PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • ओपन लाइब्रेरीसहितको एप्रिकस क्याफे : वर्कप्लेस, सपिङ र कुजिनको मजा एकै ठाउँमा

    ओपन लाइब्रेरीसहितको एप्रिकस क्याफे : वर्कप्लेस, सपिङ र कुजिनको मजा एकै ठाउँमा

    काठमाडौं : नेपालमा रेष्टुरेन्ट कल्चरको कुरा गर्ने हो भने लामो समय ठमेलले एकछत्र पर्यटक र फुड जक्सनका रुपमा राज गर्‍यो। ठमेल सबैखाले पर्यटक र सबै किसिमका कुजिनका कारण समृद्ध बन्दै गएपछि त्यसकै सिको गर्दै ललितपुरको झम्सिखेलले पनि आफूलाई फुड जक्सनका रुपमा विकास गर्‍यो। रेष्टुरेन्ट हबका कारण समृद्ध बनेको ठमेल वा झम्सिखेल जस्तै काठमाडौंकै अर्को ठाउँ पनि अहिले फुड जक्सनका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • साइबर क्राइमको ‘टार्गेट’मा महिला, अश्लिलतालाई आधार बनाएर लाखौंको ‘बार्गेनिङ’

    साइबर क्राइमको ‘टार्गेट’मा महिला, अश्लिलतालाई आधार बनाएर लाखौंको ‘बार्गेनिङ’

    काठमाडौं : कीर्तिपुर बस्ने सविता बुढाथोकी (नाम परिवर्तन) लाई एक अपरिचित फेसबुक आइडीबाट म्यासेज आउँछ। जब उनले त्यो म्यासेज खोलेर हेर्छिन् उनी छाँगाबाट खसे झैँ हुन्छिन्। त्यो अपरिचित फेसबुक आइडीबाट आएको त्यो म्यासेजमा उनकै नग्न फोटो हुन्छ। त्यसपछि उनले त्यो फोटो हटाउन भन्छिन्। तर त्यो म्यासेज गर्ने व्यक्तिले फोटो हटाउँदैन। झन् उनीसँग ‘बार्गेनिङ’ गर्न थाल्छ, त्यहाँ पैसाको माग हुन थाल्छ।…

    विस्तृतमा पढ्नुस्

  • निर्मलादेखि निहारिकासम्म जो समाजबाट पीडित बनिरहन्छन्, कानुन र कार्यान्वयन पक्ष फितलो हुँदा उक्लिँदो महिला हिंसाको ग्राफ

    निर्मलादेखि निहारिकासम्म जो समाजबाट पीडित बनिरहन्छन्, कानुन र कार्यान्वयन पक्ष फितलो हुँदा उक्लिँदो महिला हिंसाको ग्राफ

    काठमाडौं:  साउन २७ गते राष्ट्रपति भवन शीतल निवास अगाडि समयमै प्रहरी नपुगेकी भए निहारिका राजपुतले आत्मदाह गर्ने थिइन्। उनलाई आत्मदाह गर्नबाट प्रहरीले बचायो। निहारिकाले शरीरमा मट्टीतेल छर्किएर आगो लगाउन खोजेकी थिइन्। त्यसपछि उनलाई प्रहरीले उपचारको लागि अस्पताल पुर्‍यायो। धनुषाकी निहारिकाले आफूलाई एक पुरुषले बलात्कार गरेको र त्यसपछि गर्भ बसेर बच्चा जन्मिएकोले न्याय नपाएको भन्दै पटकपटक आन्दोलन गर्दै आएकी छिन्। यसअघि बच्चासहित अनसन बसेकी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका पदाधिकारीलाई दिइने तालिम एकांकी, लैंगिक विभेद र समावेशिताका मुद्दा प्राथमिकतामै छैनन्!

    स्थानीय तहका पदाधिकारीलाई दिइने तालिम एकांकी, लैंगिक विभेद र समावेशिताका मुद्दा प्राथमिकतामै छैनन्!

    काठमाडौं : हालै सम्पन्न स्थानीय चुनावपछि परिदृश्यमा वर्षौँदेखिका पाका, पुराना र खारिएका राजनीतिक व्यक्तित्वहरुमात्र देखिएनन् बिल्कुलै नयाँ र स्वतन्त्र अनुहारहरु पनि उदाए। निर्वाचनमा जानुअघिका प्रचारमुखी कार्यक्रमहरुमात्रै होइनन् जितेर स्थानीय निकायमा जिम्मेवारी बहन गरेपछि उनीहरुमाथि आफ्नो काम कर्तव्य र अधिकारका साथै जवाफदेहिताका प्रश्नहरु पनि उत्तिकै महत्वका साथ उठ्ने गर्छन्। उनीहरुलाई यसैमा सघाउने हिसाबले हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका पालिकाका…

    विस्तृतमा पढ्नुस्

  • ‘गुरु’ बन्न प्रयासरत गुरुमाहरूलाई जीवनको कला सिकाउँदै सुष्मा, ‘खुशी भएर बाँच्नु मामुली कला पक्कै होइन!’

    ‘गुरु’ बन्न प्रयासरत गुरुमाहरूलाई जीवनको कला सिकाउँदै सुष्मा, ‘खुशी भएर बाँच्नु मामुली कला पक्कै होइन!’

    काठमाडौं : स्याङ्जाको वालिङमा रहेको सयपत्री बालविकासकी शिक्षिका मल्लिका राना एक महिनाको लागि काठमाडौंमा छिन्। बालबालिकालाई मन्टेश्वरी पद्धतिबाट पढाउने तालिम लिन उनी काठमाडौं आएकी हुन्। एक सातामात्र भयो उनले यहाँ तालिम सुरु गरेको। उनलाई सिकाइएको यो नयाँ पद्धतिबाट बालबालिकालाई अझ राम्रोसँग पढाउन सक्छु भन्ने आत्मविश्वास बढेको छ। मल्लिकासँगै सिक्ने समूहमा मिसिएकी छिन् बाह्रबिसे-६ डाँडाकटेरीमा रहेको सेतीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक राधा न्यौपाने पनि।…

    विस्तृतमा पढ्नुस्

  • कहिले कम होला काठमाडौंमा पार्किङको समस्या? गाडी पार्किङ गर्ने ठाउँमा डिस्को र पसल!

    कहिले कम होला काठमाडौंमा पार्किङको समस्या? गाडी पार्किङ गर्ने ठाउँमा डिस्को र पसल!

    काठमाडौं : सडकमा जथाभावी पार्किङ। त्यो सँगै बढेर आउने ट्राफिक जामले आम सर्वसाधारणले हैरानी खेप्दै आएका छन्। त्यसमाथि सवारी पार्किङ गर्नुपर्‍यो भने कतै ठाउँ नै छैन। यो समस्या व्यस्त काठमाडौं शहरमा आम मानिसले भोग्दै आएका छन् दिनहुँ। आखिर काठमाडौंको पार्किङ व्यवस्था कहिले सुध्रिएला? सम्बन्धित निकायहरू के गरिरहेका छन् त? काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा तीन वर्षदेखि 'स्मार्ट पार्किङ'को सेवा दिइरहेको छ। सवारीसाधनको अव्यवस्थित चापलाई कम…

    विस्तृतमा पढ्नुस्

  • लैङ्गिक विभेदले 'मारिएकी' स्तुतिलाई दोस्रो पटक जन्माउने ‘आमा’को कथा

    लैङ्गिक विभेदले 'मारिएकी' स्तुतिलाई दोस्रो पटक जन्माउने ‘आमा’को कथा

    २०७७ साल, पुस २९ गते। मध्ये हिउँदको त्यस ठिहिर्याउने बिहान एक बालिका जन्मिँदा करिब ८ बजेको हुँदो हो। कोही जन्मनु नौलो कुरा होइन। तर, जन्मिएकाहरूको भोगाइ र उनीहरूसँग जोडिएका कथा नौलो हुन सक्छ। ती बालिका काठमाडौँमा जन्मिएकी भए परिस्थिति अर्कै बन्थ्यो होला। अथवा त्यो शिशु सालनालमै रहँदा कसैले “छोरा भयो” भनिदिएको भए कथा फरक हुन्थ्यो। तर ती बालिका जन्मिएको परिवेश…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा गर्भपतनबारे उल्टिएको फैसलाले समाज ५० वर्षपछि धकेलियो,'नेपालमा पनि कम छैन असर!'

    अमेरिकामा गर्भपतनबारे उल्टिएको फैसलाले समाज ५० वर्षपछि धकेलियो,'नेपालमा पनि कम छैन असर!'

    अमेरिकाको सर्वोच्च अदालतले हालै गर्भपतनसम्बन्धि ५० वर्ष पुरानो कानुनलाई उल्ट्याइदियो। सर्वोच्च अदालतको यो फैसलालाई स्वयं त्यहाँका राष्ट्रपति जो बाइडेनले ‘अदालतको गम्भीर गल्ती’को रुपमा टिप्पणी गरिरहँदा विश्वभर यस मुद्दाले ठूलो बहस नै छेडिदिएको छ। के अमेरिकी समाज फेरि ५० वर्ष पुरानै अवस्थामा फर्किएको हो? के अमेरिकाका महिलाहरुले आफ्नो शरीरमाथिको अधिकार, आफ्नो प्रजनन स्वास्थ्यको अधिकारको लागि पनि सरकारको मुख ताक्नुपर्ने भएको हो?…

    विस्तृतमा पढ्नुस्

  • अवकाशको मुखैमा सेलिब्रिटी बैंकर अनिलकेशरी शाह : उनको ‘इन्ट्री’ अब फरक क्षेत्रमा, जहाँ केही स्थापित गर्ने छ लक्ष्य

    अवकाशको मुखैमा सेलिब्रिटी बैंकर अनिलकेशरी शाह : उनको ‘इन्ट्री’ अब फरक क्षेत्रमा, जहाँ केही स्थापित गर्ने छ लक्ष्य

    सन् १९९० को दशकको सुरुवातमै नेपालको बैंकिङ सेक्टरमा लगभग एकैसाथ चार युवाको प्रवेश भयो। त्यस बेला इमर्जिङ सेक्टरका रूपमा रहेको बैंकिङमा आउनु युवाहरुको लागि सामान्य विषय थियो। तर, ती चारै युवाहरु नेपालका उच्च घरानियाँ वर्ग अर्थात् शाह र राणा खानदानसँग जोडिएकाले उनीहरुको प्रवेशलाई बैंकिङ क्षेत्रमा उत्साहका साथ लिइयो। तीनै चार युवाहरुमध्ये एक थिए अनिलकेशरी शाह, जसको परिचयका लागि उनको नामै…

    विस्तृतमा पढ्नुस्

  • जेन्डर न्यूट्रल ट्वाइलेट माग्दै लैंगिक अल्पसंख्यक, 'छिर्नुपर्छ 'पुरुष' लेखिएतर्फ तर महिनावारीमा झनै सकस'

    जेन्डर न्यूट्रल ट्वाइलेट माग्दै लैंगिक अल्पसंख्यक, 'छिर्नुपर्छ 'पुरुष' लेखिएतर्फ तर महिनावारीमा झनै सकस'

    काठमाडौं : आलेन भण्डारी जति पटक सार्वजनिक स्थलका शौचालयमा पुग्छन् त्यति नै पटक गह्रौं मन बनाएर पस्छन्। सार्वजनिक स्थलका शौचालय प्रयोग गर्न जाँदा त्यहाँभित्र छिरेदेखि उनमा एक किसिमको मानसिक दबाव पैदा हुन्छ। अझ महिनावारीको समय त बाहिरका शौचालयहरु उनका लागि सकसपूर्णै छ। कारण आलेन एक ट्रान्स म्यान हुन्। छोरीका रूपमा जन्मिएका उनले हुँर्किँदै जाँदा आफूलाई 'मेल आइडेन्टिफाइ' गरे। त्यसपछि उनले…

    विस्तृतमा पढ्नुस्

  • एक पूर्व लाहुरेको वातावरण चेत 'ब्लु प्लानेट' : प्रकृतिको पक्षमा लेखिरहेछन् विजय हितान

    एक पूर्व लाहुरेको वातावरण चेत 'ब्लु प्लानेट' : प्रकृतिको पक्षमा लेखिरहेछन् विजय हितान

    गुल्मीको पहाडबाट रुपन्देही झर्दा विजय हितान १० वर्षका मात्र थिए। विजयका बुवा जयबहादुर भूमिसुधारका सुब्बा। सरुवा भएर भैरहवा पोस्टिङ भएपछि उनी परिवारै लिएर तराई झरे। सन्तानलाई सुगम ठाउँमा त ल्याए तर गरिवीबाट माथि उकास्न भने सकेनन्। जब सुब्बा जयबहादुरले २०३६ सालमा भूमिसुधारको जागिर छोडेर नेपाली कांग्रेसको राजनीतिमा होमिए, स्कुल पढिरहेका तीन भाइ छोराहरुको स्कुलको शुल्कसमेत तिर्न हम्मेहम्मे हुनथाल्यो। बुटवलमा बुवाले…

    विस्तृतमा पढ्नुस्

  • नेपालीलाई विश्व घुमाउने मिहिकाको कथा : व्यवसायदेखि बौद्धमार्गसम्म

    नेपालीलाई विश्व घुमाउने मिहिकाको कथा : व्यवसायदेखि बौद्धमार्गसम्म

    सन् २००५ मा अमेरिकी लेखक एडवर्ड क्यानफर डुमाले लेखेको किताब हो 'द बुद्ध, जेफ एण्ड मी।' २८८ पेज लामो यो किताब एक यस्तो व्यक्तिको वरपर घुमेको छ जो जीवनका कठिन समयहरुसँग जुधिरहेको हुन्छ। कठिन र समस्याग्रस्त समय भोगिरहेकै बखत उनको भेट बुद्ध धर्मका अनुयायी जेफसँग हुन्छ। जेफले उनलाई सकारात्मक सोचबाट उत्पन्न हुने शक्ति र जीवनमा आइपर्ने हरतरहका समस्यालाई चुनौतीमा बदलेर…

    विस्तृतमा पढ्नुस्

  • 'विदेश जाने नयाँ पुस्ताहरुले अब कहिल्यै दुःख नपाउन्...'

    'विदेश जाने नयाँ पुस्ताहरुले अब कहिल्यै दुःख नपाउन्...'

    काठमाडौं : गत वर्ष कोभिड महामारी सुरु भएयता वैदेशिक रोजगारीमा गएका धेरैका लागि विदेशको बसाइँ सुखद रहेन। रोजगारी गुम्नु सामान्य थियो। एक त कोभिडको प्रकोप, त्यही बिचमा कम्पनीले कामबाट निकालिदिने, बस्ने ठाउँमा समस्या लगायतका विविध कारणले मानिसहरु फर्कने क्रम चलिरह्यो।  यही भीडमा एकदिन दुबईबाट १० जना महिलाहरु फर्किए। उनीहरुको उमेर २१ देखि ३० वर्षभित्रको थियो। त्रिभुवन विमानस्थलमा ओर्लिएका उनीहरु सिधै आप्रवासी महिला…

    विस्तृतमा पढ्नुस्

  • पढेको मेडिसिन, काम चाहिँ बैंकतिर, रेटिङमा गर्दैछिन् लिड

    पढेको मेडिसिन, काम चाहिँ बैंकतिर, रेटिङमा गर्दैछिन् लिड

    वर्षा श्रेष्ठ, मेडिकल स्टुडेन्ट। आइओएमबाट हेल्थ असिस्टेन्टको कोर्स सकेर प्रसूति गृहमा काम गर्दागर्दै उनले बैंकिङ करियर थालिन्। सन् १९८४ मा नेपाल अरब बैंक सुरु भयो त्यसबेला नै उनले बैंकिङ सेवामा इन्ट्री गरेकी थिइन्। तर यो सबै संयोग थियो। योजना बनाएर उनी बैंकमा पुगेकी भने थिइनन्। सानैदेखि पढाइ राम्रो गर्दै गएकी वर्षाले सेन्ट मेरिजबाट सिनियर क्याम्ब्रिजको पढाइ सकेपछि इन्स्टिच्यूट अफ मेडिसिनबाट…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्मकी 'आइकन' करिश्माको व्यवसायिक 'इनिङस्'को कथा

    नेपाली फिल्मकी 'आइकन' करिश्माको व्यवसायिक 'इनिङस्'को कथा

    काठमाडौं : नेपाली फिल्म उद्योगको सदावहार 'आइकन' हुन् करिश्मा। ठूलो पर्दामा प्रायजसो उनले आम नेपाली नारीकै प्रतिनिधित्व गरिन्, कर्पोरेट अवतारमा उनी आइनन्। उनका लागि बलिउड चाहिँ फापेन। फिल्म 'दङ्गा फसाद' उनलाई त्यहाँ स्थापित गर्न पर्याप्त थिएन पनि। तर, उनी नेपाली सिनेमाका दर्शकका मनमा जब्बर रुपमा स्थापित भइन्। यहीँको फिल्म उद्योगले उनलाई स्थापित गर्‍यो। त्यही उद्योगमा पाएको असफलताले विदेश नै पलायन…

    विस्तृतमा पढ्नुस्

  • व्यापारीलाई मन्त्री बनाउँदा किन हुन्छ विरोध?, पत्याउने न्यूनतम सर्त : ‘असल आचरण, कुशल व्यवस्थापन’

    व्यापारीलाई मन्त्री बनाउँदा किन हुन्छ विरोध?, पत्याउने न्यूनतम सर्त : ‘असल आचरण, कुशल व्यवस्थापन’

    काठमाडौं : कोभिड महामारीको दोस्रो लहरले अत्यधिक प्रभावित भारतमा दुई साताअघि मात्रै नयाँ स्वास्थ्य मन्त्री आए। दोस्रो लहरको नियन्त्रण गर्न चुकेको भन्दै आलोचित भएका यसअघिका स्वास्थ्यमन्त्री डा हर्षवर्धनको राजीनामापछि गुजरातका सांसद मनसुख मंडावियाले स्वास्थ्य मन्त्रीको नियुक्ति पाए। मंडावियाले यसअघि बन्दरगाह, जहाज तथा जलमार्ग राज्यमन्त्री तथा रसायन तथा औजार राज्यमन्त्रीका रूपमा काम गरिसकेका छन्। सबैभन्दा कम उमेरमै (२८ वर्ष) विधायक बनेका…

    विस्तृतमा पढ्नुस्

  • 'मोनोपोली ब्रेक' : बाबु बाजेको देश छिरेर पेमाको व्यवसायिक आरोहण

    'मोनोपोली ब्रेक' : बाबु बाजेको देश छिरेर पेमाको व्यवसायिक आरोहण

    सानैदेखि रोगी शरीर। कहिले के कहिले के भइराख्ने। बालखैदेखि बिभिन्न रोगव्याधिसँग जुधेकाले  'डेलिकेट चाइल्ड' का रूपमा हुर्किएकी लक्कीलाई सधैं त्यो कम्फर्ट जोनबाट बाहिर निस्किनु थियो। कमजोर छोरीका रूपमा  अरुले गर्ने व्यवहारले उनलाई इरिटेड पार्न थालिसकेको थियो। कसैगरी पनि यी सबैबाट बाहिर निस्किएर स्वतन्त्र जीवन बिताउन चाहन्थिन् लक्की।  दार्जिलिङका चिया बगानहरुमा लुटपुटिएकी लक्कीको त्यो चाहनाले हुर्किएको धेरैपछि नेपाल छिरेर मात्र मूर्त…

    विस्तृतमा पढ्नुस्

  • स्टाइलिस विदुषीको फ्लेवरमा जगमगाएको गोल्डस्टार

    स्टाइलिस विदुषीको फ्लेवरमा जगमगाएको गोल्डस्टार

    हल्का अनि टिकाउ। माओवादी द्वन्द्वताका खुब प्रयोग भयो गोल्डस्टार जुत्ता। 'लडाकुको जुत्ता' नै कहलियो। त्यसैले त कपडाको त्यो 'ट्रेनर जुत्ता' लगाउनेहरू सेना र प्रहरीको तारो नै बने। खुट्टामा गोल्डस्टार हुनासाथ कडाइका साथ छानविन।  त्यो समय विद्रोहीको पर्याय रहेको गोल्डस्टार अहिले भने लोकप्रिय 'ब्रान्ड' बनेको छ, सबै वर्ग समेट्नेगरी। नेपालमा बनेको जुत्ता फेसनेबल ब्रान्डका रुपमा स्थापित हुनुको श्रेय चाहिँ विदुषी राणालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको दावीलाई तथ्याङ्कले यसरी परिणत गर्छ 'मिथ्याङ्क'मा

    प्रधानमन्त्री ओलीको दावीलाई तथ्याङ्कले यसरी परिणत गर्छ 'मिथ्याङ्क'मा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिवार आफ्नो कार्यकालमा देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको दाबी गरे। प्रज्ञा प्रतिष्ठनमा आफ्नो गुटको भेलालाई सम्बोधन गर्दै भनेका थिए - ‘विश्वका १० वटा देश जसले तीव्र आर्थिक वृद्धिदर गरे त्यसमा नेपाल छ। दुनियाँलाई नै आश्चर्य चकित हुने गरि आर्थिक वृद्धिदर, मानव सूचकांकमा वृद्धि गरेका छौं।’  उनको यो भाषणपछि कार्यकर्ताले परर…

    विस्तृतमा पढ्नुस्

  • कोरोना फैलिएका देशमा नागरिकलाई विशेष राहत प्याकेज, तर नेपालमा भने गरिबलाई पनि छैन कुनै योजना

    कोरोना फैलिएका देशमा नागरिकलाई विशेष राहत प्याकेज, तर नेपालमा भने गरिबलाई पनि छैन कुनै योजना

    काठमाडौं : विश्वका सबै देशका सरकारहरुका साथै अन्तराष्ट्रिय संघ संगठनहरु कोरोनाभाइरस संक्रमणबाट नागरिक तथा अर्थतन्त्रलाई बचाउन सहायता प्याकेज सार्वजनिक गरिरहेका छन्। हालको अवस्थामा कोरोनाको संक्रमणबाट विश्व अर्थतन्त्र कसरी डामाडोल हुँदैछ र त्यसलाई माथि उकास्न कति रकम खर्च लाग्छ भन्ने प्रश्नको उत्तर भने कसैसँग पनि छैन। तर पनि पेरिसदेखि वासिङटनसम्मले यसबाट अर्थतन्त्रमा पर्ने असर कम गर्न धमाधम निर्णय गरिसकेका छन् भने एशियाली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell