PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • हैदरावाद हाउसमा देउवा र मोदीबिच 'वान अन वान' वार्ता, द्विपक्षीय सम्बन्धबारे भयो चर्चा

    हैदरावाद हाउसमा देउवा र मोदीबिच 'वान अन वान' वार्ता, द्विपक्षीय सम्बन्धबारे भयो चर्चा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिचको ‘वान अन वान’ वार्ता सकिएको छ। हैदरावाद हाउसमा भएको छलफलमा दुई देशका जनताको पारस्परिक हितका बारेमा कुराकानी भएको थियो। यस्तै, द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने बारेमा दुवै प्रधानमन्त्री बिच छलफल भएको थियो। भारतीय पक्षले दुवै प्रधानमन्त्रीबिचको भेटमा नेपाल र भारत सम्बन्धलाई नयाँ उचाइमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता

    नयाँ दिल्लीमा देउवा र मोदीबिच भेटवार्ता

    काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। हैदरावाद हाउसमा दुवै प्रधानमन्त्री बिच वान अन वान वार्ता भएको थियो। नेपाल र भारतबिच अहिले द्विपक्षीय वार्ता भइरहेको छ। मोदीसँग भेट्नुअघि देउवासहितको प्रतिनिधिमण्डल राजघाट पुगेको थियो। त्यहाँ देउवाले महात्मा गान्धीलाई श्रद्धान्जली अर्पण गरेका थिए। आज दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। यस्तै, जयनगर-जनकपुर…

    विस्तृतमा पढ्नुस्

  • ब्रुस विलियसलाई लागेको भनिएको ‘अफेसिया’ रोग के हो? के यो निको हुनसक्छ?

    ब्रुस विलियसलाई लागेको भनिएको ‘अफेसिया’ रोग के हो? के यो निको हुनसक्छ?

    ‘डाई हार्ड’ अभिनेता ब्रुस विलिसले केही दिन अघि फिल्म क्षेत्रबाट सन्यास लिए। कारण थियो ‘अफेसिया’ नामक रोगबाट ग्रसित हुनु। छोरी रुमर विलिसले बुधवार इन्स्टाग्राम मार्फत् ‘केही समयदेखि स्वास्थ्य समस्याको सामना गरिरहेका विलिसमा हालसालै अफेसियाको निदान गरिएको’ जानकारी दिएकी थिइन्। अभिनेता ब्रुस विलिसमा ‘अफेसिया’ देखिएपछि बोल्न, पढ्न र लेख्नमा समस्या निम्त्याउने यो ब्रेन डिसअर्डरले ध्यान खिचेको छ। निकै कम मात्रै सुन्नमा…

    विस्तृतमा पढ्नुस्

  • बिरामीको मृत्यु पछि आफन्तले गरे अस्पताल तोडफोड

    बिरामीको मृत्यु पछि आफन्तले गरे अस्पताल तोडफोड

    कैलाली : कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिवार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  उनको मृत्यु भएपछि आफन्त आक्रोशित भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।  उनका अनुसार डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुङ्गामुढा प्रहार गरेका…

    विस्तृतमा पढ्नुस्

  • रसेलको आक्रामक अर्धशतकको सहायतामा पञ्जाबमाथि कोलकत्ताको सानदार जित

    रसेलको आक्रामक अर्धशतकको सहायतामा पञ्जाबमाथि कोलकत्ताको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले पञ्जाबमाथि ६ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले आन्द्रे रसेलको आक्रामक अर्धशतकीय पारिको सहायतामा १४.३ ओभरमा लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङमा उत्रिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका गरेका छन्। भेटमा द्विपक्षीय राजनीतिक र कूटनीतिक विषयमा कुराकानी भएको जनाइएको छ।  देउवा र जयशंकरबीच करिब ३० मिनेट कुराकानी भएको थियो।  भ्रमणका दौरान देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। 

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह

    पेट्रोलियम पदार्थ बिक्री नगर्ने आन्दोलन फिर्ता लिन आयल निगमको आग्रह

    काठमाडौँः नेपाल आयल निगमले आन्दोलनका कार्यक्रम फिर्ता लिन राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिलाई आग्रह गरेको छ। समितिले उठाएका मागबारे निगमका उच्च पदाधिकारी भारतबाट फर्किएपछि निर्णय लिने भन्दै आन्दोलन स्थगन गर्न निगमले आग्रह गरेको हो। शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरिएको छ। शनिबारदेखि विक्री वितरण समेत बन्दको कार्यक्रम तय भएको छ।  प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति जारी गर्दै निगमका कार्यकारी निर्देशकसहितका पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा चर्को खर्च : आयोगलाई हुन्छ दशैं आए झैं, सरकारी हिसाब नै किन हुन्छ अपरादर्शी?

    चुनावमा चर्को खर्च : आयोगलाई हुन्छ दशैं आए झैं, सरकारी हिसाब नै किन हुन्छ अपरादर्शी?

    काठमाडौँ: पछिल्ला चुनाव खर्चिलो बन्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड बजेट माग गरेसँगै विज्ञहरुले यसमा चिन्ता व्यक्त गरेका हुन्। '२०४८ सालबाट चुनावमा एस्ट्रोनोमिकल रेटमा खर्च बढ्दैछ,' नागरिक अभियन्ता डा कपिल श्रेष्ठ विगतको निर्वाचनको खर्चसँग अहिलेको बजेट दाँज्दै भन्छन्, '११ करोडबाट अहिले १६ अर्बमा पुगेको…

    विस्तृतमा पढ्नुस्

  • देउवा पुगे भाजपा मुख्यालय, जेपी नड्डाले गरे स्वागत

    देउवा पुगे भाजपा मुख्यालय, जेपी नड्डाले गरे स्वागत

    काठमाडौं : भारतीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालय पुगेका छन्। तीन दिने भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका देउवा पंडितपन्त मार्गस्थित भाजपा मुख्यालय पुगेका हुन्। देउवालाई भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले स्वागत गरेका थिए। BJP national president JP Nadda welcomes Nepal PM Sher Bahadur Deuba at BJP headquarters in Delhi. The Nepal PM is on…

    विस्तृतमा पढ्नुस्

  • देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?

    देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गरेका छन्। स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैमा आश्चर्यजनक रहेको उनको भनाई थियो।  अनेरास्वीयुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरु समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताए। भने,'प्रधानमन्त्रीजी विदेश जानु भएको छ ठ्याक्कै चुनाव अगाडि, किन जानुभको नि? आएपछि सोध्नु पर्ला यति…

    विस्तृतमा पढ्नुस्

  • दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री हुँदिन : केपी शर्मा ओली

    दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री हुँदिन : केपी शर्मा ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिक्रियावादीसँग मिलेर सत्तामा नजाने बताएका छन्। अनेरास्ववियूको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जनताको मतले प्रधानमन्त्री भएको बताएका हुन्। उनले दर्ता चलानी फाँटमा निवेदन दर्ता गराएर प्रधानमन्त्री नहुने बताए। 'जस्तोसुकै परिणाम भोग्न एमाले तयार होला तर प्रतिक्रियावादीसँग झुक्नु तयार छैन्,' एमाले एक्लै जनताको मत लिएर सत्तामा फर्किने भन्दै ओलीले भने। उनले नेकपा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस र माधव नेपालविरुद्ध ओलीको 'तुच्छ' आरोप, 'कम्युनिष्टलाई प्रतिबन्ध लगाउने कांग्रेस नै हो'

    कांग्रेस र माधव नेपालविरुद्ध ओलीको 'तुच्छ' आरोप, 'कम्युनिष्टलाई प्रतिबन्ध लगाउने कांग्रेस नै हो'

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सडेगलेकासँग घाँटी जोडेको आरोप लगाएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पत्रु तत्वहरुसँग कांग्रेसले सहकार्य गरिरहेको बताएका हुन्। 'नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्छ भने सडेगलेकासँग जोड्छ। पत्रु तत्वहरु बिकाउ मालहरुसँग,'उनले भने।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल 'पत्रु' भएको ओलीको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • पाटनको बेग्लै घोडेजात्रा : जनताको छोरा राजा बन्दै घोडा चढेर नगर परिक्रमा

    पाटनको बेग्लै घोडेजात्रा : जनताको छोरा राजा बन्दै घोडा चढेर नगर परिक्रमा

    काठमाडौं : घोडेजात्राका अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी भए, घोडा दौडको अवलोकन गरे। विशिष्ट व्यक्तिहरु सैनिक मञ्चमा कुर्सीमा विराजमान हुँदा सर्वसाधारण भने त्यही कार्यक्रमको एक झलक हेर्न टुँडिखेलका चारै कुनामा तँछाडमछाड गरिरहेका थिए। त्यही बेला पाटन दरबार क्षेत्रको चहलपहल पनि काठमाडौंको टुँडिखेल भन्दा फरक थिएन। त्यहाँ पनि घोडेजात्रा हेर्न आउनेको भीड…

    विस्तृतमा पढ्नुस्

  • देश बिगार्न संस्कृति माथि हमला भएको भन्दै ओलीले भने : नेपालमा आँसु कविको कमी छैन

    देश बिगार्न संस्कृति माथि हमला भएको भन्दै ओलीले भने : नेपालमा आँसु कविको कमी छैन

    काठडमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आँसु कविको कमी नभएको बताएका छन्। जनसाँस्कृतिक महासंघको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कवितालाई पुर्खाहरुले लयवद्ध रुपमा सम्प्रेषण गर्ने गरेको बताए। 'त्यसलाई फेरि सक्रिय ढंगले अघि बढाउन आवश्यक छ। नेपालमा आँसु कविको कमी छैन। तत्कालै कविता बनाउने काम सजिलो होइन,' उनले भने। उनले संस्कारजन्य कुरामा मात्रै संस्कार नखोजेको तर जीवनसँग जोडिएका विकासमा पनि संस्कार खोजिरहेको…

    विस्तृतमा पढ्नुस्

  • उरा र भालाको आक्रामक अर्धशतक, पीएनजीले हरायो मलेसियालाई

    उरा र भालाको आक्रामक अर्धशतक, पीएनजीले हरायो मलेसियालाई

    काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज सम्पन्न खेलमा पीएनजीले मलेसियालाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पीएनजीले ८ विकेटको फराकिलो जित निकाल्दै आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो। यसअघिका खेलमा पीएनजी दुई पटक नेपालसँग र एकपटक मलेसियासँग पराजित भएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली पुगे देउवा : प्रधानमन्त्रीलाई भारतका राज्यमन्त्रीले गरे स्वागत

    दिल्ली पुगे देउवा : प्रधानमन्त्रीलाई भारतका राज्यमन्त्रीले गरे स्वागत

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। ४ मन्त्रीसहितको जम्बो टोली लिएर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थान ओर्लिएका उनलाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका संकट : राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्न पुगे प्रदर्शनकारी, ५० जना घाइते

    श्रीलंका संकट :  राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्न पुगे प्रदर्शनकारी, ५० जना घाइते

    चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एसियाली मुलुक श्रीलंकाको राजधानी कोलम्बोमा हिंसात्मक प्रदर्शन जारी छ। आर्थिक संकटका बिच सरकारको कामकारबाहीप्रति असन्तुष्ट नागरिकहरुले प्रदर्शन जारी राखेका हुन्। सो क्रममा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका छन्। भीडलाई हटाउन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेपछि झन्डै ५० जना घाइते भएका छन्। त्यस्तै, ४५ जना पक्राउ परेका छन्। यो आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • चाइना इस्ट्रन विमान दुर्घटनास्थलबाट ४९ हजार टुक्रा संकलन, कम्पनीलाई ११३ मिलियन युआन बीमा रकम भुक्तानी

    चाइना इस्ट्रन विमान दुर्घटनास्थलबाट ४९ हजार टुक्रा संकलन, कम्पनीलाई ११३ मिलियन युआन बीमा रकम भुक्तानी

    चीनमा १३२ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्ट ३० दिन भित्र आउने भएको छ।  यसैबीच उद्धार कार्यमा खटिएका उद्धारकर्मीले विमानका ४९ हजार बढी टुक्राहरु संकलन गरी अनुसन्धान थालिएको चीनको नागरिक उड्ययन मन्त्रालयको उड्ययन सुरक्षा कार्यालयका प्रमुख चु थाओले बताएको चाइना डेलीले जनाएको छ।  विमानको ब्ल्याक बक्स दुर्घटनाको एक सातापछि फेला परेको थियो। मार्च २१ मा १२३ यात्रु…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनले इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाको दाबी

    युक्रेनले इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाको दाबी

    युक्रेनले आफ्नो इन्धन भण्डारण क्षेत्रमा आक्रमण गरेको रसियाले दाबी गरेको छ। बेलगोरोड क्षेत्रमा रहेको दुई हेलिकप्टरले आक्रमण गरेको स्थानीय अधिकारीले बताएका हुन्। रसियाको उक्त दाबीबारे युक्रेनले केही सार्वजनिक गरेको छैन। रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएपछि सुरु भएको युद्ध करिब एक महिनादेखि जारी छ। युद्ध प्रभावित युक्रेनबाट लाखौं मानिस सीमावर्ती राष्ट्रहरुमा पलायन भएका छन्। युद्धका कारण ४०…

    विस्तृतमा पढ्नुस्

  • 'पपुलर' बन्ने दाउमा केही नेता पार्टीलाई नै क्षति पुग्ने गरी गठबन्धनविरुद्ध बोल्दैछन् : प्रकाशमान

    'पपुलर' बन्ने दाउमा केही नेता पार्टीलाई नै क्षति पुग्ने गरी गठबन्धनविरुद्ध बोल्दैछन् : प्रकाशमान

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय नमान्नेहरुले पार्टी छाडे हुने चेतावनी दिएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शुक्रवार बिहान नयाँ बानेश्वरमा आयोजना गरेको कार्य्रक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्। कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उनको भनाई थियो। यसपटक चुनावमा कांग्रेसका नेता कार्यकर्ता कसले के गरे भनेर सबैको एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell