PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • आफूलाई छोरा भनेर 'झुटो दाबी' गर्नेलाई धनुषको चेतावनी : मानहानीको मुद्दा लगाउँछु

    आफूलाई छोरा भनेर 'झुटो दाबी' गर्नेलाई धनुषको चेतावनी : मानहानीको मुद्दा लगाउँछु

    भारतीय अभिनेता धनुष र उनका बुवा कस्तुरी राजाले मधुराई बस्ने एक दम्पत्तीलाई कानुनी पत्रचार गरेका छन्। ती दम्पत्तीले धनुषलाई आफ्नो सहोदर छोरा भन्दै दाबी गरिरहेका छन्। धुनुष र उनको परिवारले भने ती दाबीलाई खारेज गर्दै कानुनी उपचार खोजेको हो। पत्रमा दम्पत्तीलाई झुटा दाबी नगर्न भनिएको छ। धनुषलाई फेरि छोरा भनेर दाबी दोहोरिए मानहानीको मुद्दा लगाउने चेतावनी  उक्त पत्रमार्फत दिइएको भारतीय…

    विस्तृतमा पढ्नुस्

  • आठ वर्षअघि किशोरीमाथि भएको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध : गृह मन्त्रालय

    आठ वर्षअघि किशोरीमाथि भएको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध : गृह मन्त्रालय

    काठमाडौं : आठ वर्षअघि एक किशोरीमाथि भएको यौन शोषणको घटनामा दोषीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको गृह मन्त्रालयले जनाएको छ। शनिवार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा प्रतिनिधिसभा मार्फत् ध्यानाकर्षण भएको गृह मन्त्रालयले जानकारी दिएको छ। बुधवार सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै एक युवतीले आफूलाई ८ वर्ष अगाडि यौन शोषण भएको भन्दै न्याय मागेकी थिइन्। सामाजिक सञ्जालमा दोषीलाई कारबाही गर्न चर्को…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको ३२ वडा मध्ये १८ वटा वडामा कसले मार्‍यो बाजी ? मतगणना भइरहेको वडामा कसको छ अग्रता ?

    वीरगंजको ३२ वडा मध्ये १८ वटा वडामा कसले मार्‍यो बाजी ? मतगणना भइरहेको वडामा कसको छ अग्रता ?

    वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगंजमा अहिले मतगणना तीब्र रुपमा जारी रहेको छ।  ३२ वटा वडा भएको वीरगंज महानगरमा १८ वटा वडाको मतगणना सकिसकेको छ भने १४ वटा वडाको मतगणना जारी रहेको छ। हालसम्म सकिएको वडाहरुको मतगणनाको नतिजा अनुसार वीरगंजको १८ वटा वडा मध्ये ७–७ वटामा नेपाली कांग्रेस – जनता समाजवादी पार्टीले वडा अध्यक्ष जितेको छ। नेकपा एमालेले ३…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा राजेशमान विजयभन्दा १३ हजार मतले अगाडि, उपमेयरमा कांग्रेसका आलमको अग्रता

    वीरगंजमा राजेशमान विजयभन्दा १३ हजार मतले अगाडि, उपमेयरमा कांग्रेसका आलमको अग्रता

    वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना आज आठौँ दिन पनि जारी छ। वीरगंज-१४ पिपरास्थित श्रीनृसिंह माविमा जारी मतगणनामा हालसम्म १८ वटा वडाको मत गनेर सकिएको छ भने बाँकी १४ वटा वडाको मतगणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए। उनका अनुसार आगामी मंगलवारसम्म वीरगंजको मतगणना सकाउने लक्ष्यका साथ कर्मचारी परिचालन गरिएको बताए। उनले हाल ६ वटा कोठामा २४सै घण्टा…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्कमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप, बचाउमा के भने उनले?

    इलोन मस्कमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप, बचाउमा के भने उनले?

    विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। मस्कमाथि ६ वर्षअघि एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्लासहित स्पेस-एक्स, द बोरिङ कम्पनी लगायतका कम्पनीका मालिक हुन्। उनले हालसालै ट्वीटर किन्ने ‘डिल’ पनि गरेका थिए। मस्कले ६ वर्षअघि आफ्नो स्पेस-एक्स रकेट कम्पनीका एक कर्मचारीलाई यौन दुर्व्यवहार…

    विस्तृतमा पढ्नुस्

  • विश्वका ११ देशमा मंकिपक्सका ८० केस पुष्टि : विश्व स्वास्थ्य संगठन

    विश्वका ११ देशमा मंकिपक्सका ८० केस पुष्टि : विश्व स्वास्थ्य संगठन

    विश्व स्वास्थ्य संगठनले ११ वटा देशहरुमा ‘मंकिपक्स’ का केसहरु फेला परेको जनाएको छ। संगठनले हालसम्म मंकिपक्सका ८० केस फेला परेको भन्दै संक्रमण बढ्न सक्ने भन्दै चेतावनी दिएको छ। संगठनले थप ५० वटा संदिग्ध केसहरुबारे अनुसन्धान भइरहेको पनि जनाएको छ। मंकिपक्सको संक्रमण सुरुवातमा बेलायत देखिएको थियो। पछि इटाली, स्पेन, स्वीडेन, पोर्चुगलका साथै अमेरिका र क्यानडामा पनि यो भाइरसको संक्रमण देखिएको थियो। यो…

    विस्तृतमा पढ्नुस्

  • जगन्नाथले १० हजार मत कटाउँदा विजयभन्दा रेनु ५५ सय मतले अघि

    जगन्नाथले १० हजार मत कटाउँदा विजयभन्दा रेनु ५५ सय मतले अघि

    काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्। जारी मतगणनामा प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ५१८ मतका साथ अग्रता कायम राखेकी हुन्। ७३ हजार ७८७ मतगणना हुँदा रेनुले २८ हजार ६०८ मत पाएकी छिन्। नेकपा एमालेका विजय सुवेदीले भने २३ हजार ९० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार…

    विस्तृतमा पढ्नुस्

  • ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

    ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

    देवकी विष्ट - बुधवार पहिलो भिडियो मैले टिकटकमा देखेँ। त्यसमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई आरोप लगाइएको थियो तर मुख्य आरोपितको नाम थिएन। सोचेँ - अहिले मान्छे सामाजिक सञ्जालमा जे पायो त्यही बोलिरहेका हुन्छन्। तिनी पनि त्यस्तै होलिन् कि ! आज भोलि 'फ्याक्ट चेक' नगरी विचार दिइहाल्नु जोखिमपूर्ण छ। जेठ ५ गते बिहान अफिस पुग्दासम्म एकाएक ती युवतीको भिडियो भाइरल…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा बस दुर्घटना : १२ जना घाइते

    डोटीमा बस दुर्घटना : १२ जना घाइते

    कैलाली : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्। कैलालीबाट अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक गम्भिर घाइते भएका छन्…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, उपमेयरमा चित्रसेन नै अगाडि

    भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, उपमेयरमा चित्रसेन नै अगाडि

    भरतपुर : चितवनको भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बनाएकी छिन्। कुल ६९ हजार ६१२ मत गनिसक्दा रेनुले २७ हजार ७८ मत पाएकी छिन्। नेकपा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४१४ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार १३२ मत पाएकी छन्। उपमेयरमै राप्रपाकी…

    विस्तृतमा पढ्नुस्

  • आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना

    आज पनि हावा हुरीसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा हावाहुरी तथा पानी एकैसाथ पर्दा दु:खद् घटना भएका छन्। शुक्रवारमात्र चितवनमा हावाहुरीका कारण रुख र पोल ढल्दा तीन जनाको ज्यान गयो। हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेकोले हावा हुरी तथा वर्षा एकै साथ आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी उपमन्त्री जोयाको नेपाल भ्रमणप्रति चिनियाँ चासो

    अमेरिकी उपमन्त्री जोयाको नेपाल भ्रमणप्रति चिनियाँ चासो

    काठमाडौं : अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धि विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चासो व्यक्त गरेको छ। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री जोया सन् २०१३ पछि नेपाल भ्रमण गर्ने तिब्बत मामिला हेर्ने उच्च अधिकारी हुन्।  जोया भारत भ्रमण सकेर नेपाल आइपुगेकी छन्। उनले भारत भ्रमणका क्रममा धर्मशाला पुगेर दलाई लामासँग भेट गरेकी थिइन्। जोयाको यस भ्रमणप्रति चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • एन्फामा खेलाडी प्रशिक्षक विवाद : एसिया कप छनोटपछि प्रशिक्षकको विकल्प खोज्न र मेनेजर हटाउन सिफारिस, यस्ता छन् थप सुझाव

    एन्फामा खेलाडी प्रशिक्षक विवाद : एसिया कप छनोटपछि प्रशिक्षकको विकल्प खोज्न र मेनेजर हटाउन सिफारिस, यस्ता छन् थप सुझाव

    काठमाडौं : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले खेलाडी प्रशिक्षक विवादबारे अखिल नेपाल फुटबल संघ एन्फालाई दिएको सुझाव आज एन्फाले सार्वजनिक गरेको छ। एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। ४ गते एन्फा महासचिव इन्द्रमान…

    विस्तृतमा पढ्नुस्

  • बुढीगंगा नगरपालिकामा एमालले बुथ कब्जा गरेको कांग्रेसको आरोप, आयोगसँग माग : फेरि मतदान होस्

    बुढीगंगा नगरपालिकामा एमालले बुथ कब्जा गरेको कांग्रेसको आरोप, आयोगसँग माग : फेरि मतदान होस्

    काठमाडौं : नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदानको माग गरेको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरेको र बुथ कब्जा गरि मत हालेको जनाएका हुन्। ‘नेकपा एमालेका तर्फबाट सो नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

    चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

    काठमाडौं : आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ। महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो। उनीसँग परामर्शदेखि घटनाबारेमा कानुनी बाटोका विषयमा छलफल गरेर प्रहरी फर्किएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको हो। बुधवार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर २०७१ सालमा भएको घटनाबारे सार्वजनिक गरेकी थिइन्। सामाजिक सञ्जालमा भिडियो…

    विस्तृतमा पढ्नुस्

  • हजार मतले प्रमुखमा धनराज अगाडि, उपप्रमुखमा १२० मतले मञ्जुको अग्रता

    हजार मतले प्रमुखमा धनराज अगाडि, उपप्रमुखमा १२० मतले मञ्जुको अग्रता

    पोखरा : पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राख्दा उपप्रमुखमा एमालेका उम्मेदवार अघि देखिएको छ। ६९ हजार ९६८ मतगणना गर्दा नेकपा एकीकृत समाजवादीका धनराज गरुङले २८  हजार  ५६३ ल्याएका छन् भने नेकपा एमालेका कृष्ण थापाले २५ हजार ३५७  ल्याएका छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपीला रानाभाटले २८ हजार ९०० ल्याउँदा एमालेकी मञ्जु गुरुङले २९ हजार २० ल्याएकी छिन्। पछिल्लो मत…

    विस्तृतमा पढ्नुस्

  • सियारी गाउँपालिका अध्यक्षमा कांग्रेसका थानेश्वर निर्वाचित, उपप्रमुखमा तारा विजयी

    सियारी गाउँपालिका अध्यक्षमा कांग्रेसका थानेश्वर निर्वाचित, उपप्रमुखमा तारा विजयी

    बुटवल : रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत ल्याएका छन्। थारु निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्। यस्तै उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८ हजार ९९० मत ल्याई विजयी भएकी छिन्। उनको निकटतम प्रतिस्पर्धी…

    विस्तृतमा पढ्नुस्

  • बेथानचोकमा गठबन्धन विजयी : अध्यक्षमा भगवान, उपाध्यक्षमा तारा निर्वाचित

    बेथानचोकमा गठबन्धन विजयी : अध्यक्षमा भगवान, उपाध्यक्षमा तारा निर्वाचित

    काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन्। अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादीका तारा राना तिमल्सिना विजयी भएका हुन्। अध्यक्ष अधिकारी ६ हजार १९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा तिमल्सिना चार हजार…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा कांग्रेसको अग्रता कायमै, निर्णायक वडामा मतगणना भइरहँदा उपमेयरमा एमाले उम्मेदवार अघि

    बुटवलमा कांग्रेसको अग्रता कायमै, निर्णायक वडामा मतगणना भइरहँदा उपमेयरमा एमाले उम्मेदवार अघि

    बुटवल : रुपन्देहीको एकमात्र उपमहानगरपालिका बुटवलमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। पाँच दलीय गठबन्धनबाट नगर प्रमुखका उम्मेदवार खेलराज पाण्डेले ६ हजार बढी मतान्तरले अग्रता लिएका छन्। उपप्रमुखमा भने एमालेकी सावित्रा अर्यालको अग्रता छ। उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बाबुराम भट्टराईले १७ हजार ३९ मत…

    विस्तृतमा पढ्नुस्

  • पर्साको १४ मध्ये ७ पालिकामा गठबन्धन जित्दा वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता, कुन पालिकामा कसले जिते ?

    पर्साको १४ मध्ये ७ पालिकामा गठबन्धन जित्दा वीरगंजमा 'दबंग' उम्मेदवारको अग्रता, कुन पालिकामा कसले जिते ?

    वीरगंज : पर्सामा अहिले स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पर्सामा एक महानगर, ३ नगर, १० गाउँपालिका रहेका छन्। हालसम्म वीरगंज महानगरपालिका बाहेक १३ वटा पालिकाको मतगणना सकिएको छ। जसमा सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांगेसले ४ र जनता समाजवादी पार्टी ‘जसपा’ले ३ गरी ७ पालिकामा मेयरमा जितेको छ। यस्तै, नेकपा एमालेले ५ वटा पालिकामा र लोकतान्त्रिक समाजवादी पार्टी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell