PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • मतगणना छाडेर नि भाग्दिनँ, बत्ती निभाउनु परो पनि भन्दिन्नँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)

    मतगणना छाडेर नि भाग्दिनँ, बत्ती निभाउनु परो पनि भन्दिन्नँ : गोकुल बास्कोटा (अन्तर्वार्ता)

    काभ्रे २ को प्रतिनिधिसभा क्षेत्रलाई धेरैले रोचकतासाथ हेरिरहेका छन्। केन्द्रीय राजनीतिमा पहुँच राख्ने र हक्की स्वभावका गोकुल बाँस्कोटा यही क्षेत्रबाट पुन: चुनावी मैदानमा उत्रिएका छन्। यद्यपि, उनीविरुद्ध पाँच दलीय गठबन्धनबाट पनि बलिया उम्मेदवार उभिएका छन् शिव हुमागाँई। हुमागाँई धुलिखेल मुकाम बनाएर चुनावी रणनीति तयार गरिरहँदा बास्कोटा बनेपालाई मुकाम बनाएर आफ्नो क्षेत्रमा खटिरहेका छन्। आफूले प्रशस्त विकास गरेको दाबी गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • एमाले छाडेर स्वतन्त्र बनेका प्रभु साहलाई किन विचित्र लागिरहेछ चुनावी अभियान? (अन्तर्वार्ता)

    एमाले छाडेर स्वतन्त्र बनेका प्रभु साहलाई किन विचित्र लागिरहेछ चुनावी अभियान? (अन्तर्वार्ता)

    प्रभु साह यतिखेर रौतहटको चुनावी अभियानमा व्यस्त छन्। नेकपा (एमाले)बाट अलग्गिएर स्वतन्त्रको हैसियतले मैदानमा उत्रिएका उनलाई गठबन्धनले सहयोगको बचन दिइरहेकै छ। उनले छाडेको एमालेका अध्यक्ष केपी ओली उनीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। यिनै सन्दर्भमा रौतहटको चुनावी रौनककै बिच नेत्र तामाङले सोधे - आफ्नो क्षेत्रमा भएको विकासबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ? देशलाई समृद्ध बनाउन रौतहट पनि अघि बढ्नुपर्छ भन्ने हो। रौतहटमा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश

    सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश

    भिमान :  आइतवार दिउँसो साढे ३ बजे सिन्धुलीको भिमान बजार पुग्दा मुख्य हाइवेको चेकपोस्टमा म्यादी प्रहरी खटिएका देखिन्थे। भिमान बजारमा चुनावी रौनक लागिसकेको रहेछ। घरका भित्ता, रुख र बिजुलीका पोलमा हरियो कलरको 'पम्फ्लेट' टाँसिएका देखिन्थे जताततै - उस्तै पम्फ्लेट थिए ती। दुईटा नमस्कार गरिरहेका फोटो र दुई किसिमको छाप। तिनमा देब्रेतिर श्यामकुमार घिमिरे थिए। उनको छेवैमा रुख छाप थियो।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य घिमिरे सिन्धुली क्षेत्र नम्बर…

    विस्तृतमा पढ्नुस्

  • कुशादेवीमा गठबन्धनविरुद्ध गर्जिए गोकुल : माधव नेपाललाई हरियो साँप, देउवालाई भने र्‍याले

    कुशादेवीमा गठबन्धनविरुद्ध गर्जिए गोकुल : माधव नेपाललाई हरियो साँप, देउवालाई भने र्‍याले

    कुशादेवी : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार रहेका पूर्वमन्त्री गोकुल बास्कोटा गठबन्धनमाथि खनिएका छन्। चुनावी प्रचारका क्रममा पनौतीको वडा २ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै बास्कोटा गठबन्धनका नेताहरुमाथि खनिएका हुन्। भाषण गर्दिनँ भन्दाभन्दै ४५ मिनेट पनौती नगरपालिकास्थित कुशादेवीमा एमाले वडा कमिटी वडा २ र ३ ले कुशादेवी पार्टी प्यालेसमा कोणसभा आयोजना गरेको थियो। बिहानै पनौतीको रयालेमा पुगेर कुशादेवीमा कोणसभा…

    विस्तृतमा पढ्नुस्

  • गोकुललाई १८ हजार मतान्तरले हराउँछौ : शिव हुमागाँई (अन्तर्वार्ता)

    गोकुललाई १८ हजार मतान्तरले हराउँछौ : शिव हुमागाँई (अन्तर्वार्ता)

    घरदैलो कार्यक्रम शुरु भएसँगै उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। समय कत्ति पनि खेर नफाली मतदातासँग भेटेर आफ्नो पक्षमा माहोल बनाउन प्रयासरत हुन्छन्। शुक्रवार काभ्रे क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवप्रसाद हुमागाँईलाई पनि यस्तै चटारो थियो। सत्ता गठबन्धनको साथ भएपनि यस क्षेत्रमा बलियो मानिने पूर्व मन्त्री गोकुल बाँस्कोटा उनका प्रतिस्पर्धी छन्। त्यसैले पनि सक्दो धेरै मतदाता कहाँ पुगेर आफ्नो पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • दलको घोषणापत्रमा गाली : सत्ताधारी एक भएर ओइरिँदा ओली उत्रिए लोकतन्त्रवादीको कवच लगाएर

    दलको घोषणापत्रमा गाली : सत्ताधारी एक भएर ओइरिँदा ओली उत्रिए लोकतन्त्रवादीको कवच लगाएर

    काठमाडौं : निर्वाचनको सँघारमा प्रमुख राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। आगामी कार्यदिशा र एजेन्डा सुनाउन ल्याएको दलका चुनावी घोषणापत्रको सुरुवाती पानाहरु भने 'गाली पुराण'ले भरिएका छन्। घोषणापत्रका सुरुका पानाहरु सरसर्ती हेर्ने हो भने २०७४ सालको निर्वाचनअघि आफूले कबोलेको वाचाको समीक्षा हैन, दलहरु एकमाथि अर्कोलाई हिलो छ्याप्न उत्रिएको देखिन्छ। निर्वाचनमा गठबन्धन र तालमेल गरे पनि दलहरुले एक्लाएक्लै घोषणापत्र जारी…

    विस्तृतमा पढ्नुस्

  • 'हाइ टेक' देखि 'हाइ टी' सम्म : एमालेको घोषणा पत्र सार्वजनिक गर्दा रेगल बल रुममा जे देखियो ...

    'हाइ टेक' देखि 'हाइ टी' सम्म : एमालेको घोषणा पत्र सार्वजनिक गर्दा रेगल बल रुममा जे देखियो ...

    काठमाडौं : २०७३ साल असोज ६ गतेका दिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्रीका रुपमा होटल याक एन्ड यतिको रेगल बल रुममा उपस्थित थिए केपी शर्मा ओली। चीनका राष्ट्रपति सि जिनपिङको सरकारको उपलब्धि उल्लेखित बाक्लो किताब बाँडिएको उक्त कार्यक्रमका मुख्य वक्ता थिए चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सोङ ताव। नेपालका कम्युनिस्टलाई प्रशिक्षण दिन आयोजित उक्त कार्यक्रममा उपस्थित त्यतिबेला नेकपामा रहेका अर्का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक भाग्य अजमाउन काठमाडौं ५ मा प्रदीपको उडान, ईश्वरसँगको ‘ब्याटल’मा कस्तो होला अवतरण?

    राजनीतिक भाग्य अजमाउन काठमाडौं ५ मा प्रदीपको उडान, ईश्वरसँगको ‘ब्याटल’मा कस्तो होला अवतरण?

    काठमाडौं : मुलुक संघीयतामा प्रवेश गरेसँगै भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रदेशसभामा भिडेका थिए। तर, ५ मतको कमीले गण्डकी प्रदेशमा छिर्न पाएनन् उनी। पुनः मतगणना गर्न सर्वोच्चमा मुद्दा हाले पनि उनको पक्षमा सुनुवाई भएन। त्यसपछि पार्टीको केन्द्रीय राजनीतिमा अपग्रेड गर्न लागे उनी। प्रदेशमा उनलाई रोकेका माओवादीका आशा कोइरालाको नाम अचेल कमै सुनिन्छ। तर, प्रदीपको नाम केन्द्रीय राजनीतिमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?

    कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?

    काठमाडौं: देश निर्वाचनमा होमिएसँगै आगामी सरकारको बागडोर कसले सम्हाल्छ? चासो यसतर्फ पनि बढ्दो छ। स्थानीय निर्वाचनपछि प्रमुख दलको हैसियतमा फर्केको सत्तारुढ दल नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्। सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालासम्म छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पटकपटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • चरिकोटमा दोलखाको चुनावी चर्चा : टिकट पाउन दलभित्र पनि गुटको प्रतिस्पर्धा, कसको रणनीति के?

    चरिकोटमा दोलखाको चुनावी चर्चा : टिकट पाउन दलभित्र पनि गुटको प्रतिस्पर्धा, कसको रणनीति के?

    चरिकोट : काठमाडौंमा यतिबेला दोलखाका नेताहरु टिकट आफ्नो पोल्टामा पार्न शीर्ष नेताको कोठाचोटामा धाउन व्यस्त होलान्। दोलखाको चरिकोटमा स्थानीय नेता कार्यकर्ता पनि कसले टिकट लिएर आउने हो भन्ने विषयमै केन्द्रित देखिन्छन्। चरिकोटको सातदोबाटो चोक नजिकैको चिया अड्डादेखि साततले तारे होटलको छतमा चियाकफी खाँदै गफिनेहरुको विषय यही छ - गठबन्धनबाट टिकट कसले पाउला? एमालेले कसलाई उम्मेदवार बनाउला? एकमात्र निर्वाचन क्षेत्र भएको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको मनोदशा : अघिल्लो निर्वाचनमा देउवाको जस्तै

    ओलीको मनोदशा : अघिल्लो निर्वाचनमा देउवाको जस्तै

    अघिल्लो संघीय निर्वाचनमा नेपाली कांग्रेस वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रँदै थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेपछि आत्तिएको थियो कांग्रेस, त्यतिबेला चुनावी प्रधानमन्त्री रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीबाट त्यो प्रष्ट हुन्थ्यो। देउवा जहाँ पुग्थे, एउटै बोली हुन्थ्यो -कम्युनिस्टले जिते रुन समेत पाइँदैन। २०७४ मंसिर १० र २१ गरि दुई चरणमा निर्वाचन हुँदै थियो। त्यसअघि असोज १७ गते एमाले…

    विस्तृतमा पढ्नुस्

  • गगन र विश्वप्रकाशको देउवामाथि हमला, ‘सरकार कसरी चलाउने देखाउँछौं भनेर ओलीलाई भन्यौं, आज कसरी चलेको छ देखिरहेका छौं’

    गगन र विश्वप्रकाशको देउवामाथि हमला, ‘सरकार कसरी चलाउने देखाउँछौं भनेर ओलीलाई भन्यौं, आज कसरी चलेको छ देखिरहेका छौं’

    काठमाडौंः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार र पार्टी सञ्चालनप्रति असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै थापा र शर्माले विगतको सरकारले गरेको गल्ती वर्तमान सरकारले दोहोर्‍याइरहेको भन्दै समर्थन गर्न नसकिने समेत बताएका छन्। बैठकमा धारणा राख्दै महामन्त्री थापाले पार्टी र सरकारका कतिपय काम कारबाही समाचार र सामाजिक सञ्जालबाट मात्र…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनले कांग्रेसले बढी सिट जितेको शेखरको स्वीकारोक्तिः तालमेल नगरौँ भन्ने नेतालाई देउवाको जवाफ, 'एक्लै जितेर देखाउनुस्!'

    गठबन्धनले कांग्रेसले बढी सिट जितेको शेखरको स्वीकारोक्तिः तालमेल नगरौँ भन्ने नेतालाई देउवाको जवाफ, 'एक्लै जितेर देखाउनुस्!'

    काठमाडौं: सोमबारबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचन समीक्षाका लागि राखिएको बैठकको सुरुमै उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव र पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरे। त्यसपछि सात प्रदेशका सभापतिहरुले सात - सात मिनेट धारणा राखे। लगत्तै केन्द्रीय सदस्यहरुले पाँच…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको लागि मापदण्ड बनाऔं, हैसियत पनि हेर्नुपर्‍यो नि

    गठबन्धनबारे कांग्रेस प्रदेश सभापतिहरुको ब्रिफिङ : तालमेलको लागि मापदण्ड बनाऔं, हैसियत पनि हेर्नुपर्‍यो नि

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले ब्रिफिङ गरेका छन्। उनीहरुले प्रदेशमा गठबन्धनको अवस्थादेखि टिकट बाँडफाँडबारे आआफ्नो धारणा राखेका थिए। लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले गठबन्धन गर्नै नचाहेको बताएका छन्। एकल प्रतिस्पर्धामा नै कांग्रेस सफल भएको उनले बताए। ‘४० वटा स्थानीय तहमा १६ मात्रै जित्यो। माओवादीले गठबन्धन गर्नै चाहेन। लुम्बिनीमा कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • 'भाइरल' बनेरै बित्यो एकीकृत समाजवादीका मन्त्रीको कार्यकाल

    'भाइरल' बनेरै बित्यो एकीकृत समाजवादीका मन्त्रीको कार्यकाल

    काठमाडौं : नेकपा एमालेबाट चोइटिएर माधव नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादीका मन्त्रीहरुको कार्यकाल भाइरलको होडमै सकिएको छ। २०७८ असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा एकीकृत समाजवादीले तीन महिनापछिमात्र 'इन्ट्री' पायो। जसमा मन्त्री बने पाँच जना। स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ र सहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री नियुक्त भए। असोज…

    विस्तृतमा पढ्नुस्

  • सहमतिबारे बञ्चरेडाँडाबासी अझै असन्तुष्ट, श्रीराम ढुंगानालाई प्रश्न : अब त अवरोध हुँदैन नि?

    सहमतिबारे बञ्चरेडाँडाबासी अझै असन्तुष्ट, श्रीराम ढुंगानालाई प्रश्न : अब त अवरोध हुँदैन नि?

    काठमाडौं : काठमाडौं महानगर पालिकाले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीयसँग १८ बुँदे सहमति गरेको छ। शुक्रवारबाट फोहोर व्यवस्थापन अवरोध नहुने गरी भएको सम्झौतामा बञ्चरेडाँडाबासी भने अझै असन्तुष्ट छन्। काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु स्थानीयलाई जानकारी नै नदिई राति सहमति गरेको संघर्षको अगुवाई गरिरहेका श्रीराम ढुंगानाले आरोप लगाए। 'हामीलाई जानकारी दिइएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • चुनावअघि ओलीलाई ट्युसन पढाउन तम्सिएका गगनः दुबैको हालत करिब उस्तै, उनकै क्षेत्रको परिणामले के दिन्छ सन्देश?

    चुनावअघि ओलीलाई ट्युसन पढाउन तम्सिएका गगनः दुबैको हालत करिब उस्तै, उनकै क्षेत्रको परिणामले के दिन्छ सन्देश?

    काठमाडौं: स्थानीय तहको निर्वाचनको केन्द्रीय घोषणापत्र बनाउने जिम्मा कांग्रेसमा यसपटक महामन्त्री गगन थापाले पाए। ४५ भन्दा धेरै सदस्य सम्मिलित घोषणापत्र तयारी समितिले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्‍यो -पार्टी मुख्यालय सानेपामा। संकल्पपत्र नाम दिए पनि मूलत: घोषणापत्र नै थियो त्यो दस्तावेज। संकल्प पत्रमा एमालेमाथि एकोहोरो प्रहार गरिएको थियो। कांग्रेसले संकल्प पत्रको पृष्ठ ३ देखि १९ पृष्ठसम्म नेकपाको सरकारको भण्डाफोरमा खर्चिएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले बनाएको 'इपिसेन्टर' मा छाएको 'सन्नाटा', सम्झाइदियो भव्य महाधिवेशन जहाँ 'जनता' होइन, गैंडा थियो केन्द्रमा (ब्लग)

    एमालेले बनाएको 'इपिसेन्टर' मा छाएको 'सन्नाटा', सम्झाइदियो भव्य महाधिवेशन जहाँ 'जनता' होइन, गैंडा थियो केन्द्रमा (ब्लग)

    गत मंसिर १० गते, देशभरबाट एमाले नेता कार्यकर्ता ओरालिएका थिए चितवनको भरतपुरमा। कार्यक्रम थियो - एमालेको १० औं महाधिवेशन। उद्देश्य? खाइपाइ आएको सत्ताबाट जबरजस्ती निकालिएका एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आफ्नो रिसइबी फेर्न चाहन्थे। त्यो पनि प्रचण्डको क्षेत्रमा। जहाँको स्थानीय सत्ता माओवादीकै थियो, मेयर रेनु दाहाल। देशकै ठुलो पार्टीले नारायणगढमा महाधिवेशन गर्ने भएपछि हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • १५ हजार मतान्तरमा जित्‍ने लक्ष्य लिएका ललितपुरका चिरिबाबुले १८ हजारभन्दा धेरै मत ल्याएर भए विजयी

    १५ हजार मतान्तरमा जित्‍ने लक्ष्य लिएका ललितपुरका चिरिबाबुले १८ हजारभन्दा धेरै मत ल्याएर भए विजयी

    ललितपुर : ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनले दाबी गरेको भन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन्। मंगलवार अबेर आएको परिणाम अनुसार चिरिबाबुले चिरपरिचित प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। वैशाख १२ गते मनोनयनपछि चिरिबाबुले १५ हजार बढी मत ल्याएर जित्ने दाबी गरेका थिए। चिरिबाबुले मनोनयनपछि भनेका थिए, ‘यहाँहरुलाई वैशाख ३० गते जितेर देखाउँछु। १५…

    विस्तृतमा पढ्नुस्

  • ‘थ्रेट नै थ्रेट’ का बिच भरतपुर महानगरमा कसरी फराकिलो मतान्तरले दोहोरिइन् त रेनु?

    ‘थ्रेट नै थ्रेट’ का बिच भरतपुर महानगरमा कसरी फराकिलो मतान्तरले दोहोरिइन् त रेनु?

    काठमाडौं : चितवनको भरतपुर महानगर। स्थानीय तहको निर्वाचन २०७९ मा यसपटक स्थानीय तहमा सबैभन्दा चासोका साथ हेरिएको थियो। कारण - रेनु दाहालको उम्मेदवारी। रेनुको उम्मेदवारी यसकारण पनि चासोमा थियो कि यसपटक कांग्रेसले सघाउँछ कि सघाउँदैन? वाम गठबन्धनमा गडबढी आएर सग्लो रहेको नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद अनायसै मिलेको थियो। प्रश्न थियो - के…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell