काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको परिस्थितिमा 'रिल्याक्स'गर्ने अवस्था नभएको बताएका छन्। सिन्धुलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फेरि पनि प्रतिगमनको खतरा भएकाले 'रिल्याक्स' गर्नमा नलाग्न र निर्वाचनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले निर्वाचनको तयारी स्वरुप दुई महिनामा देशलाई कायापलट गर्न सकिने समेत बताए। युद्धमा तयारी गरेजस्तै निर्वाचनको तयारीमा लाग्न प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए। 'हामी जसरी युद्धमा रेखी ग्रुप बनाउथौँ, आइएनटी…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्थानीय तह निर्वाचनमा बहुमत सिटमा जित्ने सपना नदेख्न चेतावनी दिएका छन्। काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले ओलीकै कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको भन्दै स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले…
फिनल्याण्ड लगातार पाँचौँ पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ। संयुक्त राष्ट्र संघको वार्षिक सूचकाङ्कअनुसार फिनल्याण्ड यो वर्ष पनि सबैभन्दा खुसी देश बनेको हो। सूचकाङ्कको पुछारमा सबैभन्दा कम खुसी देशको रुपमा अफगानिस्तान छ। पछिल्लो सूची युक्रेनमा रसियाले आक्रमण गर्नुअघि तयार पारिएको थियो। बुल्गेरिया, रोमानिया र सर्बियाले स्वास्थ्य क्षेत्रमा पहिला भन्दा सुधार गरेका छन्। शुक्रवार सार्वजनिक भएको सूचीका अनुसार विश्व खुसी तालिकामा…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले शनिवार आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन्। ‘केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)ले चुनावमा सजाय पाउनुपर्ने बताएका छन्। संसद् विघटन गरेर संविधानको उलंघन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सजाय दिनुपर्ने खनालले बताए। गुल्मी-काठमाडौं सम्पर्क मञ्चले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संसद् विघटनमा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गरेको भन्दै राष्ट्रपतिको आलोचना गरे। ‘ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने…
नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना भएको छ। नेटोको प्रशिक्षणका क्रममा शुक्रवार दुर्घटनाग्रस्त भएको चार जना सवार विमानमा ‘ठूलो क्षति’ भएको अधिकारीहरूले जनाएका छन्। ‘एमभी-२२बी ओस्प्रे’ विमान अमेरिकी सेनाको एक एकाईको जिम्मामा थियो। ‘विमानमा शुक्रवार उत्तरी नर्वेको नोर्डल्याण्ड काउन्टीमा प्रशिक्षण अभियानको लागि चार जनाको चालक दल थियो,’ नर्वेको सशस्त्र बलले भनेको छ। विमानलाई बेयर्न नगरपालिकामा दुर्घटनाग्रस्त भएको अवस्थामा रेस्क्यू हेलिकप्टरले भेटेको नोर्डल्याण्डका…
काठमाडौं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नेपालमा अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको बताएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको बताउँदै नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको दाबी गरेका हुन्। नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नेटो संगठनको सदस्य बनाउन खोजिएको…
काठमाडौं : बेलायतले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा नेपाली पक्षलाई हस्तान्तरण गरेको छ। लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा १६ औं शताब्दीको काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति…
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई सार्थक वार्ताका लागि आह्वान गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको २४ दिन पुग्दा उनले रसियालाई ढिला नगरी ‘अर्थपूर्ण शान्ति र वार्ता’मा आउन आग्रह गरेका हुन्। दुई देशबिचको युद्धका कारण दुवै तर्फबाट सयौं मानिसको मृत्यु भइसकेको छ भने लाखौं युक्रेनबाट पलायन भएका छन्। जेलेन्सकीले रसियासँग वार्तामा आउनु बाहेक अरु केही उपाय नभएको बताएका छन्। उनले…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन्। राजधानीको दरबार बङ्क्वेटमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै जेष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरेका हुन्। 'शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बुढा भएर…
काठमाडौं :‘लाइफ इन एलए’ को नयाँ रिलिज मिति घोषणा भएको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो फिल्म नेपालमा जेठ ६ गतेबाट प्रदर्शन हुने तय भएको हो। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो। यसअघि यो फिल्म वैशाख ९ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो। फिल्ममा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ,…
गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन्। द्विपक्षीय भेटवार्तामा उनीहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको छ। भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पु¥याउन कार्यदल गठन भएको छ। कामदारको न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक…
काठमाडौँः आसन्न निर्वाचनलाई उपयोग गर्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विवाद देखिएको छ। कपिलवस्तुको शिवगढीमा सुरु भएको पार्टीको १२औँ पूर्ण बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको विषयमा प्रस्ताव गरेका छन्। तर, केही नेताहरु भने चुनावको विपक्षमा उभिएका छन्। राजनीतिक प्रतिवेदनमा औपचारिक रुपमा शनिबारदेखि छलफल सुरु हुनेछ। प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सहभागिता, एमसीसीको विरोधलगायत समेटिएको एक नेताले बताए। चुनावबारे…
हेटौंडाः मकवानपुरको हेटौंडा -८ को वडा कार्यालयमा तोडफोड भएको छ। साथै कार्यालयमा तालाबन्दी समेत गरिएको छ। वडाध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले वडाध्यक्षको कुर्सी कार्यालयबाहिर सडकमा ल्याएर विरोध प्रदर्शन गरेका हुन्। सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने,…
हेटौंडाः सरकारले वाग्मती प्रदेशको राजधानी हेटौंडाको तीन वटा वडामा पर्सा राष्ट्रिय निकुञ्चको क्षेत्र विस्तार गर्न लागेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ। शुक्रबार निकुञ्जले हेटौंडाको वडा नम्बर १२, १३ र १४ का साथै मनहरी गाउँपालिकाको वडा नम्बर १ र २ मा आफ्नो क्षेत्र विस्तार गर्न लागेको भन्दै स्थानीयले निकुञ्जविरुद्ध विरोध प्रदर्शन सुरु गरेका हुन्। उनीहरुले निकु्ञ्ज मध्यवर्ती क्षेत्र खारेजको माग…
काठमाडौँः स्थानीय तह निर्वाचन अभियानको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ११ गते दिउँसो २ बजे बैठक बोलाइएको छ। कांग्रेसले हालै सञ्चालन गरेको स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाएको हो। बैठकमा संसदीय समिति गठनको पनि कार्यसूची रहेको छ। बैठक पार्टी कार्यालय सानेपामा…
हेटौंडाः वाग्मती प्रदेशस्तरीय प्रथम खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ मकवानपुर फाइनलमा प्रवेश गरेको छ। हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा दोलखालाई ५–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर फाइनल प्रवेश गरेको हो। मकवानपुरको तर्फबाट समिरराज थोकरले १४, ५५, ललित चौलागाईंले ३४, अमिर श्रेष्ठले ७९ र अनिश महर्जनले ८८औं मिनेटमा गोल गरेका थिए। दोलखाका लागि स्वयम् श्रेष्ठले एकमात्र गोल गरे। खेलको म्यान…
काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको आज सम्पन्न खेलमा नेपाल यूएईसँग पराजित भएको छ। यूएईस्थित दुबई क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा समेटियो। खराब सुरुवात गरेको यूएईका…
काठमाडौँ : अभिनेता पल शाहविरुद्ध अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गरेको छ। अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालत तनहुँबाट थप ५ दिनको म्याद पाएको हो। यसअघि अदालतले पल विरुद्ध अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। त्यस्तै, पहिलोपटक सात दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले…
काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुर दरबार क्षेत्रमा रहेको खुल्ला डबलीमा राष्ट्रिय झण्डा राख्ने विषयमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्। महानगरले पुनर्निर्माण गरेका सम्पदाहरुको बारेमा जानकारी दिँदै उनले वसन्तपुरमा देखिएको विवाद कांग्रेसको निर्वाचन लक्षित विरोध भएको आक्षेप लगाए। केही दिन अघि डबलीमा कंक्रिटको ढलान गरेर आठवटा झण्डा राखिने भएपछि शाक्यको आलोचना भएको थियो। उनले वसन्तपुरमा झण्डा…