काठमाडौं : तीन दिन देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको हो। आज राति प्रदेश नं १ लगायत वाग्मती र गण्डकी…
जनकपुरधाम : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशमा एमाले प्रवेशको लहर चलेको बताएका छन्। बिहीवार जनकपुर पुगेका पोखरेलले विमानस्थलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पार्टीको मन भन्दा जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका हुन्। पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्दै मुलुकको नाटकीय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिने…
काठमाडौं : आज सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरुको बढुवाको विषय अदालतमा पुगेको छ। बढुवाबाट असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन दिने भएकाका हुन्। । त्यस्तै, अर्का डीआईजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारीमा छन्। 'म पनि निवेदन लेख्दैछु। चाँडै अदालत जाने तयारीमा छु,' डीआईजी कार्कीले भने। सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप…
काठमाडौं : धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका-३० मैतीदेवीस्थित धोबीखोला करिडोरको सडकमा थुपारिएको फोहोरको डङ्गुरमा नवजात शिशुको शव आज बिहान फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फोहोरको डङ्गुरमा भर्खरै जन्मेको नवजात शिशुको शव सालनालसहित फेला परेको जानकारी दिए। शवलाई महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले मुचुल्का गरी त्रिभुवन शिक्षण अस्पताल…
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ४ छक्का र ३ चौकाको सहायतामा सर्वाधिक ६६ रन बनाए। त्यस्तै रोहित…
काठमाडौं : हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ। मृत्युहुनेको विवरण खुल्न सकेको छैन। वाग्मती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका करिब ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ।
काठमाडौं : सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगरको उम्मेद्वारीबारे केन्द्रबाटै टुंग्याउने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बुधवारको बैठकले चुनावी तालमेल गरेर जाने निष्कर्ष निकालेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए। पाँच दलबाहेकका दलसँग गठबन्धन नगर्ने पनि सत्तारुढ दलहरुको निचोड छ। स्थानीय तहमा सत्ता गठबन्धनमा रहेका दलहरुले एमालेसँग पनि तालमेल गर्न लागिरहेको भन्ने चर्चा चलेपछि बालुवाटारमा बसेको बैठकले अब…
काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्न सयन्त्र गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले तालमेलबारे निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकरी दिए। यस्तै गठबन्धनले सत्ता गठबन्धन भित्र मात्रै चुनावी तालमेल गर्ने पनि निर्णय गरेको छ। 'केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको बताएका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले दरबारमार्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको बताएका हुन्। ‘अहिले गठबन्धनको कुरा उठेको छ। हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ। यसमा दुईमत छैन। हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा…
रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ दुई दिने भ्रमणका लागि बिहीवार भारत पुग्दै छन्। रुसले युक्रेनमाथि २४ फेब्रुअरीमा आक्रमण थालेपछि भारतमा रुसबाट हुन लागेको उच्चस्तरको पहिलो भ्रमण हो। राष्ट्रसंघको आपतकालीन विशेष महासभामा युक्रेन मामिलामा भएको मतदानमा भारत तटस्थ बसेको थियो। भारतीय विदेश मन्त्रालयले बुधवार भ्रमण हुने औपचारिक घोषणा गरेको छ। भ्रमण बिहीवार र शुक्रवार हुनेछ। भारत भ्रमण अगाडि रुसी विदेश मन्त्री लाभरोभ…
काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बैठक बस्न लागेको हो। चुनावी तालमेलका लागि सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रस्ताव गरेका थिए। कांग्रेसले औपचारिक…
काठमाडौं : फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन्। मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहेको फिल्ममा उनीहरू भित्रिएका हुन्। हिमेश र सुमनको फिल्ममा कस्तो भूमिका हुन्छ भन्ने बारे खुलाइएको छैन। कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता समेत रहेका हिमेश यसअघि पनि फिल्म ‘वर एण्ड बधु’मा अनुबन्धित भइसकेका छन्। एक्सन जनरामा बन्ने फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी…
काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरु बढुवा भएका छन्। सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो। चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्। बढुवामा सिफारिस…
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे खेल सुरु हुनेछ। यी दुई टोलीले दुई वटा टी २० आई खेलेकोमा समान १/१ वटा खेल जितेका छन्। पछिल्लो पटक जारी त्रिदेशीय सिरिजमा नै नेपालले पीएनजीमाथि जित निकालेको थियो भने सन् २०१५ मा पीएनजीले नेपाललाई हराएको थियो।…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्ध बनाएर नै अगाडि बढ्ने दावी गरेका छन्। आज रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेपाली कांग्रेसको कार्य समितिको बैठकले पनि मिलेर नै अगाडि बढ्ने निर्णय गरिसकेकाले अबै गठबन्धमा कुनै दुविधा नभएको बताउँदै चुनावमा मिलेर अगाडि बढ्ने बताएका हुन्। 'गठबन्धकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौं। नेपाली कांग्रेस कार्यसमितिले के गर्ला…
भारतमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ। युक्रेन र रसियाबिचको युद्धको असरका कारण विश्वभर नै इन्धनको मूल्य बढिरहँदा भारतमा पनि त्यसको असर परेको हो। एनडीटीभीका अनुसार १० दिनमा ९ पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। १० दिनमा भारतीय ६ रुपैयाँ ४० पैसा इन्धनमा बढिसकेको छ। बिहीवार पेट्रोल र डिजेलमा ८०-८० पैसा प्रति लिटर बढाइएको छ। यससँगै दिल्लीमा पेट्रोलको मूल्य…
भारतमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ। युक्रेन र रसियाबिचको युद्धको असरका कारण विश्वभर नै इन्धनको मूल्य बढिरहँदा भारतमा पनि त्यसको असर परेको हो। एनडीटीभीका अनुसार १० दिनमा ९ पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। १० दिनमा भारतीय ६ रुपैयाँ ४० पैसा इन्धनमा बढिसकेको छ। बिहीवार पेट्रोल र डिजेलमा ८०-८० पैसा प्रति लिटर बढाइएको छ। यससँगै दिल्लीमा पेट्रोलको मूल्य…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकत्ता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ। मुम्बइस्थित डा डीवाइ पटिल स्पोर्ट्स एकेडेमीको मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले उत्कृष्ट सुरुवात गर्न…
काठमाडौं: चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंगले जितेको छ। राजविराजस्थित राज रंगशालामा आज सम्पन्न फाइनलमा द किंगले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले हराउँदै च्याम्पियन बनेको हो। राजविराज द किंगले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा समेटियो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु…
वीरगंज: आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पछि पार्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमउले एक गोल गरे। आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक–एक गोल…