PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

    राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

    काठमाडौं : पाल्पाको रानीमहलमा संचालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो। पुलिसले लुम्बिनीलाई २१-८ र २१-१७ ले पराजित गर्‍यो। नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो। उपाधिसँगै पुलिसले…

    विस्तृतमा पढ्नुस्

  • जी-बबले 'ए मेरो हजुर ४' का लागि गाएको र्‍याप गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

    जी-बबले 'ए मेरो हजुर ४' का लागि गाएको र्‍याप गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

    काठमाडौं : र्‍यापर सुदिप भण्डारी (जी-बब)ले फिल्म ‘ए मेरो हजुर ४’ मा गाएको र्‍याप गीत युटयुब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ। जी बबकै शब्द र स्वर रहेको गीतमा हुक लाइन लिरिक्स भने सुरेन्द्र गुरुङ (हाकिम) ले दिएका छन्। गीतमा जी बबसँगै सुहाना थापा र अनमोल केसीलाई देख्न सकिन्छ।  र्‍याप ब्याटलमा जी बबले गाएको ‘मिलेन लेबल तेरो बाउ बोला ए’ शब्द निकै भाइरल भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटसल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    नेपाली फुटसल टोलीले आज उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

    बिस्केक: एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। आजको खेल नेपाली समयअनुसार मध्यान्ह पौने ११ बजे सुरु हुनेछ। बुधवार कीर्गिस्तान आएर नेपाली टोलीले यसअघि यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो। दुबै खेलमा जित निकाल्न असफल भए पनि पहिलो खेलको तुलनामा…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल ब्राइटोनसँग पराजित

    आर्सनल ब्राइटोनसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनल ब्राइटोनसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनल ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो। खेलको २८ औं मिनेटमा एनक मेपुको पासमा लिओनार्दो ट्रसआर्डले गोल गर्दै ब्राइटोनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मेपुले नै गोल थप्दै ब्राइटोनको अग्रता दोब्बर बनाए। उनले खेलको ६६ औं मिनेटमा मोइसेस काइसेडोको पासमा गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • साउथह्याम्टनमाथि चेल्सीको आधा दर्जन गोलको जित

    साउथह्याम्टनमाथि चेल्सीको आधा दर्जन गोलको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। सेन्ट मेरि स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट र टिमो वेर्नरले दोहोरो गोल गर्दा मार्कोस एलोन्सो र काइ हाभर्टेजले समान १ गोल गरे। प्रिमियर लिगमा ब्रेन्टफोर्टसँगको ४-१ को पराजय र च्याम्पियन्स लिगमा रियल मड्रिडसँगको ३-१ को पराजय…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी पुरुष रेस्लर पेड्रो भगवती खड्कासँग पराजित

    अमेरिकी पुरुष रेस्लर पेड्रो भगवती खड्कासँग पराजित

    काठमाडौं: नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अमेरिकी पुरुष रेस्लरलाई शनिबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा हराएकी छिन्। भृकुटीमण्डपमा नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन्। भगवतीसंग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए। त्यसमा पेड्रोले बाजी मारेका थिए। उक्त जितसँगै भगवतीले पेड्रोलाई सिंगल म्याचका लागि…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड एभर्टनसँग पराजित

    म्यानचेस्टर युनाइटेड एभर्टनसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले युनाइटेडमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। एभर्टनको जितमा एन्थोनी गोर्डोनले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे। आजको जितले रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको एभर्टनलाई राहत मिलेको छ। आजको जितसँगै एभर्टन ३० खेलबाट २८ अंक जोडेर तालिकाको १७ औं स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा टि-२० क्रिकेट सुरु, पहिलो खेलमा परिवार ११ विजयी

    जनकपुरमा टि-२० क्रिकेट सुरु, पहिलो खेलमा परिवार ११ विजयी

    जनकपुरधामः जनकपुरधाममा शनिबारबाट सुरु भएको जनकपुर टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा परिवार ११ विजयी भएको छ।  लखौरी क्रिकेट टिमले दिएको ६८ रनको झिनो लक्ष्य परिवार ११ ले मात्र २ विकेटको क्षतिमा पूरा गर्दै विजयी भएको हो। ६८ रनको लक्ष्य पछ्याएको परिवार ११ ले ११ ओभर ३ बलमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। परिवार ११ का लागि राहुल शर्माले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय लोक दोहोरी महोत्सव आजबाट सुरू, ६७ समूहबीच प्रतिस्पर्धा हुँदै

    राष्ट्रिय लोक दोहोरी महोत्सव आजबाट सुरू, ६७ समूहबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौँ: राष्ट्रिय लोक दोहोरी महोत्सव -२०७८ आजदेखि सुरु भएको छ। काठमाडौँको टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ। उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका हुन्। प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पुनः उम्मेदवार बनाउँदै एमाले

    भीमफेदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पुनः उम्मेदवार बनाउँदै एमाले

    हेटौँडाः नेकपा (एमाले) ले आउँदो स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाका हालका अध्यक्ष र उपाध्यक्ष दुबैलाई पुनः उम्मेदवार बनाउने भएको छ। अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई दोहोर्‍याउने निर्णय एमालेले गरेको हो। एमाले गाउँ कमिटी बैठकले सर्वसम्मत सो निर्णय गरेको हो। २०७४ मा लामाले कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रन्जितकुमार रानालाई १४४ मतान्तरले पराजित गरेका थिए। उपाध्यक्षमा रानाले गठबन्धनकै…

    विस्तृतमा पढ्नुस्

  • अनि उनीहरुले रसियाली सैनिककै इन्धन चोरेर जोगाए चेर्नोवेलको आणविक भट्टी

    अनि उनीहरुले रसियाली सैनिककै इन्धन चोरेर जोगाए चेर्नोवेलको आणविक भट्टी

    जम्मा १६ किलोमिटर दुरी तय गरेर बेलारुसको सीमाबाट युक्रेन भित्रिएसँगै रसियाली सैनिकहरुले २४ फेब्रुअरीको मध्यान्नमा चेर्नोवेलमा बख्तरबन्द गाडी सहित घेरा हालिहाले। चेर्नोवेलको आणविक भट्टीमा त्यहाँ सुरक्षा दिइरहेका १ सय ७० युक्रेनियन नेसनल गार्डलाई बेसमेन्टमा लगियो र बन्दी बनाइयो। त्यसपछि रसियाली सेनाले खोजतलास थाल्य - कतै हतियार र विस्फोटक त छैन। इन्जिनियर, सुपरभाइजर र प्राविधिकतर्फका कर्मचारीलाई काममा यथावत लगाइयो। दुई दिनपछि रसियाली आणविक…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर निलम्बनमा ओलीको आपत्ति : अनुहारमा रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, अधिकारीलाई बलिको बोको बनाइयो

    गभर्नर निलम्बनमा ओलीको आपत्ति : अनुहारमा रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, अधिकारीलाई बलिको बोको बनाइयो

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा आपत्ति व्यक्त गरेका हुन्। ओलीले अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै भने, ‘हिजो थुतुनाभरी रौं भएको मुसाले धान खायो। एउटै रौं नभएको भ्यागुतोलाई कारबाही गर्‍यो। तपाईँहरुले थाहा…

    विस्तृतमा पढ्नुस्

  • अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

    अढाई करोड रुपैयाँमा ब्यालेट एक्स-रे खरिद गर्दै भन्सार कार्यालय

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले विदेशबाट आएका सामानको स्क्यानिङ गर्न समय धेरै लागेको गुनासो बढेपछि अर्को एक्स-रे रे मेसिन थप्‍ने प्रक्रिया सुरु गरेको छ। भन्सार कार्यालयले अहिले एक्स-रे मेसिन खरिद गर्नको लागि इ टेन्डर समेत आह्वान गरिसकेको छ। भन्सार कार्यालयले करिब साढे २ करोड रुपैयाँको ब्यालेट एक्स-रे रे खरिद गर्न लागेको हो। अहिले भएको एक्स-रे रेमा लोड धेरै भएकाले सेवाग्राहीलाई समय…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले अबदेखि गर्नुपर्छ ‘स्वघोषणा’, कुन कुन देश जानेका लागू हुन्छ यो व्यवस्था ?

    व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले अबदेखि गर्नुपर्छ ‘स्वघोषणा’, कुन कुन देश जानेका लागू हुन्छ यो व्यवस्था ?

    काठमाडौं : व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ। वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • बैंक खातमा पैसा नभएको थाहा हुँदा हुँदै ८० लाखको चेक काट्ने महिला समातिइन्

    बैंक खातमा पैसा नभएको थाहा हुँदा हुँदै ८० लाखको चेक काट्ने महिला समातिइन्

    काठमाडौंः बैंकिङ कसूरका फरार रहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको उजुरी परेपछि प्रहरीले खोजी गरेको थियो। घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको नाङलेभारे बजारमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

    काठमाडौंको नाङलेभारे बजारमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

    काठमाडौं : काठमाडौंको नाङलेभारे बजारमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका-१ नाङलेभारे बजारमा बा.४ ख ६३७९ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेको थियो। शुक्रवार राति दुर्घटना हुँदा टिपरका सहचालक धादिङ थाक्रे गाउँपालिका - ७ घर भएका २० वर्षीय किरण बास्कोटाको घटनास्थलमै मृत्यु भएको छ।

    विस्तृतमा पढ्नुस्

  • भुवन केसीले भने : काठमाडौंको मेयर पदको उम्मेद्वार बन्न असमर्थ छु

    भुवन केसीले भने : काठमाडौंको मेयर पदको उम्मेद्वार बन्न असमर्थ छु

    काठमाडौं : अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी नदिने भएका छन्। केही दिन अघि स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेद्वार बनाउने घोषणा गरेको थियो। आज सामाजिक संजालमा उनले उन्नत लोकतन्त्र पार्टीले मेयर पदमा उम्मेदवार बनाउने निर्णयलाई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मानका रुपमा लिएको बताएका छन्। तर, प्राविधिक तथा कार्यव्यस्ताका कारण आफू महानगरपालिकाको मेयर पदमा…

    विस्तृतमा पढ्नुस्

  • भोलि रामनवमीमा सार्वजनिक बिदा, मन्त्रिपरिषदले गरेको थियो निर्णय

    भोलि रामनवमीमा सार्वजनिक बिदा, मन्त्रिपरिषदले गरेको थियो निर्णय

    काठमाडौं : भोलि सार्वजनिक विदाको निर्णय भएको छ। सरकारले राम नवमीको अवसरमा देशका सबै सरकारी, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो। २०७८ चैत २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिने भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

    विस्तृतमा पढ्नुस्

  • इमरान खानलाई मरियमको जवाफ : भारत राम्रो लाग्छ भने त्यहीँ बस्न गए हुन्छ

    इमरान खानलाई मरियमको जवाफ : भारत राम्रो लाग्छ भने त्यहीँ बस्न गए हुन्छ

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथिको अविश्वासको प्रस्तावमाथि आज त्यहाँको संसदमा छलफल हुँदैछ। यसअघि उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। शुक्रवार खानले जनताको नाममा सम्बोधन गर्दै आफू विदेशी शक्तिसँग नझुक्ने बताएका थिए। खानले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • रकलाई झापड हानेका विल स्मिथमाथि अस्करले लगायो १० वर्षको प्रतिबन्ध

    रकलाई झापड हानेका विल स्मिथमाथि अस्करले लगायो १० वर्षको प्रतिबन्ध

    हलिउड अभिनेता विल स्मिथमाथि अस्कर अवार्डमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ। हालै सम्पन्न अवार्ड समारोहमा उनले कार्यक्रम ‘होस्ट’ गरिरहेका क्रस रकलाई झापड हानेका थिए। अस्करले स्मिथमाथि १० वर्षको प्रतिबन्ध लगाएको हो। अस्करको यही संस्करणमा किङ रिचार्ड फिल्मका लागि स्मिथलाई उत्कृष्ट अभिनेता घोषितको अवार्ड दिइएको थियो। यस्तै, स्मिथमाथि एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा सहभागी हुन पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell