PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • 'किरत करो, नाम जपो, वंड छको': गुरुद्वारामा गुरुनानक जयन्तीको दृश्य

    'किरत करो, नाम जपो, वंड छको': गुरुद्वारामा गुरुनानक जयन्तीको दृश्य

    काठमाडौं : आज गरु नानक जयन्ती। शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाएको छ। 'किरत करो, नाम जपो, वंड छको' (कर्म गर, ईश्वरको नाम जप, बाडेर खाऊ) यही उपदेश लिएर गुरु नानक देवजी वि सं १५७६ मा नेपाल आएका थिए। करिब ११…

    विस्तृतमा पढ्नुस्

  • न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

    न्याय खोज्दै सर्वोच्च बाहिर लाइनमा नागरिक

    काठमाडौं : करिब चारसातादेखि सर्वोच्च अदालतमा न्याय दिने काम अवरुद्ध हुँदै आएको छ। प्रधानन्यायधीश चोलेन्द्रश शमशेर जबराको राजीनामा माग्दै बार र बेन्च नै जबराविरुद्ध उत्रिएका छन्। बारले दैनिक सर्वोच्चमा प्रदर्शन गरिरहँदा न्यायाधीशहरुले पनि जबराले तोकेको बेन्च बहिष्कार गर्दै आएका छन्। मंगलवारबाट केही न्यायाधीश बेन्चमा फर्किएपनि अधिकांश न्यायाधीशले जबराको बहिर्गमन माग गर्दै बेच्नमा बसेका छैनन्। बारले पनि सर्वोच्चका इजलासहरु बहिष्कार गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पहिलो इ-पासपोर्ट सार्वजनिक गर्दा जे देखियो

    पहिलो इ-पासपोर्ट सार्वजनिक गर्दा जे देखियो

    काठमाडौं : राहदानी विभागले पहिलोपटक इ-पासपोर्ट जारी गरेको छ। बुधवार विभागमा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण गरे। इ-पासपोर्ट पाएपछि जोशीले यस्ता खालका पासपोर्टबाट धेरै समस्या झेल्नुनपर्ने भन्दै खुसी व्यक्त गरे। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी इपासपोर्ट जारी गरेको हो। नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको थियो। अन्तर्राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको बन्द गराउने अस्त्र बन्यो 'थोत्रा टायर' :  दृश्यमा भद्रकालीको घम्साघम्सी

    विप्लवको बन्द गराउने अस्त्र बन्यो 'थोत्रा टायर' :  दृश्यमा भद्रकालीको घम्साघम्सी

    काठमाडौं : इन्धनको मूल्यवृद्धिको विरोध भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्। यसअघि पनि विभिन्न विषयलाई लिएर बन्द घोषणा गर्दै आएको विप्लवले भूमिगत संघर्ष छाडेर मूलधारमा आएसँगै पहिलोपटक बन्द घोषणा गरेका हुन्।  केपी शर्मा ओली सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

    बन्दमा कोटेश्वर - कलंकी क्षेत्रमा जे देखियो

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। उपत्यकाको कोटेश्वर क्षेत्रदेखि कलंकी क्षेत्रमा फाटफुट सवारी चलेको देखिएको छ। सार्वजनिक सवारी र निजी सवारी सडकमा पातलोमात्रमा देखिएका छन्। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लोमात्रमा देखिएको छ। विद्यालयको बसमा, 'विद्यालय शान्ति क्षेत्र हो बालबालिकालाई निर्वाध विद्यालय जान आउन देउ' लेखिएको ब्यानर टाँसिएको छ। केही दिनअघिबाट भौतिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिन सुरु, अस्पतालको रिपोर्ट अनिवार्य

    १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिन सुरु, अस्पतालको रिपोर्ट अनिवार्य

    काठमाडौं : सरकारले आइवारदेखि १२ वर्ष माथिका दीर्घरोगी नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेको छ। कार्तिक २८ गते देखि मंसिर ४ सम्म यो उमेर समूहका तथा दीर्घ रोगीलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिएको हो। अमेरिकी कोभिड-१९ विरुद्धको खोप फाइजर-वायोएनटेक खोप देशभरका २४ अस्पतालबाट दिइँदैछ। खोप लगाउन काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानै देखि नागरिकहरु पुगेका छन्। सरकारले फाइजर…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा हेरिटेज गार्डेनमा एकीकृत समाजवादीको जमघट

    दृश्यमा हेरिटेज गार्डेनमा एकीकृत समाजवादीको जमघट

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सानेपास्थित हेरिटेज गार्डेनमा बसेको छ। पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखेर बैठक संचालन भएको हो। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीलाई भावी योजनाका बारेमा सम्बोधन गरेका छन्। स्वास्थ्यलाभ पछि एकीकृत समाजवादीको बैठकमा पहिलोपटक पार्टीका 'सम्मानित नेता' झलनाथ खनाल पनि सहभागी भएका छन्। बैठकमा केन्द्रीय निकाय र विभागको पदपुर्ति,…

    विस्तृतमा पढ्नुस्

  • बारको अवरोधबिच प्रधानन्यायाधीश सर्वोच्च भित्र प्रवेश, मूल ढोका बाहिर प्रदर्शन भइरहँदा अर्कै ढोकाबाट भित्र पसे

    बारको अवरोधबिच प्रधानन्यायाधीश सर्वोच्च भित्र प्रवेश, मूल ढोका बाहिर प्रदर्शन भइरहँदा अर्कै ढोकाबाट भित्र पसे

    काठमाडौं : नेपाल बार एशोसिएशनको प्रदर्शनबिच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत भित्र प्रवेश गरेका छन्। प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भन्दै बारले सर्वोच्चको मूल ढोका बाहिर प्रदर्शन गरिरहेका बेला राणा भने महान्यायधिवक्ता कार्यालयसँगको अर्को ढोका बाट भित्र छिरेका हुन्। कडा सुरक्षाबिच प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश गर्दै गर्दा मूल ढोका बाहिर रहेका बार सदस्यहरु भने राणाविरुद्ध नारा लगाइरहेका…

    विस्तृतमा पढ्नुस्

  • छठको रातमा झिलीमिली बत्तीले उज्यालिएको कमलपोखरी

    छठको रातमा झिलीमिली बत्तीले उज्यालिएको कमलपोखरी

    आज छठ पर्वको मुख्य दिन हो। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर आजको विधि सम्पन्न गरिएको छ। चार दिनसम्म मनाइने लोकपर्व छठको तेस्रो दिन आज काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिए। छठको अवसरमा कमलपोखरीलाई दुलहीझैँ सिंगारिएको छ। कमलपोखरी वरपर बालिएका दियो र झिलीमिली बत्तीले रातको समयमा पोखरी उज्यालिएको छ। 

    विस्तृतमा पढ्नुस्

  • कमलपोखरीमा छठ, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

    कमलपोखरीमा छठ, अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

    काठमाडौं : छठ पर्वका व्रतालुहरुले आज धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। जलाशयमा मनाउने यो पर्वमा वर्तालुहरुले कम्मरसम्म पानीमा पसेर छठी माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन्। काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कमलपोखरी पुगेर छठी माईको दर्शन गरी  अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी…

    विस्तृतमा पढ्नुस्

  • मौसम खुल्दा भक्तपुर रानीकोटबाट हिमाल टलक्कै

    मौसम खुल्दा भक्तपुर रानीकोटबाट हिमाल टलक्कै

    मौसम सफा भएसँगै हिमाल देखिन थालेका छन्। भक्तपुरका विभिन्न स्थानहरुबाट पनि हिमालहरु देखिन थालेका छन्। मंगलवार मौसम खुल्दा भक्तपुरको रानीकोटबाट मनास्लु, लाङटाङ हिमाल देखिएको थियो। यसैगरी गुण्डु क्षेत्रबाट पनि हिमाल टलक्क टल्केको देखिन्थ्यो।    

    विस्तृतमा पढ्नुस्

  • 'क्लाइमेट जस्टिस' माग्दै युवाहरु : 'हामी प्रकृतिको अंश हौं'

    'क्लाइमेट जस्टिस' माग्दै युवाहरु : 'हामी प्रकृतिको अंश हौं'

    काठमाडौं : जलवायु परिवर्तनको असरबारे बुझाउन युवाहरुले आज वसन्तपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। पिपल्स क्लाइमेट मोबिलाइजेसन नेपालले 'मेल्ट' शीर्षकमा कार्यक्रम गरेको हो। त्यसक्रममा जलवायु परिवर्तनबाट भएका परिवर्तनको तस्विरसहित विभिन्न नारा लेखिएको प्लेकार्ड समेत प्रस्तुत गरिएको थियो। साथै जलवायु परिवर्तनको असर झल्केन पेन्टिङ र कविता समेत प्रदर्शन गरिएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • नेवार समुदायले खोकनामा गरे सामूहिक म्हपूजा

    नेवार समुदायले खोकनामा गरे सामूहिक म्हपूजा

    नेवार समुदायले आज म्हपूजा गरेका छन्। नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ। बिहानै न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् ११४२ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हपूजा गरेका हुन्। आज खोकनामा सामूहिक म्हपूजा आयोजना गरिएको थियो। पूजामा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल पनि सहभागी थिइन्। म्हपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

    भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गरेका छन्। शुक्रवार बिहान भक्तपुरको थिमिमा रहेको शंखधर चोक पुगेर प्रधानमन्त्री देउवाले शंखधरको शालिकमा माल्यार्पण गरेका हुन्। उक्त अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले बताए। नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको…

    विस्तृतमा पढ्नुस्

  • ग्लास्गोमा जलवायु परिवर्तनबारे बहस भइरहँदा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय बाहिर प्रदर्शन

    ग्लास्गोमा जलवायु परिवर्तनबारे बहस भइरहँदा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय बाहिर प्रदर्शन

    काठमाडौं : अहिले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) आयोजना भइरहेको छ। नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ। उता विश्वका नेताहरु जलवायु नियन्त्रणबारे बहस गरिरहँदा यता ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा प्रदर्शन भएको छ। डा गोविन्द केसीको नेतृत्वमा जलवायु प्रदर्शन रोक्न, जलवायु…

    विस्तृतमा पढ्नुस्

  • बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

    बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै नेपाल बार एसोसिएसनले विरोध जारी राखेको छ। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर शुरु भएको आन्दोलन आज तेस्रो दिन पनि जारी रह्यो। बारका अध्यक्ष अध्यक्ष चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु बार परिसरमा आन्दोलनमा उत्रिएका थिए। कानुन व्यवसायी धर्नामा बस्दा सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था भने कडा पारिएको थियो। प्रधानन्यायाधीश जबराले…

    विस्तृतमा पढ्नुस्

  • खोकनामा किसानलाई धान भित्र्याउने चटारो

    खोकनामा किसानलाई धान भित्र्याउने चटारो

    काठमाडौं : काठमाडौं उपत्यकामा धान भित्र्याउने चटारो छ यतिखेर। मध्य असोजदेखि कार्तिक सुरुसम्म यहाँ धान भित्र्याइ सकिन्छ। ललितपुरको खोकनामा पनि किसान यतिबेला धान काट्न व्यस्त छन्। धान काट्दै, चुट्दै, निफन्दै भित्र्याउन अहिले किसान खेतमा बिहानदेखि व्यस्त देखिन्छन्।

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिक्स्मा दौडने विनोदकुमार अहिले बनाउँदैछन् पाला

    एथ्लेटिक्स्मा दौडने विनोदकुमार अहिले बनाउँदैछन् पाला

    भक्तपुर : भक्तपुरको पोटरी स्क्वायरमा अहिले माटोका पाला (दियो) बनाउन भ्याइनभ्याइ काम गरिरहेका छन् प्रजापति समुदाय। हरेक वर्ष जब तिहार नजिकिँदै जान्छ अन्धकारलाई हटाएर सबैतिर उज्याउलो छर्ने पर्वको लागि दियो बनाउन उनीहरु जुट्छन्। बिजुलीका झिलिमिली र सस्ता बत्तीहरुले अहिले तिहारमा दियोको प्रयोग घटिरहेको छ। यद्यपि, बजार घटे पनि परम्परा धान्दै माटोलाई आकार दिनेहरुको कमी छैन। भक्तपुरको बोलाछेँ (पोटरी स्क्वायर)मा पुर्खौली…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट आएको फाइजर खोपलाई टेकुमा लगेर राखियो, प्राथमिकतामा को ?

    अमेरिकाबाट आएको फाइजर खोपलाई टेकुमा लगेर राखियो, प्राथमिकतामा को ?

    काठमाडौं : अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप प्रदान गरेको छ। सोमवार बिहान ९ बजे खोप त्रिभुवन विमानस्थल आइपुगेको खोप स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। विमानस्थलबाट खोपलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा रहेको रेफ्रिजिरेटरमा राखिएको छ। यो खोपलाई निश्चित तापक्रममा अल्ट्रा कोल्ड फ्रिजर, फ्रिजर वा रेफ्रिजिरेटरमा राख्नु पर्छ। रेफ्रिजिरेटरमा २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा यो खोपलाई ३१…

    विस्तृतमा पढ्नुस्

  • अफगानी नागरिकको मानवअधिकार रक्षा गर्न राष्ट्र संघले पहल गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

    अफगानी नागरिकको मानवअधिकार रक्षा गर्न राष्ट्र संघले पहल गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले तालिवानले सत्ता चलाइरहेको अफगानिस्तानमा नागरिकहरुको अधिकार रक्षाका लागि संयुक्त राष्ट्र संघले कदम चाल्नुपर्ने माग गर्दै आज प्रदर्शन गरेको छ। संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसरमा समाजले माइतीघर मण्डलमा अफगानी नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणको माग गर्दै राष्ट्रसंघको ध्यानाकर्षण गराएको हो। तालिवानले जननिर्वाचत सरकारलाई अपदस्त गर्दै अहिले अफगानिस्तानमा आफ्नो नेतृत्वमा सरकार चलाइरहेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell