काठमाडौं: नेपाली क्रिकेट टोलीले आज मलेसियामाथि जित निकाल्दै त्रिदेशीय क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकाल्यो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकाल्दा कप्तान सन्दीप लामिछाने मख्ख सुनिए। बलरहरुको उत्कृष्ट प्रदर्शन र ब्याटिङमा पनि राम्रो खेल हुँदा सहज जित निकाल्न सकिएको उनले बताए। 'आज सहज जित बनाएको हो। सबै बलरहरुले सुरुबाटै विकेटहरु पाइरहनु भएको थियो।…
काठमाडौँः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा ५५ केन्द्रीय सदस्यलाई मनोनयन गरेका हुन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारी जारी वक्तव्य अनुसार पदाधिकारीसहित केन्द्रीय सदस्य परिचालन समितिमा समेटिएका छन्। समितिको बैठक चैत १७ गते २ बजे बस्ने पनि वक्तव्यमा जनाइएको छ। यी हुन् मनोनयनमा पर्नेहरु उपसभापति धनराज गुरुङ…
काठमाडौँः निर्वाचन आयोगले स्थानीय तहका उम्मेद्वारले मनोनयनका क्रममा गर्नुपर्ने स्वघोषणा सार्वजनिक गरेको छ। आयोगले वक्तव्य जारी गर्दै विभिन्न सात विषयमा स्वघोषणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ। आयोगले उम्मेद्वारले गरेको स्वघोषणको जिम्मेवारी उम्मेदवार स्वयम हुनुपर्ने व्यवस्था पनि गरेको छ। वक्तव्य अनुसार उम्मेद्वारले सरकारी कोषबाट रकम लिए वा नलिएको, कुनै लाभको पद धारण गरे वा नगरेको घोषणा उम्मेद्वारले गर्नुपर्ने उल्लेख गरेको छ। यस्तै,…
काठमाडौँः पर्यटन विभागले रोयल्टी र नवीकरण शुल्क नियमित नबुझाएको भन्दै तीनवटा क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ। विभागले रक इन्टरनेशनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडले रोयल्टी र नवीकरण शुल्क नबुझाएको भन्दै अनुमतिपत्र रद्द गरेको जनाएको छ। विभागले ती क्यासिनोहरुमा खेल सञ्चालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरेको छ। विभागले तीन क्यासिनो कम्पनीहरुलाई पाँच दिनभित्र बाँकी रकम दाखिला गर्न चैत १० गते…
काठमाडौं : पूर्व डीआईजी रमेश खरेल स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएर उठ्ने तयारीमा जुटेका छन्। नेपाल प्रहरीबाट राजीनामा दिएपछि भ्रष्टचार विरुद्धको अभियान लिएर 'नेपाल सुशासन अभियान' थालेका खरेल अहिले नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन्। उनी आफ्नै पार्टीबाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न लागेका हुन्। 'उम्मेद्वार नै घोषणा गर्ने निर्णय भइसकेको छैन। तयारी भने गरिरहेको छु। अहिले नै यसै भन्ने अवस्था…
काठमाडौं : बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि अहिले दलहरु तयारीमा जुटिरहेका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु बढ्दो छन्। दलहरुमै उम्मेद्वार बन्न चाहनेको संख्या उच्च छ। यस्तै, युवा र महिलाहरुले पनि यी पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। स्थानीय तह निर्वाचनमा एक दलले मनोनयन गराउँदा ५० प्रतिशत संख्या महिला हुनुपर्ने व्यवस्था…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौं शिखर सम्मेलनले संगठनको बडापत्र अनुमोदन गरको छ। भर्चुअल माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले बडा पत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन गरेका हुन्। बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हस्ताक्षर गरेका छन्। सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ। कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल…
काठमाडौं : बारा-पर्सा, विराटनगर र भैरहवा औद्योगिक क्षेत्रमा अहिले दैनिक १२ घण्टाको लोडसेडिङ छ। नेपाल विद्युत प्राधिकरणले आफ्नो ब्यालेन्स सीट बिग्रने भन्दै भारतबाट बिजुली किन्न रोकेका कारण औद्योगिक क्षेत्र अन्धकारमा छन्। तर पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने लोडसेडिङलाई इतिहास बनाएको दाबी गरेका छन्। चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सवस्टेशनको…
जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई स्थगित गर्न सभामुखसँग आग्रह समेत गरेका थिए। त्यस्तै नेकपा एमालेका…
काठमाडौं : नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन्। उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने अनुमान गरेका छन्। ‘यहाँ गठबन्धन-गठबन्धन बन्ने खालको स्थिति छ। हामी पाँच दलिय गठबन्धनमा छौँ।…
गत आइतवार राति सम्पन्न भएको अस्कर अवार्ड समारोहमा अभिनेता विल स्मिथले स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकलाई थप्पड हाने। आफ्नी श्रीमती जाडा पिंकेटबारे ठट्टा गरेपछि स्मिथले स्टेजमै पुगेर रकलाई थप्पड हानेका थिए। त्यही एक थप्पड पछि भने क्रिम रकको चर्चा चुलिएको छ। अस्करको उक्त घटनापछि स्ट्यान्ड अप कमेडियनसमेत रहेका रकको कमेडी हेर्न चाहने मानिसको संख्या हवात्तै बढेको छ। रकका आगामी कमेडी शोहरूको टिकट बुकिङ असामान्य तरिकाले बढेको छ।…
काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) गतिशील बनाउनुपर्ने बताएका छन्। श्रीलंकाको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिम्स्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताएका हुन्। देउवाले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी…
काठमाडौं : नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो। पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको मलेसियाका लागि अर्का ओपनर जुबैदी जुलकिफ्लेले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान अहमेद फैजले २४ रन बनाउँदा सइद अजिजले…
काठमाडौं : भक्तपुरमा १८ वर्ष उमेर पुगेर मतदान गर्न अधिकार प्राप्त मतदाताको संख्या एक लाख ८९ हजार ५८४ पुगेको छ। भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसिले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुको दाबी रहेको बताएका छन्। बुधवार चितवन पुगेका प्रचण्डले गठबन्धनबिच तालमेलबारे कुरा गर्दै भरतपुर महानगरमा माओवादी केन्द्रको दाबी रहने बताएका हुन्। हाल भरतपुर महानगरपालिकको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाल छिन्। प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बिचमा केन्द्र तहबाट नै…
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी वा माओवादी केन्द्रले एक सिटमात्र ल्याए आफ्नो सम्पूर्ण सम्पत्ति उक्त पार्टीकै नाममा गरिदिने दावी गरेका छन्। आज भक्तपुरको सूर्यविनायक नगरपालिकामा तरकारी बजारको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्। उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाट नै अन्य पार्टीलाई गाली गर्दै प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट…
काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक नन्दीनी लाहे थापाले जानकारी दिए। पीएफसीएफले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न…
काठमाडौं : ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’को लागि आवेदन फर्म खुल्ला गरिएको छ। टुँडिखेलमा चैत्र २५ देखि ३० सम्म हुन लागेको ‘खुल्ला लोक दोहोरी प्रतियोगिता’को लागि आवेदन खुल्ला गरिएको हो। प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले नगद २ लाख रुपैयाँ पाउँनेछन्। चौथो हुनेलाई सान्त्वना पुरस्कार स्वरुप १ लाख दिइनेछ। त्यसैगरी, उत्कृस्ट गायक तथा गायिकाले नगद २५…