PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

  • वाग्मतीको किचलो मिलाउन बालुवाटारमा बैठक

    वाग्मतीको किचलो मिलाउन बालुवाटारमा बैठक

    हेटौंडा : वाग्मती प्रदेशमा मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। सत्तारुढ दलभित्रको किचलो नमिलेपछि प्रदेशका नेताहरु शीर्ष नेता गुहार्न काठमाडौं आइपुगेका छन्। यसै विषयमा छलफल गर्न बिहीवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू बैठकमा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डको निर्देशनमा बिहीबार अपराह्न साँढे ४ बजेदेखि बालुवाटारमा बैठक जारी रहेको कांग्रेस स्रोतले जनायो। बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रसेका सभापति…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीको नाम नदिएपछि वाग्मतीका मुख्यमन्त्रीले कांग्रेसलाई जिम्मा लगाएदिए तीन मन्त्रालय, एकीकृत समाजवादी बाहिरै

    मन्त्रीको नाम नदिएपछि वाग्मतीका मुख्यमन्त्रीले कांग्रेसलाई जिम्मा लगाएदिए तीन मन्त्रालय, एकीकृत समाजवादी बाहिरै

    हेटौंडा : वाग्मती प्रदेशमा कांग्रेसले मन्त्रीको नाम नबुझाएका कारण मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। कांग्रेसले ६ मन्त्रालयमा दाबी नछाडेपछि चैत २६ गते बहादुरसिंह लामा र तीर्थ लामालेमात्र शपथ लिए मन्त्रीमा। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरले आर्थिक मामिला तथा योजना पाउँदा तीर्थ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बने। सरकार विस्तारको महिना दिन नाघ्दा पनि कांग्रेसले मन्त्रीको नाम नदिएपछि मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको राजधानीमै रोकिएन बाल विवाह, हेटौंडामा ९ महिनामा २० वर्ष मुनिका २२५ जना बने आमा

    प्रदेशको राजधानीमै रोकिएन बाल विवाह, हेटौंडामा ९ महिनामा २० वर्ष मुनिका २२५ जना बने आमा

    हेटौंडा : मकवानपुरमा बाल विवाह नरोकिँदा सानो उमेरमा नै किशोरीहरु आमा बन्ने गरेका छन्। स्थानीय सरकारले बाल विवाह रोक्न विभिन्न कार्यक्रम संचालन गरे पनि जिल्लामा यस प्रकारका विवा रोकिएको छैन जसकारण कलिलो उमेरमै विवाह हुँदा २० वर्ष मुनिका किशोरीहरु आमा बन्नेको संख्या बढ्दो अवस्थामा रहेको छ। सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०७८/७९ मा यसखाले ४७…

    विस्तृतमा पढ्नुस्

  • बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षभन्दा १० प्रतिशतले घट्यो ‘सिलिङ’

    बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षभन्दा १० प्रतिशतले घट्यो ‘सिलिङ’

    हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको ‘सिलिङ’ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको अर्थमन्त्री बहादुर सिंह लामाले बताए। मन्त्री लामाले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। उनका अनुसार कृषि,…

    विस्तृतमा पढ्नुस्

  • आर्यआर्जनमा जोडिँदै वनकरिया समुदायका महिला, घ्युकुमारी र तितेपातीबाट साबुन बनाउँदै

    आर्यआर्जनमा जोडिँदै वनकरिया समुदायका महिला, घ्युकुमारी र तितेपातीबाट साबुन बनाउँदै

    हेटौंडा : आदिवासी वनकरिया समुदायले फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास सुरु गरेको करिब दुई दशक भयो। यो समुदायको बसोवास मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने नजिक मुसेधापमा रहेको छ। लोपोन्मुख जाति वनकरिया समुदायका महिलाहरु अहिले नुहाउने साबुन बनाउन व्यस्त छन्। स्थानीय स्तरमा नै पाइने घ्युकुमारी र तितेपातीबाट उनीहरुले साबुन बनाएका हुन्। रैथाने उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ।…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा मन्त्रालय नपाए वाग्मती सरकार छाड्ने कांग्रेसको चेतावनी, मुख्यमन्त्री काठमाडौंमा!

    ६ वटा मन्त्रालय नपाए वाग्मती सरकार छाड्ने कांग्रेसको चेतावनी, मुख्यमन्त्री काठमाडौंमा!

    हेटौंडा : वाग्मती प्रदेशमा नेपाली कांग्रेसले ६ वटा मन्त्रालयको अडान नछाडेपछि सरकारले तत्काल पूर्णता पाउने छाँट देखिएको छैन। सांसद संख्या देखाउँदै कांग्रेसले ६ मन्त्रालयमा अड्डी कसेको हो। यतिमात्र हैन भनेको जति मन्त्रालय नपाए कांग्रेसले सरकार छाड्ने चेतावनीसमेत दिएको छ। तीन महिनाअघि राप्रपा सरकारबाट बाहिरिएदेखि नै मन्त्रिपरिषद् अपूर्ण छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल मातहत अहिले पाँच मन्त्रालय छन्। सत्ता समीकरणमा फेरबदल आएसँगै…

    विस्तृतमा पढ्नुस्

  • मधेश र वाग्मती प्रदेश जोड्ने चुरियामाई सुरुङमार्ग पुनःनिर्माण अन्तिम चरणमा, जेठसम्म सक्ने लक्ष्य

    मधेश र वाग्मती प्रदेश जोड्ने चुरियामाई सुरुङमार्ग पुनःनिर्माण अन्तिम चरणमा, जेठसम्म सक्ने लक्ष्य

    हेटौंडा : चुरियामाई सुरुङमार्ग पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० बैशाखसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो। तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले १०६ वर्ष पुरानो सुरुङमार्गको पुनःनिर्माण २०७९ बैशाखसम्म सक्ने गरी सुरु गरेका थिए। तर निर्धारित समयमा नसकिएपछि पटक-पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा पुगेको बताइएको छ। पछिल्लो पटक थपिएको म्याद पनि यहि बैशाख…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : दुर्गममा नर्स टिकाउन प्रदेश सरकारलाई हम्मे

    वाग्मतीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : दुर्गममा नर्स टिकाउन प्रदेश सरकारलाई हम्मे

    हेटौंडा : गाउँ-गाउँमा स्वास्थ्य शिक्षा पुर्‍याउने उद्देश्यसहित वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्यायो। त्यसयता ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाइरहेको छ। प्रदेशका १३ वटै जिल्लामा छनौटमा परेका मावि तहका सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’को प्रभावकारिता भने प्रशंसायोग्य रहेको बताइन्छ। नर्सहरूले विद्यार्थीलाई ‘जंक फुड’ खान रोक लगाउनेदेखि प्रजनन् स्वास्थ्य, सरसफाइ र आधारभूत स्वास्थ्य क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • ८ महिनामा वाग्मती प्रदेशको बजेट खर्च २४ प्रतिशत मात्र, कुन मन्त्रालयको खर्च कति?

    ८ महिनामा वाग्मती प्रदेशको बजेट खर्च २४ प्रतिशत मात्र, कुन मन्त्रालयको खर्च कति?

    हेटौंडा : बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको वाग्मती प्रदेश सरकारको चालू आर्थिक वर्षको ८ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ। गत आर्थिक वर्षहरूमा सुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको वाग्मती प्रदेश सरकार जहिलै आर्थिक वर्षको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो। यसअघिका सरकारहरु…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको सहयोगी बन्न कांग्रेस र एमालेबीच तछाडमछाडै भयो : शंकर पोखरेल

    माओवादीको सहयोगी बन्न कांग्रेस र एमालेबीच तछाडमछाडै भयो : शंकर पोखरेल

    हेटौँडा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको सहयोगी बन्न नेपाली कांग्रेस र नेकपा एमालेबिच तछाडमछाड भएको बताएका छन्। नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिवार हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कसैसँग गठबन्धन नगरेर एक्लै चुनावमा लडेको भए साना पार्टी जनताबाट जनादेश नचाहेको पार्टीले शाषण गर्ने प्रवृत्तिको अन्त्य हुनेसमेत बताए। …

    विस्तृतमा पढ्नुस्

  • २१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै

    २१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीका लागि नयाँ क्वाटर निर्माण भइरहेको छ।  वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बस्दै आएको निवास भत्काएर नयाँ निवास बनाउन चटारो अहिले तिब्र गतिमा चलेको छ। अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधासम्पन्न क्वाटर भत्काएर २१ करोडको लागतमा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • प्रेममा असफल भएकाहरु पुग्छन् मकवानपुरको लटारम्मेश्वर!

    प्रेममा असफल भएकाहरु पुग्छन् मकवानपुरको लटारम्मेश्वर!

    हेटौंडा : मकवानपुरको धार्मिक पर्यटकीय स्थल लटारम्मेश्वर महादेवको मन्दिर अहिले निकै भाइरल छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबलगायतमा यहाँ खिचेको तस्विर, भिडियो भाइरल भइरहेको हो। समुन्द्री सहतदेखि १ हजार ८ सय ५८ मिटर उचाई स्थित जंगलमा अङ्ग्रेजी अक्षको ‘डब्लु’ आकारको डाँडामा रहेको यस स्थान मकवानपुरको बकैया गाउँपालिकाको १२ नम्बर वडा र भीमफेदी गाउँपालिकाको ८ नम्बर वडाको सिमानामा पर्छ। हेटौंडाबाट कान्तिलोकपथ…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा मन्त्रिपरिषद् विस्तार : कांग्रेसका बहादुरसिंह आर्थिक मामिला, तीर्थ बने उर्जा मन्त्री

    वाग्मतीमा मन्त्रिपरिषद् विस्तार : कांग्रेसका बहादुरसिंह आर्थिक मामिला, तीर्थ बने उर्जा मन्त्री

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्मकट्टेलले आइतवार मन्त्रिपरिषद् विस्तार गरेका छन्। गत २५ पुसमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धन टुटफुटको कारण दुईपटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतवार दुई मन्त्री नियुक्त गरेका हुन्। नेपाली कांग्रेसबाट संसदीय दलका नेता बहादुरसिं लामा र तीर्थ लामा मन्त्री बनेका छन्। मन्त्रीद्वयले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। सरकारमा कांग्रेसको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै

    वाग्मतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसबाट बहादुरसिं र तीर्थ मन्त्री बन्दै

    हेटौंडा : वाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिएको १६ औं दिनमा आइतवार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सत्ता गठबन्धनभित्र भागबण्डा नटुंगिएका कारण आज नेपाली कांग्रेसका दुई जनामात्रै सरकारमा सहभागी हुन लागेका हुन्। वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो। मुख्यमन्त्री शालिकराम…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको भाग मिलाउन काठमाडौंमा बैठक : कांग्रेस - माओवादी टस न मस, अब बैठकमै नआउने कांग्रेसको चेतावनी

    वाग्मतीको भाग मिलाउन काठमाडौंमा बैठक : कांग्रेस - माओवादी टस न मस, अब बैठकमै नआउने कांग्रेसको चेतावनी

    हेटौंडा : वाग्मती प्रदेशमा सत्तारूढ दलबीच मन्त्रालय भागबण्डाको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारको योजना अनिश्चित  बनिरहेको छ। नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच भागबण्डा नमिल्दा विश्वासको मत पाएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन्। उनकै प्रस्तावमा गठित कांग्रेस वाग्मती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा रहेको ७ सदस्यीय कार्यदलले पनि भागबण्डा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा केले रोक्यो मन्त्रिपरिषद् विस्तार?

    वाग्मतीमा केले रोक्यो मन्त्रिपरिषद् विस्तार?

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको आज एक हप्ता पुरा भइसक्यो। चैत १० मा दोस्रो पटक विश्वासको मत लिएका जम्कट्टेलले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि सरकार विस्तार भने गर्न सकेका छैनन्। सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारीमा रहेका जम्कट्टेलमाथि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा मुख्यमन्त्रीलाई विश्वासको मत : आज कांग्रेस अनुपस्थित, अर्को मितिमा एमालेले नभ्याउने!

    वाग्मतीमा मुख्यमन्त्रीलाई विश्वासको मत : आज कांग्रेस अनुपस्थित, अर्को मितिमा एमालेले नभ्याउने!

    हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको अर्को प्रदेश सभा बैठक सार्न आग्रह गरेको छ। बुधवार विश्वासको मत लिनका लागि तोकिएको समयमा कांग्रेस प्रदेश सांसदहरु उपस्थित नभएपछि सभामुख चैत १० गतेका लागि बैठक स्थगित गरिएको थियो। उक्त दिन मिसन ग्रासरुट अभियानअन्तर्गतको कार्यक्रम रहेकोले बैठकको मिति सार्न अनुरोध गरिएको वाग्मती प्रदेश नेकपा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सत्ता गठबन्धनभित्र खटपट : विश्वासको मत दिने दिन कांग्रेस सांसद काठमाडौंमा, बैठक सार्न मुख्यमन्त्रीलाई आग्रह

     वाग्मतीमा सत्ता गठबन्धनभित्र खटपट : विश्वासको मत दिने दिन कांग्रेस सांसद काठमाडौंमा, बैठक सार्न मुख्यमन्त्रीलाई आग्रह

    हेटौंडा : वाग्मती प्रदेशसभाबाट आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यतालिका थियो। तर, बैठक अझै सुरु हुन सकेको छैन। विश्वासको मत लिने बैठक चैत १० गते सार्न नेपाली कांग्रेसले आग्रह गरेसँगै जम्कट्टेललाई सकस परेको हो। प्रदेशसभा सचिवालयले बैठक आज ३ बजे बस्ने गरी बोलाएको थियो। तर, गठबन्धनको प्रमुख राजनीतिक दल कांग्रेसले आजै ११ बजे काठमाडौंमा संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • संसदलाई बिजनेस दिनु त कता-कता प्रचण्डको ध्यान अराजकतातर्फ छ : महेश बर्तौला (अन्तर्वार्ता)

    संसदलाई बिजनेस दिनु त कता-कता प्रचण्डको ध्यान अराजकतातर्फ छ : महेश बर्तौला (अन्तर्वार्ता)

    काठमाडौं : पुस १० मा सत्तामा पुगेको नेकपा (एमाले) फेरि प्रतिपक्षमै पुगेको छ। कांग्रेस नेतृत्वको गठबन्धनलाई फुटाएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो एमालेले। तर राष्ट्रपति निर्वाचनसम्म एमाले-माओवादी गठबन्धन टिक्न सकेन। राष्ट्रपति निर्वाचनमा पराजित एमालेका उम्मेदवार उपराष्ट्रपतिमा पनि पराजयउन्मुख छ। ७ वर्षसम्म माओवादीसँग गठबन्धन गरेर एमाले सत्तामा पुग्दा एमालेकै कित्तामा उभिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • उधारोमै चल्दैछ हेटौंडा सामुदायिक आँखा अस्पताल, बीमा भुक्तानी नपाएपछि सेवा नै प्रभावित हुन थाल्यो

    उधारोमै चल्दैछ हेटौंडा सामुदायिक आँखा अस्पताल, बीमा भुक्तानी नपाएपछि सेवा नै प्रभावित हुन थाल्यो

    हेटौंडा : हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट बीमा भुक्तानी नपाउँदा आँखा अस्पताल संचालनमा समस्या देखिएको छ। तिलगंगा आँखा प्रतिष्ठानको शाखाको रूपमा सञ्चालन भइरहेको अस्पतालले ठुलो रकम भुक्तानी लिन बाँकी हुँदा अस्पतालको सेवा प्रभावित भएको हो। हेटौंडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट मंगलवारसम्म ३ करोड ७८ लाख ८०९  रुपैयाँ भुक्तानी लिन बाँकी छ। ठूलो रकम भुक्तानी लिन बाँकी रहेकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell