PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

  • विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

    विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

    कैलाली : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। झन्डै एक महिनाअघि मृत फेला परेका शाहीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो। मृतक शाहीका आफन्तले उनको हत्यामा संलग्न रहेको आरोपमा चलाउनेसहित जिसस उपप्रमुख दानमती (बम) शाही, पूर्व…

    विस्तृतमा पढ्नुस्

  • कतारी राजदूतले अर्थमन्त्री शर्मालाई दिए विश्वकप हेर्न आउन निम्तो

    कतारी राजदूतले अर्थमन्त्री शर्मालाई दिए विश्वकप हेर्न आउन निम्तो

    काठमाडौं: अर्थमन्त्री जनार्दन शर्मालाई नेपालका लागि कतारका राजदूत युसुप बिन मोहम्मद अहमेद अल हेइलले विश्वकप फुटबलका लागि आमन्त्रण गरेका छन्। अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा राजदूतले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ मा अर्थमन्त्री शर्मालाई आमन्त्रण गरेका हुन्। विश्वकप फुटबल नोभेम्बर २१ देखि कतारमा सुरु हुँदैछ। कतारले नेपाली फुटबलको विकासमा सहयोग गर्दै आएको छ। पछिल्लो समय शहीद स्मारक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभाबाट बहुमतले पारित भयो प्रदेश १ को बजेट

    प्रदेशसभाबाट बहुमतले पारित भयो प्रदेश १ को बजेट

    काठमाडौं : प्रदेश नं १ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए।      त्यसअघि नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा १०० रुपैयाँ खर्च कटौती गरियोस भन्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो। प्रस्तावको पक्षमा बोल्दै सदस्य…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबिच भेटवार्ता, आज स्वदेश फर्किँदै टोली

    सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबिच भेटवार्ता, आज स्वदेश फर्किँदै टोली

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबिच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबिच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए। भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गरेका थिए…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ : परराष्ट्र प्रवक्ता

    प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ : परराष्ट्र प्रवक्ता

    काठमाडौं : परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको बताएकी छिन्। आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएकी हुन्। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्ने उनले जानकारी दिइन्। उनले भनिन्, ‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ, कुटनैतिक च्यानलबाट छलफल भइरहेको छ।’ प्रधानमन्त्री देउवाको…

    विस्तृतमा पढ्नुस्

  • पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य

    पदाधिकारी तत्काल टुंग्याउन प्रचण्डलाई दबाब दिँदै माओ‌वादीका केन्द्रीय सदस्य

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्यहरुले तत्काल पदाधिकारीको टुंगो लगाउनुपर्ने माग गरेका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी टुंग्याउनुपर्ने बताएका हुन्। आइतवार सुरु भएको बैठकमा प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तयारी गर्नुपर्ने भएकाले तत्काल पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरिएको हो। केन्द्रीय सदस्य लेखनाथ दाहालले चुस्त पार्टी संरचना बनाएर चुनावको तयारीमा जानुपर्ने स्थिति देखिएको बताए। 'अहिले नेपालीको राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • राहदानी लिन सकस, विभाग भन्छ : सबैजना बिहान आउँदा भिड भयो

    राहदानी लिन सकस, विभाग भन्छ : सबैजना बिहान आउँदा भिड भयो

    काठमाडौं : राहदानी विभागले पछिल्लो तीनदेखि राहदानी लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ। राहदानी पाउन सकस भइरहेको भन्दै आलोचना भइरहेको बेला एक विज्ञप्ति जारी गर्दै विभागले सबैजना बिहान आएकाले भिड बढेको बताएको छ। विभागले राहदानीको लागि फारम भरेका व्यक्तिहरुलाई उल्लेखित मिति र समयमा मात्र आउन आग्रह समेत गरेको छ। विभागले प्रत्येक दिन २ हजार ४०० जनाले अनलाइनबाट फारम भर्ने गरेको…

    विस्तृतमा पढ्नुस्

  • जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

    जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

    काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु नेपाल फर्कन बाध्य भएका थिए। त्यसपछि उनीहरु चीन फर्कन पाएका…

    विस्तृतमा पढ्नुस्

  • यू-२० को प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए, को को छन् क्याम्पमा ?

    यू-२० को प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए, को को छन् क्याम्पमा ?

    काठमाडौं : साफ यू-२० च्याम्पियनसीप र एएफसी यू २० एसिया कप छनोटको तयारीमा रहेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडी संख्या ३० मा झारेका छन्। यसअघि ४१ जना खेलाडी प्रशिक्षणमा रहेकोमा ११ जना बाहिरिने छन् भने ३० जनाले प्रशिक्षणलाई निरन्तरता दिनेछन्। नेपाली टोलीले जुलाई २५ मा माल्दिभ्स, जुलाई २७ मा श्रीलंका, जुलाई ३१ मा भारत तथा अगस्ट २ मा बंगलादेशसँग…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल तनावग्रस्त, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

    कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल तनावग्रस्त, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन

    काठमाडौं : कर्मचारी मृत्युको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। शनिवार काभ्रेको तेमाल गाउँपालिकामा घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। रायमाझी केही समयदेखि स्कुलमा काम गर्दै आएकी थिइन्। उनको मृत्युको अनुसन्धानको माग गर्दै मृतकका आफन्त लगायतले प्रदर्शन गरेका हुन्। आफन्तले भने मृत्युमा शङ्का व्यक्त गर्दै प्रदर्शन गरेका हुन्। यता महानगरीय प्रहरी परिसर काठमाडौँले…

    विस्तृतमा पढ्नुस्

  • मंहगीले सतायो, राहदानीले रुवायो !

    मंहगीले सतायो, राहदानीले रुवायो !

    काठमाडौं :  राहदानी (पासपोर्ट) बनाउन सेवाग्राहीले दु:ख खेपेको लामो समय भइसक्यो। घन्टौं लाइन र दिनहुँ राहदानी विभाग धाउँदा पनि सहजै पासर्पोट बनाउन पाइँदैन। तर,सम्बन्धित निकायले सेवाग्राहीको गुनासोको सम्बोधन भने गरेको छैन। सेवाग्राहीले भोगेको सास्तीलाई ध्यानमा राख्दै राष्ट्रिय युवा संघ नेपालले आइतवार त्रिपुरेश्वरस्थित राहदानी विभागमा प्रर्दशन गरेको छ। विभाग घेराउ गरेर उनीहरुले प्रर्दशन गरेको थिए। उनीहरुले 'मंहगीले सतायो, राहदानीले रुवायो' भन्दै नाराबाजी…

    विस्तृतमा पढ्नुस्

  • डलरको भाउ सर्वाधिक उचाइमा, नेपाललाई कस्तो पर्छ असर?

    डलरको भाउ सर्वाधिक उचाइमा, नेपाललाई कस्तो पर्छ असर?

    काठमाडौं : अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ। यो सर्वाधिक उचाइ हो। डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ। अर्कोतिर अमेरिकालगायत संसारभरीका केन्द्रीय बैंकले ब्याज दर बढाउँदै लगेका छन्। यसले ऋण निरुत्साहन भएर मूल्यवृद्धिमा कम चाप पर्छ…

    विस्तृतमा पढ्नुस्

  • एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु

    एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु

    काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो। बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • असार २४ मा हुँदैछ नीता र हरिहरको विवाह

    असार २४ मा हुँदैछ नीता र हरिहरको विवाह

    काठमाडौं : अभिनेत्री नीता ढुगांना र ज्योतिष/अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाधिने भएका छन्। आगामी शुक्रवार असार २४ गते उनीहरूको बिहे हुने पक्का भएको हो। बिहेको निमन्त्रणा कार्ड समेत सार्वजनिक भइसकेको छ। सार्वजनिक भएको विवाहको कार्ड अनुसार असार २४ गते बिहे हुन लागेको हो। दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने समेत कार्डमा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा

    माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेन्डा

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन्।  बैठकको पहिलो एजेन्डामा शहीदहरुप्रति श्रद्धान्जली, दोस्रो केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, तेस्रो बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी रहेका छन्। त्यस्तै, बैठकमा प्रदेशका तर्फबाट प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने छन्। उनीहरुका लागि १० मिनेट समय निर्धारण गरिएको छ। मधेश प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्यो

    अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कट्यो

    अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको छ। अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले मानिसहरुलाई कोभिडविरूद्ध सतर्क रहन आग्रह गरिरहँदा मृत्यु हुनेको संख्या १० हजार पार गरेको द गार्डियनले उल्लेख गरेको छ। शनिवारसम्म कोभिडका कारण ९ हजार ९८४ जनाको मृत्यु भएको थियो। जुन संख्या आइतवार १० हजार पार गरेको हो। न्यू साउथ वेल्समा आइतवार थप दुई कोभिडसँग सम्बन्धित मृत्युको रिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना

    नेपाल प्रहरीमा जागिरको अवसर : असई र प्रहरी जवानमा खुल्यो भर्ना

    काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवान पदहरुमा आवेदन खुला गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न असई र प्रहरी जवानमा भर्ना खुलेको बताएको छ। जसअन्तर्गत असईतर्फ २०७८ असोज २२ गते माग गरिएका १९७ जना र थप गरिएको ७६ गरी ४४३ जना…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विमानस्थलबाट खाडी मुलुकका यी देश जाँदै हुनुहुन्छ? दूतावासबाट एनओसी बनाउनु होला

    भारतीय विमानस्थलबाट खाडी मुलुकका यी देश जाँदै हुनुहुन्छ? दूतावासबाट एनओसी बनाउनु होला

    काठमाडौं : भारतीय भूमि प्रयोग गरी खाडी मुलुक जाने नेपालीहरुलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक पर्ने भएको छ। साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिराट्स, ओमान, बहराइन, लिबिया र लेबनान जाने वा ती मुलुक हुँदै आन्य देश जाने नेपालीले एनओसी देखाउनु पर्ने छ।  भारतीय विमानस्थल प्रयोग गर्दा एनओसी आवश्यक पर्ने भएपछि नयाँ दिल्ली स्थित नेपाली दूतावासले यात्रा गर्ने नेपालीलाई एनओसी…

    विस्तृतमा पढ्नुस्

  • एक रुपैयाँको सिक्का छाप्न डेढ रुपैयाँ खर्च, राष्ट्र बैंकलाई हरेक वर्ष १० करोड घाटा

    एक रुपैयाँको सिक्का छाप्न डेढ रुपैयाँ खर्च, राष्ट्र बैंकलाई हरेक वर्ष १० करोड घाटा

    अन्जना सुवेदी काठमाडौं : गत पुससम्म बजारबाट सिक्का हराए। सार्वजनिक यातायात, औषधी, किराना र तरकारी पसल लगायतमा सिक्काको अभाव देखाउँदै धेरै सर्वसाधारण ठगिए। 'खुद्रा छैन'[ भन्दै सिक्कामा दिनुपर्ने फिर्ता पैसा दिन छाडियो। अझ धार्मिक कार्यका लागि किलोकै दरमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सारसम्म पुगेका सर्वसाधारण पनि सिक्का नभएपछि खाली हात नै फर्कनु पर्‍यो। त्यसबेला बजारमा सिक्का छिटै ल्याउन राष्ट्र बैंकलाई दबाब परिरह्यो।…

    विस्तृतमा पढ्नुस्

  • आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

    आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज हुँदैछ। पटक पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। दुईदिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell