PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • यू १८ साफ च्याम्पियनसिप: भारतसँग नेपालको आधा दर्जन बढी गोलको लज्जास्पद हार

    यू १८ साफ च्याम्पियनसिप: भारतसँग नेपालको आधा दर्जन बढी गोलको लज्जास्पद हार

    काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको जम्सेदपुरमा सम्पन्न खेलमा भारतले नेपाललाई ७-० गोलको फराकिलो अन्तरले हराएको हो। खेलको १७ औं मिनेटमै प्रियंका सुजीश पोट्टेक्काटको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्को दुई मिनेट नबित्दै लिन्डा कोम सेर्टोले गोल गर्दै अग्रता दोब्बर बनाइन्। त्यस्तै ३७ औं मिनेटमा फेरि लिन्डाले नै गोल गर्दा पहिलो हाफमा नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी

    ९२ दिन चलेको संसद्ः अवरोधमा एमालेको नयाँ कीर्तिमान, ७ घण्टा ५० मिनेटको नाराबाजी

    काठमाडौँः संघीय संसदको चालु अधिवेशन मंगलबार रातिदेखि लागू हुनेगरि अन्त्य गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्। प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावको छलफलको मिति तोकिसकेको अवस्थामा अधिवेशन अन्त्य गरिएको हो।  मंसिर २८ गतेदेखि प्रारम्भ भएको अधिवेशन ९२ दिन चलेको छ। अधिवेशन अवधिभर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको छ।  एमालेले अवरोधमा नयाँ कीर्तिमान…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसद्को अधिवेशन मंगलबार रातिदेखि अन्त्य, अलपत्र पर्‍यो चोलेन्द्रविरुद्धको महाभियोग

    संघीय संसद्को अधिवेशन मंगलबार रातिदेखि अन्त्य, अलपत्र पर्‍यो चोलेन्द्रविरुद्धको महाभियोग

    काठमाडौँः संघीय संसद्का दुबै सदनको अधिवेशन मंलगबार राति १२ बजेबाट लागू हुनेगरि अन्त्य गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अधिवेशन अन्त्य गरिएको हो। अधिवेशन अन्त्यको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई जानकारी गराएको छ।  जानकारी अनुसार सचिवालयले सूचना प्रकाशन गरी बुधबारका लागि तोकिएको प्रतिनिधि सभा र माघ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभाको बैठक पनि अन्त्य…

    विस्तृतमा पढ्नुस्

  • एआइजी बढुवाको दौडमा रहेका एक दर्जन डिआइजीबाट पन्त, सिंह र धानुकले मारे बाजी, पहिलो नम्बरमा पन्तको नाम सिफारीसमा

    एआइजी बढुवाको दौडमा रहेका एक दर्जन डिआइजीबाट पन्त, सिंह र धानुकले मारे बाजी, पहिलो नम्बरमा पन्तको नाम सिफारीसमा

    काठमाडौः नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ( एआइजी) पदको बढुवाको लागि तीन जनाको नाम सिफारिस गरेको छ। बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको हो। पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्। बढुवामा सिफारिस भएका…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निर्वाचनका लागि मागियो एक लाख म्यादी प्रहरी, यस्तो चाहिन्छ योग्यता

    स्थानीय निर्वाचनका लागि मागियो एक लाख म्यादी प्रहरी, यस्तो चाहिन्छ योग्यता

    काठमाडौँः स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको छ। मानवस्रोत तथा प्रशासन विभागले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।  चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिने छ। सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले समेत…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव छलफल नहुँदै सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

    चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव छलफल नहुँदै सरकारले गर्‍यो संसद अधिवेशन अन्त्यको सिफारिस

    काठमाडौं : मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज रातिदेखि नै लागू हुने गरी सरकारले राष्ट्रपति समक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। प्रतिनिधिसभाको बैठक भोलि चैत २ गतेका लागि बोलाइएको थियो। भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावबारे सदनमा छलफल हुने बताइएको थियो। तर उक्त छलफल नगरी सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई फेरि लगियो तनहुँ, गैंडाकोटमा सकियो प्रहरीको अनुसन्धान

    पल शाहलाई फेरि लगियो तनहुँ, गैंडाकोटमा सकियो प्रहरीको अनुसन्धान

    काठमाडौं : पूर्ण विक्रम शाह उर्फ पल शाहलाई बलात्कार सम्बन्धि अनुसन्धान सकाएर पूर्वी नवलपरासीको गैंडाकोटबाट तनहुँको दमौली लगिएको छ। फागुन २४ गते तनहुँ जिल्ला प्रहरी कार्यालयबाट इलाका प्रहरी कार्यालय गैंडाकोटमा अनुसन्धानका लागि उनलाई लगिएको थियो। सात दिन हिरासतमा राखेर सरकारी वकिल कार्यालयमा बयान तथा अन्य अनुसन्धान गरिएको थियो। आज दिउँसो शाहलाई प्रहरी सुरक्षाका बिच गैंडाकोटबाट तनहुँ लगेको इलाका प्रहरी कार्यालय गैंडाकोटका निमित्त इन्जार्ज…

    विस्तृतमा पढ्नुस्

  • सरावगीको पार्टी प्रवेशसँगै मेयर बन्न लोसपा छाडेका राजेशमान एमाले पनि छाड्दै

    सरावगीको पार्टी प्रवेशसँगै मेयर बन्न लोसपा छाडेका राजेशमान एमाले पनि छाड्दै

    वीरगंज : २०७४ सालको स्थानीय तहको चुनावमा वीरगंजमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट वीरगंज महानगरपालिका प्रमुखमा लडेका राजेशमान सिंहले नेकपा एमाले छाड्ने संकेत गरेका छन्। फेसबुकमा स्टाट्स लेख्दै उनले जनतासँग अगामी राजनीतिक यात्राको लागि सल्लाह समेत माग गरेका छन्। गत फागुन ३ गते वीरगंजमा पत्रकार सम्मेलन गर्दै उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड र माधव नेपाललाई लक्षित ओलीको कटाक्ष : मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिँडेका छन्

    प्रचण्ड र माधव नेपाललाई लक्षित ओलीको कटाक्ष : मलाई पनि अलिकति प्रसाद भनेर थाप्दै हिँडेका छन्

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत सिट आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। मंगलवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (अनेमसंघ) को सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत एमालेले जित्ने जिकिर गरेका हुन्। 'ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिँड्न सक्छौं भन्ने होइन। हामी हिँड्न…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर

    नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं : नेपाल र साउदी अरबबिच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएका  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदको नेतृत्वको टोली र परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको टोलीबिच आज सिंहदरवारमा भएको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। यसैबिच, मंगलवार नै साउदी राजकुमार अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा…

    विस्तृतमा पढ्नुस्

  • महेश बस्नेतले सुनाए ओलीको गुनगान : केपी आएपछि समृद्धि आयो, देउवाको ८ महिना खेर गयो

    महेश बस्नेतले सुनाए ओलीको गुनगान : केपी आएपछि समृद्धि आयो, देउवाको ८ महिना खेर गयो

    काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले तराई/मधेशको विकासका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले ओलीले पूर्वपश्चिम राजमार्ग ६ लेनको बनाएको दाबी गर्दै भने, 'मधेश प्रदेशबाट हिजोका अतिवादी परास्त हुँदैछन्। मधेशको विकासका लागि केपी ओली आउनु पर्‍यो। पूर्व पश्चिमलाई ६ लेनको बनाउने काम कसले गर्यो केपी ओलीले गर्नुभयो।' कोशी कर्णालीमा…

    विस्तृतमा पढ्नुस्

  • एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

    एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को आवेदन अनलाइनबाट लिने भएको छ।  मन्त्रालयको वैदेशिक अनुमतिपत्र शाखामा एनओसी लिनेको चाप बढ्दै गएकाले भौतिक उपस्थतिमा आवेदन फारम प्रमाणीकरण गर्ने काम गर्न बन्द गरेको हो। अब अनलाइन मार्फत् प्रमाणिकरण गर्ने शाखाले सूचना जारी गर्दै जनाएको छ।  आवेदन फारम भर्ने विद्यार्थीहरुलाई इमेल वा एसएमएस मार्फत् सन्देश प्राप्त भएपछिमात्र…

    विस्तृतमा पढ्नुस्

  • देउवाप्रति लक्षित गर्दै प्रकाशमानले भने : नेतृत्वले आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर परिरहेको छ

    देउवाप्रति लक्षित गर्दै प्रकाशमानले भने : नेतृत्वले आफ्ना मान्छेलाई छान्दा पार्टीलाई असर परिरहेको छ

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताएका छन्। मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन्। उनले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका…

    विस्तृतमा पढ्नुस्

  • कहाँबाट आयो मोरङका दुई युवकको खातामा करौडौं रकम? ९ करोड ७४ लाख रुपैयाँ मागदावी सहित दायर भयो मुद्दा

    कहाँबाट आयो मोरङका दुई युवकको खातामा करौडौं रकम? ९ करोड ७४ लाख रुपैयाँ मागदावी सहित दायर भयो मुद्दा

    काठमाडौं : राजस्व अनुसन्धान विभागले नौ करोड ७४ लाख ६९ हजार ९ सय रुपैयाँ माग दावीसहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ। जिल्ला अदालत काठमाडौंमा सोमवार दुई जनाविरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ७ बस्‍ने २८ वर्षीय पुस्कर श्रेष्ठ र २३ वर्षीया विनिता लिम्बुविरुद्ध मुद्दा दायर गरिएको हो। पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार…

    विस्तृतमा पढ्नुस्

  • सांगीतिक क्षेत्रमा फर्किँदै नितेश जंग कुँवर

    सांगीतिक क्षेत्रमा फर्किँदै नितेश जंग कुँवर

    काठमाडौं : गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किने भएका छन्। एकवर्षअघि संगीत क्षेत्रबाट टाढिएको घोषणा गरेका उनी फेरि नेपाली सांगीतिक क्षेत्रमा फर्किन लागेका हुन्। नितेशले फेसबुकमा एक स्टाट्स लेख्दै आफू छिट्टै सांगीतिक क्षेत्रमा फर्किन लागेको जानकारी दिएका छन्। 'छिट्टै मेरो नयाँ गीत आउँदैछ। जुन कुरा बताउनका लागि यो उपयुक्त समय जस्तो लाग्छ। तपाईहरू पक्कै पनि ममा आएको परिवर्तनहरू र कडा परिश्रम देख्नुहुनेछ। तपाईहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघमा मन्त्री उमा रेग्मीले भनिन् : नेपालले महिला सशक्तिकरणको क्षेत्रमा धेरै काम गरेको छ

    राष्ट्रसंघमा मन्त्री उमा रेग्मीले भनिन् : नेपालले महिला सशक्तिकरणको क्षेत्रमा धेरै काम गरेको छ

    काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैंगिक समानता एक्काइसौं शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छिन्। अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औं सत्रलाई सम्बोधन गर्दै रेग्मीले नेपालले महिलाहरूको सशक्तिकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताइन्। उनले भनिन्, ‘नेपालले…

    विस्तृतमा पढ्नुस्

  • स्पेनले नियन्त्रणमा लियो पुटिन निकट एक व्यापारीको १४० मिलियन डलर मूल्य पर्ने पानीजहाज

    स्पेनले नियन्त्रणमा लियो पुटिन निकट एक व्यापारीको १४० मिलियन डलर मूल्य पर्ने पानीजहाज

    स्पेनले बार्सिलोनामा एक रसियाली ओलिगार्च (राजनीतिक पहुँच भएको धनी व्यापारी)को १४० मिलियन डलर मूल्य पर्ने याच (पानीजहाज)लाई अस्थायी रूपमा नियन्त्रणमा लिएको छ। सो जहाज रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन निकट समूह ‘रोस्टेक’का प्रमुखको भएको खुलेपछि स्पेनले नियन्त्रणमा लिएको द गार्डियनले उल्लेख गरेको छ। ‘आज हामीले एक प्रमुख 'ओलीगार्च'को एउटा याचलाई नियन्त्रणमा लिएका छौं,’ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमवार ला सेक्स्टा टेलिभिजनमा भनेका छन्, ‘हामीले…

    विस्तृतमा पढ्नुस्

  • रसियाली टिभीमा समाचारको बिचमा सम्पादकले गरिन् युद्धको विरोध, प्रहरीले लियो नियन्त्रणमा

    रसियाली टिभीमा समाचारको बिचमा सम्पादकले गरिन् युद्धको विरोध, प्रहरीले लियो नियन्त्रणमा

    युक्रेन र रसियाबिचको युद्ध सुरु भएको ३ हप्ता पुग्न लागेको छ। युद्धका कारण युक्रेनबाट मात्र नभइ रसियाबाट पनि मानिसहरु पलायन भइरहेका छन्। हजारौं रसियालीहरु राष्ट्रपति भ्लादमीर पुटिनको विरोध गरिरहेका छन्। युद्धको समयमा रसियाली संचार माध्यम क्रेमलिनको नियन्त्रणमा रहेको बताइन्छ। युक्रेनबारे रसियाली संचारमाध्यममा त्यहाँका सरकारले निश्चित गरेका खबरमात्र प्रकाशित गरिन्छ। यसबिच सोमवार बेलुकी राज्य नियन्त्रित ‘च्यानल १’ मा अनौठो दृश्य देखियो।…

    विस्तृतमा पढ्नुस्

  • हेमराज बिसी र सरोज न्यौपानेले मिलेर फिल्म बनाउँदै

    हेमराज बिसी र सरोज न्यौपानेले मिलेर फिल्म बनाउँदै

    काठमाडौं : हेमराज बिसीको निर्देशनमा निर्माता सरोज न्यौपानेले फिल्म निर्माण गर्ने भएका छन्। हेमराज बिसीसँगको सहकार्यमा फिल्म बनाउन लागेको निर्माता सरोज न्यौपानेले जानकारी दिए। रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको उनले बताए। ‘अहिले हामी फिल्मको निर्माणको तयारी जुटेका छौँ। फिल्मको स्क्रिप्ट तयार भएपनि नाम फाइनल हुन सकेको छैन। साथै कलाकारहरूको पनि टुंगो लाग्न सकेको छैन। सबै फाइनल भएपछि हामी…

    विस्तृतमा पढ्नुस्

  • रसिया युक्रेन युद्धले संकटमा चेल्सी, न्यु क्यासल युनाइटेडमाथि पनि किन उठ्दैछ प्रश्न?

    रसिया युक्रेन युद्धले संकटमा चेल्सी, न्यु क्यासल युनाइटेडमाथि पनि किन उठ्दैछ प्रश्न?

    रसिया युक्रेन युद्धले फुटबल क्षेत्रमा ठूलै प्रभाव छाडेको छ। यूईएफएका प्रतियोगितादेखि विश्वकपको छनोटसम्म खास गरी रसियन र युक्रेनी राष्ट्रिय टोली/ क्लबको प्रतिवन्ध/असमर्थताका कारण प्रभावित बनेका छन्। इङ्ग्ल्याण्डको लिग इङ्ग्लिस प्रिमियर लिगलाई पनि यो युद्धको धक्का लागेको छ, शीर्ष स्थानका लागि संघर्ष गरिरहेको र साविकको च्याम्पियन्स लिगको विजेता चेल्सीलाई। चेल्सीका मालिक हुन् रसियन अर्बपति रोमन अब्रामोभिच। रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने उनीमाथि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell