PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • इम्बोस्ड नम्बर प्लेटविरुद्ध सडकमा उत्रिएकाहरुमाथि प्रहरीको लाठी

    इम्बोस्ड नम्बर प्लेटविरुद्ध सडकमा उत्रिएकाहरुमाथि प्रहरीको लाठी

    काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो। प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरुले सरकारी गाडीको चाबी खोस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको बताइएको छ। इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • इम्बोस्ड नम्बर प्लेटविरुद्ध राष्ट्रिय युवा संघ उत्रियो सडकमा

    इम्बोस्ड नम्बर प्लेटविरुद्ध राष्ट्रिय युवा संघ उत्रियो सडकमा

    काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको हो। इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको थियो। यातायात व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि ल्याइयो काठमाडौं

    विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि ल्याइयो काठमाडौं

    काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये बाँकी १२ जनाको शव पनि काठमाडौं ल्याइएको छ। सोमवार १० जनाको शव काठमाडौं ल्याइएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट सोमवार १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। प्रतिकूल मौसमका कारण सोमवार ल्याउन नसकिएका शवहरु सेनाकै हेलिकोप्टरबाट मंगलवार ल्याइएको हो। शवहरु…

    विस्तृतमा पढ्नुस्

  • युवाले नाटकको माध्यमबाट पोखे २ वर्षअघि भएको भेरी घटनाको आक्रोश

    युवाले नाटकको माध्यमबाट पोखे २ वर्षअघि भएको भेरी घटनाको आक्रोश

    काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको सम्झनामा आज काठमाडौंमा नाटक प्रदर्शन गरिएको छ। घटनाको सम्झनामा माइतीघरमा सभा आयोजना गरिएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले आयोजना गरेको सभामा नाटक प्रदर्शन गरिकएको हो। उनीहरूले नाटकको माध्यमबाट पनि घटनाबारे आक्रोश व्यक्त गरेका थिए। २०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका…

    विस्तृतमा पढ्नुस्

  • भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

    भेरी घटनाको २ वर्ष पूरा : माइतीघरमा ‘भेरी प्रतिरोध मार्च’

    काठमाडौं : भेरी घटनाको २ वर्ष पुगेको अवसरमा आज काठमाडौंमा मार्च गरिएको छ। माइतीघरमा युवाले ‘भेरी प्रतिरोध मार्च’ गरेका हुन्। मार्चमा सहभागीहरुले ‘जुन थितिमा जात छ, मान्छे त्यहाँ दास छ’, ‘धर्मको आड लिएर जातको सत्ता बनायौ, जातकै सत्ता पालेर प्रेमको घाँटी समायौ’ लगायतका पर्चा बोकेर प्रदर्शन गरेका थिए। २०७७ साल जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराँती समुदाय

    टुँडिखेलमा साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराँती समुदाय

    काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उँभौली पर्व मनाउने गर्छन्। यो वर्ष गत जेठ २ गते उँभौली परेको थियो। शनिवार टुँडिखेलमा उँभौलीकै अवसरमा सांस्कृति कार्यक्रम आयोजना गरियो। किराँती भेषमा युवादेखि वृद्धवृद्धाहरु टुँडिखेलमा भेला भएर साकेला नृत्य गरेका थिए। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरि उभौली मनाइने परम्परा रहेको…

    विस्तृतमा पढ्नुस्

  • न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

    न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

    काठमाडौं : सामाजिक संजालमार्फत् एक युवतनीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि देशका विभिन्न भागमा उनको समर्थनमा प्रदर्शन भइरहेको छ। आज काठमाडौंको माइतीघर र पोखरामा युवतीको लागि न्याय माग्दै प्रदर्शन भएको छ। सयौंको संख्यामा युवाहरु स्वतस्फूर्त रुपमा पीडित युवतीलाई न्याय माग्दै अभियानमा जोडिएका छन्। हिजो बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका उनीहरुले आज माइतीघरमा ‘फ्ल्यास मब’ पनि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • सभागृह भित्र बालेन्द्र मतगणना हेर्दै, बाहिर समर्थक नाराबाजी गर्दै

    सभागृह भित्र बालेन्द्र मतगणना हेर्दै, बाहिर समर्थक नाराबाजी गर्दै

    काठमाडौं : राष्ट्रिय सभागृह बाहिर अहिले काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) का समर्थकहरु भेला भएका छन्। उनीहरुले बाहिर ‘सागर बसन्ते कृष्णे, बालेन्द्र नै हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा बालेनले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्।…

    विस्तृतमा पढ्नुस्

  • कुन चिह्नमा लाग्यो स्वस्तिक छाप? राष्ट्रिय सभागृहमा यसरी चलिरहेको छ मतगणना

    कुन चिह्नमा लाग्यो स्वस्तिक छाप? राष्ट्रिय सभागृहमा यसरी चलिरहेको छ मतगणना

    काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मतदानको मतगणना जारी छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्। गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्। बालेनपछि सिर्जनाले अग्रता कायम गरेकी छिन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाट मदनदास श्रेष्ठ, विवेकशील…

    विस्तृतमा पढ्नुस्

  • मतदानको पूर्वसन्ध्यामा सुनसान उपत्यका [तस्विरहरु]

    मतदानको पूर्वसन्ध्यामा सुनसान उपत्यका [तस्विरहरु]

    काठमाडौँः स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ। संघीय संरचनामा दोस्रोपटक निर्वाचन हुन लागेको हो। यसअघि पहिलो पटकको निर्वाचन तीन चरणमा सम्पन्न भएकोमा योपटक एकैचरणमा सबै स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि उपत्यकामा रहेका सर्वसाधरण आ–आफ्नो जिल्ला प्रस्थान गरिसकेका छन्। उपत्यका बाहिर रहेका सर्वसाधरण मतदानका लागि आफ्नो जिल्ला प्रस्थान गरेपछि सडकमा सवारी चाप समेत कम भएको छ। सडक सुनसान देखिएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नाकामा भिडभाड, शहर चाहिँ सुनसान : हेर्नुस् चुनावमा घर जानेको लर्को

    नाकामा भिडभाड, शहर चाहिँ सुनसान : हेर्नुस् चुनावमा घर जानेको लर्को

    काठमाडौं : स्थानीय तहको चुनावका लागि काठमाडौं उपत्यकाबाट घर फर्कँनेको संख्या बढ्दा नाकामा भिड लागेको छ। अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट साविकभन्दा धेरै सवारी साधनबाट मानिस बाहिरिने गरेका छन्। काठमाडौंबाट बाहिरिनेको सङ्ख्या दैनिक भित्रिनेको तुलनामा धेरै भएकाले पनि काठमाडौं उपत्यकाको सडकमा केही खुकुलो सवारी साधन देखिएको हो। अहिले दैनिक काठमाडौं उपत्यकाबाट ५० हजार भन्दा धेरै यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • नमुना मतदान भइरहँदा जब मतपेटिका नै लुटियो …

    नमुना मतदान भइरहँदा जब मतपेटिका नै लुटियो …

    काठमाडौं : शनिवार निर्वाचन आयोगले राष्ट्रिय सभागृहमा नमुना मतदान कार्यक्रम तय गरेको थियो। दिउँसो २ बजेबाट सभागृहको प्रांगणनमा मतदान शुरु भयो।  महिला पुरुष बेग्लाबेग्लै लाइनमा लागेर मतदान शुरु भयो। वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। मतदाता नमुना परिचयपत्र देखाएर मात्र प्रवेश पाउँथे मतदाताले। निर्वाचनका लागि म्यादी प्रहरी पनि खटिएका थिए।  मतपत्रमा छाप लगाउने एउटा र मतपेटिका पनि एउटा मात्र थियो।…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय बन्द भए, स्थानीय तहले दिन थाल्यो विद्यार्थीलाई खोप

    विद्यालय बन्द भए, स्थानीय तहले दिन थाल्यो विद्यार्थीलाई खोप

    काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा १२ वर्ष देखि १८ वर्षका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालहरुमा नै खोप दिने भनिए पनि सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय तहबाट खोप दिन लागिएको हो। आजबाट बालबालिकालाई फाइजर र मोर्डना खोप दिन सुरु गरिएको हो। काठमाडौंको वडा १२…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा किरात समुदायले यसरी मनाए उधौली सकेला

    टुँडिखेलमा किरात समुदायले यसरी मनाए उधौली सकेला

    काठमाडौं : किरात समुदायले आज टुँडिखेलमा उधौली सकेला पर्व मनाएका छन्। किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली सकेलाको रुपमा मनाउने गर्छन्। भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी रोक्न नेमकिपाको प्रदर्शन : अनुदान सहयोगमा राष्ट्रघातको रटान

    एमसीसी रोक्न नेमकिपाको प्रदर्शन : अनुदान सहयोगमा राष्ट्रघातको रटान

    काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता विरुद्ध आज प्रदर्शनमा उत्रिएको छ। यसअघि पनि पटकपटक एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले आज संसद भवन नजिकै प्रदर्शन र धर्ना दिएको हो।  मजदुर किसान पार्टीले एमसीसी सम्झौतालाई 'राष्ट्रघाती' भएको दावी गर्दै आएको छ। सरकार र सांसदहरुलाई खबरदारी गर्न भन्दै पार्टीले प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा देखिएका दृश्य

    पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा देखिएका दृश्य

    भक्तपुर : लगातारको पानी र नखुलेको आकाश। काठमाडौं उपत्यकालाई चिस्याउन अरु कारण किन चाहिँयो र? वरपरका डाँडातिर हिउँको च्यादरले ढाकिएपछि चिसो स्याँठ लाग्ने नै भयो। आज थोरै नै सही, घामले बेलाबेलामा राप दिइरहेको छ। तर, बिहानी भने कठ्याङ्ग्रिदो नै रह्यो। चिसो सिरेटो र हुस्सुले ढाकिएका बाटाहरु। काठमाडौं उपत्यकाका तीनै जिल्ला मा मुटु कमाउने चिसो। बाक्ला लुगा र हात सेकाउन बालिएका…

    विस्तृतमा पढ्नुस्

  • तमु ल्होसारको आशिमलाँ, नयाँ वर्षको स्वागतमा गुरुङ समुदायको सांस्कृतिक र्‍याली

    तमु ल्होसारको आशिमलाँ, नयाँ वर्षको स्वागतमा गुरुङ समुदायको सांस्कृतिक र्‍याली

    काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। यसै अवसरमा राजधानीमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई स्वागत गरिएको छ। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रि…

    विस्तृतमा पढ्नुस्

  • सडक कालोपत्रे गर्ने सहमति भएन कार्यान्वयन, हरिसिद्धिका स्थानीयको आन्दोलन जारी

    सडक कालोपत्रे गर्ने सहमति भएन कार्यान्वयन, हरिसिद्धिका स्थानीयको आन्दोलन जारी

    काठमाडौं : ललितपुरको हरिसिद्धी-गोदावरी सडक खण्ड विगत केही दिनदेखि बन्द रहेको छ। स्थानीयले पटकपटक सडक मर्मत र कालोपत्रे हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए। तर, माग सम्बोधन नभएपछि फेरि स्थानीयले सडक अवरुद्ध गरेका हुन्। मंसिरमा ठेकेदारले सडक कालोपत्रे गर्ने भन्दै जनप्रतिनिधिको उपस्थितिमा सहमति गरेपनि सडक पिच नभएपछि आफूहरु फेरि आन्दोलनमा उत्रिएको स्थानीय बताउँछन्। सडकको बिचमा ढुंगा, पाइप, डिभाइडर राखेर…

    विस्तृतमा पढ्नुस्

  • सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

    सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

    काठमाडौं : रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक वर्ष भाइटीकाका दिन मात्र खुल्ने रानीपोखरी अब सर्वसाधरणका लागि खुला गर्ने उद्देश्यले हाल टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेका छन्। काठमाडौं महानगरपालिकाले सबै काम सम्पन्न भएपछि छिट्टै रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। बिहीवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्‍यो। रानीपोखरी र बालगोपालेश्वर मन्दिरको…

    विस्तृतमा पढ्नुस्

  • एजम्सन चर्चमा यस्तो देखियो क्रिसमस इभको रौनक

    एजम्सन चर्चमा यस्तो देखियो क्रिसमस इभको रौनक

    काठमाडौं : डिसेम्बर २५ संसारभरका इसाई धर्मावलम्बीहरुको लागि महत्वपूर्ण दिन हो। यस दिनलाई क्रिसमस भन्ने गरिन्छ। क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ। क्रिसमसको दिनमा इसाई धर्मावलम्बीहरुका परमेश्वर जिजस क्राइस्ट (यशू ख्रिष्ट)को जन्म भएको मान्यता छ। क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell