तह रहेको माधव नेपालको हिसाब

    काठमाडौँ: सत्तारुढ गठबन्धनले शुक्रबार दिउँसो काठमाडौँको शान्ति बाटिकामा चुनावी सभा आयोजना गर्‍यो। चुनावी सभामा प्रमुख अतिथिका रुपमा उपस्थित थिए कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा। विशिष्ट अतिथिमा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल  प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जसपाका  नेता राजेन्द्र श्रेष्ठलगायत। बुधबार विराटनगरमा चुनावी सभापछि कांग्रेससहित पाँचै दल…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको क्षेत्रमा सिर्जनाको म्याराथन घरदैलो : ३२ सेकेन्डको मन्तव्य, चारमुख महादेवको दर्शन

    माधव नेपालको क्षेत्रमा सिर्जनाको म्याराथन घरदैलो : ३२ सेकेन्डको मन्तव्य, चारमुख महादेवको दर्शन

    काठमाडौँ: ठिक ४ बजे काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंह पेप्सीकोला टाउनप्लानिङमा रहेको खेलमैदान आइपुग्ने कार्यतालिका रहेछ। कार्यकर्ता ३:३० बजेबाटै पुरानो सिनामंगल चोकमा जम्मा भएर स्वागतको तयारीमा थिए। कोही धिमे र भुस्याको तालमा नाच्दै थिए। कोही स्पिकरमा घन्किएको कांग्रेसको गीतमा कम्मर भाँच्दै थिए। काया हेल्थकेयर अगाडिको सडकमा एकीकृत समाजवादीबाट वडाध्यक्षकी उम्मेदवार रहेकी सीता कँडेल पराजुली पनि मेयर र उपमेयरको उम्मेदवारलाई…

    विस्तृतमा पढ्नुस्

  • घरदैलोमा चिरिबाबुलाई मतदाताको प्रतिक्रिया, 'तपाईं नआए नि हुन्छ!'

    घरदैलोमा चिरिबाबुलाई मतदाताको प्रतिक्रिया, 'तपाईं नआए नि हुन्छ!'

    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार हुन् चिरिबाबु महर्जन। अघिल्लोपटकको निर्वाचनमा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै उनी मेयर बनेका थिए। पाँच वर्षे कार्यकालमा चिरिबाबुले जति चर्चा बटुले विवादमा पनि उतिनै तानिए। पाँच वर्षपछि फेरि चिरिबाबुविरुद्ध हरिकृष्ण नै चुनावमा पुन: भिड्न आएका छन्। चिरिबाबुविरुद्ध हरिकृष्णका दर्जन आरोप छन्। यसपटक जसरी पनि जित्ने दाउमा हरिकृष्ण लाग्दा चिरिबाबु पनि पछि परेका छैनन् -…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा गठबन्धनविरुद्ध बागी बनेका को हुन् जगन्नाथ पौडेल, उनको उम्मेदवारीले रेनुलाई कतिको अप्ठेरो?

    भरतपुरमा गठबन्धनविरुद्ध बागी बनेका को हुन् जगन्नाथ पौडेल, उनको उम्मेदवारीले रेनुलाई कतिको अप्ठेरो?

    काठमाडौं : सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा तालमेलको भागबन्डा केन्द्रबाटै गरेपछि यतिबेला भरतपुर सर्वाधिक चर्चामा छ। अघिल्लो स्थानीय तह निर्वाचनमा पनि तालमेलमै नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई केन्द्रबाटै गठबन्धनले टिकट दियो। नेपाली कांग्रेस बलियो मानिएको यस महानगरमा दुई-दुई पटक माओवादीलाई नै नेतृत्व सुम्पिदा पार्टीलाई हानी पुग्ने यहाँका कांग्रेस नेता कार्यकर्ताको ठहर छ। ‘यसपटक पनि माओवादीलाई नै मेयर दिने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा कम्युनिस्ट शासन: आफूलाई प्रधानमन्त्री बनाएको दललाई जिताउन रुखमा बन्चरो हान्दै देउवा

    कांग्रेसमा कम्युनिस्ट शासन: आफूलाई प्रधानमन्त्री बनाएको दललाई जिताउन रुखमा बन्चरो हान्दै देउवा

    काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कदम हेर्ने हो भने उनी कम्युनिस्ट तानाशाहभन्दा पनि कडा देखिन थालेका छन्। आफूलाई प्रधानमन्त्री बनाएको दलका नेता कार्यकर्ता जोगाउन आफ्नै पार्टी कांग्रेसका कार्यकर्तालाई धमाधम अनुशासनको बन्चरो हान्न थालेका छन् देउवाले। महाधिवेशनबाट रन्किएका देउवाले आफ्नै गृह जिल्लाबाट कारबाही थाले। सुदूरपश्चिमका प्रदेश सदस्यसमेत रहेका कर्ण मल्ललाई साधारण सदस्यसमेत नरहने गरी देउवाले कारबाही गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको संकल्पपत्र सार्वजनिकका रोचक दृश्य: भद्रगोल व्यवस्थापनले बजेन राष्ट्रिय गान, घोषणापत्र नपुगेपछि शर्मा र थापाले गरे सेयर

    कांग्रेसको संकल्पपत्र सार्वजनिकका रोचक दृश्य: भद्रगोल व्यवस्थापनले बजेन राष्ट्रिय गान, घोषणापत्र नपुगेपछि शर्मा र थापाले गरे सेयर

    काठमाडौँ: नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन। उम्मेदवार टुंगो नलागे पनि महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समितिले आइतबार सानेपामा पत्रकार सम्मेलन गरेर संकल्पपत्र सार्वजनिक गर्‍यो। 'सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर' मुख्य नारासहित संकल्पपत्र सार्वजनिक गर्दै कांग्रेस महामन्त्री थापाले यो अभियान पूरा गर्न तीनै तहको सरकारको नेतृत्व गर्ने चाहना कांग्रेसको रहेको…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनमा सकसः भागबन्डाले कांग्रेसभित्र किचलो, उम्मेदवार छान्‍नै मुस्किल

    सत्ता गठबन्धनमा सकसः भागबन्डाले कांग्रेसभित्र किचलो, उम्मेदवार छान्‍नै मुस्किल

    काठमाडौं: सत्ता गठबन्धनलाई स्थानीय तहमा तालमेल गर्न हम्मेहम्मे परिरहेको छ। महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख तालमेलको सहमति जुटिसके पनि बाँकी स्थानीय तहमा भने गठबन्धन पाँच दलले अझै कुरा मिलाउन सकेका छैनन्। मनोनयन आइतबारबाट हुँदैछ। केन्द्रीय सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले स्थानीय नेता कार्यकर्ताको चित्त बुझाउन समेत सकेको छैन। माओवादी, एकीकृत समाजवादीकै कारण कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको तर्क पार्टी सभापति…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको बैठक : केमा अड्कियो कुरा?

    सत्ता गठबन्धनको बैठक : केमा अड्कियो कुरा?

    काठमाडौँ: स्थानीय निर्वाचनमा उम्मेद्वार मनोनयनको दिन नजिकिएको छ। तर सत्तारुढ गठबन्धनले अझै पनि उम्मेद्वार टुंगो लगाउन सकेकन छैनन्। गठबन्धन तालमेल गरेर जाने सहमतिका साथ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीर राष्ट्रिय जनमोर्चा उम्मेद्वार टुंग्याउन लागेको छ। सोमबारमात्र गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दुईपटक बस्यो। तर ६ वडा महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउन बसेको बैठक निष्कर्षबिनै टुंगियो।…

    विस्तृतमा पढ्नुस्

  • विश्वप्रकाशले भने, ‘भरतपुरमा माओवादीले कांग्रेसलाई छोड्नुपर्छ’ देउवा भन्छन्, ‘तालमेल हुनुपर्छ ’

    विश्वप्रकाशले भने, ‘भरतपुरमा माओवादीले कांग्रेसलाई छोड्नुपर्छ’ देउवा भन्छन्, ‘तालमेल हुनुपर्छ ’

    काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्ने बताएका छन्। महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले अघिल्लो पटक माओवादीलाई नेतृत्व छाडेको उल्लेख गर्दै यस्तो बताएका हुन्। '२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो। माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ,' बैठकमा महामन्त्री शर्माले भने, 'हामी चाहन्छौँ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा चुनावी त्रास: तालमेल गरे कांग्रेस आइको हालतमा पुगिने डर, नगरे सत्ता गुम्ने डर

    कांग्रेसमा चुनावी त्रास: तालमेल गरे कांग्रेस आइको हालतमा पुगिने डर, नगरे सत्ता गुम्ने डर

    काठमाडौँ: स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु रणनीति बनाउन जुटेका छन्। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि चुनावी रणनीति तय गर्न केन्द्रीय समितिमा छलफल थालेको छ। शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिमा धेरैजसो केन्द्रीय सदस्यले गठबन्धनसँग तालमेल गरेर जाँदा हुने फाइदा र बेफाइदाको समीक्षा गरेका छन्। केन्द्रीय समितिमा ६ प्रदेशका प्रदेश सभापतिहरुले समेत धारणा राखे। झन्डै…

    विस्तृतमा पढ्नुस्

  • देउवाको मनोमानी स्वीकार नगर्ने शेखर समूहको निर्णय, भाग नखोज्ने बाचा गरे पनि बन्डा खोज्दै कोइराला

    देउवाको मनोमानी स्वीकार नगर्ने शेखर समूहको निर्णय, भाग नखोज्ने बाचा गरे पनि बन्डा खोज्दै कोइराला

    काठमाडौँ: नेपाली कांग्रेसमा पछिल्लो समयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मनोमानी ढंगले अघि बढेको आरोप लागेको छ। बुधबार देउवाले तरुण दलका अध्यक्षमा विद्वान गुरुङ र नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेसँगै डा शेखर कोइराला पक्षले यस्तो आरोप लगाएको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा देउवालाई नै बलियो बनाउने गरी अघि बढेको शेखर पक्ष पछिल्लो निर्णयप्रति असन्तुष्ट देखिएको…

    विस्तृतमा पढ्नुस्

  • देउवाले निर्देशन दिँदा पनि गठबन्धनमा अटेरी गर्दै प्रचण्डलाई 'अननेसेसरी' चिढ्याउन खोज्‍ने को - को?

    देउवाले निर्देशन दिँदा पनि गठबन्धनमा अटेरी गर्दै प्रचण्डलाई 'अननेसेसरी' चिढ्याउन खोज्‍ने को - को?

    काठमाडौं : स्थानीय निर्वाचन नजिकिएसँगै जनमत आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दल कम्मर कसेर लागेका छन्। चुनावी माहौल आफ्नो पक्षमा पार्न एक्लाएक्लै लड्ने कि तालमेल गरेर जाने भन्ने विषय पनि यसकै केन्द्रमा छ जसमाथि बहस गरमागरम हुन थालेको छ। गत निर्वाचनमा नराम्रो हार ब्यहोरेको कांग्रेस यसपटक जसरी पनि पहिलो दल बन्ने दाउमा देखिन्छ। झन्डै दुई तिहाइ नजिक मत पाएर सत्ता सम्हालेको…

    विस्तृतमा पढ्नुस्

  • माओवादीमाथि प्रकाश सपुतको 'कठोर' समीक्षा : खुमलटार सच्चिने बाटोमा लाग्ला कि सपुतको विरुद्ध?

    माओवादीमाथि प्रकाश सपुतको 'कठोर' समीक्षा : खुमलटार सच्चिने बाटोमा लाग्ला कि सपुतको विरुद्ध?

    काठमाडौं : चुनावको मुखमा माओवादीको दशवर्षे 'जनयुद्ध'को लेखाजोखामाथिका बहस समान्य नै भइसक्यो। संघीयता र गणतन्त्र माओवादीकै बलमा स्थापित भएकाले पक्ष र विपक्षमा तर्कको बाढी नै लाग्छ। राजनीतिको कोर्स नै परिवर्तन गराउने माओवादी 'जनयुद्ध' चाहिँ जनजीवनसँग जोडिएका महत्वपूर्ण मुद्दा उठाएर अघि बढेको थियो। तर, राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा भने लगातार चुकिरह्यो माओवादी। ओरालो बाटोतिर लागिरह्यो उसको वैचारिक यात्रा। धेरै सहयात्री त्यही…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell