PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • नेपाललाई श्रीलंकाजस्तो हुन्छ भनेर अतिरञ्जित गरियो : मन्त्री भुसाल

    नेपाललाई श्रीलंकाजस्तो हुन्छ भनेर अतिरञ्जित गरियो : मन्त्री भुसाल

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशमा आर्थिक तरलताको स्थिति खराब भए पनि आर्थिक संकटको सम्भावना नरहेको बताएकी छिन्। नेपालको अवस्था श्रीलंकाको अवस्था जस्तो हुने भनेर अतिरञ्जित गरिएको उनको दाबी छ। शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति छ। कतै संकट हो कि, कतै श्रीलंका…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिमा युवाको भूमिका कस्तो हुनुपर्छ ? 'तीन ट्रान्जिट'ले देखाउँदैछ बाटो

    राजनीतिमा युवाको भूमिका कस्तो हुनुपर्छ ? 'तीन ट्रान्जिट'ले देखाउँदैछ बाटो

    काठमाडौं : नाटक 'तीन ट्रान्जिट' आजबाट मञ्चन हुन भएको छ। यो नाटक थापागाउँस्थित मण्डला थिएटरमा साँझ ५ बजेदेखि मञ्चन हुन लागेको हो। यूएनडीपीको सहकार्यमा बनेको नाटकमा आगामी राजनीतिक नेतृत्वमा युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने विचारलाई समेटिएको निर्माण टिमले बताएको छ। मण्डला समूहकै संयुक्त प्रयासमा तयार पारिएको नाटकमा रंगकर्मी सोमनाथ खनालको निर्देशन रहेको छ। 'तीन ट्रान्जिट'मा तीन किसिमका युवाहरुको कथा भन्ने प्रयास गरेको निर्देशक खनालले…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई श्रीलंका बनाउन चाहनेको सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

    नेपाललाई श्रीलंका बनाउन चाहनेको सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबिच तुलना हुन नसक्ने बताएका छन्। राष्ट्र बैंकले बिलासिताका वस्तु आयातका कडाइ गर्न सिफारिस गरेपछि नेपालको अवस्था आर्थिक संकटमा फसेको श्रीलंका जस्तो हुने त होइन भन्ने बारेमा बहस भइरहँदा शर्माको यस्तो प्रतिक्रिया आएको हो। शुक्रवार राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रमा उनले श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई…

    विस्तृतमा पढ्नुस्

  • ‘आरआरआर’ सफल भएसँगै राजामौली अर्को सिक्वेल बनाउन सकारात्मक

    ‘आरआरआर’ सफल भएसँगै राजामौली अर्को सिक्वेल बनाउन सकारात्मक

    दक्षिण भारतीय फिल्म ‘आरआरआर’ यतिखेर चर्चामा छ। यस फिल्मले भारतलगायत धेरै देशमा आक्रामक व्यापार गरिरहेको छ। नेपाली सिनेमाहलमा पनि हालसम्म फिल्मको दबदबा कायम नै छ। यसैबिच, फिल्मका निर्देशक एसएस राजमौलीले ‘आरआरआर’को सिक्वेल बनाउने संकेत गरेका छन्। फिल्म व्यावसायिक रूपमा सफल भएसँगै फिल्म ‘आरआरआर’को सक्सेज पार्टी आयोजना गरिएको थियो। सोही सक्सेज पार्टीमा उनले फिल्मको दोस्रो भाग बनाउने संकेत गरेका हुन्। सिक्वेलबारे…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको गोकर्णेश्वरमा एक युवती मृत फेला

    काठमाडौंको गोकर्णेश्वरमा एक युवती मृत फेला

    काठमाडौं : काठमाडौंको गोकर्णेश्वरमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। गोकर्णेश्वर नगरपालिका-३ जगडोल वन कार्यालय नजिक जंगलमा काठमाडौं महानगरपालिका-६ कपन सरस्वती नगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया निला राई बिहीवार मृत अवस्थामा फेला परेकी हुन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

    रोहित देउवाले ल्याए देउडा गीत 'मुसुर्दानी'

    काठमाडौं : रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका हुन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

    रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

    काठमाडौं : सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ। रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीतामा बिहीवार ६ वटा खेल सम्पन्न भएका छन्। बिहीबारदेखि सुरु खेलमा आज चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए। पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबिच हुनेछ। दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबिच हुनेछ भने तेस्रो नेपाल पुलिस…

    विस्तृतमा पढ्नुस्

  • तेल अभिभमा बन्दुक आक्रमण हुँदा दुईजनाको मृत्यु, प्रहरी कारवाहीमा आक्रमणकारी पनि मारिए

    तेल अभिभमा बन्दुक आक्रमण हुँदा दुईजनाको मृत्यु, प्रहरी कारवाहीमा आक्रमणकारी पनि मारिए

    इजरायलको तेल अभिभ शहरमा भएको बन्धुक आक्रमणबाट दुईजनाको मृत्यु भएको छ। यस्तै, १० जना घाइते भएका छन्। मृत्यु हुनेमा २७ र २८ वर्षीय पुरुष रहेको अलजजिराले उल्लेख गरेको छ।  घाइते हुनेमा एक महिलासहित चारजनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले संदिग्ध आक्रमणकारीमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको छ। आक्रमणको घटनापछि सयौं प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी गरेको थियो। शुक्रवार बिहान जफ्फामा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान

    पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान

    पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने बताएका छन्। यस्तै, उनले संसदीय दलको बैठक पनि बोलाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘केजीएफ २’ :  कोलार गोल्ड फिल्डको यस्तो छ इतिहास, जहाँबाट १२१ वर्षमा निस्कियो ९०० टन सुन

    ‘केजीएफ २’ :  कोलार गोल्ड फिल्डको यस्तो छ इतिहास, जहाँबाट १२१ वर्षमा निस्कियो ९०० टन सुन

    दक्षिण भारतीय फिल्म ‘केजीएफ- च्याप्टर २’ अप्रिल १४ देखि प्रदर्शन हुँदैछ। यश अभिनित यो फिल्म सफल फिल्म ‘केजीएफ’को सिक्वेल हो। जसकारण दर्शकहरू फिल्म रिलिजको तीव्र प्रतिक्षामा छन्। भारतमा मात्रै नभई नेपाली दर्शकहरू फिल्मलाई लिएर निकै उत्साहित छन्। बैशाख १ गते नेपाली फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदैछ। तर, नेपाली फिल्मभन्दा ‘केजीएफ’कै बढी चर्चा छ। विश्वभरि लोभलाग्दो क्रेज रहेको यस…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा संसद विघटन बदर, अविश्वासको प्रस्ताव अघि बढाउन सर्वोच्चको आदेश

    पाकिस्तानमा संसद विघटन बदर, अविश्वासको प्रस्ताव अघि बढाउन सर्वोच्चको आदेश

    काठमाडौँः पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन बदर गरेको छ। प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानको कदमलाई असंवैधानिक भनेको छ। पाँचै न्यायाधीशले सर्वसम्मत रुपमा विघटन बदरको फैसला गरेका हुन्।  अदालतले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन समेत आदेश गरेको छ। अविश्वासको प्रस्तावको छलफल रोक्नेगरी भएको विघटनलाई अदालतले असंवैधानिक घोषित गरेको हो।  अदालतले उपसभामुखको निर्णयलाई संविधान र कानुन विपरीतका साथै कुनै पनि प्रभाव…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित, मतदानका क्रममा नेपाल अनुपस्थित

    राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित, मतदानका क्रममा नेपाल अनुपस्थित

    काठमाडौँः संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ। राष्ट्र संघको महासभाले रुसलाई परिषदबाट निलम्बन गरेको हो।  निलम्बनको प्रस्तावको पक्षमा ९३ देशले मत दिएका छन्। यस्तै, प्रस्तावको विपक्षमा २४ देश उभिँदा ५८ देश अनुपस्थित भएका छन्।  मतदानका क्रममा नेपाल पनि अनुपस्थित भएको छ। यसअघि नेपालले रुसविरुद्ध मतदान गरेको थियो।  युक्रेनमाथि रसियाली सेनाले आक्रमण गर्दा भएको मानव अधिकारको उल्लंघन…

    विस्तृतमा पढ्नुस्

  • समस्याग्रस्त सहकारीको अध्ययन समिति अध्यक्षमा काशीराज दाहाल, हेटौँडा सिमेन्टको महाप्रबन्धकमा पाण्डे नियुक्त

    समस्याग्रस्त सहकारीको अध्ययन समिति अध्यक्षमा काशीराज दाहाल, हेटौँडा सिमेन्टको महाप्रबन्धकमा पाण्डे नियुक्त

    काठमाडौँः सरकारले समस्याग्रस्त सहकारीको अध्ययन र व्यवस्थापनका लागि समिति गठन गरेको छ। प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरेको हो। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले समिति गठन गरेको एक मन्त्रीले बताए। यस्तै समितिको सदस्यमा केशव आचार्य नियुक्त भएका छन्। यसअघि पनि समस्याग्रस्त सहकारीको अध्ययनका लागि विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन भएको थियो। मन्त्रिपरिषदले…

    विस्तृतमा पढ्नुस्

  • विभिन्न २० देशमा राजदूत सिफारिस, कसको नाम कहाँ?

    विभिन्न २० देशमा राजदूत सिफारिस, कसको नाम कहाँ?

    काठमाडौँः सरकारले विभिन्न देश र नियोगहरुमा रिक्त राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। मन्त्रिपरिषदले औपचारिक रुपमा नाम सार्वजनिक गरेको छैन।  संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि नियुक्तिको प्रक्रिया हुनेछ।  निर्णय अनुसार परराष्ट्र सेवाका आठ अधिकृत र अन्य १२ जना बाहिरबाट राजदूत सिफारिस भएका हुन्।  सेवा बाहिरबाट चीनमा विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली, अष्ट्रेलियामा कैलाश…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    वाग्मती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

    हेटौंडा : वाग्मती प्रदेशमा १२ लाख ५२ हजार ५३९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत प्रदेशका १५ महिनादेखि १५ वर्षमुनिका १२ लाख ५२ हजार ५३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिवार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग पुगेर दल दर्ताको समय मागे प्रकाण्डले, केन्द्रीय कमिटीको निर्णय विपरीत चुनावमा जाने प्रतिक्रिया

    निर्वाचन आयोग पुगेर दल दर्ताको समय मागे प्रकाण्डले, केन्द्रीय कमिटीको निर्णय विपरीत चुनावमा जाने प्रतिक्रिया

    काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा निर्वाचनलाई लिएर विवाद चर्किँदै जाँदा पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पार्टी चुनावमा जाने बताएका छन्। निर्वाचन आयोगमा बिहीवार पुगेका प्रकाण्डले पार्टी चुनावमा जाने प्रतिक्रिया दिएका हुन्। पार्टीको १० दिन सम्म कपिलवस्तुमा चलेको केन्द्रीय कमिटीको बैठकले पार्टी निर्वाचनमा नजाने निर्णय गरेको थियो। सो निर्णयविपरित नेता प्रकाण्ड निर्वाचनमा सहभागी हुने प्रक्रियाका बारेमा जानकारी…

    विस्तृतमा पढ्नुस्

  • चौतारामा ६७ फिट अग्लो बुद्धपार्कसहितको भ्युटावर उद्घाटन, आयआर्जनको बाटो खुल्ने स्थानीयको विश्वास

    चौतारामा ६७ फिट अग्लो बुद्धपार्कसहितको भ्युटावर उद्घाटन, आयआर्जनको बाटो खुल्ने स्थानीयको विश्वास

    फूलमान तामाङ सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको चौतारामा निर्मित बुद्धपार्कको सभामुख अग्नि सापकोटाले उद्घाटन गरेका छन्। आज सदरमुकाम चौतारा बजारबाट हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कसहितको भ्यूटावरको उद्घाटन गरिएको हो। लामागुरुहरुको पूजापाठसँगै सापकोटाले बुद्धको प्रतिमा अनावरण गर्दै उद्घाटन गरेका हुन्। चौतारा साँगाचोकगढी नगरपालिकाको महत्वकांक्षी योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण भएको हो। नगरपालिकाको वडा नं ६ पिपलडाँडामा अवस्थित ६८…

    विस्तृतमा पढ्नुस्

  • 'सिंगल डिजिट'मा झर्‍यो कोभिड १९ संक्रमित, ३ महिनाअघि दैनिक १२००० माथि पुगेको थियो

    'सिंगल डिजिट'मा झर्‍यो कोभिड १९ संक्रमित, ३ महिनाअघि दैनिक १२००० माथि पुगेको थियो

    काठमाडौंः कोभिड १९ संक्रमितको सङ्ख्या लामो समयपछि सिंगल डिजिटमा झरेको छ। केही समययता लगातार ‌ओरालो लागिरहेको संक्रमण सिंगल डिजिटमा झरेको हो। तीन महिना अघि दैनिक १२ हजार भन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले स्थिति नियन्त्रणतिर पुगेको हो। संक्रमितको संख्या घट्दा मृत्यू हुनेको संख्या घट्दै केही समय यता शून्यमा स्थिर रहँदै आएको छ। एक महिना यता संक्रमितको सङ्ख्या तीन डिजिटबाट दुई डिजिटमा कायमै थियो। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • देउवापछि १३ देशका राजदूत पुगे भाजपाको मुख्यालय, भारतीय संस्कृति र इतिहासबारे भयो 'ब्रिफिङ'

    देउवापछि १३ देशका राजदूत पुगे भाजपाको मुख्यालय, भारतीय संस्कृति र इतिहासबारे भयो 'ब्रिफिङ'

    काठमाडौं : चैत १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगे। तीन दिने भारत भ्रमणका क्रममा उनले विपक्षी दलका कुनै नेतालाई भेटेनन्। त्यसैले पनि देउवाको भाजपा मुख्यालय भ्रमणलाई निकै महत्त्वका साथ हेरियो। भारतीय मिडियाले पनि देउवाको भाजपा मुख्यालयको भ्रमणलाई महत्त्व दियो। देउवा भाजपाको कार्यालय जाँदा नेपालमा भने त्यसको आलोचना चर्कै रुपमा भयो। प्रधानमन्त्रीको ‘प्रोटोकल’…

    विस्तृतमा पढ्नुस्

  • मधेशी जनतालाई नागरिकता विहीन बनाउन ओली र एमालेले संसद अवरुद्ध पारेको प्रचण्डको आरोप

    मधेशी जनतालाई नागरिकता विहीन बनाउन ओली र एमालेले संसद अवरुद्ध पारेको प्रचण्डको आरोप

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' केपी ओली मधेश विरोधी रहेको र मधेशीलाई नागरिकता विहिन बनाउन चाहिरहेको आरोप लगाएका छन्।  सिराहको मिर्चैया नगरपालिकामा रामप्रसाद साहको सम्मानमा निर्मित शहीद द्वार उद्घाटन र नगर अस्पताल शिलान्यास गर्दै उनले यस्तो आरोप लगाएका हुन्। मधेशका लागि माओवादीले लडेको भन्दै उनले संविधान संशोधनको प्रस्ताव गरे पनि ओली र एमालेले रोकेको आरोप समेत लगाए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell