PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • एमालेको 'लाल किल्ला' र कमल थापाको दबदबामाथि दीपक सिंहको हमलाले तरङ्गित हेटौडा

    एमालेको 'लाल किल्ला'  र कमल थापाको दबदबामाथि दीपक सिंहको हमलाले तरङ्गित हेटौडा

    हेटौंडा : वागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडामा तीन दशकदेखि एमालेले लगातार जित्दै आएको हो । यसअघि तीनपटक निर्वाचनमा लगतार हेटौंडामा जित हासिल गर्दै आएको एमालेले हेटौंडालाई आफ्नो लालकिल्ला बताउँदै आएको छ । तर, यस पटकको निर्वाचनको नतिजा हेर्ने हो भने एमालेले दोश्रो स्थान सम्म प्राप्त गर्न सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयर सहित १९ वडामध्ये १२ वडा…

    विस्तृतमा पढ्नुस्

  • अग्रता लिएपछि राप्रपाका दीपक सिंहको प्रतिक्रिया : मकवानपुरका जनताले पार्टी ठुलो र सानो भनेर हेर्दैनन्

    अग्रता लिएपछि राप्रपाका दीपक सिंहको प्रतिक्रिया : मकवानपुरका जनताले पार्टी ठुलो र सानो भनेर हेर्दैनन्

    हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दीपकबहादुर सिंहले अग्रता कायम गरेका छन्। मंगलवार बिहान २२ हजार ८ सय ५० मत गनिसक्दा सिंहको पक्षमा ८ हजार २ सय ६५ मत खसेको छ। गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मिना लामा ८ हजार ६७ मतका साथ सिंहलाई पछ्याइरहेकी छन्। यता नेकपा एमालेका अनन्त पौडेल भने ६ हजार ५ सय २१ मतसहित…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरमा मतगणना सुस्तः पालो कुर्दै उम्मेदवार र प्रतिनिधि,थपिँदै चार गणना स्थल

    हेटौँडा उपमहानगरमा मतगणना सुस्तः पालो कुर्दै उम्मेदवार र प्रतिनिधि,थपिँदै चार गणना स्थल

    हेटौँडा: शुक्रबार मतदान भएका अधिकांश स्थानमा मतगणना भइरहेको छ। नेता कार्यकर्ताहरु मतदान स्थलमा दुई दिनदेखि मतपरिणाम कुरिरहेका छन्। मतदान सकेर शुक्रबार मतपेटिका मतगणना स्थलमा ल्याइएपछि आफ्नो वडाको पालो कुरेर बसेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षका उम्मेदवार दीपक खड्का तीन दिनदेखि बजारमै बास बस्नुपरेको बताए। ‘तीन दिनदेखि बजारमै बसेका छौँ, हाम्रो अझै केही दिनसम्म पालो आउने छाँटकाट छैन। फेरि घर…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

    मकवानपुरको ‘सुदूरपूर्व’ जहाँ लालपूर्जा नै हो चुनावी एजेन्डा

    हेटौंडा : स्थानीय तह निर्वाचनका लागि अब केही दिनमात्रै बांकी छ। भोलिबाट मौन अवधि सुरु हुँदैछ। त्यसैले उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। जब जब चुनाव आउँछ तब मकवानपुरको विकट क्षेत्र बागमती गाउँपालिकामा पनि राजनीतिक दलहरु पुग्ने गर्छन्। त्यसबेला नेताको मुख्य एजेन्डा नै बागमती गाउँपालिकाका स्थानीयलाई लालपूर्जा दिने आश्वासन हुन्छ। तर, त्यो आश्वासन बोलीमामात्रै सिमित हुन्छ। यस पालिकाका अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा तीन दशक लामो एमालेको विरासत भत्काउने दाउमा गठबन्धन, तेस्रो प्रयासमा होला सफल?

    हेटौँडामा तीन दशक लामो एमालेको विरासत भत्काउने दाउमा गठबन्धन, तेस्रो प्रयासमा होला सफल?

    हेटौँडाः वाग्मती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता गठबन्धन र नेकपा (एमाले) रस्साकस्सीमा छन्। उपमहानगरको जितलाई गठबन्‍धन र एमाले दुबैले प्रतिष्ठा बनाएका छन्। मतदाता आफ्‍ना पक्षमा पार्न दुबै पक्ष व्यस्त छन्। हेटौँडामा एमालेको विरासतको राजनीति चल्दै आएको छ। तीन दशकभन्दा लामो वाम विरासत भत्काउने दाउमा योपटक सत्ता गठबन्धन छ। एमाले आफ्नो विरासत जोगाउने प्रयासमा छ।…

    विस्तृतमा पढ्नुस्

  • ओलीले भने : वैशाख ३० गते लुतो फाल्ने दिन, प्रचण्ड सबैसँग छोरीका लागि मेयर माग्दै हिँड्छन्

    ओलीले भने : वैशाख ३० गते लुतो फाल्ने दिन, प्रचण्ड सबैसँग छोरीका लागि मेयर माग्दै हिँड्छन्

    हेटौंडा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले देशलाई कंगाल बनाउने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एमाले मकवानपुरले आयोजना गरेको आमसभामा ओलीले गठबन्धन सरकारले विकास नभइ देशलाई कंगाल बनाउने बताएका हुन्। ‘अहिले वाग्मती प्रदेशको राजधानी हेटौंडामा जता हेर्‍यो त्यतै मन्त्री नै मन्त्री, यता हेर्‍यो मन्त्री त्यता हेर्‍यो मन्त्री, अहिलेको सरकार देश विकास गर्न आएको सरकार होइन…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका समस्या जहिल्यै उस्तै

    अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका समस्या जहिल्यै उस्तै

    हेटौंडा : हेटौंडा –१० स्थित बसपार्कमा मजदुरी गरिरहेकी बिमला तामाङले घर बनाउने ठाउँमा पुरुषसरह इट्टा बोकिरहेको तर पुरुषकोभन्दा आफ्नो पारिश्रमिक कम रहेको बताइन्। हेटौंडा –१३ स्थित वनस्पतिका ८५ वर्षीय रामबहादुर स्याङ्तान घरनजिकैको कुखुरेनी खोलामा बिहान ५ बजेदेखि नै बालुवा चाल्छन्। मरिमेटेर दुईमहिनामा एक टिप चालेको बालुवा बेच्दा पनि उनले नगद पाउँदैनन्। बालुवा बेचेर एक महिनापछि मात्रै साहुले पैसा दिने गरेको…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेताको निर्देशन उम्मेदवारले मानेनन्, मकवानपुरमा कसले लिए उम्मेदवारी फिर्ता कसको कायमै?

    शीर्ष नेताको निर्देशन उम्मेदवारले मानेनन्, मकवानपुरमा कसले लिए उम्मेदवारी फिर्ता कसको कायमै?

    हेटौँडाः चुनावी तालमेलमा चित्त नबुझाएर बागी तथा स्वतन्त्र उम्मेद्वारी दिएका नेता कार्यकर्तालाई उम्मेद्वारी फिर्ता गर्न दबाब बढेसँगै मकवापुरमा धमाधम उम्मेद्वारी फिर्ता भएको छ। दलको टिकट नपाएको भन्दै कांग्रेस (विपी) को नामबाट बागी उम्मेद्वारी दिएका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि गठबन्धन विपरीत उम्मेद्वारी दर्ता गराएको छ। कांग्रेस र माओवादी केन्द्रले ५ दलीय गठबन्धनका आधिकारिक उम्मेद्वारविरुद्ध मनोनयन दर्ता भएको…

    विस्तृतमा पढ्नुस्

  • आफूले एमालेको पनि मत पाउने गठबन्धनकी मीना लामाको दाबी, हेटौंडाको मेयरमा जित्ने उनको आधार यस्तो

    आफूले एमालेको पनि मत पाउने गठबन्धनकी मीना लामाको दाबी, हेटौंडाको मेयरमा जित्ने उनको आधार यस्तो

    हेटौंडा उपमहानगरपालिकामा मीनाकुमारी लामा मेयरकी उम्मेद्वार हुन्। गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी उनी नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्। पाँच वर्ष उपमहानगरपालिकामा उपमेयर रहेकी उनी आफ्नो नेतृत्वमा शुरु भएका कामलाई पुरा गर्न मेयरमा उम्मेद्वार दिएकी बताउँछिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको समाजवादीमा छिन्। कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा रहेकी…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा विरासत जोगाउने दौडमा एमालेः दुई पूर्वसहयात्रीको प्रतिस्पर्धा, अनन्त र मीनामा कसको पल्ला भारी?

    हेटौँडामा विरासत जोगाउने दौडमा एमालेः दुई पूर्वसहयात्रीको प्रतिस्पर्धा, अनन्त र मीनामा कसको पल्ला भारी?

    हेटौँडाः वाग्मती प्रदेशको राजधानी हेटौँडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। मनोनयन दर्ता सकिएसँगै विशेषगरि उपमहानगरपालिकाको चुनावी गर्मीले सत्ता गठबन्धन र विपक्षी दल दुबैलाई तताएको छ। हेटौँडा उपमहानगरमा नेकपा (एमाले) आफ्नो विसारत जोगाउने दौडमा छ। सत्ता गठबन्धन एमालेलाई हराउने अभियानमा छ। उपमहानगर प्रमुखमा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन्। पौडेल संविधानसभा सदस्य पनि हुन्। सत्ता गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी)…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा कांग्रेसमा ‘बागी’ उम्मेदवारको लर्को

    हेटौँडामा कांग्रेसमा ‘बागी’ उम्मेदवारको लर्को

    हेटौँडाः टिकट नपाएपछि हेटौँडामा कांग्रेसका युवा ‘बागी उम्मेद्वार’ बनेका छन्। हेटौँडा उपमहानगरपालिका २ मा कांग्रेसका युवा नेता सुदीप राजबाहकले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। राजबाहक यसअघि कांग्रेसबाट एकमात्र वडा सदस्य निर्वाचित जनप्रतिनिधि हुन्। हेटौंडा २ मा टिकटको विषयलाई लिएर पनि विवाद बढेको छ। विवाद बढेसँगै कांग्रेसका ३ नेताले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?

    हेटौंडा उपमहानगरमा मिना भर्सेस अनन्त, कसले मार्ला बाजी ?

    हेटौंडा : देशभर स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ। वाग्मती प्रदेशको राजधानी हेटौंडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। अझ उपमहानगरपालिका समेत भएकोले यस क्षेत्रको निर्वाचनलाई चासोका साथ हेरिएको छ।  हेटौंडा उपमहानगरपालिका प्रमुखमा एमालेले संविधानसभा सदस्य अनन्त पौडेललाई अघि सारेको छ। सत्ता गठबन्धनले भने हेटौंडा उपमहानगर प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएको छ। तर, नेपाली कांग्रेसका स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • 'नेताहरु अहिले गाँसबासको कुरा गर्छन्, चुनाव सकेपछि सुकुम्बासी टोलमा फर्केर पनि हेर्दैनन्'

    'नेताहरु अहिले गाँसबासको कुरा गर्छन्, चुनाव सकेपछि सुकुम्बासी टोलमा फर्केर पनि हेर्दैनन्'

    हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१३ वनस्पति (सुकुम्बासी टोल) का ८५ वर्षीय राम बहादुर स्याङ्तान घरनजिकैको कुखुरेनी खोलामा बिहान ५ बजेदेखि नै बालुवा चाल्न सुरु गर्छन्। कयौं वर्षदेखि बालुवा चाल्दै आएका उनी वृद्ध उमेरमा रहरले काम गरिरहेका होइनन्, जीविका चलाउने कुनै उपाय नदेखेपछि बालुवा चाल्नु उनको बाध्यता हो। राम्ररी उभिनसम्म नसक्दैनन् राम बहादुर। तर पनि शरीरलाई जबरजस्ती जोड दिएर बल्लतल्ल दुई महिनामा एक…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाको बाल उद्यानमा रहेको मदन - आश्रितको प्रतिमा तोडफोड

    हेटौंडाको बाल उद्यानमा रहेको मदन - आश्रितको प्रतिमा तोडफोड

    हेटौंडा : हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको प्रतिमा तोडफोड भएको छ। जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ। तोडफोड कसले र किन गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बिहान पार्कमा 'मर्निङ वाक' मा पुगेका स्थानीयले…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा एकीकृत समाजवादीलाई दिएपछि मकवानपुर कांग्रेस विभाजित, इतर समूहको आरोप : गठबन्धनले एमालेलाई सघायो

    हेटौंडा एकीकृत समाजवादीलाई दिएपछि मकवानपुर कांग्रेस विभाजित, इतर समूहको आरोप : गठबन्धनले एमालेलाई सघायो

    हेटौंडा : पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने सहमति गरेपछि मकवानपुर कांग्रेस विभाजित भएको छ। संस्थापन पक्ष केन्द्रको निर्णय मानेर अघि बढ्नुपर्ने पक्षमा छ भने इतर समूह सहमतिको विरुद्धमा उभिएको छ। नेपाली कांग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालय, हेटौंडामा बिहिवार इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय मान्य नहुने बताएका हुन्। कांग्रेस मकवानपुरका उपसभापति…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपालसँगको तालमेलले हेटौँडामा बलियो बन्दै एमाले, सत्ता गठबन्धनलाई यसकारण छ कठिन

    राप्रपा नेपालसँगको तालमेलले हेटौँडामा बलियो बन्दै एमाले, सत्ता गठबन्धनलाई यसकारण छ कठिन

    हेटौँडाः आसन्न स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अहिले तीव्रता साथ लागेका छन्। केन्द्रमा सत्ता साझेदारी गरिरहेका पाँच दलले गठबन्धन गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पनि राप्रपा नेपालसँग तालमेलको निर्णय गरेको छ। दलहरु अहिले उम्मेदवार छान्न समेत केन्द्रित छन्। तर आकांक्षी धेरै हुँदा टिकट व्यवस्थापनमा समस्या परेको छ। मकवापुरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक

    सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक

    हेटौंडा : सहिद स्मारक हेटौंडामा यस वर्षको नयाँ वर्षमा पर्यटक ह्वात्तै घटेको छ । समुदायबाट स्थापित एवं सञ्चालित हेटौंडा उपमहानगरपालिका—११ नवलपुरस्थित सहिद स्मारकमा गत वर्षको तुलनामा १५ हजार पर्यटक घटेको स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले बताए। ‘निर्वाचन नजिएर पनि होला गत वर्षको तुलनामा पर्यटक कम भएको छ,’ स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले भने, ‘विभिन्न ठाउँमा नयाँ नयाँ…

    विस्तृतमा पढ्नुस्

  • २०७८ साललाई फर्केर हेर्दा : वाग्मती प्रदेशको राजधानीमा पर्‍यो केन्द्रीय राजनीतिको असर

    २०७८ साललाई फर्केर हेर्दा : वाग्मती प्रदेशको राजधानीमा पर्‍यो केन्द्रीय राजनीतिको असर

    हेटौंडा : विक्रम संवत् २०७८ विदा भइसकेको छ।  आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। वाग्मती प्रदेशको राजधानी हेटौंडामा पनि नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै स्वागत गरिँदैछ। यहाँका मठमन्दिरमा बिहानै देखि भक्तजनहरुको घुइँचो लागेको छ। सार्वजनिक विदा भएकाले परिवार र साथीभाइसँगै नयाँ वर्ष मनाउन घुम्ने हिँडने पनि धेरै छन्। नयाँ वर्षको सुरुवातमा देश स्थानीय तह निर्वाचनमा होमिँदैछ। मकवानपुरलाई पनि चुनाव…

    विस्तृतमा पढ्नुस्

  • संघकै सिको गर्दै प्रदेश सरकार : अध्यादेशबाट शासन मोह, वाग्मती सरकारले ल्यायो चार अध्यादेश

    संघकै सिको गर्दै प्रदेश सरकार : अध्यादेशबाट शासन मोह, वाग्मती सरकारले ल्यायो चार अध्यादेश

    हेटौंडाः वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेका छन्। मंगलवार प्रतिष्ठानसहितका ४ अध्यादेश शर्माले जारी गरेका हुन्। संघीय सरकारको सिको गर्दै प्रदेशले पनि धमाधम अध्यादेश शासनलाई बढवा दिएका हुन्। वाग्मती प्रदेश सरकारले पनि हालै चार अध्यादेश सिफारिस गरेको हो। सिफारिस प्रदेश प्रमुखबाट कार्यान्वयन भइसकेको छ। शर्माले स्थानीय तहको सेवा गठन तथा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा ५ दलीय गठबन्धनबीच सहमति, आवश्यकता हेरेर वडासम्म तालमेल

    वाग्मती प्रदेशमा ५ दलीय गठबन्धनबीच सहमति, आवश्यकता हेरेर वडासम्म तालमेल

    हेटौँडाः स्थानीय तह निर्वाचनको लागि वाग्मती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमतिमा पुगेको छ। प्रदेशका ११९ पालिका र एक हजार १२१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए। आइतबार र सोमबार दुई दिन काठमाडौँमा बसेको बैठकमा प्रदेशका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),  जनता समाजवादी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell