PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • खुलामञ्चमा यस्तो देखियो रवि लामिछानेको क्रेज

    खुलामञ्चमा यस्तो देखियो रवि लामिछानेको क्रेज

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गर्‍यो। चुनावी तथा सांगठनिक अभियानलाई निरन्तरता दिँदै पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरलक्षित उक्त भेलामा पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरु उपस्थित थिए। लामिछानेको भाषण सुन्न मानिसहरुको पनि उल्लेख्य सहभागिता थियो। लामिछानेले आफ्नो भाषण सुरु गरेपछि दर्शकमा रहेका मानिसहरु उत्साहित भए। भाषणको बिचबिचमा ताली पिटेर…

    विस्तृतमा पढ्नुस्

  • खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला, मानिसहरुको उल्लेख्य सहभागिता

    खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला, मानिसहरुको उल्लेख्य सहभागिता

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ। चुनावी तथा सांगठनिक अभियानलाई निरन्तरता दिँदै पार्टीले आज खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरलक्षित उक्त भेलामा पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरु उपस्थित थिए भने मानिसहरुको पनि उल्लेख्य सहभागिता थियो। भेलामा पार्टी सदस्य लिन चाहनेहरुका लागि व्यवस्था समेत गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • कुशे औंशी : पितृसम्मानका लागि हनुमानघाटमा यसरी जुटे श्रद्धालु

    कुशे औंशी : पितृसम्मानका लागि हनुमानघाटमा यसरी जुटे श्रद्धालु

    प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा निस्किए दिपंकर बुद्ध

    भक्तपुरमा पञ्चदान : नगर परिक्रमामा निस्किए दिपंकर बुद्ध

    काठमाडौं : आज भक्तपुरमा पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो। भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट दिपंकर बुद्धलाई निकालिएको थियो। दिपंकर बुद्धलाई नगर परिक्रमाका क्रममा विभिन्न स्थानहरुमा राखिएको थियो। त्यसक्रममा स्थानीय र गुठीबाट…

    विस्तृतमा पढ्नुस्

  • खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

    खुलै छ काठमाडौं, सडकमा प्रहरीको चेकिङ भने कडा

    काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ। बन्दकर्ताहरुले बिहान केही स्थानमा सवारीसाधन तोडफोडको प्रयास गरेका थिए। प्रहरीले हालसम्म उपत्यकाबाट १६ जनालाई पक्राउ गरिसकेको छ। बन्दको घोषणालाई मध्यनजर गर्दै आज बिहान २ बजेदेखि नै वाक्लो संख्यामा उपत्यकामा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यलयका एसपी सन्तोष सिंह राठौरले बताए। उनले उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस नेता गिरिको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

    काङ्ग्रेस नेता गिरिको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि

    काठमाडौं : नेपाली काङ्ग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। दाहसंस्कारअघि आर्यघाटमा अन्तिम बिदाइ गरिएको थियो भने प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। आर्यघाटमा अन्तिम बिदाईको लागि प्रधानमन्त्री देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुगेका थिए। आर्यघाट लैजानुअघि गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि सानेपास्थित काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री खाण र नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर भेटे नेता गिरिलाई

    गृहमन्त्री खाण र नारायणकाजी श्रेष्ठले अस्पताल पुगेर भेटे नेता गिरिलाई

    काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न नेताहरु मेडिसिटी अस्पताल पुगेका छन्। गिरिको स्वास्थ्य अवस्था बुझ्न शनिवार गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ मेडिसिटी पुगेका हुन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। निकट स्रोतका अनुसार बिहीवारदेखि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको हो। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर…

    विस्तृतमा पढ्नुस्

  • काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

    काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् मेडिसिटी अस्पताल

    काठमाडौं : काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको…

    विस्तृतमा पढ्नुस्

  • जब गोसाइकुण्डभन्दा माथि रहेको सूर्यकुण्ड पुगियो ...

    जब गोसाइकुण्डभन्दा माथि रहेको सूर्यकुण्ड पुगियो ...

    काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यसपटक जनैपूर्णिमामा गोसाइकुण्ड दुई वर्षपछि ठूलै मेला लाग्यो। त्यसैक्रममा अन्य कुण्डहरु अवलोकन गर्ने मौका मिल्यो। त्यो मध्ये एक हो सूर्यकुण्ड। गोसाइकुण्ड जाने अधिकांश तीर्थालुहरु सूर्यकुण्ड पनि पुग्ने गर्छन्। यो कुण्ड गोसाइकुण्डबाट करिब १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। यो कुण्डलाई नुवाकोट भएर बग्ने तादीखोलाको उद्गमस्थलका रुपमा समेत लिइन्छ। यसपटकको जनैपूर्णिमाको बेला…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको नारायण दीप यात्रा : टाउको, काँध र हातमा दियो बाल्दै गरिन्छ नगर परिक्रमा

    भक्तपुरको नारायण दीप यात्रा : टाउको, काँध र हातमा दियो बाल्दै गरिन्छ नगर परिक्रमा

    भक्तपुर : भक्तपुरमा नारायण दीप यात्रा (मतया:) सम्पन्न भएको छ। शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालकदेखि युवाहरुले हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागी भएका थिए। यसरी जात्रा मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ। दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका नाच समेत प्रदर्शन गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकको विरोधमा सडकमा उत्रियो नेमकिपा

    नागरिकता विधेयकको विरोधमा सडकमा उत्रियो नेमकिपा

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेमकिपाले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा नेमकिपाका नेता कार्यकर्ताका साथै कलेजका विद्यार्थीहरुको पनि सहभागिता थियो। प्रदर्शनकारीहरुले ‘देशघाती नागरिकता विधेयक खारेज गर’, ‘देशभक्त जनता एक हौँ’ लगायतका नारा लेखिएको पम्पलेट प्रदर्शन गरेका थिए। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः पेश भएको…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

    नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिकता विहीन संघर्ष समिति विधेयक फिर्ताको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको हो। राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रमाणीकरणका लागि सरकारले संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि नागरिकता विहीन संघर्ष समितिले राष्ट्रपतिको कदमको विरोध जारी राखेको छ। अझ रोचक त यो संघर्षमा उत्रिएकाहरुले एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो बोडेमा अन्तिम दिनको नीलबाराही नाच

    यस्तो देखियो बोडेमा अन्तिम दिनको नीलबाराही नाच

    भक्तपुर : मध्यपुर थिमिको बोडे नगरमा ऐतिहासिक नीलबाराही नाच सम्पन्न भएको छ। गुंलागा दुतियादेखि सुरु भई गुंलागा पञ्चमीसम्म चार दिनसम्म बोडेमा नीलबाराही नाच नचाइएको हो। बोडेको नारायणथान लाछिबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ। कोभिड-१९ को समय यो नाच रातको समयमा गर्ने गरिएको थियो। यसपटक पनि नाच राति…

    विस्तृतमा पढ्नुस्

  • गोसाइकुण्ड पुगेर फर्किँदा जब तीर्थालुहरु हिमाल हेर्न रोकिए…

    गोसाइकुण्ड पुगेर फर्किँदा जब तीर्थालुहरु हिमाल हेर्न रोकिए…

    काठमाडौं : जनैपूर्णिमाको अवसरमा रसुवास्थित गोसाइकुण्डमा मेला लाग्ने गर्छ। दुई वर्ष कोरोना भाइरस संक्रमणका कारण मेला संचालन हुन सकेको थिएन। यो वर्ष भने गत साउन २७ गते जनैपूर्णिमाको अवसरमा त्यहाँ ठूलै मेला लाग्यो। गोसाइकुण्डमा स्नान गर्न यसपटक मानिसको भिड लागेको थियो। वर्षाबिच पनि मानिसहरु पदैल हिँड्दै यात्रामा निस्किएका थिए। मेलामा पुगेर फर्किँदा बाटोबाट देखिने हिमालका दृश्यहरु हेर्न मानिसहरु रोकिन्थे अनि…

    विस्तृतमा पढ्नुस्

  • ‘संशोधन नत्र खारेजी’ : संक्रमणकालीन न्याय विधेयकको विरोधमा प्रदर्शन

    ‘संशोधन नत्र खारेजी’ : संक्रमणकालीन न्याय विधेयकको विरोधमा प्रदर्शन

    काठमाडौं : बृहत् द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा प्रदर्शन गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै प्रदर्शन गरिएको हो। विधेयकको विरोधमा र्‍यालीसहित प्रदर्शन गरिएको थियो। माइतीघरबाट निस्किएको विरोध र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा…

    विस्तृतमा पढ्नुस्

  • फोहोर व्यवस्थापनको लागि युवा संघको दबाबमूलक कार्यक्रम : उठायो सडकमा थुपारिएको फोहोर

    फोहोर व्यवस्थापनको लागि युवा संघको दबाबमूलक कार्यक्रम : उठायो सडकमा थुपारिएको फोहोर

    काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले दबाबमूलक सरसफाई कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरमा चुलिएको फोहोरमैलाको विकराल समस्याको विरोधमा युवा संघले सोमवार सडकको फोहोर उठाएर सरकारलाई दबाब दिएको हो। युवा संघले नयाँ बानेश्वरस्थित सडकमा थुपारिएको फोहोर उठाएको थियो। यसअघि, आइतवार अव्यवस्थित फोहोर मैलाको विरोधमा नेकपा (एमाले) काठमाडौंले प्रदर्शन गरेको छ। एमाले काठमाडौंले गठबन्धन सरकारले फोहर व्यवस्थापनमा देखाएको बेवास्ताप्रति विरोध प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • गोसाइकुण्डमा जनै पूर्णिमाको विशेष मेला, तस्विरमा तीर्थालुको उपस्थिति

    गोसाइकुण्डमा जनै पूर्णिमाको विशेष मेला, तस्विरमा तीर्थालुको उपस्थिति

    हिन्दु धर्मावलम्बीको विशेष चाड जनै पूर्णिमा आज मनाइएको छ। जनै पूर्णिमालाई वेद जयन्तीका रुपमा पनि लिइन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरुले शरीर शुद्ध राखेर एक छाक खाने, त्यस दिन बिहानै नित्य स्नान गरेर जनै फेर्ने गर्छन्। नेपालका विभिन्न देवालयमा धर्मालम्बीहरुको भीड लागेको छ। उपत्यकाका पशुपतिनाथ, गोकर्णलगायतका क्षेत्रमा धर्मालम्बीको बाक्लो उपस्थिति थियो। यस्तै रसुवाको गोसाइकुण्डमा पनि जनै पूर्णिमाको अवसरमा विशेष मेला…

    विस्तृतमा पढ्नुस्

  • अहिले पोखरीमा सपिङ मल, नदीमा सडक, कस्तो थियो पहिलेको काठमाडौं ?

    अहिले पोखरीमा  सपिङ मल, नदीमा सडक, कस्तो थियो पहिलेको काठमाडौं ?

    काठमाडौं : काठमाडौं निकै परिवर्तन भइसकेको छ। २०-३० वर्ष अघि खुला रहेका स्थानहरु घरैघरले भरिएका छन्। नदीमाथि सडक बनेको छ। पोखरीमा सपिङ मल ठडिएका छन्। खेतीयोग्य जमिन फेला पर्नै गाह्रो भइसक्यो। कुनै बेलाको सुन्दर काठमाडौंको याद कतिलाई होला अहिले? पाटनको धौग: (धौगल)स्थित पाटन हाउसमा काठमाडौंको पुरानो यादहरु हेर्न पाइन्छ अहिले। नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा भइरहेको काठमाडौं भ्याली अर्बन हिस्ट्री प्रोजेक्टमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका चोकचोकमा फोहोरको डंगुर : वर्षा र गर्मीले फैलिँदै दुर्गन्ध

    काठमाडौंका चोकचोकमा फोहोरको डंगुर : वर्षा र गर्मीले फैलिँदै दुर्गन्ध

    काठमाडौं : यतिबेला काठमाडौंका सडकका छेउकुनामा रहेका फोहोरको डंगुरमा सीधै आँखा ठोकिन्छ। एकछिन बस कुर्नुपरे वा एकैछिन जाम पारे सही नसक्नुको दुर्गन्ध नाकैसम्म ठोक्किन आइपुग्छ। गल्लीमा फोहोर, सम्पदा स्थलमा फोहोर, पर्यटकीय स्थलमा फोहोर, देशको प्रशासन चल्ने सिंहदरबार वरिपरि फोहोर। महिना दिन भयो काठमाडौंको सडकमा फोहर थुप्रिएको। बञ्चरेडाँडासम्म पुग्ने बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले फोहोरको व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • छेक्यो छेक्यो मण्डनदेउपुर डाँडा हुस्सु र कुहिरोले ..

    छेक्यो छेक्यो मण्डनदेउपुर डाँडा हुस्सु र कुहिरोले ..

    काठमाडौं : व्यस्त जीवनशैलीबाट केही क्षण विश्राम लिन मानिसहरु काठमाडौं उपत्यका नजिकाका रमणीयस्थलहरुको खोजीमा छन्। वरिपरिका डाँडा, हाइकिङ रुटदेखि नयाँ नयाँ ठाउँको खोजिमा छन् उनीहरु। विगतमा ओझेलमा वा थौरैले मात्रै चिनेका ठाउँहरु अहिले खोजीखोजी पुग्छन् उनीहरु। काभ्रेपलाञ्चोक जिल्लाका डाँडाहरु पनि आन्तरिक पर्यटकको रोजाइमा परेका छन्। काभ्रेको मण्डनदेउपुरबाट देखिने रमणीय दृश्यहरु मानिसहरु त्यहाँ पुग्ने गरेका छन्। त्यहाँबाट बालुवापाटी, काडेचौर, खानिगाउँ, सिन्धुपाल्चोकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell