PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • वाग्मतीमा को बन्ला कांग्रेस संसदीय दलको नेता?

    वाग्मतीमा को बन्ला कांग्रेस संसदीय दलको नेता?

    हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दल नेता छान्न पुस १३ गते बुधबार निर्वाचन हुने भएको छ। कांग्रेस वाग्मती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय बमोजिम बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति गठन गरेको छ। वाग्मती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनका लागि केन्द्रको मुख ताक्दै प्रदेश, शीर्ष नेता नै भन्छन् : सत्ता गठबन्धनको निर्णय पर्खिरहेका छौं

    सरकार गठनका लागि केन्द्रको मुख ताक्दै प्रदेश, शीर्ष नेता नै भन्छन् : सत्ता गठबन्धनको निर्णय पर्खिरहेका छौं

    हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एक साताभित्र दाबी पेश गर्नु भनी आह्वान गरेसँगै संघमा सरकार गठनको प्रक्रिया सुरु भइसकेको छ। तर प्रदेशमा भने निर्वाचनको पूर्ण परिणाम आइसक्दा पनि नयाँ सरकार कहिले बन्ने हो- पत्तोठेगान छैन। वाग्मती प्रदेश सरकारको नेतृत्व दाबी गरेका नेताहरु आफै पनि केन्द्रीय गठबन्धनको मुख ताक्दै बसेका छन्। केन्द्रमा कस्तो समीकरण बन्ला? कुन प्रदेश कसको भागमा पर्ला…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका ४८४ उम्मेद्वारको धरौटी जफत, चुनावी प्रतिवेदनसँगै खुल्यो नयाँ सरकार गठनको बाटो

    वाग्मती प्रदेशका ४८४ उम्मेद्वारको धरौटी जफत, चुनावी प्रतिवेदनसँगै खुल्यो नयाँ सरकार गठनको बाटो

    हेटौंडा : गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाग्मती प्रदेशमा १० प्रतिशतभन्दा कम मत पाउने ४८४ जना उम्म्देवारको धरौटी रकम जफत भएको छ। शनिवार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरूको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएपश्चात वाग्मती प्रदेशको कार्यलयमा पत्रकार सम्मेलन गर्दै वाग्मती प्रदेशमा निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले निर्वाचनमा जम्म सदर…

    विस्तृतमा पढ्नुस्

  • झ्याल-झ्यालमा मन्त्रालयले बदनाम वाग्मती प्रदेश: भागबन्डाले फुटेका मन्त्रालय जोडिएलान्?

    झ्याल-झ्यालमा मन्त्रालयले बदनाम वाग्मती प्रदेश: भागबन्डाले फुटेका मन्त्रालय जोडिएलान्?

    हेटौंडा: वाग्मती प्रदेशमा सुरुमा ८ मन्त्रालय थिए। २०७८ कात्तिक ११ गते जब पाँच दलीय गठबन्धनको सरकार बन्यो, मन्त्रालय विभाजनको सुरुवात भयो। जसको नेतृत्व गरे नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेर। गठबन्धनकालाई भागबन्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ पुर्‍याइयो। मन्त्रालय राख्ने ठाउँ नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको चौकी टोलमा रहेको श्रम कार्यालयको छ तले भवनमा कोठा चोटा बन्यो। झ्यालझ्यालमा फरक-फरक मन्त्रालयको…

    विस्तृतमा पढ्नुस्

  • सांसदको स्वागतका लागि तयार गरिँदै वाग्मती प्रदेशसभा बैठक कक्ष, अरु के के भइरहेको छ काम?

    सांसदको स्वागतका लागि तयार गरिँदै वाग्मती प्रदेशसभा बैठक कक्ष, अरु के के भइरहेको छ काम?

    हेटौंडा : दलहरुले निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवारहरुको सूची बुझाइरहेका छन्। संघको मतपरिणाम राष्ट्रपतिलाई र प्रदेशको सम्बन्धित प्रदेश प्रमुखलाई नतिजा बुझाउने तयारीमा छ आयोग। यसबिच नयाँ सांसदहरुको स्वागतका लागि तयारी भइरहेको छ।   वाग्मती प्रदेशसभामा ११० जना नयाँ सांसदहरुका लागि पुरानै भवन मर्मत भइरहेको छ। नयाँ भवन निर्माण हुन समय लाग्ने भएपछि पुरानै भवनको मर्मत भइरहेको वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको मुख्यमन्त्रीमा बानियाँदेखि बहादुरसिंहको चर्चा, माओवादी र एकीकृत समाजवादीको पनि दाबी

    वाग्मतीको मुख्यमन्त्रीमा बानियाँदेखि बहादुरसिंहको चर्चा, माओवादी र एकीकृत समाजवादीको पनि दाबी

    हेटौंडा : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत वाग्मती प्रदेशमा दोलखाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ। मत परिणाम पुरा नआउँदै वाग्मतीमा प्रदेश सरकार निर्माणका लागि गठबन्धन दलले आन्तरिक कसरत थालेका छन्। वाग्मती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला चासो बढेको छ। प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ वाग्मती प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो, समानुपातिकमा कुन दल अघि?   

    प्रत्यक्षतर्फ वाग्मती प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो, समानुपातिकमा कुन दल अघि?   

    हेटौंडा : वाग्मती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मत गणना कार्य सम्पन्न भइसकेको छ। प्रदेशमा प्रत्यक्ष तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये दोलखाको २ क्षेत्रको मतगणना कार्य सुरु हुन सकेको छैन। अन्य जिल्लाको भने मत परिणाम सार्वजनिक भइसकेको छ। हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार वाग्मती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको…

    विस्तृतमा पढ्नुस्

  • हारमा ह्याट्रिक रेकर्ड राखेका दिपकबहादुर सिंहको जितमा राजेन्द्र लिङ्देनको नामसँग के छ कनेक्सन?

    हारमा ह्याट्रिक रेकर्ड राखेका दिपकबहादुर सिंहको जितमा राजेन्द्र लिङ्देनको नामसँग के छ कनेक्सन?

    हेटौंडा : मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह निर्वाचित भएका छन्। हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर सिंह विजयी भएका हुन्। सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए। यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त बुझाएकी छिन्। डिनाले २५ हजार ४२० मत प्राप्त गरिन्। ९१…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा र गठबन्धनकी डीनालाई पन्छाए राप्रपाका दीपक सिंहले, अन्तिम समयमा निकाले ‘सरप्राइज’ जित

    कमल थापा र गठबन्धनकी डीनालाई पन्छाए राप्रपाका दीपक सिंहले, अन्तिम समयमा निकाले ‘सरप्राइज’ जित

    हेटौंडा : मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह निर्वाचित भएका छन्। हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर सिंह विजयी भएका हुन्। सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए। यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त बुझाएकी छिन्। डिनाले २५ हजार ४२० मत प्राप्त गरिन्। ९१ हजार…

    विस्तृतमा पढ्नुस्

  • ‘हार्न नजानेका नेता’ विरोध खतिवडा आफ्नै चेलासँग पराजित, यस्तो छ महेशको राजनीतिक पृष्ठभूमि

    ‘हार्न नजानेका नेता’ विरोध खतिवडा आफ्नै चेलासँग पराजित, यस्तो छ महेशको राजनीतिक पृष्ठभूमि

    हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार महेश बर्तौला विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै बर्तौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। बर्तौलाले ३४ हजार ९१६ मत ल्याए भने खतिवडाले ३० हजार ३९६ मत पाए। खतिवडा ४ हजार ५२० मतान्तरले पराजित भएका हुन्। यसअघिका लगातार चार निर्वाचनमा विजयी भएका खतिवडा संसदीय…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा हराउने दाउमा लिङ्देन! एक हप्तामै दुई पटक किन पुगे मकवानपुर?

    कमल थापा हराउने दाउमा लिङ्देन! एक हप्तामै दुई पटक किन पुगे मकवानपुर?

    हेटौंडा : मकवानपुरको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बहादुर सिंहलाई मत माग्न गत शुक्रवार मात्रै पूर्वी मकवानपुरको बकैयाँ गाउँपालिका-४ मा भएको आमसभामा आएका थिए राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन। उनी एक हप्ता नबित्दै सोमवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा भएको राप्रपाको आमसभालाई सम्बोधन गर्न पुनः मकवानपुर आइपुगेका हुन्। ‘मकवानपुरका जनताले पटक-पटक एउटै मान्छेलाई जिताएर पठाइसकेको छ। साँच्चै यो…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई सिंहको प्रश्न: अर्को पार्टीकाले पाइसकेको टिकट आफ्नो पार्टी चट्ट छाडेर छड्किएकाले पाएका छन्, यस्तो पनि गठबन्धन?

    गठबन्धनलाई सिंहको प्रश्न: अर्को पार्टीकाले पाइसकेको टिकट आफ्नो पार्टी चट्ट छाडेर छड्किएकाले पाएका छन्, यस्तो पनि गठबन्धन?

    हारको ह्रयाट्रिक बनाएका दिपक सिंह यस पटक पनि चुनावी मैदानमा छन्। त्यसो त उनका प्रतस्पर्धी राप्रपा नेपालका कमल थापा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको पनि जितको इतिहास खासै राम्रो छैन। २०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाका तर्फबाट उम्मेदवार सिंहले एमालेका डोरमणि पौडेलसँग पराजित भए। २०५६ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर १ मा विरोध खतिवडासँग फेरि हारे। हारको यात्रा…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय

    उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय

    हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचन मकवानपुरमा रोचक हुने देखिएको छ। मकवानपुरमा प्रतिनिधि सभामा २ र प्रदेशमा चार क्षेत्र छन्। मकवानपुरको मनहरि गाउँपालिका ४ जहाँ वनकरिया र चेपाङ बस्तीमा अहिले भोट माग्न उम्मेदवार आउन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

    कांग्रेस उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

    हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं मकवानपुर २ ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन्। पश्चिम मकवानपुरको मनहरि गाउँपालिका १ मकरीस्थित भूमिनन्द चोकमा कांग्रेस कार्यकर्ताले बानियाँलाई कालो झण्डा देखाएका हुन्। बानियाँसहित नेपाली कांग्रेस मनहरि गाउँपालिकाका सभापति प्रकाश बर्तौला, गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलगायतका नेताहरु मकरीस्थित एक आश्रमको कार्यक्रमका लागि जाँदै गर्दा कालो झण्डा…

    विस्तृतमा पढ्नुस्

  • हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा ल्यायो रौनक

    हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा ल्यायो रौनक

    हेटौँडा : पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास प्रत्येक वर्ष छठ मनाउँदै आएकी हेटौँडाकी इन्दिरा न्यौपानेको छ। पर्वले एकापसमा माया र सद्भाव बाँड्ने हुँदा मिलेर सबैले मनाउनुपर्ने उनी बताउँछिन्। हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा रौनक ल्याएको छ। हेटौँडा-१० राप्तीतटमा पाल हालेर छठ पर्वको पूजाआजा गर्ने र हेर्न जानेका लागि व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • कमल थापालाई रोक्न जो आधारातमा बालकोट पुगे, उनै भन्दैछन् : मिलेर चुनाव लड्छौं, हामी नै जित्छौं

    कमल थापालाई रोक्न जो आधारातमा बालकोट पुगे, उनै भन्दैछन् : मिलेर चुनाव लड्छौं, हामी नै जित्छौं

    हेटौंडा : प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले यसपटक आफ्नै टिकट खोस्यो। रामेश्वर रानाले पाएको टिकट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको हातमा थमौति भयो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले 'सूर्य चुनाव चिह्न' बाट नै उम्मेदवार हुने गरी थापालाई समर्थन गरेपछि स्थानीय नेता कार्यकर्ताले रोक्ने प्रयास नगरेका हैनन्। वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलसँगै एमाले मकवानपुर एमाले…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर - १ मा चुनाव नफाप्नेहरुबीच टक्कर : हारको कीर्तिमान राखेकामध्ये कसले तोड्ला रेकर्ड?

    मकवानपुर - १ मा चुनाव नफाप्नेहरुबीच टक्कर : हारको कीर्तिमान राखेकामध्ये कसले तोड्ला रेकर्ड?

    हेटौंडा : प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर - १ मा अघिल्ला निर्वाचनहरु नफापेका उम्मेदवारहरु नै प्रतिस्पर्धामा उत्रिएका छन्। मकवानपुर - १ मा यसअघिको निर्वाचनमा पटकपटक हार व्यहोरेकाहरुबीच नै प्रतिस्पर्धा हुन लागेको हो। मकवानपुर क्षेत्र नम्बर १ मा प्रमुख दलबाट प्रतिनिधिसभा सदस्यका लागि कमल थापा, दीपक सिंह र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दर्ता गरेका छन्। अघिल्ला निर्वाचणको परिणाम हेर्ने हो भने तीनै जनाले…

    विस्तृतमा पढ्नुस्

  • दिपक सिंहलाई राजेन्द्र लिङ्देनको फोन : कमल थापाको चुनाव चिह्न के हो?

    दिपक सिंहलाई राजेन्द्र लिङ्देनको फोन : कमल थापाको चुनाव चिह्न के हो?

    हेटौंडा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको मनोनयन दर्ता आज सम्पन्न भएको छ। केही स्थानमा भने अझै पनि मनोनयन दर्ता जारी छ। मकवानपुरमा पनि स्वतन्त्रदेखि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर - १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक सिंहले उम्मेद्वारी दर्ता गराए। उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • मेरो तीनपुस्ताले उहाँलाई मत दिएको छ, अब विरोध खतिवडाले आराम गर्नुपर्छ : महेश बर्तौला

    मेरो तीनपुस्ताले उहाँलाई मत दिएको छ, अब विरोध खतिवडाले आराम गर्नुपर्छ : महेश बर्तौला

    हेटौंडा : दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट बाँड्न व्यस्त छन्। असोज २३ गते (भोलि) प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन गर्नुपर्नेछ। जसकारण पनि अन्तिमसमयमा राजनीतिक पार्टीहरु व्यस्त छन्। नेकपा एमालेले अधिकांश प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारहरुको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ। नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा गठबन्धनतर्फको नेकपा एकीकृत समाजवादीका…

    विस्तृतमा पढ्नुस्

  • तामाङको म्हेनिङ अर्थात् दसैं : पितृ पूजा गर्दै भयो शुरु

    तामाङको म्हेनिङ अर्थात् दसैं : पितृ पूजा गर्दै भयो शुरु

    हेटौंडा : मकवानपुरका तामाङ समुदायले फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै वायु पूजा गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाका तामाङ समुदायले पनि फूलपातीका दिन वायु पूजा गरेका छन्। अकालमा मृत्यु भएकाहरुले कसैलाई नपिरोस् भनेर यस्तो पूजा गरिने रुम्बा समुदायका गुरु हिरा रुम्बाले बताए। फूलपातीमा यहाँका बोम्पो गुरुलाई वायु पूजाका लागि भ्याइनभ्याई हुने गर्छ। त्यसैले कैलाश गाउँपालिकाका तामाङहरुले शनिवार नै यो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell