PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • गठबन्धन आवश्यकताका आधारमा, चैत्रभित्रै उम्मेदवारी टुङ्ग्याउने प्रयास : कांग्रेस प्रवक्ता महत

    गठबन्धन आवश्यकताका आधारमा, चैत्रभित्रै उम्मेदवारी टुङ्ग्याउने प्रयास : कांग्रेस प्रवक्ता महत

    सल्यान : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुङ्गो चैत्र महिनाभित्रै लगाइसक्ने दावी गरेका छन्। सल्यान पुगेका उनले आज बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो दावी गरेका हुन्। 'यसपटक विगतमा जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन,' महतले भने, 'निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रित छ।…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै…

    विस्तृतमा पढ्नुस्

  • 'शमशेर' मा गौरव पहारीको एक्सन अवतार

    'शमशेर' मा गौरव पहारीको एक्सन अवतार

    काठमाडौं : फिल्म 'शमशेर' मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। फिल्म निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ पहारी अनुबन्धित भएको जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा गौरवको एक्सन अवतार देख्न सकिन्छ। फिल्ममा गौरव 'रागव' पात्रको भूमिकामा देखिँदैछन्।  यसअघि अभिनेता मनिष राउत पनि फिल्मको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। उनी फिल्ममा मनिष राउत 'शमशेर' को भूमिकामा देखिनेछन्। एक्सन जनरामा बन्ने फिल्मलाई एभरेष्ट…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिष्ट नेताहरु दोधारे कुरा गर्छन् : प्रकाशमान सिंह

    कम्युनिष्ट नेताहरु दोधारे कुरा गर्छन् : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्र र जनताको हितमा छिमेकी राष्ट्रले दिने सहयोग लिन सकिने बताएका छन्। आज नेपाली कांग्रेस काठमाडौ क्षैत्र नं १ को बुद्धनगरमा ‘घर घर जाउ कांग्रेस जिताउ अभियान’ अन्तर्गत कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको हित विपरितका सहयोग अस्वीकार्य रहेको बताएका हुन्। सिंहले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले ती विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • विदेशी मुद्रा सहित त्रिभुवन विमानस्थलबाट एक युवती पक्राउ

    विदेशी मुद्रा सहित त्रिभुवन विमानस्थलबाट एक युवती पक्राउ

    काठमाडौंः शनिवार दिउँसो प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध तरिकामा लैजान लागेको विदेशी मुद्रा सहित एक जनालाई पक्राउ गरेको छ। १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर सहित सोही महानगरपालिका-१३ बस्ने गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट पोखरा जाँदै गरेको बसमा रहेका युवकको साथमा २२ लाख रुपैयाँ, स्रोत देखाउन नसक्दा प्रहरी हिरासतमा

    काठमाडौंबाट पोखरा जाँदै गरेको बसमा रहेका युवकको साथमा २२ लाख रुपैयाँ, स्रोत देखाउन नसक्दा प्रहरी हिरासतमा

    काठमाडौंः पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा रहेका कुमालको साथबाट स्रोत नखुलेको नगद सहित फेला परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनबारे सर्वेक्षण : ७८.३ प्रतिशत चाहन्छन् स्थानीय तहका प्रमुख नदोहरिउन्

    स्थानीय तह निर्वाचनबारे सर्वेक्षण : ७८.३ प्रतिशत चाहन्छन् स्थानीय तहका प्रमुख नदोहरिउन्

    काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताहरुले मेयर वा गाउँपालिका अध्यक्ष नदोहोरिउन भन्ने चाहना राखेका छन्। अभ्नी दिगोपना केन्द्रले गरेको सर्वेक्षणमा ७८.३ प्रतिशत मतदाताले हालकै मेयर वा गाउँपालिका अध्यक्ष दोहोरिएको हेर्न नचाहेको बताएका हुन्। फागुन २० देखि २८ गतेसम्म देशभरका १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका ४१५ जनामा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणमा सहभागीमध्ये ४७…

    विस्तृतमा पढ्नुस्

  • कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा रोकियो वार्षिक परीक्षा, ४० लाख बढी विद्यार्थी प्रभावित

    कागज र मसी आयात गर्न नसक्दा श्रीलंकामा रोकियो वार्षिक परीक्षा, ४० लाख बढी विद्यार्थी प्रभावित

    श्रीलंका सरकारले विद्यालय तहको वार्षिक परीक्षा स्थगित गर्ने निर्णयको अहिले विश्वभर चर्चा भइरहेको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंकाले शनिवार कागजको अभावका कारण सोमवारबाट हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। सामान आयात गर्न आर्थिक संकट देखा परेसँगै अधिकारीहरुले परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन्। काजगसँगै मसी आयात गर्न विद्यालयले नसकेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। परीक्षा स्थगित भएसँगै त्यसबाट…

    विस्तृतमा पढ्नुस्

  • रसियाको दाबी : पूर्वी युक्रेनमा हाइपरसोनिक मिसाइलले हतियार भण्डारण क्षेत्र धवस्त बनायौं

    रसियाको दाबी : पूर्वी युक्रेनमा हाइपरसोनिक मिसाइलले हतियार भण्डारण क्षेत्र धवस्त बनायौं

    रसियाले युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार गरेको बीबीसीले उल्लेख गरेको छ। रसियाले पहिलोपटक हाइपरसोनिक मिसाइलको प्रयोग गरेको दाबी गरेको हो। रसियाली रक्षा मन्त्रालयले पूर्वी युक्रेनमा हातहतियार भण्डारण गरिएको क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको हो। एमआइजी-३१ विमानबाट ‘किनजल’ मिसाइल प्रहार गरिएको बताइएको छ। उक्त मिसाइलले २ हजार किलोमिटर टाढासम्मको निशानामा प्रहार गर्न सक्छ र ६ हजार किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्छ। हाइपरसोनिक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन : डा. प्रकाशशरण महत

    स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन : डा. प्रकाशशरण महत

    काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताएका छन्। सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा पुगेका प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन बाँकेद्धारा आयोजित पत्रकार सम्मेलनमा 'विनविन' को अवस्था आए गठबन्धन हुनसक्ने बताए। 'गठबन्धनको संभावनलाई नर्कान सकिदैन', प्रवक्ता डा.महतले भने, 'यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ। गठबन्धन गर्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन: प्रचण्ड

    गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन: प्रचण्ड

    काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताएका छन्। पोखरामा पत्रकारसँगको कुराकानीमा उनले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताए। 'आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रीत गरेर नै हामीले कार्यक्रम बनाएका छौं। निर्वाचनमा कसरी जाने भन्ने सबैको चासो छ,' उनले भने, 'निर्वाचन गठबन्धन बाट हुन्छ कि एक्लै हुन्छ?…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    बैतडी: बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन्। बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नम्बरको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार ट्र्याक्टर सडकमै पल्टेर…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, १० टोलीले प्रतिस्पर्धा गर्ने

    मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, १० टोलीले प्रतिस्पर्धा गर्ने

    कैलाली: कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो। परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबिच हुनेछ। सिंहले प्रतियोगिताको…

    विस्तृतमा पढ्नुस्

  • बंगबन्धु कप कबड्डी: नेपालले आज दिउँसो इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

    बंगबन्धु कप कबड्डी: नेपालले आज दिउँसो इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं: बंगबन्धु कप कबड्डी प्रतियोगितामा नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। समूह 'बी' मा रहेको नेपालले आज दिउँसो सवा १२ बजे  इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ। प्रतियोगितमा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा बंगलादेश, श्रीलंका, मलेशिया र इङ्ग्ल्याण्ड छन् भने समूह 'बी' मा केन्या, नेपाल, इन्डोनेशिया र इराक छन्। दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • कसरी ट्र्याक गरिन्छ आधुनिक विमानको ‘लोकेसन’?

    कसरी ट्र्याक गरिन्छ आधुनिक विमानको ‘लोकेसन’?

    ‘फ्लाइट ट्र्याकिङ’ प्रविधिले उड्डयन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। यसअघि, सामान्यतया विमान ट्र्याक गर्न सूचनाको स्रोतका रूपमा विमानस्थलबाट प्राप्त हुने तथ्यांकलाई लिइन्थ्यो। तर, ति तथ्याङ्कहरु त्यति धेरै सही हुँदैनथे। नयाँ प्रविधि अपनाएर अब सिधै विमानबाट डाटा प्राप्त हुने गरेको छ। आधुनिक विमानमा प्रयोग हुने ‘अटोमेटिक डिपेन्डेन्ट सर्भेलेन्स-ब्रोडकास्ट’(एडीएस-बी) प्रविधिका कारण यो सम्भव भएको हो। एडीएस-बी प्रविधि एक जटिल नयाँ प्रणाली हो,…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलको संघर्षपूर्ण जित

    आर्सनलको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। आर्सनलको जितका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो। जितसँगै आर्सनल तालिकाको शीर्ष चारमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ७०,…

    विस्तृतमा पढ्नुस्

  • जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

    जीवन पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

    काठमाडौँ: नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकलाई कलाकारहरु करिष्मा मानन्धर, दीपाश्री निरौला, झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका…

    विस्तृतमा पढ्नुस्

  • भूपेन्द्रलाई नेपाल आइडल सिजन ४ को उपाधि

    भूपेन्द्रलाई नेपाल आइडल सिजन ४ को उपाधि

    काठमाडौँः गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। शनिबार भएको फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। थापाले २७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारे। नाम्गेल तामाङ फस्ट रनरअप हुँदा रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए। फस्ट रनरअपले ५ लाख र सेकेन्ड रनरअपले ३ लाख नगद…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश सपुतको ‘पीर’को भिडियो पुनः सम्पादन, यौनकर्मी महिलाको दृश्य हटाइयो

    प्रकाश सपुतको ‘पीर’को भिडियो पुनः सम्पादन, यौनकर्मी महिलाको दृश्य हटाइयो

    काठमाडौँः प्रकाश सपुतको गीत पीरको भिडियोबाट यौनकर्मी महिलाको दृश्य हटाइएको छ। उक्त दृश्य हटाएर पुनः सम्पादनपछिको भिडियो अपलोड गरिएको छ। गायक सपुतले प्रतीकात्मक रुपमा राखिएको उक्त दृश्यले एउटा समूहको आत्मसम्मानमा चोट पुगेको भन्दै दृश्य हटाइएको जनाएका छन्।  भिडियो पुनः सम्पादनपछि अपलोड गरिएको उनले फेसबुकमार्फत जनाएका छन्। एउटा सानो दृश्यले सम्पूर्ण भिडियोको सौन्दर्यलाई नै छायामा परेकाले सम्पादन गरिएको बताएका छन्।  उनले एक…

    विस्तृतमा पढ्नुस्

  • महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा

    महालक्ष्मी नगरपालिकामा नि:शुल्क आँखा शिविर, चार सयले लिए सेवा

    ललितपुरः ललितपुरको महालक्ष्मी नगरपालिका ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। समाजसेवी रामबहादुर अमात्यको पहलमा भएको शिविरमा चार सय जनाको आँखा जाँच गरिएका छन्। महालक्ष्मी नगरपालिका, तारापुञ्ज बचत सहकारी, मोतेश्वर आपसी बचत तथा सहकारी र आधारशीला बचत सहकारीको सहयोगमा भएको शिविरमा १२ जनाको मोतियाविन्दुको शल्क्रिया गर्नुपर्ने पहिचान समेत भएको छ। तारापुञ्ज बचत सहकारीका उपाध्यक्ष गोविन्द पौडेलले केही दिनपछि निःशुल्क शल्क्रिया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell