PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला

    चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैद, उल्टियो जिल्ला अदालतको फैसला

    हेटौंडा : उच्च अदालतले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला सुनाएको छ। सेनाको यातनाबाट मारिएको ठहर गर्दै जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटन हेटौडा इजलासले उल्ट्याएको हो।  चितवन राष्ट्रिय निकुञ्जभित्र  गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो।पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले यस्तो फैसला दिएको हो। यातनाका…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदार सम्पर्कमा नआउँदा हेटौंडामा 'प्रदेश मुख्यमन्त्री सभाहल' को काम अलपत्र, घाँसे मैदान बन्यो निर्माणस्थल

    ठेकेदार सम्पर्कमा नआउँदा हेटौंडामा 'प्रदेश मुख्यमन्त्री सभाहल' को काम अलपत्र, घाँसे मैदान बन्यो निर्माणस्थल

    हेटौंडा : प्रदेश तथा जिल्लास्तरका सरकारी कार्यालयका सभा सम्मेलन तथा गोष्ठी आफ्नै सभाहलमा गर्ने उद्देश्यका साथ वाग्मती प्रदेशको राजधानीमा निमार्णाधीन  ‘वाग्मती  प्रदेश मुख्यमन्त्री सभाहल’ को काम रोकिएको छ। ठेकेदार सम्पर्कमा नआउँदा सभाहलको काम अलपत्र परेको हो। आउँदो बैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी संरक्षण सेभ जेभीले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको थियो। तर, १५ महिनामा १५…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने, सर्वदलीय बैठकमा भयो सहमति

    वाग्मती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने, सर्वदलीय बैठकमा भयो सहमति

    हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक लामो समयपछि बस्ने भएको छ। प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको हो। सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक राख्ने विषयमा सहमति भएको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन। सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक राख्ने र १६…

    विस्तृतमा पढ्नुस्

  • दिवा खाजाले विद्यार्थीको ‘ड्रपआउट’ शून्य, भर्नादर बढ्दो

    दिवा खाजाले विद्यार्थीको ‘ड्रपआउट’ शून्य, भर्नादर बढ्दो

    हेटौंडा : दिवा खाजाको व्यवस्था गरिएपछि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शतप्रतिशत बालबालिका स्कुल जान थालेका छन्। भर्ना भएर नियमित स्कुल आउन थालेपछि प्राथमिक तहका विद्यालयमा ‘ड्रपआउट’ शून्यमा झरेको छ। गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन अध्यापनमा सहजता मिलेको गढी गाउँपालिका-२ स्थित चण्डिका माविका शिक्षक कमल फुँयालले बताए। ‘विद्यार्थीहरु भोकले कक्षाकोठामै निदाउने गर्थे तर अहिले सहज भएको उनले छ,' उनले भने। गढी ग्रामीण क्षेत्रका भएकाले…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका व्यवसायीलाई प्रदेश सरकारको २ अर्ब सहुलियत ऋण, ब्याज तीन प्रतिशतमात्र

    वाग्मती प्रदेशका व्यवसायीलाई प्रदेश सरकारको २ अर्ब सहुलियत ऋण, ब्याज तीन प्रतिशतमात्र

    हेटौंडा : वाग्मती सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा साना व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। कोरोना महामारीका कारण समस्यामा परेका कृषि, उद्योग, व्यापार, व्यवसाय तथा उत्पादन क्षेत्रलाई उत्थान गर्न सहुलियतपूर्ण ब्याज दरमा ऋण उपलब्ध गराउन सुरु गरिएको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ बाटै विभिन्न क्षेत्रका व्यवसायीलाई तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण…

    विस्तृतमा पढ्नुस्

  • एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

    एमाले सरकारका राजनीतिक नियुक्ति धरापमा, हटाउन धमाधम स्पष्टीकरण

    हेटौँडाः वाग्मती प्रदेशमा अघिल्लो नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति धरापमा परेका छन्। वर्तमान गठबन्धन सरकार निर्माण भएसँगै राजनीतिक नियुक्तिका पदमा रहेकालाई हटाउन सरकार आक्रामक बनेको छ। स्वतः पद त्याग नगरेपछि सरकारले हटाउने कसरतमा लागेको हो। मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम नियुक्ति खारेजीका लागि स्पष्टीकरण प्रक्रिया अघि बढाएको छ। वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा…

    विस्तृतमा पढ्नुस्

  • झ्यालैपिच्छे बोर्ड झुन्डिएका वाग्मती प्रदेशका मन्त्रालयसँग न योजना न त बजेट

    झ्यालैपिच्छे बोर्ड झुन्डिएका वाग्मती प्रदेशका मन्त्रालयसँग न योजना न त बजेट

    हेटौँडाः मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएपछि राजनीतिक भागबन्डा पुर्‍याउन आठ मन्त्रालयलाई १४ वटा बनाए। १४ मन्त्रालय चलाउन राज्यमन्त्रीसहित १८ जनाले जिम्मेवारी पाए। जनस्तरमा मन्त्रालय विभाजनको विरोध भए पनि प्रदेश सरकारले जनतालाई प्रभावकारी रुपमा सेवा पुर्‍याउन विभाजन गरिएको प्रस्टीकरण दियो। तर, सरकारी कामलाई छिटो, छरितो, सहज र प्रभावकारी बनाउने भन्दै विभाजन गरिएका मन्त्रालयले हालसम्म न बजेट पाएका छ न योजना नै।…

    विस्तृतमा पढ्नुस्

  • 'नयाँ यात्रा'को उद्‍घोषसँगै कार्यकर्तासँग कमल थापाको आग्रह : मेरो इमान र विवेकलाई दाँज्नुहोस्, ठीक लागे साथ दिनुस्

    'नयाँ यात्रा'को उद्‍घोषसँगै कार्यकर्तासँग कमल थापाको आग्रह : मेरो इमान र विवेकलाई दाँज्नुहोस्, ठीक लागे साथ दिनुस्

    हेटौंडा : गृह जिल्ला आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका कमल थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। आज हेटौंडामा राप्रपा परित्याग गरेको घोषणा गर्दै थापाले अब नयाँ ढंगबाट अगाडि बढ्ने बताए। पार्टीभित्र निरीह, लाचार र अपमानित भएर बस्न नसक्ने भन्दै उनले नयाँ यात्राका लागि सबै कार्यकर्ताहरुलाई साथ सहयोग गर्न आग्रह समेत गरे।यसलाई एउटा अवसरका रुपमा लिएको समेत थापाले बताए।…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्रले राप्रपालाई भजनमण्डली बनाउन खोजेको कमल थापाको आरोप, पार्टी छाड्दा शीतल निवासमाथि पोखे असन्तुष्टि

    पूर्वराजा ज्ञानेन्द्रले राप्रपालाई भजनमण्डली बनाउन खोजेको कमल थापाको आरोप, पार्टी छाड्दा शीतल निवासमाथि पोखे असन्तुष्टि

    हेटौंडा : पार्टी महाधिवेनमा राजेन्द्र लिङ्देनसँग पराजित बनेका कमल थापाले अन्ततः पार्टी नै छाडेका छन्। मंगलवार गृहजिल्ला मकवानपुर पुगेर थापाले पत्रकार सम्मेलन गर्दै पार्टी छाडेका हुन्। पार्टी छाड्दै गर्दा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको तुष पुन छरपष्ट पारेका छन्। हेटौंडाको होटल प्रकाशमा पार्टी छाड्दै गर्दा थापाले पूर्वराजा, राजाको सचिवालय र निर्मल निवासविरुद्ध रोष प्रकट गरेका हुन्। 'महाधिवेशनको क्रममा राजा, राजाको सचिवालय र…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले छाडे राप्रपा, ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’

    कमल थापाले छाडे राप्रपा, ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’

    हेटौँडा : कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका छन्। उनले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्। ‘अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पाटीमै रमाउने उत्कट चाहना…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाले पाएन स्थायी संरचना, भवन निर्माणको काम अलपत्र

    वाग्मती प्रदेशसभाले पाएन स्थायी संरचना, भवन निर्माणको काम अलपत्र

    हेटौंडा : वाग्मती प्रदेशसभा स्थापना भएको ४ वर्ष भइसक्दा पनि हालसम्म प्रदेशसभाले स्थायी संरचना पाउन सकेको छैन। हेटौंडा-१० मा रहेको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको प्रदेश संसद भवन र प्रदेशसभा सचिवालयले आफ्नै भवन पाउन सकेको छैन। वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा टुंगिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि प्रदेशसभाले स्थायी संरचना पाउन नसकेको हो। गत वर्षबाट हाल अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि, 'सरकारको काम खर्च गर्नु हो, मन्त्रालय टुक्राउनु पनि उपलब्धि'

    वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि, 'सरकारको काम खर्च गर्नु हो, मन्त्रालय टुक्राउनु पनि उपलब्धि'

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। गठबन्धन सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन्। पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको स्थापना दिवस : मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबिच आरोप प्रत्यारोपमै सकियो कार्यक्रम

    वाग्मती प्रदेशसभाको स्थापना दिवस : मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबिच आरोप प्रत्यारोपमै सकियो कार्यक्रम

    हेटौँडा : वाग्गती प्रदेशसभा स्थापना भएको मंगलवार चारवर्ष पूरा भएको छ। प्रदेशसभा स्थापनाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ। कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व मुख्यमन्त्री तथा प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यले नमुना प्रदेश बनाउन संसद्मा सबैले मर्यादित भएर काम गर्नुपर्ने बताइन्। उनले नमुना प्रदेश बनाउनको लागि संस्कारयुक्त, मर्यादित हुँदै अनुसासित हुनुपर्ने महसुस भएको टिप्पणी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारद्वारा रक्त सञ्चार कार्यविधि स्विकृत : अब विपन्न बिरामीले रगत लिँदा कुनै शुल्क नलाग्ने

    वाग्मती सरकारद्वारा रक्त सञ्चार कार्यविधि स्विकृत : अब विपन्न बिरामीले रगत लिँदा कुनै शुल्क नलाग्ने

    हेटौंडा : वाग्मती प्रदेशमा उपचारका क्रममा अब विपन्न नागरिकले रगत लिँदा कुनै शुल्क तिर्नु नपर्ने भएको छ। वाग्मती प्रदेश सरकारको सोमवारको मन्त्रिपरिषद् बैठकबाट ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७८’ पारित भएसँगै रगतमा कुनै शुल्क नलाग्ने भएको हो। रगतका लागि विपन्न वर्गका बिरामीले ब्लड ब्याग, परीक्षणलगायत शीर्षकमा  शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउन यो कार्यविधि…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा दुई संसदीय समिति सभापतिमा एमालेका सिलवाल र पोखरेल निर्विरोध

    वाग्मती प्रदेशमा दुई संसदीय समिति सभापतिमा एमालेका सिलवाल र पोखरेल निर्विरोध

    हेटौँडाः वाग्मती प्रदेश सभाको दुई संसदीय समिति सभापतिमा नेकपा (एमाले) का तर्फबाट मात्र उम्मेद्वारी परेको छ। एमाले वाग्मती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल पनि हो। अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति चयनका लागि सोमबार निर्वाचन हुँदैछ। आइतबार मनोनयनको समय तोकिएको थियो। तोकिएको अवधिमा एमालेबाट मात्र उम्मेद्वारी परेको हो। दुबै समितिमा एकल मनोनयन भएसँगै निर्विरोध सभापति…

    विस्तृतमा पढ्नुस्

  • आधा दर्जन विधेयक ल्याउने तयारीमा वाग्मती प्रदेश सरकार

    आधा दर्जन विधेयक ल्याउने तयारीमा वाग्मती प्रदेश सरकार

    हेटौँडा : वाग्मती प्रदेश सरकारले आधा दर्जन विधेयक ल्याउने भएको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन भएको ३ महिनामा सरकारले आधा दर्जन विधेयक एकैपटक प्रदेशसभामा पेश गर्न लागेको हो। एक वर्षदेखि प्रदेशसभाले बिजनेस नै नपाउँदा अलमल बढेको थियो। अघिल्लो सरकारले ल्याएका केही विधेयक पनि हाल समितिमा विचाराधिन छन्। प्रदेशसभा सञ्चालन हुन नसक्दा समितिमा गएका विधेयकहरू पुनः प्रदेशसभामा आउन सकेका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री पाण्डे नै अनिच्छुक, 'विद्युतीय बस र सुरुङमार्ग खोजेर डोरमणिले सदन अवरोध गर्छन्'

    प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री पाण्डे नै अनिच्छुक, 'विद्युतीय बस र सुरुङमार्ग खोजेर डोरमणिले सदन अवरोध गर्छन्'

    हेटौंडा : मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको प्रदेश सभा बैठक तत्काल बोलाउने वातावरण नभएको बताएका छन्। कोरोना संक्रमणलाई कारण देखाउँदै मुख्यमन्त्री पाण्डेले तत्काल बैठक बोलाउने वातावरण नभएको बताएका हुन्।   प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ गतेबाट स्थगित रहेको छ। कामतिर ध्यान छैन, सत्ता फेर्ने थलो बन्दै सदन मुख्यमन्त्रीको भनाईकै आधारमा कानुन बनाउने समयका रुपमा हेरिने…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा पानी परेपछि यस्तो देखियो मतदानस्थलको दृश्य, मुख्यमन्त्रीदेखि मेयरसम्म छाता ओढेर पुगे मत खसाल्न

    हेटौंडामा पानी परेपछि यस्तो देखियो मतदानस्थलको दृश्य, मुख्यमन्त्रीदेखि मेयरसम्म छाता ओढेर पुगे मत खसाल्न

    हेटौँडा : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ। मतदानका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख तथा उपप्रमुख बिहानैबाट हेटौँडा-९ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभाहलमा लामबद्ध भएका थिए। पानी परेपछि भने मतदाताहरुको लाइन बिथोलियो। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेदेखि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसम्म छाता ओढेर मत खसाल्न पुगेका थिए। त्यस्तै पूर्व मुख्यमन्त्री डोरमणि पौडेल,…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा मतदानको फोटो खिचेपछि लफडा : 'कानुन सिकाउने?' भन्दै माओवादी सांसदले समाते निर्वाचन अधिकृतको कठालो

    वाग्मतीमा मतदानको फोटो खिचेपछि लफडा : 'कानुन सिकाउने?' भन्दै माओवादी सांसदले समाते निर्वाचन अधिकृतको कठालो

    हेटौंडा : राष्ट्रिय सभाको सदस्यका लागि जारी मतदानमा एक प्रदेश सभा सदस्यले मतदान गरेपछि फोटो खिच्दा वाग्मती प्रदेशमा लफडा भएको छ। नेकपा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले आफूले मतदान गरेको फोटो खिचेपछि लफडा भएको हो। प्रदेश सांसद गोलेले फोटो खिचेपछि गोप्य मतदानको फोटो नखिच्न निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका थिए। सांसद्हरुले नै बनाएको कानुन भएकोले उल्लंघन नगर्न श्रेष्ठले सम्झाएका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका ९८ प्रतिशत संक्रमित होम आइसोलेसनमै, के छ अक्सिजनको अवस्था?

    वाग्मती प्रदेशका ९८ प्रतिशत संक्रमित होम आइसोलेसनमै, के छ अक्सिजनको अवस्था?

    हेटौंडा : वाग्मती प्रदेशका ९८ प्रतिशत कोरोना संक्रमित होम आइसोलेसनमै बसिरहेका छन्। स्वास्थ्यकर्मीका अनुसार प्रदेशका अधिकांश संक्रमितहरू सिटामोलको भरमा घरमै छन्। वाग्मती प्रदेशमा शुक्रवार साँझसम्म ५१ हजार २ सय ५४ जना संक्रमित छन्। जसमध्ये ५० हजार ३ सय १५ जना होम आइसोलेसनमै छन्। दैनिकजसो संक्रमित बढे पनि उपचारका लागि संक्रमितहरु अस्पताल र संस्थागत आइसोलेसनमा नजाने गरेको वाग्मती प्रदेशका स्वास्थ्य मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell