PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • वागमतीको स्वास्थ्य निर्देशनालयमा लुम्बिनीका निर्देशक : कर्मचारीको अभावमा शाखा रिक्त हुँदा सेवा प्रभावित

    वागमतीको स्वास्थ्य निर्देशनालयमा लुम्बिनीका निर्देशक : कर्मचारीको अभावमा शाखा रिक्त हुँदा सेवा प्रभावित

    हेटौंडा : वागमती प्रदेश सरकार अन्तर्गत हेटौंडामा रहेको स्वास्थ्य निर्देशनालय प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। स्वास्थ्य निर्देशनालयले प्रदेशमा विभिन्न स्वास्थ्य संस्थामार्फत् निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ। तर, स्वास्थ्य मन्त्रालयअन्तर्गत् निर्देशनालयमा निर्देशक भने काजमा रहँदै आएका छन्। १६ महिनादेखि पद रिक्त रहेको निर्देशनालयमा लुम्बिनी प्रदेशका स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ काजमा स्वास्थ्य निर्देशनालयको निर्देशक रहँदै आएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारले खर्च कटौतीको लागि तय गर्‍यो मापदण्ड, के छ मापदण्डमा?

    वाग्मती प्रदेश सरकारले खर्च कटौतीको लागि तय गर्‍यो मापदण्ड, के छ मापदण्डमा?

    हेटौंडाः वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च कटौती गर्ने मापदण्ड लागू गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले हरेक मन्त्रालय र कार्यालयहरुबाट खर्च कटौतीबारे जारी गरिएको १८ बुँदे निर्देशिकाबारे जानकारी दिएका छन्। यस्ता छन् मापदण्ड १ चालु आर्थिक वर्षका लागि चालुतर्फ विनियोजित रकममा प्रत्येक मन्त्रालयले कम्तिमा १५ प्रतिशतले कटौती गर्ने। गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरुको वार्षिक लक्ष्यमा कम्तिमा ३०…

    विस्तृतमा पढ्नुस्

  • दुग्ध पाउडर प्लान्ट बनाइसक्न निर्माण कम्पनीलाई वाग्मती सरकारले दियो बैशाखसम्मको समय

    दुग्ध पाउडर प्लान्ट बनाइसक्न निर्माण कम्पनीलाई वाग्मती सरकारले दियो बैशाखसम्मको समय

    हेटौंडा : वाग्मती प्रदेश सरकारले दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन सम्पन्न गर्न निर्माण कम्पनीलाई बैशाखसम्मको अन्तिम म्याद दिएको छ। दुई पटकसम्म म्याद थपिएको उक्त दुग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्न प्रदेश दुग्ध विकास बोर्डले बैशाखसम्मको समय दिएको हो। गत आर्थिक वर्ष २०७७/७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फ्रा प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • ७० ल्याए 'ट्रायल पास' प्रणाली कार्यान्वयन गर्दै वाग्मती सरकार, यस्तो छ अंक निर्धारणको व्यवस्था

    ७० ल्याए 'ट्रायल पास' प्रणाली कार्यान्वयन गर्दै वाग्मती सरकार, यस्तो छ अंक निर्धारणको व्यवस्था

    हेटौंडा : वाग्मती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास हुने प्रणाली कार्यान्वयन हुने भएको छ। तेस्रो पटकसम्म रोकिएको यो नियम अब कार्यान्वयनमा आउने भएको हो। प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेका कारण यो प्रणाली लागू हुनै लाग्दा रोकिएको थियो। वाग्मती प्रदेशको कामचलाउ सरकारका पूर्व श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरूलाई ७० प्रतिशत प्रणाली लागू…

    विस्तृतमा पढ्नुस्

  • हरेक वर्ष करोडौं खर्चेर मकवानपुर गोल्डकप आयोजना तर खेलाडी उत्पादन शून्य, भएका पनि विदेश भासिए

    हरेक वर्ष करोडौं खर्चेर मकवानपुर गोल्डकप आयोजना तर खेलाडी उत्पादन शून्य, भएका पनि विदेश भासिए

    हेटौंडा : केहि साताअघिमात्रै चौथो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक गरियो। आयोजक मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरि जेठ १९ देखि ३० सम्म हेटौंडामा सम्पन्न प्रतियोगिताको आयव्यय सार्वजनिक गरेका थिए। प्रतियोगितामा करिब १ करोड ३१ लाख ५६ हजार आम्दानी भएकोमा १ करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो। अध्यक्ष टीका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

    वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री?

    हेटौंडा : वाग्मती प्रदेशको मन्त्रिपरिषद विस्तार आज हुने भएको छ। ११ वटा मन्त्रालय रहने टुंगो लागेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। मंगलबार १४ मन्त्रालयमा ३ वटा मन्त्रालय कटौती गरेर ११ वटा कायम गर्ने प्रतिवेदनलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। जसअनुसार ११ मन्त्रालयमा सत्तारुढ गठबन्धन मध्यको सबैभन्दा ठुलो दल नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले ४ र…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय राख्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी, यस्तै बन्दैछ अध्ययन प्रतिवेदन  

    वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय राख्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी, यस्तै बन्दैछ अध्ययन प्रतिवेदन  

    हेटौंडाः वाग्मती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न अध्ययन कार्यदल समिति गठन भएको आइतबार १४ दिन पुगेको छ। वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहणलगत्तै पहिलो निर्णय गर्दै मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन गरेका थिए।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा जम्कट्टेलल ५ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयहरुको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन…

    विस्तृतमा पढ्नुस्

  • भेटघाट र पार्टीको कार्यक्रममै दिन कटाउँछन् वाग्मतीका बिना विभागीय मन्त्री

    भेटघाट र पार्टीको कार्यक्रममै दिन कटाउँछन् वाग्मतीका बिना विभागीय मन्त्री

    हेटौंडा: वाग्मती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्मकट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया यतिबेला मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनेदेखि अनुगमनमा सक्रिय छन्। सँगै शपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा भने जिम्मेवारीविहीन। गत पुस २६ मा बिना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् थापाले। सरकार गठन भएको ११ दिन बित्दासमेत मन्त्रालयको टुंगो नलाग्दा उनी कामकाजविहीन बनेका हुन्। मन्त्री बनेपछि…

    विस्तृतमा पढ्नुस्

  • अष्टलक्ष्मी शाक्यलाई प्रश्न : तपाईंलाई राष्ट्रपतिमा केपी ओलीले नपत्याएको हो?

    अष्टलक्ष्मी शाक्यलाई प्रश्न : तपाईंलाई राष्ट्रपतिमा केपी ओलीले नपत्याएको हो?

    हेटौंडा : नेपालको राजनीतिमा नयाँ समीकरण बनेसँगै पदीय भागबण्डाको लेखाजोखा चलिरहेको छ। नेकपा एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा भागबण्डाको कुरा अझै नमिल्दा सरकारले पूर्णता पाइरहेको छैन। ७ दलको समर्थन, त्यसमाथि कांग्रेसलगायत अरु दलको पनि विश्वासको मत। ३२ सिट रहेको माओवादीलाई प्रधानमन्त्रीको चाबी बुझाएको एमालेले देशको सबैभन्दा ठूलो पद राष्ट्रपतिमा दाबी गरेको छ। माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नु पर्ने…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीको सभामुख चयनका लागि भोलि मतदान : राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी

    वाग्मतीको सभामुख चयनका लागि भोलि मतदान : राप्रपा, कांग्रेस र नेमकिपाको उम्मेदवारी

    काठमाडौं : भोलि वाग्मती प्रदेशसभाको सभामुख पदका लागि निर्वाचन हुँदैछ। सभामुख चयनका लागि आज मनोनयन हुँदैछ। ३ जनाले प्रदेशसभा सभामुखका लागि आज मनोनयन दर्ता गराएका छन्।   राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य भुवन पाठकले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन्।  राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया तथा माओवादीका सांसद युवराज दुलालको समर्थनमा उम्मेदवरी दर्ता गराएका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै, पक्षमा मत दिने कांग्रेसको तयारी

    वाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिँदै, पक्षमा मत दिने कांग्रेसको तयारी

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्। सोमबार वाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन्। माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए। जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७०…

    विस्तृतमा पढ्नुस्

  • पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’

    पदमुक्त भइसकेकी मन्त्रीको गाडी नम्बर प्लेट ‘मोडिफाइ’, सरकारी गाडी चढेर बिदामै ‘होम टु पार्टी अफिस’

    हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठन भएसँगै पुराना मन्त्रीहरु पदमुक्त भइसके। राजेन्द्र पाण्डेले सरकार छाडेको दिन गन्ने हो भने चार दिन पुग्यो सरकार मन्त्रीहरु निवर्तमान बनेको। सोमवार शलिकराम जमरकट्टेलले नयाँ मुख्यमन्त्रीका रुपमा वाग्मतीको बागडोर सम्हालिसकेका छन्। नयाँ सरकार आएसँगै पूर्ववर्ती सरकारका मन्त्रीहरुले सरकारी सेवासुविधा छाड्नुपर्ने हुन्छ। तर पाण्डे नेतृत्वको सरकारमा मन्त्री रहेकी कुमारी मोक्तान भने सरकारी गाडीमै सरर हुँइकिरहेकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा प्रचण्डलाई विश्वासको मतबारे माधव नेपालको प्रश्न, वाग्मतीमा भने शालिकराम सरकारलाई समर्थन

    केन्द्रमा प्रचण्डलाई विश्वासको मतबारे माधव नेपालको प्रश्न, वाग्मतीमा भने शालिकराम सरकारलाई समर्थन

    हेटौंडा : वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गरेको छ। सोमबार नेकपा एकीकृत समाजवादीले माओवादीका शालिकराम जमरकट्टेलको नेतृत्वको सरकारलाई गरेको हो। माओवादीबाट संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनेका छन्। केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा अलमलमा रहेको एकीकृत समाजवादीले यहाँ भने माओवादी नेतृत्वलाई समर्थन गरेको हो। एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • राजीनामा दिएको १६ दिनपछि प्रदेश सरकारको कमान्ड छाडे राजेन्द्र पाण्डेले, जाँदाजाँदै सार्वजनिक गरे आफ्नो कार्यकालको उपलब्धि

    राजीनामा दिएको १६ दिनपछि प्रदेश सरकारको कमान्ड छाडे राजेन्द्र पाण्डेले, जाँदाजाँदै सार्वजनिक गरे आफ्नो कार्यकालको उपलब्धि

    हेटौंडा : करिब डेढ वर्ष वाग्मती प्रदेशमा मुख्यमन्त्रीको नेतृत्व गरेका राजेन्द्रप्रसाद पाण्डेले आफ्नो कार्यकालभित्र सम्पादन भएका कामहरुको विवरण सार्वजनिक गरेका छन्। मंसिर ४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित पाण्डेले चौतर्फी दबावपछि पुस ८ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। प्रतिनिधि सभा सदस्य भएपछि पनि प्रदेश सरकारको कमान्ड नछाडेका पाण्डेले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्य सम्पादनबारे जानकारी दिएका हुन्। भोलि…

    विस्तृतमा पढ्नुस्

  • हैसियत देखाउन भए पनि वाग्मतीमा राप्रपाले मुख्यमन्त्री नछोड्ने : एमाले र माओवादीको योजना 'ब्रेक' गर्ला कांग्रेसले?

    हैसियत देखाउन भए पनि वाग्मतीमा राप्रपाले मुख्यमन्त्री नछोड्ने : एमाले र माओवादीको योजना 'ब्रेक' गर्ला कांग्रेसले?

    हेटौंडा : मुख्यमन्त्रीको एजेन्डा बोकेर चुनाव जितेका कांग्रेस वाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको यो यात्रा संसदीय दलको चुनावी मैदानमै रोकिएको छ। दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भए अनि बानियाँ मुख्यमन्त्रीको दौडबाटै 'आउट' भए। त्यसो त केन्द्रबाट मुख्यमन्त्री बनाउने आश्वासन पाएर प्रदेशमा झरेका बहादुरसिंह चुनिएर आए, संसदीय दलको नेता पनि बने। तर ३७ सिटसहित वाग्मतीमा पहिलो दल बनेको कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्न…

    विस्तृतमा पढ्नुस्

  • जम्कट्टेल दलको नेता चयन भएपछि पौडेल असन्तुष्‍ट, बधाई दिएर बैठकबाट बाहिरिए

    जम्कट्टेल दलको नेता चयन भएपछि पौडेल असन्तुष्‍ट, बधाई दिएर बैठकबाट बाहिरिए

    हेटौंडाः नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशले संसदीय दलको नेता चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार र शनिबार चलेको प्रदेश स्तरीय बैठकले दलको नेतामा शालिकराम जम्कट्टेललाई चयन गरेको हो। दलको नेतामा दाबी गरेका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले भने असन्तुष्टि व्यक्त गर्दै बैठकबाटै बाहिरिएका छन्। आफू प्रदेश अध्यक्षको हैसियतले प्रदेशको नेतृत्व पाउनुपर्ने पौडेलको दाबी थियो। सहमति नभए निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभा भवन अपांगमैत्री नहुँदा सांसदलाई बैठक आउनै सकस

    वाग्मती प्रदेशसभा भवन अपांगमैत्री नहुँदा सांसदलाई बैठक आउनै सकस

    हेटौंडा : वाग्मती प्रदेशसभाको भवन अपांगमैत्री नहुँदा अपांगता भएका सांसदलाई प्रदेशसभाको सदनमा उपस्थित हुन समस्या भएको छ। बिहीवार भएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेशसभामा समानुपातिक तर्फबाट सांसद बनेकी रामेछाप जिल्लाकी लक्ष्मी घिमिरेलाई निकै समस्या भएको थियो।  ह्विलचियर प्रयोगकर्ता निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद सचिवालयसम्म आवतजावत गरी कार्यसम्पादन गर्ने वातावरण सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • बानियाँलाई पराजित गर्दै वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    बानियाँलाई पराजित गर्दै वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

    काठमाडौं : वाग्मती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन्। लामाले २१ मत प्राप्त गरेका छन भने बाँनियाले १६ मत पाएका छन्। वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद् छन्। आज दिउँसो २ बजेदेखि वाग्मती कांग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो। संस्थापन पक्षका दुबै नेता भिडन्तमा उत्रिएपछि बहादुरलाई संस्थापनइतरले सहयोग गरेको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती कांग्रेसको संसदीय दलको नेतामा बहादुरसिंह कि बानियाँ? छिनोफानो भोलि

    वाग्मती कांग्रेसको संसदीय दलको नेतामा बहादुरसिंह कि बानियाँ? छिनोफानो भोलि

    हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दल नेता छान्न भोलि बुधबार निर्वाचन हुँदैछ। संसदीय दलको नेतामा संस्थापन पक्षकै नेताहरु ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाबीच भिडन्त हुने भएको छ। बानियाँ वाग्मती कांग्रेसका सभापति हुन् भने बहादुर केन्द्रीय सदस्य। नुवाकोटको क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंहलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको स्पष्ट…

    विस्तृतमा पढ्नुस्

  • संघीय सांसदमा शपथ तर देउवासँग दाँज्दै मुख्यमन्त्री छाड्न पाण्डेको आनाकानी

    संघीय सांसदमा शपथ तर देउवासँग दाँज्दै मुख्यमन्त्री छाड्न पाण्डेको आनाकानी

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीवार प्रतिनिधि सभा पुगेर पद तथा गोपनियताको शपथ खाए। सांसदको ब्याज पनि लगाए। आफू अब संघीय संसदको सदस्य भएको शपथपत्रमा पनि हस्ताक्षर गरे। तर प्रदेश सभा सदस्यको हैसियतमा पाएको मुख्यमन्त्री पद भने छाडने आनाकानी गरिरहेका छन्। बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्री पदबाट आफूले तत्काल राजीनामा नदिने स्पष्ट पारे। यसअघि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell