PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित

    साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले साविक विजेता चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ५४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ १९ औं ओभरमा  १२६ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि लिआम…

    विस्तृतमा पढ्नुस्

  • सोमवार राष्ट्रपति भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने

    सोमवार राष्ट्रपति भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने

    काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने तय भएको छ। भूकम्पपछि केही वर्ष भग्नावशेषमात्रै रहेको स्थानमा २०७५ सालबाट काष्ठमण्डप निर्माणको कार्य सुरु भएको थियो। लकडाउनको अवधिमा समेत काष्ठमण्डप पुनर्निर्माणको काम भएको थियो। करिब ३ वर्ष ८ महिनाको अवधिमा काष्ठमण्डप पुनर्निर्माणको कार्य सम्पन्न भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा स्वदेश फर्किए 

    प्रधानमन्त्री देउवा स्वदेश फर्किए 

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किएका छन्। दुई दिने औपचारिक भारत भ्रमण गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। शुक्रबार उनी भारत प्रस्थान गरेका थिए।  भारतमा देउवाले समकक्षी नरेन्द्र मोदीलगायतका उच्च राजनीतिज्ञसँग भेटवार्ता गरेका थिए। यस्तै, द्विपपक्षीय कूटनीतिक र राजनीतिक विषयमा समेत कुराकानी भएको थियो।  भ्रमणका अवसरमा दुई देशका प्रधानमन्त्रीले जनकपुर जयनगर रेल सेवाको औपचारिक सुरुवात पनि गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • बतास समूहले सञ्चालन गरेको होटल आनन्दसँगको सम्झौता रद्ध

    बतास समूहले सञ्चालन गरेको होटल आनन्दसँगको सम्झौता रद्ध

    काठमाडौँः पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ। कोष र होटेल आनन्द प्रालिबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका शर्त होटेल आनन्द प्रालिले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु

    इजरायली सुरक्षाकर्मीले चलाएको गोली लागेर एक प्यालेस्टाइनी महिलाको मृत्यु

    इजरायली प्रहरीले बेथलेहमस्थित ‘वेस्ट बैंक’मा एक प्यालेस्टाइनी महिलामाथि गोली प्रहार गरेको प्यालेन्टाइनको स्वास्थ्य मन्त्रालयले जनाए्को छ।हुसन शहरमा पहिला इजारयली सुरक्षाकर्मीले हवाइ फायर गरेको र त्यस पछि ती महिलाको शरीरको तल्लो अंगमा गोली चलाएको अलजजिराले उल्लेख गरेको छ। स्वास्थ्य मन्त्रालयले गोली लागेकी करिब ४० वर्षकी महिलाको मृत्यु भएको जनाएको छ। इजरायलको तेल अभिभमा आक्रमण भएपछि इजरायलले ‘वेस्ट बैंकमा’ खोज अनुसन्धानलाई व्यापकता…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा संसद विघटन : ९० दिनभित्र नयाँ निर्वाचन हुने, को बन्ला कार्यवाहक प्रधानमन्त्री?

    पाकिस्तानमा संसद विघटन : ९० दिनभित्र नयाँ निर्वाचन हुने, को बन्ला कार्यवाहक प्रधानमन्त्री?

    काठमाडौं : पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्भीले आइतवार राष्ट्रियसभा विघटन गरेका छन्। प्रधानमन्त्री इमरान खानको सुझावमा संविधानको धारा ५८ बमोजिम उनले राष्ट्रियसभा विघटन गरेका हुन्।  'पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्भीले पाकिस्तानका प्रधानमन्त्रीले दिएको राष्ट्रियसभा विघटनसम्बन्धी सुझावलाई संविधानको धारा ५८ (१) बमोजिम अनुमोदन गरिएको छ,' राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ।  The President of Pakistan, Dr Arif Alvi, has approved…

    विस्तृतमा पढ्नुस्

  • अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…

    अरे बाबा लिम्पियाधुरा, लिपुलेकको कुरा के…

    नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि नेपालका प्रधानमन्त्री पहिलो पटक शुक्रवार नयाँ दिल्ली ओर्लिएका छन्। जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई दिन राजनीतिक भेटघाटमा व्यस्त रहे। दिल्लीले दिल खुलेर देउवाको स्वागत गर्‍यो। शनिवार देउवा र नरेन्द्र मोदीको भेट भयो हैदरावाद हाउसमा। त्यसक्रममा देउवाले सीमा विवादको समाधानको लागि मोदीको अगाडि नै आग्रह गरे। तर,…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

    इङ्ग्ल्याण्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

    अस्ट्रेलियाको क्रिकेट टोलीले इङ्ग्ल्याण्डलाई हराउँदै महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। न्युजिल्याण्डस्थित क्रिस्टचर्च स्टेडियममा आज सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले हराउँदै विश्वकपको उपाधि जितेको हो। टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५६ रन बनाएको थियो। जसमा ओपनर एस्ला हेलेले शतकीय पारि खेल्दै सर्वाधिक १ सय ७० रन बनाउँदा रचेइल हेयनेसल् ६८ तथा बेथ मुनीले ६२ रन…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा परीक्षा दिन नक्कली विद्यार्थीको प्रयोग : २ लाख देखि १८ लाखसम्मको 'डिल'

    चिकित्सा शिक्षा परीक्षा दिन नक्कली विद्यार्थीको प्रयोग : २ लाख देखि १८ लाखसम्मको 'डिल'

    काठमाडौँ : भक्तपुरको सानो थिमिस्थित चिकित्सा शिक्षा आयोगद्वारा संचालित चिकित्सा शिक्षा स्नातक तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डितले सिसिआरसी कलेजमा वृकेश यादवको परीक्षा दिएको खुलेको थियो। अर्का अभियुक्त सर्लाहीका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा राजनीतिक ट्वीस्ट : प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव खारेज, राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिलाई अनुरोध

    पाकिस्तानमा राजनीतिक ट्वीस्ट : प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव खारेज, राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिलाई अनुरोध

    काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध विपक्षीले दर्ता गराएको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरिदिएका छन्। आइतवार उपसभामुख कसिम खान सुरीले अविश्वासको प्रस्ताव संविधानको धारा ५ विरुद्ध रहेको भन्दै खारेज गरिदिएको डन न्यूजले जनाएको छ।  विपक्षीले सभामुख असाद काइसेरविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि आइतवारको सत्रको अध्यक्षता उपसभामुख सुरीले गरेका थिए।  संविधानको धारा ५ मा सबै नागरिक राष्ट्र प्रति वफादार…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'

    माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सनुवाई नहुने भएको छ भएको छ। नेकपा एमालेले दर्ता गराएको रिट आज अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको थियो। दैनिक पेशी सूचीको चौथो नम्बरमा रहेको रिट न्यायाधीश नहकुल सुवेदीले ‘हेर्न नमिल्ने’ बताएका हुन्। जसकारण उक्त मुद्दाको सुनुवाइ आज नहुने भएको हो।

    विस्तृतमा पढ्नुस्

  • ‘आरआरआर’को चपेटामा नेपाली फिल्म, दर्शक नआएपछि मल्टिप्लेक्सबाट हटाइयो ‘हेल्लो जिन्दगी’

    ‘आरआरआर’को चपेटामा नेपाली फिल्म, दर्शक नआएपछि मल्टिप्लेक्सबाट हटाइयो ‘हेल्लो जिन्दगी’

    काठमाडौं : फिल्म ‘हेल्लो जिन्दगी’लाई मल्टिप्लेक्स हलबाट हटाइएको छ। गत शुक्रवारबाट रिलिज भएको यो फिल्म दक्षिण भारतीय फिल्म ‘आरआरआर’को चपेटामा परेको हो। एक साताअघि रिलिज भएको फिल्म ‘आरआरआर’ले नेपाली सिनेमाहलमा आक्रामक व्यापार गरिरहेको छ। यसैबिच, प्रियंका कार्की र दीपिका प्रसाई अभिनित फिल्म ‘हेल्लो जिन्दगी’को शोहरू हटाइएको छ। शुक्रवारबाट रिलिज भएको फिल्म हिजोबाट नै हलबाट हटाइएको बिग मुभिजका म्यानेजर दिपेश शर्माले…

    विस्तृतमा पढ्नुस्

  • सरुवा बढुवाका रिट सर्वोच्चमा नलाग्ने गरि संशोधनको प्रस्ताव, वाणिज्यका मुद्दा उच्च अदालत तहमै किनारा लगाउन सुझाव

    सरुवा बढुवाका रिट सर्वोच्चमा नलाग्ने गरि संशोधनको प्रस्ताव, वाणिज्यका मुद्दा उच्च अदालत तहमै किनारा लगाउन सुझाव

    काठमाडौं : न्याय सम्पादन सुधारका लागि कानुन निर्माण र संशोधन गर्न गठित कार्यदलले २३ वटा कानुन संशोधनका लागि प्रस्ताव गरेको छ। दिलेन्द्र वडू कानुनमन्त्री भएपछि न्याय प्रशासन सम्बन्धी कानुन सुधार गर्न र अदालतको कार्यबोझ घटाउन भन्दै कार्यदल गठन भएको थियो कानुन मन्त्रालयका सहसचिव, महान्यायाधीवक्ता कार्यालयका सहसचिव, कानुन आयोगका सहसचिव, बारका प्रतिनिधि लगायत सम्मिलित कार्यदलले आज कानुनमन्त्री वडूलाई संशोधन प्रस्ताव सहितको…

    विस्तृतमा पढ्नुस्

  • बजार अनुगमन गरेर प्रतिवेदन पठाउन ७७ वटै जिल्लाका सिडिओलाई गृहको सर्कुलर

    बजार अनुगमन गरेर प्रतिवेदन पठाउन ७७ वटै जिल्लाका सिडिओलाई गृहको सर्कुलर

    काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका छन्। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गर्दै उनले अनुगमन गर्न निर्देशन दिएका हुन्। अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन उनले निर्देशन दिएका हुन्। ‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक वस्तुमा…

    विस्तृतमा पढ्नुस्

  • संकटमा इमरान खान : आफ्नै पार्टीका सांसदले पनि छाडे साथ, अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

    संकटमा इमरान खान : आफ्नै पार्टीका सांसदले पनि छाडे साथ, अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला आज हुँदैछ। स्थानीय समय अनुसार बिहान ११:३० बजे त्यहाँको राष्ट्रिय सभाको बैठक सुरु हुँदैछ। आजै बैठकमा ३ बजे प्रधानमन्त्री खान विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव माथि राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन्। ३४२ सदस्य रहेको राष्ट्रियसभाका १७२ सदस्यले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे खानको पद जाने छन्। राष्ट्रियसभामा अहिले विपक्षी दलहरुले प्रस्तावको पक्षमा बहुमत जुटाएको डन न्यूजले…

    विस्तृतमा पढ्नुस्

  • भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलका हवाई उडान प्रभावित

    भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलका हवाई उडान प्रभावित

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्। आज बिहानदेखि काठमाडौंको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ। भिजिबिलिटी कम हुँदा शनिबार…

    विस्तृतमा पढ्नुस्

  • आजबाट सार्वजनिक सवारीको भाडा बढाउँदै सरकार, कति पुग्ला न्यूनतम भाडा?

    आजबाट सार्वजनिक सवारीको भाडा बढाउँदै सरकार, कति पुग्ला न्यूनतम भाडा?

    काठमाडौं : सरकारले आइतबारबाट लागुहुने गरी नयाँ भाडादर कायम गर्ने भएको छ। यातायात व्यवसायीहरुको माग सम्बोधन गर्दै सरकारले गाडी भाडा बढाउने निर्णय गरेपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर निकाल्न लागेको हो। सार्वजनिक यातायातको १० प्रतिशत र ढुवानी यातायातको १५ प्रतिशतसम्म भाडा वृद्धि गर्ने बिहीबार बसेको  मन्त्रिस्तरीय बैठकबाट निर्णय भएको थियो। पेट्रोलियम पदार्थको लगातारको मूल्यवृद्धि पछि व्यवसायीहरुले यातायातका साधनको भाडा बढाउन…

    विस्तृतमा पढ्नुस्

  • डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

    डिआइजी कार्कीको रिट निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

    काठमाडौं : डिआइजी ईश्वर बाबु कार्कीले अदालतमा दर्ता गराएको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेशी चढेको छ। सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गरेको विषयलाई लिएर डिआइजी कार्कीले बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। न्यायाधीश रेग्मीको इजलासमा अन्य १२ वटा पेशी पनि चढेका छन्। डिआइजी कार्कीको निवेदनको पेशी भने अन्तिममा राखिएको छ। सरकारले पहिलो नम्बरमा डिआइजी वसन्त…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमाथि गुजरातको रोमाञ्चक जित

    दिल्लीमाथि गुजरातको रोमाञ्चक जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि १४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रनमा समेटियो। सुरुवाती ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • बर्नलीलाई हराउँदै सिटी शीर्षस्थानमा

    बर्नलीलाई हराउँदै सिटी शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ। टर्फ मोर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई २-० गोल अन्तरले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो। खेलको पाँचौं मिनेटमै रहीम स्ट्रलिङको पासमा केभिन डी ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २५ औं मिनेटमा स्ट्रलिङकै पासमा इल्के गुण्डोगनले गोल गर्दै अग्रता दोब्बर बनाए र सिटीले २-० ले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell