PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • मतदान स्थगन भएको केन्द्रको संख्या ७९ पुग्यो

    मतदान स्थगन भएको केन्द्रको संख्या ७९ पुग्यो

    काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ। निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा निर्वाचन स्थगन भएको विवरण सार्वजनिक गरेको थियो। हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा निर्वाचन स्थगित भएका मतदानस्थलको संख्या थप भएको हो। हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

    काठमाडौं : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी भएकी छिन्। अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७…

    विस्तृतमा पढ्नुस्

  • मतगणनाको राप : ६ महानगरमा कहाँ भइरहेको छ के? 

    मतगणनाको राप : ६ महानगरमा कहाँ भइरहेको छ के? 

    काठमाडौं : स्थानीय तह निर्वाचनको हिजो सम्पन्न मतदानको कतिपय स्थानीय तहमा मतगणना सुरु भएको छ। ६ महानगरमध्ये केही ठाउँमा गणना सुरु भएको छ भने केही ठाउँमा गणनाको तयारी भइरहेको छ। जहाँ सुरु भएको छ त्यहाँ पनि सुस्त गतिमा मत गणना भइरहेको छ भने सुरु नभएको ठाउँमा अझै गणनाको तयारी भइरहेको छ। निर्वाचन आयोगले हिजै रातिदेखि मतगणना सुरु हुने बताएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • धुर्कोट गाउँपालिकामा किन हुन सकिरहेको छैन मतगणना ?

    धुर्कोट गाउँपालिकामा किन हुन सकिरहेको छैन मतगणना ?

    काठमाडौं : गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसीथोकमा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ। जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न नसकेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्। शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी-एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा वडाअध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए। झडपमा थापासँगै जैसीथोकका निरञ्जन…

    विस्तृतमा पढ्नुस्

  • रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता, ईशनाथमा लोसपा अघि

    रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता, ईशनाथमा लोसपा अघि

    वीरगंज : रौतहटको गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ। गौर नगरपालिका वडा नम्बर १ को ५३९ मतगणना हुँदा एकीकृत समाजवादीका शम्भु साहले ३५४ ल्याएको छ। दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्‍ताले ८५ र तेस्रोमा रहेका नेपाली कांग्रेसका मोहनकुमार यादवले ५९ मत ल्याएका छन्। त्यस्तै, रौतहटकै ईशनाथ नगरपालिका वडा नम्बर १ को ७६० मत गणना हुँदा…

    विस्तृतमा पढ्नुस्

  • मनाङको नासोँ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी  

    मनाङको नासोँ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी  

    पोखरा : मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८ सय २० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत ल्याएका हुन्। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका बेद बहादुर गुरुङ निर्वाचित भएका छन्। उनले ९ सय १३ मत ल्याउँदै विजयी भएका हुन्। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरमा सुरु भयो मतगणना

    ललितपुर महानगरमा सुरु भयो मतगणना

    ललितपुर : ललितपुर महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो। जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना सुरु गरिएको हो। ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट चिरिबाबु महर्जन र…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

    सर्लाहीको कौडेना तनावग्रस्त, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

    जनकपुरधाम : सर्लाहीको कौडेना गाउँपालिकामा मतदानको विषयलाई लिएर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ। कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रवार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने भन्दै विपक्षी दलहरु सडकमा उत्रेका हुन्। त्यसै विषयलाई लिएर गाउँपालिका भवनमा मतपेटिका राखिएको स्थलमा ढुंगामुढा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा ११ सय मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रो

    बुटवलमा ११ सय मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रो

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरमा ११ सय मत गणना गर्दा कांग्रेसको अग्रता कायमै रहेको छ। शुरुवातदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। पाण्डेले अहिलेसम्म ४९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मृगेन्द्र कुमार शेरचनले २६१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, नेकपा (एमाले)का बाबुराम भटटराईले १९५ मत मात्र प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह विजयी

    मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह विजयी

    काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका छन्। मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • मतगणनाको क्रममा विवाद भएपछि इलाममा हवाई फायर

    मतगणनाको क्रममा विवाद भएपछि इलाममा हवाई फायर

    काठमाडौः मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ। इलामको देउमाइ नगरपालिकाको मतगणना गर्ने क्रममा विवाद भएको थियो। मतदान स्थलमा कर्मचारीको साथमा मोबाइल र स्वस्तिक छाप फेला परेपछि विवाद उत्पन्न भएको थियो। स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गरेको प्रहरीले जानकारी दिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना

    काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना

    काठमाडौं : काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ। बिहान ९ बजेर ४५ मिनेटपछि मतगणना सुरु भएको थियो तर धेरै संख्यामा महानगर प्रमुखको उम्मेदवारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ। काठमाडौं महानगर प्रमुखका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महानगरपालिकाको वडा नं १ र ३२ बाट मतगणना भइरहेको छ। मतगणना अहिले जारी छ। तर सुस्त गतिमा मतगणना…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना दिउँसो २ बजेदेखि

    पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना दिउँसो २ बजेदेखि

    पोखरा : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठक सकिएको छ। आज बसेको सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेबाट सुरु गर्ने जानकारी दिएको छ।  मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको हलमा हुनेछ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार पोखरा महानगरमा ६९.९० प्रतिशत मत खसेको छ। कास्कीमा जम्मा मतदाता २ लाख ८१…

    विस्तृतमा पढ्नुस्

  • मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित, स्वतन्त्र उम्मेदवारले जिते उपाध्यक्षमा

    मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित, स्वतन्त्र उम्मेदवारले जिते उपाध्यक्षमा

    काठमाडौं : मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कान्छा घले निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८ सय ६१ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्दी छिरिङ ओङमा गुरुङले ७ सय १३ मत ल्याएका हुन्। जम्मा १ हजार ५ सय ७४ मत खसेको थियो। उक्त स्थानीय तहमा ३ हजार ५ सय ३५ मतदाता रहेका थिए। त्यहाँ एमाले र…

    विस्तृतमा पढ्नुस्

  • मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

    मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

    काठमाडौं : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ। नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो। एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका हुन्। तुम्बाहाम्फेले ४५६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरे। त्यस्तै सदस्य पनि एमालेका…

    विस्तृतमा पढ्नुस्

  • हरिनास १ मा गठबन्धनको प्यानल नै विजयी

    हरिनास १ मा गठबन्धनको प्यानल नै विजयी

    काठमाडौं : स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बिच गठबन्धन रहेको उक्त वडामा विजयी भएको गुरुङले ८०४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे। त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

    हेटौंडा उपमहानगरपालिका मतगणना: २ सय मत गन्दा एमालेको अग्रता

    हेटौंडा: हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको मत गन्दा एमालेको अग्रता बनाएको छ। २०० गन्दा एमालेका अनन्त पौडेल ७१, गठबन्धनकी मीना कुमारी लामा ६५, राप्रपा दिपक सिैहले ४२ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी सुमित्रा काफ्ले ८२ मत प्राप्त गरेदा गठबन्धन राजेस बानिया ८८ मत प्राप्त गर्दै अगाडि छन्। त्यस्तै राप्रपाकी इन्दिरा न्यौपाने १२ मत प्राप्त गरेकी छिन्। वडा अध्यक्ष तर्फ…

    विस्तृतमा पढ्नुस्

  • राप्ती गाउँपालिका - ९ मा माओवादीका रिमबहादुर मगर विजयी

    राप्ती गाउँपालिका - ९ मा माओवादीका रिमबहादुर मगर विजयी

    काठमाडौं : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुवात गरेको छ। राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन्।  ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए। उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित थिए। राप्तीमा माओवादी र…

    विस्तृतमा पढ्नुस्

  • गोरखा नगरपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

    गोरखा नगरपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं : गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो। कांग्रेसका वडाअध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाको मतगणना सुरु, १ र ३२ वडाबाट खोलियो मतपेटिका

    काठमाडौं महानगरपालिकाको मतगणना सुरु, १ र ३२ वडाबाट खोलियो मतपेटिका

    काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु गरिएको हो। सुरुमा वडा १ र ३२ को गणना सुरु गरिएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। यद्यपि आज मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेर ढिला गरि मतगणना सुरु गरेको हो। काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell