PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • कांग्रेसको विधान नै असंवैधानिक!

    कांग्रेसको विधान नै असंवैधानिक!

    काठमाडौं : सत्ताको बागडोर सम्हालिरहेको पार्टी नेपाली काँग्रेसलाई देशकै लोकतान्त्रिक पार्टीका रुपमा चित्रण गरिन्छ। तर यही पार्टीको विधान भने संविधानसँग बाझिने खालको छ। समयमै महाधिवेशन नभएका कारण अहिले कांग्रेसको विधानबारे चौतर्फी चर्चा भयो। अहिले कांग्रेस संविधानको सहारा लिएर बाँचिरहेको छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि अहिलेको कार्यसमिति चुनेको थियो। त्यतिबेला चुनिएको कार्यसमितिका सभापति हुन् प्रधानमन्त्री शेरबहादुर देउवा। यो…

    विस्तृतमा पढ्नुस्

  • देउवा नेतृत्वको सरकार बनेको महिना दिन पुरा : मन्त्रिपरिषद्ले पाएन पूर्णता, ओलीले भने झैं गठबन्धनलाई केटाकेटीलाई दशैं आएजस्तै भएको हो?

    देउवा नेतृत्वको सरकार बनेको महिना दिन पुरा : मन्त्रिपरिषद्ले पाएन पूर्णता, ओलीले भने झैं गठबन्धनलाई केटाकेटीलाई दशैं आएजस्तै भएको हो?

    काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले आज महिना दिन पुरा गरेको छ। सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवाले आफूसँग नेपाली कांग्रेसका दुई जना र माओवादीका तर्फबाट दुई जना मन्त्री नियुक्त गरे। जसमा कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय सम्हालिसकेका छन्। यता सत्ता साझेदारीको अर्को…

    विस्तृतमा पढ्नुस्

  • पौडेलको बोलीले धकेलिँदै कांग्रेस महाधिवेशन, विधान मिच्ने देउवाको दाउ पूरा हुँदै

    पौडेलको बोलीले धकेलिँदै कांग्रेस महाधिवेशन, विधान मिच्ने देउवाको दाउ पूरा हुँदै

    काठमाडौं: राजनीतिक विश्लेषकहरुको भनाई मान्ने हो भने यतिबेला नेपाली कांग्रेस 'भेन्टिलेटर'मा बाँचिरहेको छ। विधान अनुसार कांग्रेसले भदौ २३ भित्र १४औँ महाधिवेशन गर्नैपर्छ। यदि यो समयमा महाधिवेशन हुन नसके पार्टी नै 'कोल्याप्स' हुने र रुख चिह्न अर्कैले लैजाने चिन्ता छ वरिष्ठ नेता रामचन्द्र पौडेललाई। समयमै महाधिवेशन हुनुपर्छ भनेर जोडबल लगाउने नेतामध्ये कोही छन् भने कांग्रेसमा पौडेल एक्ला देखिन्छन्। कुनै समय पार्टीमा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनको समझदारीः पहिले न्यूनतम साझा कार्यक्रम अनि मन्त्रिपरिषद् विस्तार

    सत्ता गठबन्धनको समझदारीः पहिले न्यूनतम साझा कार्यक्रम अनि मन्त्रिपरिषद् विस्तार

    काठमाडौँः सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रममा समझदारी गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ। कार्यक्रम तय, मन्त्रिपरिषद् विस्तार लगायतका एजेण्डामा नियमित छलफल भइरहे पनि गठबन्धनले निष्कर्ष निकाल्न सकेको छैन। सोमबार कार्यदल र गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठक बसेको थियो। बैठकले न्यूनतम साझा कार्यक्रम तय गरेपछि मन्त्रिपरिषद् विस्तारको समझदारी बनाएको हो।  न्यूनतम साझा कार्यक्रम भने कार्यदलस्तरमा छलफल जारी छ।  ‘आज…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको लगाममा कांग्रेसको कमब्याक, निर्वाचनमा नराम्रो हार तर कम्युनिस्टको किचलोले जुरायो अवसर

    सत्ताको लगाममा कांग्रेसको कमब्याक, निर्वाचनमा नराम्रो हार तर कम्युनिस्टको किचलोले जुरायो अवसर

    काठमाडौँ: २०७४ को निर्वाचनअघि गोरखा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले एक चुनावी सभामा सम्बोधनकै क्रममा ठोकुवा गरेका थिए - नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुन्। मंसिरमा दुई चरण गरी निर्वाचन हुँदै थियो। कात्तिक अन्तिममा ओलीले पुस उता नेपाली कांग्रेसको नेतृत्वमा यो देशमा सरकार नबन्ने दाबी गरेका थिए। 'म ज्योतिषी हो र शेरबहादुर सात पटक हुन्छन् भन्न। दक्षिणा चाहियो…

    विस्तृतमा पढ्नुस्

  • अदालतको परमादेशपछि ज्योतिषी रिजालको खोजी : देउवालाई भनेका थिए,'फेरि प्रधानमन्त्री बन्छन्'

    अदालतको परमादेशपछि ज्योतिषी रिजालको खोजी : देउवालाई भनेका थिए,'फेरि प्रधानमन्त्री बन्छन्'

    काठमाडौं: सोमबार जब सर्वोच्च अदालतले पाँच गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो - तब एकाएक खोजी भयो ज्योतिषी सुरेशचन्द्र रिजालको। 'देउवाको चिना हेराउने ज्योतिषीले आइपिओ खुलाएका छैनन्? लौन १० कित्ता हाल्न परो,' फेसबुकमा पत्रकार एवं लेखक भवसागर घिमिरेले लेखेका छन्। ट्वीटरमा पुनम डाँगीले लेखेकी छिन् : लौन शेरबहादुर देउवाको हात हेराउने ज्योतिषी…

    विस्तृतमा पढ्नुस्

  • देउवाले तितरबितर पारेको संस्थापन इतर : पौडेलसँग बिच्किएकाहरु कसरी जुट्लान् १४औँ महाधिवेशनमा?

    देउवाले तितरबितर पारेको संस्थापन इतर : पौडेलसँग बिच्किएकाहरु कसरी जुट्लान् १४औँ महाधिवेशनमा?

    संस्थापन पक्षले महत्व नदिएपछि अर्जुननरसिंह केसी शेरबहादुर देउवाको पक्षमा लाग्दा २०७२ फागुन २४ गते सभापतिमा चुनिए देउवा। त्यसयता पार्टीमा देउवाको हालीमुहाली चलिरहेकै छ। समयमा महाधिवेशन गर्न नसकेकोदेखि निर्वाचनमा नराम्ररी हारेको कलंकको टीका देउवाले लगाएका छन्। खेर गयो देउवाको दौडाहा, चुनावी सभामा देउवा पुगेका २५ जिल्लाबाट आएन कांग्रेसलाई एउटा पनि सिट तथापि देउवाले पार्टीमा थप सशक्तमात्र भएका छैनन् उनले आफू इतरका…

    विस्तृतमा पढ्नुस्

  • गरम देउवाले किन ओढ्दैछन् 'नम्रताको कोट'?

    गरम देउवाले किन ओढ्दैछन् 'नम्रताको कोट'?

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई 'वेटिङ पिएम' भन्दै विपक्षी गठबन्धनले सम्पादकदेखि लेखकसँग लगालग छलफल गरिसकेका छन्। सधैं स्टेज चढेर माइक समातेर आफ्नो कुरामात्र सुनाउने दलका नेताहरु अहिले चुपचाप अरुका कुरा सुन्दैछन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव समूह र जनमोर्चाले चलाएको छलफलको चौथो शृंखलासम्मको छलफल हेर्दा गठबन्धनको नेतृत्व गरिरहेका देउवाले काँध पनि…

    विस्तृतमा पढ्नुस्

  • सुझाव माग्दा गठबन्धनका नेतालाई पत्याएनन् पत्रकारले : सोधे प्रश्नमात्रै, निषेध गरिएको थियो रेकर्ड गर्न

    सुझाव माग्दा गठबन्धनका नेतालाई पत्याएनन् पत्रकारले : सोधे प्रश्नमात्रै, निषेध गरिएको थियो रेकर्ड गर्न

    काठमाडौँ: शनिबार दिउँसो पाँच दलीय गठबन्धनले नयाँ बानेश्वरको संसद भवनमा राजनीतिक बिटका पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। दिउँसो २ बजेका लागि बोलाएको कार्यक्रम झन्डै ३० मिनेटपछि सुरु भयो। कार्यक्रमको सुरुमै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सुझाव लिनका लागि आयोजना गरेको जानकारी दिए। 'अहिले एकातर्फ देश महामारी र बाढीसँग जुधिरहेको छ। साथै सम्मानित इजलासमा न्याय माग्न उभिएको…

    विस्तृतमा पढ्नुस्

  • सभापतिका ३ प्रत्यासीको २ घन्टे लन्च मिटिङ, ५ बुँदामा सहमति

    सभापतिका ३ प्रत्यासीको २ घन्टे लन्च मिटिङ, ५ बुँदामा सहमति

    काठमाडौं : नेपाली कांग्रेसका सभापतिका तीन प्रत्यासी नेताहरुबिच पाँच मुद्दामा एक भएर अगाडि बढ्ने सहमति भएको छ। आज पार्टी उपसभापति विमलेन्द्र निधिको निवासमा भएको नेपाली 'लन्च मिटिङ' लाई महत्वका साथ हेरिएको छ। मध्यान्न १२:१५ देखि २:१५ बिच निधि, शशांक कोइराला र प्रकाशमान सिंह बिच छलफल भएको हो। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पुन: महाधिवेशनमा नेतृत्वका लागि सक्रियता बढाएपछि तीन…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन गर्न नपाइ मेलम्ची बगरमा मिसियो लक्ष्मणको रिसोर्ट : २० वर्षको कमाई, त्यसमाथि ऋण…

    उद्घाटन गर्न नपाइ मेलम्ची बगरमा मिसियो लक्ष्मणको रिसोर्ट : २० वर्षको कमाई, त्यसमाथि ऋण…

    मेलम्ची : बुधवार मेचम्चीटारमा मानिसहरुको घुइँचो लागेको थियो। हुलमा मेलम्ची बाढीको बहाव परिवर्तन चाख पूर्वक हेर्नेको संख्या धेरै देखिन्थ्यो। त्यही बीचका एकजना भने पारी शिखरपुरतिर रहेको निलो जस्तापाताले छाएको घरतिर हेर्दै टोलाइरहेका थिए। सेतो सर्टधारी उनको ज्यान पसिनाले निथ्रुक्क भिजेको थियो। शिखरपुर मेलम्चीबजारको पारीपट्टीको बस्ती हो। पछिल्लोसमय मेलम्चीबजारसँगै पारीपट्टी पनि विकासको क्रम बढेको थियो। पारीपट्टी नदी किनारामा सिटी पार्क बनेको…

    विस्तृतमा पढ्नुस्

  • जब मेलम्ची र याङ्ग्रीको बाढी दोभानमा मिसिए, अनि सुरु भयो वितण्डा

    जब मेलम्ची र याङ्ग्रीको बाढी दोभानमा मिसिए, अनि सुरु भयो वितण्डा

    मेलम्चीः हिजो घाम डुबेपछि बाढीले मेलम्ची बजारमा वितण्डा मच्चाउन शुरु गरेको थियो। तर मेलम्चीका मानिसहरुलाई भने गड्याङगुडुङ गरिरहेको इन्द्रावती खोलाको बाढीले सुत्न दिएन। निद्रा आवोस् पनि कसरी? जीवन भरको पसिना बगाएर सिञ्चित गरेको सम्पत्ति खोलाले बगाउँदै थियो। किनारातिर घर भएका मछिन्द्र श्रेष्ठ राति पनि बेला-बेला केही देखिन्छ कि भनेर आफू शरण परेको स्कुलको छतबाट तलतिर हेर्थे। तर कालो रातले उनको…

    विस्तृतमा पढ्नुस्

  • साथीको फोन कलले जोगियो मेलम्ची किनाराका मछिन्द्रको परिवार

    साथीको फोन कलले जोगियो मेलम्ची किनाराका मछिन्द्रको परिवार

    मेलम्ची खोलाको किनारमा घर थियो उनको। चार तल्ले घर। घरमा होटल सञ्चालन गर्ने उनी। बुधबार मेलम्चीटारको विश्रामस्थलमा भेटिएका उनले आफ्नो घरको छत देखाउँदै भन्दै थिए, 'ऊ त्यो हजुर एउटा मात्र पहेँलो ट्यांकी भएको।' उनको चार तल्ले घरको एक तल्लामात्र देखिन्थ्यो। त्यही घर हेरेर टोलाइरहेका थिए मछिन्द्र श्रेष्ठ। दैनिक घरधन्दा गर्दै आएका मछिन्द्रलाई हिजो साढे सात बजे एउटा फोन आयो। ती…

    विस्तृतमा पढ्नुस्

  • झरीमा रुझेरै हेरिरहेछन् मानिस बगर बन्दै गरेका आफ्ना खेतहरू...

    झरीमा रुझेरै हेरिरहेछन् मानिस बगर बन्दै गरेका आफ्ना खेतहरू...

    बाढीले सिन्धुपाल्चोकमा बितन्डा मच्चायो। लगातारको झरी, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित बनेको छ मेलम्ची बजार। मेलम्चीटारमा उभिएर हेरिरहेका छन् मानिस् – भेलले छोपिएका आफ्नै घर। मेलम्ची बजारको दाहिनेतिर बग्छ याङ्री र लार्के खोला। देब्रेतिर मेलम्ची जुन खोलाको पानी काठमाडौं आइपुग्नुले यहाँका मानिसमा खुशी छाएको दुई महिनामात्र भयो। त्यही खोलाले रुवाएको छ अहिले स्थानीयलाई। दुई तिरबाट बगेको खोलाहरूको दोभानभन्दा करिव सय…

    विस्तृतमा पढ्नुस्

  • अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

    अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

    मेलम्ची : मानिसहरुको भिड छ - मेलम्चीटारमा। बजारको यो तल्लो भेगमा घरहरु जमिनमुनि छिरे झै अनुभूति हुन्छ। सग्ला घरका दुई तल्लासम्म जमीन मुनि पुगेजस्तै लाग्छ।  लगातारको वर्षाले मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको स्वरुप फेरेको छ। भूगोल नै फरक बनाउनेगरी बालुवाका तह र हिलोको लेदोले यहाँको अवस्था नाजुक देखाउँछ।  बनिसकेका घर हुन् कि बन्दै गरेका, कोठाहरु हिलो…

    विस्तृतमा पढ्नुस्

  • 'भेन्टिलेटर'मा बाँचिरहेको कांग्रेस 'कोल्याप्स' हुने खतरामा: 'रुख' अर्कैले लैजाने चिन्तामा रामचन्द्र पौडेल

    'भेन्टिलेटर'मा बाँचिरहेको कांग्रेस 'कोल्याप्स' हुने खतरामा: 'रुख' अर्कैले लैजाने चिन्तामा रामचन्द्र पौडेल

    काठमाडौं: मध्य बर्खामा महाधिवेशनको मिति तोकिएपछि नेपाली कांग्रेसका नेतादेखि कार्याकर्ताले योपटक पनि महाधिवेशन नहुने हो कि भन्ने आशंका व्यक्त गर्न थालेका छन्। सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन हुने प्रतिवद्धता जनाए पनि पटक-पटकको मिति परिवर्तनले कार्यकर्तामात्र हैन नेताहरुले समेत शंका गर्न थालेका हुन्। पछिल्लो समय कांग्रेसले  भदौ ७ बाट हुने भनिएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्ममा सक्नेगरि गर्ने नयाँ मिति…

    विस्तृतमा पढ्नुस्

  • करिब ४ वर्षपछि सत्ताको लगाम समाउन फर्कियो कांग्रेस, मनाङेको जगमा उभिएको कृष्णचन्द्र सरकारको यात्रा कस्तो रहला?

    करिब ४ वर्षपछि सत्ताको लगाम समाउन फर्कियो कांग्रेस, मनाङेको जगमा उभिएको कृष्णचन्द्र सरकारको यात्रा कस्तो रहला?

    काठमाडौं : आफ्नै बाहुलीबाट निर्वाचन सम्पन्न गराएर सत्ताको चाबी कम्युनिस्टलाई बुझाएको चार वर्षपछि सत्ताको लगाम समात्न आइपुगेको छ कांग्रेस। कर्णाली प्रदेश र प्रदेश दुईमा माओवादी र जसपालाई सघाएर कांग्रेसले शनिवार गण्डकीको सत्ताको चाबी आफ्नो हातमा पारेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको चुनावी सरकारले घोषणा गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन दोस्रो चरणमा भएको थियो गण्डकीमा। त्यतिबेला प्रदेश नम्बर ४…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितलाई आफैँ गाडी हाँकेर अस्पताल पुर्‍याउँछन् गाउँपालिका अध्यक्ष राई, 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय हैन'

    कोरोना संक्रमितलाई आफैँ गाडी हाँकेर अस्पताल पुर्‍याउँछन् गाउँपालिका अध्यक्ष राई, 'अरुलाई खटाएर आफू सुरक्षित बस्ने समय हैन'

    काठमाडौँ: जेठ १४ गते कोभिड-१९ संक्रमित सावित्रा देवकोटा घरमै बेहोस भइन्। परिवार आत्तिए। सावित्रालाई बचाउन हात-पैतला रगट्न थाले। 'बोल्ने चल्न केही भएन। अन्तिम अवस्थामा पुगेको थियो,' सवित्राका छोरा लोमशले सम्झिए, 'के गर्ने कसो गर्ने हो केही होस् आएन।' गाउँमा एम्बुलेन्स खोज्दा भेटिएन। अस्पताल दौडाउन गाडीको बन्दोबस्ती गर्नुपर्ने देखियो। पानी परिरहेको थियो। 'बाइक त थियो। पानी परिरहेको थियो। भुईंमा लडेकी आमालाई…

    विस्तृतमा पढ्नुस्

  • कहाँ पुग्यो गठबन्धन सरकारको जोड-घटाउ, के घुमिफिरी ओलीमै जाँदैछ सत्ता?

    कहाँ पुग्यो गठबन्धन सरकारको जोड-घटाउ, के घुमिफिरी ओलीमै जाँदैछ सत्ता?

    काठमाडौं: राजनीतिक रुपमा कुनै अप्रत्यासित घटनाक्रम नभएमा वैशाख ३० गतेसम्म गठबन्धन सरकारको खाका नकोरिने निश्चित जस्तै देखिएको छ। सत्ताको जोडघटाउमा रहेका दलहरू बिचमा तालमेल नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए पनि वैकल्पिक गठबन्धनको खाका नकोरिएको हो। गठबन्धनमा निर्णयक मानिएको जनता समाजवादी पार्टी, नेपालको आन्तरिक कलहले यस पटक पनि ओलीलाई विस्थापित गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको योजना विफल हुँदै…

    विस्तृतमा पढ्नुस्

  • स्थिति डरलाग्दो मोडतिर, मेयर नै भन्छन् : कोही मर्ला र आइसीयू पाइएला भन्ने अवस्था आयो

    स्थिति डरलाग्दो मोडतिर, मेयर नै भन्छन् : कोही मर्ला र आइसीयू पाइएला भन्ने अवस्था आयो

    भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित तेलकोटका संक्रमित सिकिस्त बनेपछि मेयर सोमप्रसाद मिश्र शुक्रवार दिउँसोबाट आइसीयूको खोजीमा लागे। तर, कतै पाएनन्। राति भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित सिकिस्त बन्दै थिए। अस्पतालको आइसीयू बेड भरिएको थियो। बेड भरिएपछि संक्रमितका आफन्तसामु अस्पतालका स्वास्थ्यकर्मीले हात उठाए - 'आइसीयू भए बचाउन सकिन्छ। यहाँ खाली छैन। अन्तै कतै लैजानु।' अस्पतालले चाँडो आइसीयूसहितको बेड खोज्न भनेपछि मेयर मिश्र राति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell