काठमाडौं : आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहन विभागले जनाएको हो। प्रदेश नं…
काठमाडौं: नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर ब्याटिङमा उत्रने निर्णय गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुँदैछ। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले मलेसियासँग २२ रनको पराजय ब्यहोरेको थियो। त्यसयता नेपालमै…
काठमाडौंः काठमाडौंको गौशालास्थित एक होटेलमा युवती मृत फेला परेकी छिन्। काठमाडौं महानगरपालिका-८ गौशलास्थित नमस्ते पूर्बेली गेष्ट हाउसमा ललितपुर ईमाडोल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी २९ वर्षीया बिमला तामाङ मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च अदालत कास्की पुगेर निवेदन दिएका…
इजरायलको तेल अभिभमा भएको आक्रमणमा पाँचजनाको मृत्यु भएको छ। एकै हप्तामा तेल अभिभमा तेस्रोपटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ। यहुदी बाहुल्य क्षेत्रमा एक बन्धुकधारीले गोली चलाएका थिए। एक व्यक्तिको शव कारमा र अन्य दुईजनाको शव सडकको किनारमा भेटिएको थियो। प्रहरीको कारवाहीमा आक्रमणकारीको मृत्यु भएको छ। गत आइतवार र मंगलवार भएको छुट्टाछुट्टै आक्रमणमा ६ जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायली…
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्। मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले मलेसियासँग २२ रनको पराजय ब्यहोरेको थियो। त्यसयता…
नर्थ म्यासेडोनियालाई हराउँदै कतार विश्वकपमा पोर्चुगलले स्थान सुरक्षित गरेको छ। गएराति सम्पन्न प्लेअफको फाइनलमा नर्थ म्यासेडोनियामाथि २-० जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको हो। पोर्चुगलस्थित स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले जित निकाल्दै विश्वकपमा स्थान पक्का गर्यो। पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दोहोरो गोल गरे। उनले खेलको खेलको ३२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको र ६५ औं मिनेटमा डिएको जोटाको…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। महाराष्ट्र क्रिकेट स्टेडियम पुणेमा सम्पन्न खेलमा राजस्थानले हैदराबादमाथि ६१ रनको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १४९ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि कप्तान…
वीरगंजः साविक विजेता संकटा क्लबमाथि रोमाञ्चक जित हात पार्दै वाग्मती युवा क्लब १२औँ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा वाग्मतीले संकटामाथि १-० को जित निकालेको हो। वाग्मतीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। वाग्मतीले अब फाइनल प्रवेशका लागि एपिएफ क्लबसँग खेल्नेछ। प्रतिस्पर्धात्मक खेलमा वाग्मतीले संकटामाथि अतिरिक्त समयमा गोल गरेको हो। अतिरिक्त समयको…
हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्। मंगलबार वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै राप्रपामा अघि बढ्न नसक्ने जनाइएको छ। वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको समेत उल्लेख छ। थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने…
तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका छन्। मंगलबार संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन्। संसदीय सुनुवाइमा श्रेष्ठले न्यायपालिकाको बेथिति अनुसन्धान र न्यायाधीशमाथि छानबिनका लागि राष्ट्रिय न्यायिक अनुसन्धान आयोग गठन गर्न समेत सुझाए। न्यायिक सुशासनमा प्रश्न उठ्दै जाँदा न्यायपालिकाले जनआस्था हासिल गर्न नसकेको उनले औँल्याए। हाल अदालतमा लागू भएको पेशी व्यवस्थापनको गोला प्रणाली यथास्थितिमा धेरै समय…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी हुन्। श्रेष्ठलाई मंगलबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। अनुमोदन लगत्तै उक्त जानकारी न्याय परिषद् पठाइएको थियो। उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई फागुन २६ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको बैठक पछि प्रवक्ता प्रकाशशरण महतले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता अनसार गठबन्धन दलसँग तालमेल गर्नेबारे सर्वसम्मत निर्णय भएको जानकारी दिए। शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित थियो। सोमबारको बैठकमा महामन्त्री गगन थापा र…
काठमाडौं : विदेश पुर्याइएका ७९ सम्पदाहरु नेपाल फिर्ता ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालबाट विदेश पुर्याइएका नेपालका सम्पदाहरुलाई फिर्ता ल्याइएको जानकारी दिइन्। जसमध्ये तिब्बतबाट २८, कोलकत्ता १३, बेलायतबाट १९, अमेरिकाबाट १७,म अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको उनले जानकारी दिइन्। विभिन्न संघ संस्थाको सहयोगमा यी सम्पदाहरु फिर्ता ल्याइएको हो। यसैबिच बेलायत, फ्रान्स…
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको हो। समितिको बैठक बस्नुअघि पदाधिकारी र पूर्व पदाधिकारीहरु छलफलमा बसेका थिए। शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित छ। केन्द्रीय समितिको बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्छ भनेर अधिकांशको सुझाव आएको पार्टी प्रवक्ता प्रकाशशरण महतले…
काठमाडौं : कर्मा शाक्यको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ। फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता कर्मालाई देख्न सकिन्छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मिलन डि काप्रिको निर्देशन रहेको छ। निर्देशक काप्रिले यस फिल्मबाट नै निर्देशनमा डेब्यू गरेका हुन्। कोरोना महामारी…
काठमाडौं : कुटनीतिक नियोगमा राजदूतहरु नियुक्त गर्न नसकेको परराष्ट्रले कुटनीतिक सम्बन्ध स्थापनालाई भने अगाडि बढाइरहेको छ। हाल नेपालका डेढ दर्जन कुटनीतिक नियोगहरु प्रमुख बिहीन छन्। तर, यसबिच नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १७५ पुर्याएको छ। यही मार्च पछिल्लो साता मात्र नेपालले थप दुईवटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलन गर्दै मार्च…
काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गतका कुनै पनि परियोजना अगाडि बढेनन्। परियोजना अगाडि बढाउनका लागि नेपालको पर्याप्त तयारी नपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलवार पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परियोजनाका क्षेत्रमा तयारीका लागि पर्याप्त समय नपुगेको बताएकी हुन्। 'ट्राफिक लाइटको भाषामा भनौँ न अहिले एल्लो लाइट बल्यो, ग्रिन लाइट बलेको छैन। ग्रिन…
काठमाडौं : चितवन जिल्ला अदालतले घरघरमै पुगेर क्षतिपूर्ति दिन सुरु गरेको छ। फैसला कार्यान्वयन तथा पीडितले क्षतिपूर्ति पाउन कठिन भएको बहस चलिरहँदा अदालतले घरमै पुगेर क्षतिपूर्ति दिन थालेको हो। यसअघि पीडितले क्षतिपूर्ति पाउन प्रतिवादीको आर्थिक क्षमता वा जायजेथा देखाई अर्को निवेदन हाल्नुपर्ने बाध्यता थियो। चितवन जिल्ला अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार पीडितले पाउनुपर्ने क्षतिपूर्ति घरदैलोमा पुगेर भराउँदा क्षतिपूर्तिसहितको न्यायको अनुभूति…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलमा श्रीलंकाको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता भएको छ। त्यस अवसरमा उनीहरूबिच नेपाल-भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो। आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणको जारी तयारीका बारेमा…