PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • एन्फा अध्यक्षमा पंकजको उम्मेदवारी, कर्मा छिरिङमाथि लगाए भ्रष्टाचार गरेको आरोप

    एन्फा अध्यक्षमा पंकजको उम्मेदवारी, कर्मा छिरिङमाथि लगाए भ्रष्टाचार गरेको आरोप

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनीको प्यानलबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। कार्यक्रममा करिब ५० जना मताधिकार पाएका पदाधिकारीलाई नेम्बाङले बोलाएका थिए। त्यसक्रममा उनले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा आर्थिक अपारदर्शिता बढेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • सुनिल प्रजापतिले सम्हाले नगर प्रमुखको कार्यभार, आजै बस्यो भक्तपुरको पहिलो कार्यपालिका बैठक

    सुनिल प्रजापतिले सम्हाले नगर प्रमुखको कार्यभार, आजै बस्यो भक्तपुरको पहिलो कार्यपालिका बैठक

    काठमाडौं : भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन्। भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राङ्गणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। त्यस्तै नगर प्रमुख प्रजापतिले नवनिर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • अर्थ मन्त्री जनार्दन शर्मा जिल्लिए आफ्नै वडा र पालिकामा : कांग्रेसलाई जिताउन एमालेको साथ

    अर्थ मन्त्री जनार्दन शर्मा जिल्लिए आफ्नै वडा र पालिकामा : कांग्रेसलाई जिताउन एमालेको साथ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा आफ्नै पालिकामा पार्टीलाई जिताउन असफल भएका छन्। कांग्रेससँग गरेको सत्ता गठबन्धनमा मन्त्री रहेका शर्माको वडा र पालिका दुवैमा कांग्रेसले जित निकालेको छ। रोचक यो हो कि उनको दललाई हराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यहाँ कांग्रेसलाई साथ दियो।   रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार बसन्त कुमार शर्मा…

    विस्तृतमा पढ्नुस्

  • मिथिला नगरको मेयरमा कांग्रेसका महेन्द्र निर्वाचित, उपमेयरमा एमालेकी सुनिता

    मिथिला नगरको मेयरमा कांग्रेसका महेन्द्र निर्वाचित, उपमेयरमा एमालेकी सुनिता

    जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका हुन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी हुन्।  महतो ७ हजार ३१ मत ल्याएर निर्वाचित भएका हुन् भने एमालेका राजा राम महतोले ६ हजार ९४० मत ल्याए। महतोले चुनाव लड्न डिएसपी पदबाट राजीनामा दिएका थिए । यस्तै…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेनु ३२३७ मतले अघि, ५५ हजार बढी मतगणना सकियो

    भरतपुरमा रेनु ३२३७ मतले अघि, ५५ हजार बढी मतगणना सकियो

    काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना अनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुख उम्मेदवारको अग्रता कायम रहेको छ। प्रमुखमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार २६७ मतले अग्रता लिएकी छिन् भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३४३ मतका साथ अग्रता लिएका छन्। प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?

    मकवानपुरको ८ स्थानीय तहमा सकियो मतगणना, कहाँ को चुनिए?

    हेटौंडा : मकवानपुरको १० स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ। जिल्लाको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहानगरपलिकाको मतगणना…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरमा मीना लामाको २८०० मतको अग्रता, एमालेका पौडेल र राप्रपा सिंह पछिपछि

    हेटौंडा उपमहानगरमा मीना लामाको २८०० मतको अग्रता, एमालेका पौडेल र राप्रपा सिंह पछिपछि

    काठमाडौं : हेटौंडा उप महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले २१ हजार ३ सय ८८ मत ल्याएकी छिन्। हालसम्म ६६ हजार ६ सय ९९ मत गणना सकिदा लामाले अग्रता कायम गरेकी हुन्।  एमालेका अनन्त पौडेलले १८ हजार ५ सय ३५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले १७ हजार ६ सय ८९ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीकी उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • धनुषाका ११ पालिकाको नतिजा : ६ वटामा कांग्रेस, ३ वटा जसपाले पाउँदा एमालेलाई दुई पालिका

    धनुषाका ११ पालिकाको नतिजा : ६ वटामा कांग्रेस, ३ वटा जसपाले पाउँदा एमालेलाई दुई पालिका

    जनकपुरधाम : धनुषाको १८ मध्ये ११ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाको लक्ष्मिनिया गाउँपालिका, औरही गाउँपालिका, धनौजी गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका,नगराइन नगरपालिका र धनुषाधाम नगरपालिकाको मत परिणाम सार्वजनिक भएको हो। जसमध्ये ६ वटा पालिकामा नेपाली कांग्रेस, तीनवटा पालिकामा जसपा दुईवटामा नेकपा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन्। लक्ष्मिनिया गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • जेठ १३ गते वाग्मती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

    जेठ १३ गते वाग्मती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

    काठमाडौं : वाग्मती प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ दिने गरि कार्यविधि पारित गरेको छ। त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ। सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात,…

    विस्तृतमा पढ्नुस्

  • एउटा छाताको मूल्य दुई लाख रुपैयाँ, 'सन अम्ब्रेल्ला'ले पानी नथेगेपछि कम्पनीको आलोचना

    एउटा छाताको मूल्य दुई लाख रुपैयाँ, 'सन अम्ब्रेल्ला'ले पानी नथेगेपछि कम्पनीको आलोचना

    काठमाडौं : गुच्ची र एडिडासले मिलेर निकालेको छाताले पानी परेको बेला काम नगरेपछि चीनमा यसबारे व्यापक आलोचना भएको छ। यससँगै चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमध्येको वेइबोमा गुच्ची-एडिडासको यो छातालाई लिएर ट्रोल गर्दै एउटा ह्यासट्याग ट्रेन्डिङ भएको छ, जसमा '११,१०० युआनमा बेचिएको छाता वाटरप्रूफ छैन’ भनेर लेखिएको छ। यो ह्यासट्यागसहितको पोस्ट अहिलेसम्म १४ करोडभन्दा धेरै जनामा सर्कुलर भइसकेको छ। गर्मी मौसमका…

    विस्तृतमा पढ्नुस्

  • ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवार थापा विजयी

    ओलीको गृहनगर दमकमा राप्रपा उम्मेदवार थापा विजयी

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा एमालेका उम्मेदवार पराजय भएका छन्। दमक नगरपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का उम्मेदवार रामकुमार थापा विजयी भएका छन्। थापाले १७ हजार ५ सय २५ मत ल्याएका छन्। त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार गीता अधिकारीले १६ हजार ९ सय ८८ मत ल्याएका हुन्। दमक नगरपालिका गठबन्धनले राप्रपालाई सहयोग…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा हमालको अग्रता कायमै, गठबन्धनका उम्मेदवार ९५९० मतले पछि

    धनगढीमा हमालको अग्रता कायमै, गठबन्धनका उम्मेदवार ९५९० मतले पछि

    कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा करिब ६६ प्रतिशत मतगणना सम्पन्न हुँदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ। शनिवारदेखि सुरु भएको मतगणनामा हालसम्म ४२ हजार २३० मत गणना भएका छन्। जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित

    काठमाडौं - ३२ : गठबन्धनलाई हराउँदै एमालेको प्यानलै निर्वाचित

    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको क्षेत्र मानिने काठमाडौंको वडा ३२ मा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार प्यानलै निर्वाचित भएका छन्। यहाँ वडाध्यक्षमा एमालेका नवराज पराजुली ५ हजार २२५ मतका साथ निर्वाचित भएका छन्। पराजुली यसअघि पनि वडाध्यक्षमा निर्वाचित भएका थिए। यहाँ गठबन्धनबाट एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली वडाध्यक्षको उम्मेदवार रहेकी थिइन्। उनले ३ हजार १०८ मतमात्र प्राप्त गरिन्। वडा…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिजको चौथो खेल आज: नेपाललाई पहिलो जितको दवाब, वर्षाको डर

    टी २० सिरिजको चौथो खेल आज: नेपाललाई पहिलो जितको दवाब, वर्षाको डर

    काठमाडौं: नेपाल र युगाण्डाबीच जारी पाँच खेलको टी २० सिरिजमा युगाण्डाले लगातार तीन खेल जित्दै सिरिज जितिसकेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चौथो खेल हुँदैछ। घरेलु मैदानमा लगातार तीन खेलको पराजय पछि नेपाली टोली जितको दवाबमा मैदान उत्रने छ। खेल दिउँसो १ बजे सुरु हुनेछ। नेपाली टोलीको फितलो प्रदर्शनलाई लिएर बिहीवारको पराजयपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अपेक्षा अनुरुप ब्याटिङ र बलिङ…

    विस्तृतमा पढ्नुस्

  • पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

    पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

    पुरुष फुटबलको सबैभन्दा शीर्ष प्रतियोगिता विश्वकपमा पहिलो पटक महिला रेफ्रीको प्रयोग गरिने भएको छ। यही वर्ष कतारमा हुन गइरहेको कतार विश्वकपमा तीन जना महिला रेफ्री र तीन जना महिला एसिस्टेन्ट रेफ्रीलाई फिफाले खेल सञ्चालनको जिम्मेवारी दिएको हो। विश्वफुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका लागि बिहीवार ३६ जनामध्येबाट तीनजना रेफ्री र तीन जना सहायक रेफ्री छनोट गरेको हो। तीन जना रेफ्रीमा फ्रान्सकी स्टेफानी…

    विस्तृतमा पढ्नुस्

  • बेङ्ग्लोरले गुजरातलाई हरायो, कोहली र म्याक्सवेलको सानदार पारि

    बेङ्ग्लोरले गुजरातलाई हरायो, कोहली र म्याक्सवेलको सानदार पारि

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले गुजरातलाई ८ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जसका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक अविजित ६२ रन बनाउँदा डेभिड मिलरले ३४, ऋद्धिमान साहले ३१, रासिद खानले अविजित…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा बालेनको दोब्बरको अग्रता कायमै, उपप्रमुखमा सुनिता १५ हजार मतले अघि

    काठमाडौँमा बालेनको दोब्बरको अग्रता कायमै, उपप्रमुखमा सुनिता १५ हजार मतले अघि

    काठमाडौँः काठमाडौँ महानगरेको ६० हजारभन्दा बढी मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन्। बालेनले कुल २३ हजार ७६० मत प्राप्त गरेका छन्। उनलाई एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ५२४ मतसहित पछ्याइरहेका छन्।  यस्तै, सत्ता गठबन्धनकी उम्मेदवार सृजना सिंहले ११ हजार ८५४ मत पाएकी छिन्। स्वतन्त्र उम्मेदवार सुमन सायमिले पनि एक हजार ४१९ मत पाएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरको प्रमुख पदमा चिरीबाबुले मतान्तर बढाउँदै

    ललितपुर महानगरको प्रमुख पदमा चिरीबाबुले मतान्तर बढाउँदै

    काठमाडौँः स्थानीय तह निर्वाचनको ललितपुर महानगरमा पनि मतगणना जारी छ। मतगणना अनुसार ललितपुर महानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता बढाउँदै गएका छन्। पछिल्लो मत परिणाम अनुसार १९ हजार ३२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्न्दी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत ल्याएका छन्। ललितपुरमा महानगरपालिका दुवै उम्मेदवार २०७४ को स्थानीय तह निर्वाचनमा समेत प्रतिस्पर्धामा थिए।…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा सत्ता गठबन्धनको अग्रता कायमै, कसको मत कति?

    हेटौँडामा सत्ता गठबन्धनको अग्रता कायमै, कसको मत कति?

    हेटौँडाः हेटौँडा उपमहानगरपालिका जारी मतगणनामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। ५८ हजार ६५८ मतगणना गर्दा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन्। नगर प्रमुख पदमा गठबन्धनका मीनाकुमारी लामाले १८ हजार २७१ मत पाएकी छिन्। एमालेका अनन्त पौडेलले १७ हजार २६ मत पाएका छन्। मेयरका प्रत्यासी राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक सिंहले १६ हजार ३११ मत पाएका छन्। उपमेयरमा गठबन्धनका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको गृह जिल्लाका १५ पालिकामा कुन कुन दलले जिते र जित्दैछन्?

    एमाले अध्यक्ष ओलीको गृह जिल्लाका १५ पालिकामा कुन कुन दलले जिते र जित्दैछन्?

    काठमाडौँः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा स्थानीय तह निर्वाचनमा चासोको साथ हेरिएको छ। त्यसो त अध्यक्ष ओली मात्र नभएर राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेलको पनि गृह जिल्लामा पर्छ। कांग्रेसका चर्चित नेता कृष्ण सिटौला र युवा नेता  तथा महामन्त्री विश्वप्रकाश शर्माको जिल्ला भएकाले पनि चासोको केन्द्रमा झापा छ। १५ वटा पालिकामध्ये अहिलेसम्म ६ वटा पालिकाको मात्र मत परिणाम आइसकेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell