काठमाडौं : स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्ने सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्रीनिवासमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष…
वेदबहादुर खड्का- घटना २०७६ साल फागुन ३ गतेको हो। घडियाल अनुगमन गर्ने क्रममा काठको एउटा सानो डुंगा लिएर यो पङ्क्तिकार दुई जना डुंगा चालकसहित नारायणी नदीको त्रिवेणी नजिक भेलौजीमा पुग्यो। भेलौजी क्षेत्र मानव बस्तीबाट टाढै पर्छ। त्यस क्षेत्रमा पुग्न त्रिबेनीबाट नदी किनाराकिनारै माथितिर हिँडेर आउँदा ३ घण्टा र वगुवन गाउँबाट तलतिर हिँड्दा पनि त्यति नै समय लाग्दछ। डुंगाबाट यात्रा गर्दा…
हेटौंडा : मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरस्थित जनता माध्यामिक विद्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन्। कक्षा ४,५,६,७ र ८ मा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार गर्ने ३ जना शिक्षकलाई कारबाही नगरिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका हुन्। विद्यार्थीले तोडफोड गर्दा विद्यालयको डिजिटल स्क्रिन, प्रोजेक्टर, बेन्च, गमला, डस्टबिनहरुमा क्षति पुगेको विद्यालयका प्रधानाध्यापक वसन्त राईले जानकारी दिए। ३ शिक्षकमाथि…
काठमाडौं : नेपालले त्रिदेशीय सिरिज जितेको छ। नेपालले फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै सिरिज जितेको हो। त्रिदेशीय सिरिजमा नेपाल, मलेसिया र पपुवा न्युगिनी सहभागी थिए कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हरायो। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको हो। नेपालका लागि…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्। मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन्। आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन्। आज विराटनगर पुगेका उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिगमन निम्त्याएको र अहमकारी बनेकाले नै गठबन्धनको आवश्यकता भएको बताए। स्थानीय तह निर्वाचनमा ‘विन विन’को सिद्धान्तले गठबन्धन हुने उनको दाबी…
काठमाडौं : सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा…
पोखरा : स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतवार राति जिल्लाको चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किँदा आठ जना मजदुर घाइते भएका हुन्। प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार स्याङ्जाको दामाचौर–रामपुर पाल्पा जोड्ने पुल निर्माण काम गरिरहेका मजदुर घाइते भएका हुन्। निर्माण क्रममा क्रेनले फलामको बिम उचाली जोड्ने काम…
कोलम्बो : श्रीलंकाका केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड क्याबरलले आफ्नो पदबाट राजीनामा दिएका छन्। चरम आर्थिक संकटसँगै राजनीतिक संकटबाट गुज्रिरहेको अवस्थामा उनले राजीनामा दिएका हुन्। विदेशी मुद्राको चरम अभाव खेपिरहेको श्रीलंका आर्थिक हिसाबले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ। इन्धनको अभावका साथै लोडसेडिङ र चर्को महँगीको मार खेपिरहेको मुलुकमा मन्त्रीहरुले पनि राजीनामा दिएपछि संकट थप गहिरिएको हो। मन्त्रीहरुले राजीनामा दिएपछि उनले…
काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको हो। नेपालका लागि ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन रन जोड्दा सुखद सुरुवात गरेको नेपालको मिडल अर्डरका ब्याट्सम्यानहरुले लगातार विकेट…
काठमाडौं : स्थानीय तह निर्वाचन नजिकिएसँगै धनकुटाका राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन्। चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आ-आफ्नो सक्रियता बढाएका हुन्। नेकपा (एमाले)को पकड रहेको बताइने धनकुटामा सत्तारुढ गठबन्धन मिलेर भए पनि एमालेलाई पराजित गर्ने रणनीतिमा छ। एमालेले आफ्नो पकडा जोगाउन पनि निकै सक्रियता बढाइरहेको छ। तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको…
काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको फाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेको पपुवा न्युगिनिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै मलेसियालाई रनरेटमा पछि पारेर फाइनलमा स्थान बनाएको…
काठमाडौंः अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको । खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद…
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। भरतपुर महानगरपालिका-२३ स्थित निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतवार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको…
काठमाडौं : सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। पर्यटक आगमनको संख्या कोभिड १९ महामारीपछिकै यो सबैभन्दा…
काठमाडौं: विनय श्रेष्ठ र नम्रता श्रेष्ठको अभिनय रहने फिल्म ‘ग्रहण’ निर्माणको घोषणा भएको छ। निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा कार्यक्रमबिच घोषणा गरिएको हो। विनय र नम्रतासँगै सारुक ताम्राकारको समेत फिल्ममा अभिनय रहनेछ। ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले यस फिल्ममार्फत एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्। यो फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानारमा निर्माण हुन लागेको…
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले रसियामाथि ‘नरसंहार’ को आरोप लगाएका छन्। कीभ नजिकैको बुचा शहरको सडकमा मानिसहरु मृत फेला परेपछि रसियाको आलोचना भइरहेको छ। त्यसैलाई इंगित गर्दै जेलेस्कीले रसियाली सेना ‘नरसंहार’मा उत्रिएको बताएका हुन्। रसियाले युक्रेन र युक्रेनी जनतालाई नै समाप्त पार्ने प्रयास गरिरहेको आरोप उनले लगाएका छन्। युक्रेनमा भएका सबै अपराधको अनुसन्धान हुने समेत उनले बताएका छन्। पश्चिमा राष्ट्रहरुले समेत रसियाको…
काठमाडौं : जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग माओवादी नेता र नायिका रेखा थापाको भेट भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको भेटमा पुराना विषयमा कुराकानीसमेत भएको पूर्वप्रधानमन्त्री बाबुरामले उल्लेख गरेका छन्। कुनै बेला तीनै जना नेता एकै पार्टीमा रहेको स्मरणसमेत बाबुरामले गरेका छन्। बाबुराम र वर्षमान युद्धबाटै माओवादीमा थिए भने शान्ति स्थापनापछि नायिका रेखा थापा पेरिसडाँडा…
काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज उपाधिका लाग नेपाल र पपुवा न्युगिनी भिड्दैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित र ३ खेलमा पराजय ब्यहोर्दै मलेसियालाई रनरेटमा पछि पारेर फाइनलमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटनेहम हटस्परले न्युक्यासलमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले न्यु क्यासलमाथि ५-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलको ३९ औं मिनेटमा फेबिअन स्यारको गोल न्युक्यासलले अग्रता बनाएको थियो। तर, ४१ औं मिनेटमा बने डेभिसले सन ह्युङमिनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा…