PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारीमा सरकार

    सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारीमा सरकार

    काठमाडौं : शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने तयारी गरेको बताएका छन्। उनले प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको समेत बताए। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरेको बताएका हुन्। ‘सात वटा प्रदेशमा सात वटै…

    विस्तृतमा पढ्नुस्

  • फोहोर थुप्रिएर बेइज्जत भइसक्यो, काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    फोहोर थुप्रिएर बेइज्जत भइसक्यो, काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताएका छन्। बिहीवार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान संचालनको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन्। उनले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त जरुरी भइसकेको पनि बताए। पछिल्लो समय ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त कानुन मन्त्री गोबिन्द प्रसाद शर्माले लिए सपथ

    नवनियुक्त कानुन मन्त्री गोबिन्द प्रसाद शर्माले लिए सपथ

    काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी)ले सपथ लिएका छन्। राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको सपथ दिलाएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। आपूर्ति मन्त्रालय महिनौँदेखि मन्त्रीबिहीन थियो। असोज महिनामा गजेन्द्र हमाललाई देउवाले आपूर्ति मन्त्री बनाएका थिए। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नास्टले तयार पार्‍यो विद्युतीय स्कुटरको ‘प्रोटोटाइप’, मोबाइल एपबाटै हुन्छ स्टार्ट

    नास्टले तयार पार्‍यो विद्युतीय स्कुटरको ‘प्रोटोटाइप’, मोबाइल एपबाटै हुन्छ स्टार्ट

    काठमाडौं : पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गइरहेको छ। विद्युतीय स्कुटरदेखि विद्युतीय कारहरु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। शहरी क्षेत्रमा विद्युतीय स्कुटरको माग बढ्दै जाँदा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विद्युतीय स्कुटरको अध्ययन गरेको छ। नास्टले नेपालको भूगोल सुहाउँदो विद्युतीय स्कुटरको ‘प्रोटोटाइप’ (नमूना) निर्माण गरेको छ। प्रतिष्ठानका प्रविधि शंकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै

    रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै

    काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो।  युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो।  महासभामा दुई तिहाई मत मार्फत ४७ सदस्यीय मानवअधिकार परिषद्को सदस्यबाट कुनै पनि सदस्यलाई…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

    पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

    काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ। पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी दिए। यो नाटक काठमाडौं र पोखरामा मात्रै नभई देशैभरि देखाउने…

    विस्तृतमा पढ्नुस्

  • गैरसांसद गोबिन्द बन्दीलाई देउवाले बनाए कानुनमन्त्री, बडूलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी

    गैरसांसद गोबिन्द बन्दीलाई देउवाले बनाए कानुनमन्त्री, बडूलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायी गोबिन्द बन्दीलाई कानुनमन्त्री बनाएका छन्। गैरसांसद बन्दीलाई मन्त्री बनााउन उनले बिहीवार सिफारिस गरेका हुन्। राष्ट्रपति कार्यालयमा दिउँसो २ बजेका लागि उनको सपथको तयारी भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। बन्दीले मिलिनियम च्लायनेन्ज कर्पोरेशन एमसीसी संसद्बाट पारित गराउन सत्ता गठबन्धनलाई सघाएका थिए। यसअघि नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूलाई देउवा क्याबिनेटमा कानुनमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ‘नेशनल आर्टिस्ट अवार्ड-२०७९’का लागि खुल्यो आवेदन

    ‘नेशनल आर्टिस्ट अवार्ड-२०७९’का लागि खुल्यो आवेदन

    काठमाडौं : नेपाली सिने तथा गीत संगीतमा रहेका सम्पूर्ण विधा समेट्दै ‘नेशनल आर्टिस्ट अवार्ड-२०७९’ गर्न लागिएको छ। अवार्डका लागि आजबाट आवेदन समेत खुल्ला गरिएको छ। आवेदन बैशाख ३० गतेसम्म भर्न सकिनेछ। सांगीतिक तथा सम्पूर्ण मनोरञ्जनका क्षेत्रमा नयाँ सर्जक तथा सिर्जनशिल सष्ट्रालाई प्रेरणा गर्ने उद्देश्य रहेको आयोजकको दावी छ। मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित गरिने आयोजक संस्था…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा कारले ठक्कर दिंदा २ वर्षीय बालकको मृत्यु

    ललितपुरमा कारले ठक्कर दिंदा २ वर्षीय बालकको मृत्यु

    काठमाडौंः ललितपुरमा कारले ठक्कर दिँदा दुई वर्षीय बालकको मृत्यु भएको छ। माहालक्ष्मी नगरपालिका-८ लुभु बिष्णुडोलस्थित सडकमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री रामेछाप मन्थली नगरपालिका-९ घर भई ललितपुर लुभु बस्ने बिमला पुरीको छोरा २ वर्षीय आर्यन पुरीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

    श्रीलंका नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

    वासिङ्टन : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नजान संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ। इन्धन अभाव, औषधोपचारमा समस्याका साथै आतंकवादी गतिविधि र कोभिड १९ लाई कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो। श्रीलंकालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, 'कोभिड १९ र इन्धन तथा औषधिको अभाव रहेकाले श्रीलंका यात्रालाई पुनर्विचार गर्नुहोस।'  अमेरिकाले श्रीलंकालाई लेभल…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धको ४२ औं दिन : पुटिनमाथि थप 'आर्थिक दबाब' सिर्जना गर्ने अमेरिकाको तयारी

    रसिया युक्रेन युद्धको ४२ औं दिन : पुटिनमाथि थप 'आर्थिक दबाब' सिर्जना गर्ने अमेरिकाको तयारी

    रसिया र युक्रेनबिचको युद्ध सुरु भएको आज ४२ औं दिन पुगेको छ। युद्धका कारण ४२ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु भएको दाबी गरिएको छ। रसियाले सोचेको भन्दा धेरै समय युद्ध हुँदा रसियामाथि दबाब पनि बढिरहेको छ। पश्चिमा राष्ट्रले लगाएको प्रतिबन्धका कारण उसको आर्थिक अवस्था बिग्रिँदै गएको छ। रसियाभित्र नै युद्धको विपक्षमा प्रदर्शन भइरहेका छन्। बुचा…

    विस्तृतमा पढ्नुस्

  • संरक्षण क्षेत्रभित्रका खोलाहरूमा छैनन् माछा : बन्यो बगर, चर्न थाले गाई, सरोकारवाला मौन

    संरक्षण क्षेत्रभित्रका खोलाहरूमा छैनन् माछा : बन्यो बगर, चर्न थाले गाई, सरोकारवाला मौन

    राजु आचार्य - आज भन्दा ठिक २५ वर्षअघि हामी पोखराको विजयपुर खोला हुँदै सिक्लेस जाने क्रममा ज्याउंदु, सबी, माइला कुना हुँदै जाने गर्थ्यौँ। खोला छेउका यस्तै बस्तीहरूमा सहजै स्थानीय जातका माछाहरू पाइन्थे। गुदुनो, कत्ले, फगेटा, असला, सहरसहित थुप्रै प्रजातिका माछाहरू आउँदा जाँदा सस्तो दरमा खान पाइन्थ्यो। यो क्रम लामो समय सम्म रह्यो। त्यतिखेर अन्नपूर्ण संरक्षण क्षेत्रभित्र जाली, बल्छी, तियारी जाल…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा युवकमाथि यातना दिने जवानमाथि वीरगंज प्रहरीले थाल्यो कारबाही

    हिरासतमा युवकमाथि यातना दिने जवानमाथि वीरगंज प्रहरीले थाल्यो कारबाही

    वीरगंजः जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकमाथि चरम यातना दिएको आरोपमा दुई जना प्रहरीमाथि विभागीय कारवाही सुरु गरेको छ। प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगंज ९ बस्ने वर्ष २५ का विजय श्रेष्ठमाथि प्रहरीको थुनामा यातना दिएको पुष्टि भएपछि दुई प्रहरीमाथि कारबाही अघि बढाइएको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानद्वय लालबाबु साह र फिरोज अन्सारीले गत शनिबार राति…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय फिर्ता लिन पूर्व मुख्यमन्त्री पौडेलको माग

    हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय फिर्ता लिन पूर्व मुख्यमन्त्री पौडेलको माग

    हेटौँडाः वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग गराउने प्रदेश सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। पौडेलले निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। पत्रकार सम्मेलन गर्दै निर्णय फिर्ता नभए मकवानपुरबासीले आन्दोलन गर्ने चेतावनी दिए। राजनीतिक प्रतिशोधका कारण वर्तमान गठबन्धन सरकारले प्रदेशका गौरवका रुपमा रहेका विभिन्न योजना धमाधम रोक्ने काम गरिरहेको पनि पौडेलले आरोप…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले भूमिहीनलाई भूमिपति बनाउन गरेको संघर्ष चितवनबाट सार्थक भयो : प्रचण्ड

    माओवादीले भूमिहीनलाई भूमिपति बनाउन गरेको संघर्ष चितवनबाट सार्थक भयो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन्। चितवनमा आयोजित भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए। दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिबिच बनेको गठबन्धन सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न…

    विस्तृतमा पढ्नुस्

  • लागू औषध प्रयोगकर्ता बढ्दा अवैध कारोबार र अपराधिक घटना पनि बढ्यो : गृह मन्त्रालय

    लागू औषध प्रयोगकर्ता बढ्दा अवैध कारोबार र अपराधिक घटना पनि बढ्यो : गृह मन्त्रालय

    काठमाडौं : गृह मन्त्रालयले देशभर लागू औषध गम्भीर समस्याको रुपमा देखा पर्न थालेको बताएको छ। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन्। लागू औषधकै कारण अपराधिक घटनाहरु पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौति सिर्जना भएको उनले बताए। पाण्डेले लागू औषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारले ल्यायो तीनवटा अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बाटो खुल्यो

    वाग्मती सरकारले ल्यायो तीनवटा अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बाटो खुल्यो

    हेटौंडा : वाग्मती प्रदेश सरकारले स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ल्याएको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका सबै स्थानीय तहका कर्मचारी तथा कार्यालय संचालन सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त अध्यादेशसँगै अन्य दुई अध्यादेश पनि सरकारले ल्याएको बताए। प्रदेश निजामती सेवाको गठन,…

    विस्तृतमा पढ्नुस्

  • कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

    कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्। घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्। 'एक दुई दिन समस्या थियो। अहिले समस्या हटेको छ। बेलुकी केही समय एक-दुई घण्टा प्रसारणलाइनका…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारले देश बर्बाद पार्ने भन्दै ओलीले भने : आफैँ कुहिएर झर्छ, देशमा लगानी सम्भव छैन

    देउवा सरकारले देश बर्बाद पार्ने भन्दै ओलीले भने : आफैँ कुहिएर झर्छ, देशमा लगानी सम्भव छैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन्।  बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन्। उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए। ‘खल्तीमा कसैको पैसा हुँदैन।…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अझै केन्द्रबाटै चल्छ, स्थानीय तहलाई बलियो बनाएमात्रै प्रशासनतन्त्र बलियो बन्छ : प्रमुख निर्वाचन आयुक्त

    जिल्ला अझै केन्द्रबाटै चल्छ, स्थानीय तहलाई बलियो बनाएमात्रै प्रशासनतन्त्र बलियो बन्छ : प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई अधिकार सहित बलियो बनाउनु पर्ने बताएका छन्। बुधवार राजधानीमा आयोजित संघीयतामा नेपालको सार्वजनिक प्रशासन सम्बन्धित पुस्तक लोकार्पण समारोहमा उनले संघीयतलाई बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन पनि बलियो बन्ने बताएका हुन्। त्यसका लागि स्थानीय तह पनि बलियो हुनुपर्ने उनको मत छ। उनले अझै केन्द्रबाट स्थानीय तहमा नियुक्त हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell