PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्दा व्यवसायी उत्साहित

    अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्दा व्यवसायी उत्साहित

    काठमाडौं : पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। पर्यटककको संख्‍यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो। दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन्। दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ। अन्नपूर्ण पदमार्गमा…

    विस्तृतमा पढ्नुस्

  • पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?

    पूजाको सम्झनामा छन् कि बिर्सनामा आकाश श्रेष्ठ ?

    काठमाडौं: एक महिनाअघि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरिन्। केही समय युद्धको चर्चा त भयो तर पछि अभिनेता आकाश श्रेष्ठको चर्चा बढी चल्यो। कारण : पूजा र आकाशबिचको सम्बन्धलाई लिएर चलेको गसिपहरु। फिल्म ‘रामकहानी’बाट पूजा शर्मा र आकाश श्रेष्ठको मित्रता सुरु भएको थियो। त्यसपछि ‘सम्हालिन्छ कहिले मन, 'पोइ पर्‍यो काले' जस्ता फिल्ममा दुवैले सँगै काम गरे। उनीहरूबिच प्रेमसम्बन्ध रहेको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

    जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

    जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ। एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए। नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेद्वारको रुपमा र सर्वसम्मत रुपमा हिराको नाम सिफारिस गरिएको बताए। सिफारिसमा परेका हिराले जनकपुरधामका विभिन्न युवा कमिटीहरुको नेतृत्व…

    विस्तृतमा पढ्नुस्

  • देशभर कोरोना संक्रमण नियन्त्रणतिर : २७ सयको परीक्षण गर्दा ४ जनामा संक्रमण, मृत्यु संख्या शून्य

    देशभर कोरोना संक्रमण नियन्त्रणतिर : २७ सयको परीक्षण गर्दा ४ जनामा संक्रमण, मृत्यु संख्या शून्य

    काठमाडौं : देशभर कोभिड-१९ संक्रमितको संख्या घट्दै गएको छ। तीन महिनाअघि दैनिक १२ हजार भन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले स्थिति नियन्त्रणतिर पुगेको हो। पछिल्लो २४ घण्टामा थप ४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। २ हजार ७ सय ४० जनाको नमुना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण देखिएको हो। सोही अवधिमा ४८ जना कोरोना मुक्त भएका छन्। एक महिना यता संक्रमितको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महानगर कार्यसमिति बैठकमा निलकाजी शाक्यको नाम मेयरका लागि प्रस्ताव

    कांग्रेस महानगर कार्यसमिति बैठकमा निलकाजी शाक्यको नाम मेयरका लागि प्रस्ताव

    काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठकमा मेयरको उम्मेदवारको नाम प्रस्ताव गरिएको छ। महानगर कार्यसमितिका सभापति निलकाजी शाक्यको नाम बैठकमा प्रस्ताव भएको कार्यसमितिका सचिव सुसन वैद्यले जानकारी दिए। ‘प्रारम्भिक बैठक सकिएको छ। सभापतिको नाम प्रस्ताव भएको छ तर सिफारिस भइसकेको छैन’ उनले भने। कांग्रेसबाट महानगर प्रमुखमा उम्मेदवारको आकांक्षीहरु धेरै छन्। कार्यसमिति सचिव वैद्यसहित सिर्जना सिंह, तीर्थराम डंगोल, हरिप्रभा खड्गी, प्रगतिमान…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा यसपटक पनि बुद्धकृष्णले नै छेडाउनेछन् जिब्रो, 'अन्तिमपटक हो, अब युवापुस्ता तयार हुनुपर्छ'

    नयाँ वर्षमा यसपटक पनि बुद्धकृष्णले नै छेडाउनेछन् जिब्रो, 'अन्तिमपटक हो, अब युवापुस्ता तयार हुनुपर्छ'

    भक्तपुर : मध्यपुर थिमि नगरपालिकास्थित बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउने भएका छन्। मध्यपुरथिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए। ‘मानवीय सेवा…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको संयोजकत्वमा एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी, उम्मेदवार बन्न तोकियो मापण्ड

    माधव नेपालको संयोजकत्वमा एकीकृत समाजवादीको निर्वाचन परिचालन कमिटी, उम्मेदवार बन्न तोकियो मापण्ड

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रको मस्यौदा पारित गरेको छ। पार्टीको शनिवार र आइतवार बसेको केन्द्रीय सचिवालयको २० औं बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदालाई सुझावसहित पारित गरेको पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए। त्यस्तै, बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाले सशस्त्र प्रहरीलाई ५ सय ९० थान राइफलसहितको हतियार दियो

    नेपाली सेनाले सशस्त्र प्रहरीलाई ५ सय ९० थान राइफलसहितको हतियार दियो

    काठमाडौं : नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल  एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन्। सशस्त्रलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • एमालेले भन्यो : कांग्रेसले फेरि देशको अर्थतन्त्र संकटमय बनाउन खोज्यो, असफलता ढाक्न गभर्नरलाई प्रायोजित कारबाही

    एमालेले भन्यो : कांग्रेसले फेरि देशको अर्थतन्त्र संकटमय बनाउन खोज्यो, असफलता ढाक्न गभर्नरलाई प्रायोजित कारबाही

    काठमाडौं : नेकपा (एमाले)बाट अर्थमन्त्री भएका तीन जनाले संयुक्त विज्ञप्ति निकाल्दै गभर्नरमाथि निन्दनीय कारबाही भएको टिप्पणी गरेका छन्। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र डा युवराज खतिवडाले गभर्नरमाथिको पूर्वाग्रही कारबाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि नचेतेको विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्र बचाउन सरकारले केही काम गरेन : युवराज खतिवडा, 'खतराको घण्टी बजिसक्यो, मन्त्री पैसा मागेर हिँडदैछन्'

    अर्थतन्त्र बचाउन सरकारले केही काम गरेन : युवराज खतिवडा, 'खतराको घण्टी बजिसक्यो, मन्त्री पैसा मागेर हिँडदैछन्'

    काठमाडौं : पूर्व अर्थमन्त्री युवराज खतिवडाले शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यान आर्थिक समस्या हल गर्नुभन्दा अन्यत्र रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले चालु आर्थिक खर्चको सीमा नाघ्ने अवस्था रहेको बताएका हुन्। देशको अर्थतन्त्र नै धरासायी हुने हो कि भन्ने अवस्था सिर्जना भएको भन्दै उनले अर्थमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका अर्थमन्त्री भागे रे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे

    श्रीलंकाका अर्थमन्त्री भागे रे, यो सरकारको अर्थमन्त्री पनि भाग्ने त होइन : सुरेन्द्र पाण्डे

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डले देश आर्थिक संकटको निकट रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री पाण्डेले नेपालमा पनि श्रीलंका झैं आर्थिक संकट आउन सक्ने बताएका हुन्। श्रीलंकामा आर्थिक संकट चल्दै गर्दा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेकका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि नियुक्त भएका अर्थमन्त्रीले दुई दिनमा नै राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • बिस्केकमा फुटसल : सुनौला अवसर बनाएर पनि चुक्यो नेपाल, अगाडिका खेल सहज हुने कप्तान श्रेष्ठको दाबी

    बिस्केकमा फुटसल : सुनौला अवसर बनाएर पनि चुक्यो नेपाल, अगाडिका खेल सहज हुने कप्तान श्रेष्ठको दाबी

    बिस्केक : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली उज्बेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको छ। खेलपछि प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान अनिस श्रेष्ठले आजको खेलबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताए। 'खेललाई सकारात्मक रुपमा लिएको छु। पाएको अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नुपर्‍यो। अवसरहरुचाहीँ धेरै सिर्जना गर्न सक्यौं। आगामी खेलमा भने त्यसलाई सदुपयोग गरेर जित्ने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • अर्थतन्त्र संकटमा छ, हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट रोक्न सकिँदैन : विष्णु पौडेल

    अर्थतन्त्र संकटमा छ, हस्तक्षेप गरेनौं भने नेपाललाई श्रीलंका हुनबाट रोक्न सकिँदैन : विष्णु पौडेल

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको समेत बताए। ‘मुलकको अर्थ व्यवस्था जोखिम अवस्थामा छ। सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन। संकट उन्मूख अवस्थाबाट बाहिर निकाल्न…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन रसिया युद्धको ४५ औं दिन : युद्धग्रस्त देशको राजधानी कीभमा किन पुगे बेलायती प्रधानमन्त्री?

    युक्रेन रसिया युद्धको ४५ औं दिन : युद्धग्रस्त देशको राजधानी कीभमा किन पुगे बेलायती प्रधानमन्त्री?

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा वार्ता गरेका छन्। यो भ्रमण युक्रेनी जनतासँगको ‘ऐक्यबद्धताको प्रदर्शन’ भएको बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ। रसिया र युक्रेनबिच युद्ध सुरु भएको ४५ औं दिनमा जोनसन कीभ पुगेका हुन्। बैठकपछि युक्रेनलाई बेलायतले १२० वटा हतियारसहितको गाडी र ‘एन्टी-शिप मिसाइल’ प्रणाली पठाउने बेलायती प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ। जेलेन्स्कीको…

    विस्तृतमा पढ्नुस्

  • २६३८ जना डलर अर्बपतिमध्ये ३२७ जना महिला, १०१ जना महिला 'सेल्फ मेड' बिलेनियर

    २६३८ जना डलर अर्बपतिमध्ये ३२७ जना महिला, १०१ जना महिला 'सेल्फ मेड' बिलेनियर

    फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको डलर अर्बपतिहरुको सूचीमा ३२७ जना महिला परेका छन्। ३६ औं वार्षिक सूचीमा फोर्ब्सले २ हजार ६६८ जना डलर अर्बपतिहरुलाई समावेश गरेको थियो जसमध्ये महिलाहरु ३२७ जना रहेका छन्। गत वर्षभन्दा यसपाली महिला अर्बपतिहरुको संख्या घटेको छ। ३२७ महिला अर्बपतिमध्ये २२६ जना महिलाहरूले सम्पत्ति विरासतमा प्राप्त गरेका हुन् भने १०१ जना महिला ‘सेल्फमेड बिलेनियर’ हुन्।  विश्वकै धनाढ्य…

    विस्तृतमा पढ्नुस्

  • फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि

    फेरि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ माथि

    काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। गत साता घट्ने क्रममा प्रतितोला ९८ हजार ५ सयसम्म भएको मूल्य पुनः बढ्दै आइतबार १ लाख ३ सय रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँ थियो। आयात रोकिए पनि…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा धेरै मुद्दा फर्छ्यौट दर उच्च अदालतमा, सर्वोच्च अदालतमा २७ हजार मुद्दा 'पेन्डिङ्'

    सबैभन्दा धेरै मुद्दा फर्छ्यौट दर उच्च अदालतमा, सर्वोच्च अदालतमा २७ हजार मुद्दा 'पेन्डिङ्'

    काठमाडौं : सर्वोच्च अदालतले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन शुक्रवार राष्ट्रपति समक्ष पेस गरेको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि अहिले सर्वोच्च अदालतको कार्यभार कार्कीले सम्हालिरहेका छन्। पेस भएको वार्षिक प्रतिवेदन अनुसार यो वर्ष अदालतको मुद्दा फैसला दरमा धेरै सुधार आएको देखिँदैन।…

    विस्तृतमा पढ्नुस्

  • ‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

    ‘डी सिने अवार्ड’ मा केकी उत्कृष्ट अभिनेत्री, कसले कुन अवार्ड पाए ?

    काठमाडौं: 'डी सिने अवार्ड' को १२ औं संस्करण सम्पन्न भएको छ। शनिबार धुलिखेलमा आयोजित अवार्ड समारोहमा फिल्म ‘मारुनी’ उत्कृष्ट फिल्म घोषित भएको छ। धेरै विधामा अवार्ड जितेर फिल्म मारुनीले वर्चस्व जमाएको छ।  यसै फिल्मबाट निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले पनि उत्कृष्ट अवार्ड हात पारे। फिल्म ‘छ माया छपक्कै’ फिल्मलाई ८ विधामा र ‘साङ्लो’ लाई ६ विधामा…

    विस्तृतमा पढ्नुस्

  • क्यानको जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त

    क्यानको जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त भएका छन्। क्यानले जनरल म्यानेजर पदका लागि दुई महिना अघि आवेदन खुलाएको थियो। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो। खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विद्याविद्यालयमा काम गरेको अनुभव छ। यस्तै, उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा…

    विस्तृतमा पढ्नुस्

  • मौसमी प्रतिकूलताले विहानैदेखि आन्तरिक तर्फको उडान प्रभावित, हिमाली क्षेत्रको उडान हुन सकेन

    मौसमी प्रतिकूलताले विहानैदेखि आन्तरिक तर्फको उडान प्रभावित, हिमाली क्षेत्रको उडान हुन सकेन

    काठमाडौंः मौसमी प्रतिकूलताका कारण आइतबार विहानैदेखि आन्तरिकतर्फको उडान प्रभावित भएको छ। यतिखेर काठमाडौं विमानस्थलबाट हुँदै आएको हिमाली क्षेत्र तर्फको नियमित उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका अनुसार इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) अन्तर्गत उडान भइरहेका कारण यतिखेर विभिन्न सुगम गन्तव्यतर्फ आधा घण्टा ढिलाइ भइरहेको छ। 'विहान एकपटक हिमाली क्षेत्रको उडान भएको थियो। अहिले मौसम धुम्मिनुका साथै वर्षातका कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell