PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • पोखरामा गठबन्धनको अग्रता कायमै

    पोखरामा गठबन्धनको अग्रता कायमै

    पोखराः पोखरामा महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनको अग्रता कायमै छ। ५८ हजार १२२ मतगणना गर्दा धनराज आचार्यले २४ हजार ३२ मत ल्याएका छन्। नेकपा (एमाले) का कृष्ण थापाले २१ हजार १८७ मत पाएका छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपिला रानाभाटले २४ हजार ३०४ ल्याउँदा एमालेकी मञ्जु गुरुङले २४ हजार २०६ मत ल्याएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • रोहित पौडेलले पाए नेपाली टोलीको उपकप्तानको जिम्मेवारी

    रोहित पौडेलले पाए नेपाली टोलीको उपकप्तानको जिम्मेवारी

    काठमाडौं: रोहित कुमार पौडेलले नेपाली क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी पाएका छन्। पूर्वउपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट मुक्त गरिएयता उपकप्तानबिहिन अवस्थामा रहेको नेपाली टोलीमा पौडैलले क्रिकेट विश्वकप लिग २ को अमेरिका र स्कटल्याण्डसँगको सिरिजका लागि उपकप्तानको जिम्मेवारी पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। अमेरिकामा हुने लिग२ का लागि यसअघि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरेको थियो। नेपाली टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रियमा १७ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • महानगर र उपमहानगरमा मतगणना सुस्त भइरहँदा निर्वाचन आयोगले भन्यो: ८० प्रतिशत पालिकाको मत परिणाम आइसक्यो

    महानगर र उपमहानगरमा मतगणना सुस्त भइरहँदा निर्वाचन आयोगले भन्यो: ८० प्रतिशत पालिकाको मत परिणाम आइसक्यो

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको बताएको छ। आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताएका हुन्। उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए। जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३,…

    विस्तृतमा पढ्नुस्

  • लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

    लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान

    सुर्खेत : लेकबेशी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ। नगरप्रमुखमा निर्वाचित बनेका उमेश कुमार पौडेल, उपप्रमुख बिमला खड्लुक लगायत वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृत दिपेन्द्रनाथ योगीले जानकारी दिए। उनका अनुसार नगरपालिकामा नवनिर्वाचित ५२ जना जनप्रतनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ। प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख पौडेलले नगरवासीको इच्छा, चाहना र जनअपेक्षा अनुसार काम गर्ने भन्दै आगामी पाँच…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित

    वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। निवर्तमान उपप्रमुख समेत रहेकी मोहनमाया भण्डारी (ढकाल) १६ हजार ३८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले १५ हजार ४८४ मत प्राप्त गरे। ढकालले खड्कालाई ५५४ मत अन्तरले पराजित गरेकी हुन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • कान्सको ‘रेड कार्पेट’मा ‘रेड ड्रेस’मै सजिएकी सुरक्षा

    कान्सको ‘रेड कार्पेट’मा ‘रेड ड्रेस’मै सजिएकी सुरक्षा

    काठमाडौं : नायिका सुरक्षा पन्त अहिले फ्रान्सको कान्समा छिन्। ७५औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन्। ‘द एट माउन्टेन्स’मा अभिनय गरेकी उनले कान्स फिल्म फेस्टिभलमा सोही फिल्मको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन्। ‘द एट माउन्टेन्स’ बुधवार प्रिमियर गरिएको थियो। उनले कान्स फिल्म फेस्टिभलको ‘रेड कार्पेट’मा वाक समेत गरेकी छिन्। ‘रेड कार्पेट’मा उनी रातो पहिरनमै सजिएकी थिइन्। उनको…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले स्थानीय सरकार, हेटौंडाका पाँच पालिका प्रमुखले लिए सपथ

    नवनिर्वाचित जनप्रतिनिधिले सम्हाल्न थाले स्थानीय सरकार, हेटौंडाका पाँच पालिका प्रमुखले लिए सपथ

    हेटौंडा : मकवानपुर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। जिल्लाको दशवटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहको मतगणना सम्पन्न भए पनि पहिलो चरणमा उपस्थित भएका पाँचवटा स्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन्। उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए। श्रेष्ठले पहिलो चरणमा इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं - ८ मा ३०० मत गन्दा कांग्रेसकी सिर्जना सिंहको अग्रता, बालेन र स्थापित पछ्याउँदै

    काठमाडौं - ८ मा ३०० मत गन्दा कांग्रेसकी सिर्जना सिंहको अग्रता, बालेन र स्थापित पछ्याउँदै

    काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। हालसम्म करिब ६० हजार मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ। बालेनले २३ हजार मत कटाउँदा नेकपा एमालेका केशव स्थापतिले १२ हजार मत कटाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ११ हजार मत कटाएकी छिन्। राष्ट्रिय सभागृहमा वडा ८ को मतगणना भर्खरै सुरु भएको छ। कुल मत परिणाममा तेस्रोमा परिरहेकी कांग्रेसकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा सांसदहरुको माग : आरोप-प्रत्यारोपभन्दा माथि उठेर विकासका लागि लागौं

    राष्ट्रियसभामा सांसदहरुको माग : आरोप-प्रत्यारोपभन्दा माथि उठेर विकासका लागि लागौं

    काठमाडौं : राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबिच आरोप-प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्ष नेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन्। सभाको आजको तेस्रो बैठकमा सभामुखसँग समय माग गरी बोल्दै नेपाली कांग्रेसका तर्फबाट बोल्दै जितेन्द्रनारायण देवले भने, ‘कोभिड, युक्रेन-रसियाबिच भएको युद्धले गर्दा विश्वकै आर्थिक अवस्था संकटमा परेको छ। राजनीतिक दल र दलका नेताहरू आपसमा आरोप-प्रत्यारोपलाई छाडेर मुलुकको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विजय उत्सवमा बाजा बजाउन पुगेकामाथि 'कांग्रेसलाई मत दिएको भन्दै कुटपिट'

    एमालेको विजय उत्सवमा बाजा बजाउन पुगेकामाथि 'कांग्रेसलाई मत दिएको भन्दै कुटपिट'

    पोखरा : स्याङ्जाको विरुवा गाउँपालिकाका  नवनिर्वाचित अध्यक्षको घरमा बाजा बजाउन गएका दुई जनामाथि कुटपिट भएको छ। नेकपा (एमाले)बाट नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर कुँवरको वडा नम्बर ८ स्थित घरमा मंगलवार साँझ बाजा बजाउन गएका ढलबहादुर परियार, अम्बर बहादुर परियार र तारा बहादुर परियारमाथि 'कांग्रेसलाई मत दिएको भन्दै' कुटपिट भएको पीडितले बताएका छन्। अध्यक्षको घरमा भएको भोज कार्यक्रममा बाजा बजाउन बोलाएपछि ढलबहादुर र तारा पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपालको लगातार तेस्रो हार, दुई खेल अगावै युगाण्डाले जित्यो सिरिज

    नेपालको लगातार तेस्रो हार, दुई खेल अगावै युगाण्डाले जित्यो सिरिज

      काठमाडौं: नेपाली महिला क्रिकेट टोली लगातार तेस्रो खेलमा युगाण्डासँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा खेलमा नेपालमाथि ६ विकेटको जित निकाल्दै युगाण्डाले दुई खेल अगावै सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको युगाण्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरको हालसम्मको नतिजा : कांग्रेस र एमालेले ६/६ वडाध्यक्ष  जित्दा माओवादी केन्द्र शून्य

    हेटौँडा उपमहानगरको हालसम्मको नतिजा : कांग्रेस र एमालेले ६/६ वडाध्यक्ष  जित्दा माओवादी केन्द्र शून्य

    हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा १२ वटा वडाको मत परिणाम आएको छ। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ६ वटै वडामा नेकपा (एमाले) विजयी भएको छ। हेटौँडा १, २, ३, ६, १६ र १७ नम्बर वडाको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। वडा १ मा सविन न्यौपाने, २ मा…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा ५५ हजार बढी मत गणना हुँदा मिनाको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो एमाले

    हेटौँडामा ५५ हजार बढी मत गणना हुँदा मिनाको अग्रता कायमै, दोस्रो स्थानमा उक्लियो एमाले

    हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले आफ्नो अग्रतालाई कायम राखेकी छिन्। हालसम्म ५५ हजार ३८७ मत गणना भएको छ। ताजा मत परिणाम अनुसार हेटौँडा उपमहानगरको प्रमुखमा एकीकृत समाजवादीकी लामाले १७ हजार ३४३ मत ल्याएकी छिन्। नेकपा (एमाले)का अनन्त पौडेलले मतान्तर घटाउँदै दोस्रो स्थानमा उक्लिएका छन्। पौडेलको १६ हजार १६३ मत आएको छ। तेस्रो स्थानमा रहेका…

    विस्तृतमा पढ्नुस्

  • सागरभन्दा ४९ सय बढी मतले नागेशको अग्रता, उपमेयरमा एमालेकी शिल्पा अघि

    सागरभन्दा ४९ सय बढी मतले नागेशको अग्रता, उपमेयरमा एमालेकी शिल्पा अघि

    विराटनगर : विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्। बिहीबार अपराह्नसम्म घोषणा गरिएको मतपरिणाम अनुसार कोइरालाले ४ हजार ९१९ मतले अग्रता कायम राखेका हुन्। हालसम्म कोइरालाले १९ हजार ६२८ मत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १४ हजार ७०९ मत ल्याएका छन्। तेस्रोमा स्वतन्त्र उम्मेदवार उमेश यादव छन्। उनले ६…

    विस्तृतमा पढ्नुस्

  • मेयर बन्न प्रदेशसभाबाट राजीनामा दिए, प्रतिद्वन्द्वीसँग ५५२ मतअन्तरले हारे कांग्रेसका उपेन्द्र

    मेयर बन्न प्रदेशसभाबाट राजीनामा दिए, प्रतिद्वन्द्वीसँग ५५२ मतअन्तरले हारे कांग्रेसका उपेन्द्र

    जनकपुरधाम : स्थानीय तह निर्वाचन नजिकिएसँगै सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित भएका उपेन्द्र प्रसाद कुशवाहाले राजीनामा दिए।सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा लड्नका उनल प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका प्रमुख सचेतक समेत थिए। जित्ने आधार तय भएको भन्दै प्रदेशसभा छाडेका उनी स्थानीय तह निर्वाचनमा पराजित भएका छन्। बिहीबार गौडैताको मत गणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार…

    विस्तृतमा पढ्नुस्

  • दाङका ९ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा विजयी

    दाङका ९ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा विजयी

    बुटवल : १० स्थानिय तह रहेको दाङमा अहिलेसम्म ९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले ५ पालिकामा प्रमुख-उपप्रमुख तथा अन्य २ पालिकामा उपप्रमुख जितेको छ। माओवादी केन्द्रले भने ३ पालिकामा प्रमुख जितेको छ। नेकपा एमालेले एक पालिकाको प्रमुख र २ वटा पालिकामा उपप्रमुख जितेको छ। नेपाली कांग्रेसले जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, राजपुर गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट

    नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट

    काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० सिरिजको तेस्रो खेलमा नेपालले युगाण्डालाई १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै  कप्तान रुबिना क्षेत्रीले अविजित १८ तथा सीता राना मगरले १२…

    विस्तृतमा पढ्नुस्

  • शहीदनगरको मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित, निवर्तमान मेयर तेस्रो स्थानमा

    शहीदनगरको मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित, निवर्तमान मेयर तेस्रो स्थानमा

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयरमा र नेपाली कांग्रेसका उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा जसपाका दिनेश प्रसाद यादब निर्वाचित भएका हुन्। उनले ५ हजार ७४३ मत प्राप्त गरेका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिर कुमार गोईत ४ हजार १०५ मत प्राप्त गरेका हुन्। यस्तै, नगरपालिकाका निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेनुले लिइन् तीन हजार बढी मतको अग्रता, विजय र जगन्नाथलाई कति मत ?

    भरतपुरमा रेनुले लिइन् तीन हजार बढी मतको अग्रता, विजय र जगन्नाथलाई कति मत ?

    काठमाडौं : भरतपुर महानगरपालिका प्रमुख पदकी उम्मेदवार रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन्। महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन्। दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

    धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

    जनकपुरधाम : धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए। यस्तै, उपमेयरमा शिला देवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell