PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइँदै

    युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइँदै

    युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। यसैबिच युक्रेन र रसियाका वार्ता टोलीले वार्ता पुनः सुरु गर्ने तयारी गरेका हुन्। रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल २५ किलोमिटर मात्रै पर रहेको छ। त्यहाँ पहिले नाटोको सैन्य…

    विस्तृतमा पढ्नुस्

  • वीपीमाथि जगत नेपालको वृत्तचित्र 'राजद्रोही राजनेता' सार्वजनिक

    वीपीमाथि जगत नेपालको वृत्तचित्र 'राजद्रोही राजनेता' सार्वजनिक

    काठमाडौं : वीपी कोइरालाको जीवनीका घटनामा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता'को आज प्रदर्शनी गरिएको छ। पत्रकार जगत नेपालको लेखनी तथा निर्देशनमा तयार भएको वृत्तचित्रले वीपी कोइरालाको मेलमिलापको नीतिमा केन्द्रित छ। नेपालका अनुसार ६ वर्ष लगाएर वृत्तचित्र तयार पारिएको हो। वीपी कोइरालाको राजनीतिक जीवनको एक कालखण्ड केन्द्रित भएकाले वृत्तचित्रले उनको निजी जीवन र साहित्यिक पाटोलाई छोएको छैन। वीपीसँगै लौह पुरुष गणेशमान सिंहका…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

    श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

    काठमाडौं : साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए।  दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्दैछन्। मंगलवार दुई देशका मन्त्रालयका अधिकारीसहित द्वीपक्षीय…

    विस्तृतमा पढ्नुस्

  • यार्सागुम्बा टिप्नेहरुको कथामा 'हाम्रो स्वर्ग' निर्माण हुने

    यार्सागुम्बा टिप्नेहरुको कथामा 'हाम्रो स्वर्ग' निर्माण हुने

    काठमाडौं :  शोभित बस्नेतको निर्देशनमा 'हाम्रो स्वर्ग' फिल्म निर्माण हुने भएको छ। फिल्मको छायांकन चैत अन्तिम साताबाट सुरु हुनेछ। फिल्मका लागि कलाकारको खोजी भइरहेको निर्देशक बस्नेतले जानकारी दिएका छन्। फिल्मले यार्सागुम्बा टिप्ने मानिसहरुको कथालाई समेट्नेछ। कर्णालीका १० जिल्लामा छायांकन हुने फिल्ममा प्रदेशबासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ। एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ। फिल्ममा नवदत्त…

    विस्तृतमा पढ्नुस्

  • रसियाले आफूसँग सैन्य सहयोग मागेको खबरको चीनद्वारा खण्डन, 'युक्रेनमा मानवीय संकटलाई जोगाउन पहल गरिरहेका छौं'

    रसियाले आफूसँग सैन्य सहयोग मागेको खबरको चीनद्वारा खण्डन, 'युक्रेनमा मानवीय संकटलाई जोगाउन पहल गरिरहेका छौं'

    युक्रेनमा सैन्य हस्तक्षेप सुरु गरेपछि रसियाले चीनसँग सैन्य सहयोगका लागि आग्रह गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन्। सीएनएनले दुई अमेरिकी अधिकारीको हवाला दिँदै रसियासँग ड्रोनसहितका सैन्य सामाग्री र आर्थिक सहायता मागेको दाबी गरेको छ। यस्तो आग्रह रसियाले युरोपमाथि आक्रमण गर्न थालेपछि गरिएको एक अधिकारीले बताएका छन्। ती अधिकारीले चीनले प्रतिक्रिया दिए पनि कस्तो प्रतिक्रिया दिएको भन्ने नखुलाएकोसमेत सीएनएनले जनाएको छ।  यसलाई चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • ओबामालाई कोरोना संक्रमण, सबैलाई खोप लगाउन गरे आग्रह

    ओबामालाई कोरोना संक्रमण, सबैलाई खोप लगाउन गरे आग्रह

    अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरस संक्रमण देखिएको छ। ट्वीट गर्दै उनले आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले केही दिनदेखि आफ्नो घाँटी सुख्खा भइरहेको र परीक्षण पछि रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। पूर्व प्रथम महिला मिसेल ओबामाको रिपोर्ट भने नेगेटिभ आएको छ। उनले सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्। कोरोना संक्रमण दर घटे पनि सबैले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले छान्यो ७७ जिल्लामै सभापति : कुन जिल्लामा कसको नेतृत्व? (सूचीसहित)

    कांग्रेसले छान्यो ७७ जिल्लामै सभापति : कुन जिल्लामा कसको नेतृत्व? (सूचीसहित)

    काठमाडौं : गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन बल्ल सकिएको छ। ७७ जिल्लाको नेतृत्व छान्दै कांग्रेस १४ औं महाधिवेशनले बिट मारेको हो। भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको कांग्रेसले मंसिर २९ मा शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा निर्वाचित गरेको थियो। दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा र मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको फराकिलो जित

    बार्सिलोनाको फराकिलो जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले ओशासुनामाथि ४-० को फराकिलो जित निकालेको हो। खेलको १४ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै २१ औं मिनेटमा उनले नै ओस्माने डेम्बेलेको पासमा अर्को गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। डेम्बेलेकै पासमा…

    विस्तृतमा पढ्नुस्

  • थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर

    थपिँदै साइबर ब्युरोमा उजुरी, पल प्रकरणपछि भटाभट समातिए युट्युबर

    काठमाडौं : फागुन २० गते अभिनेत्री रेखा थापाले युट्युबरविरुद्ध प्रहरीमा उजुरी दिइन्। थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्दै आफूलाई युट्युबमार्फत् विभिन्न गालीगलौज आएको उल्लेख गरिन्। रेखा थापाकी दिदी तारा राणा उनका तर्फबाट उजुरी दिन पुगेकी थिइन्।  थापाले उजुरी दिएको दिएको केही दिनपछि ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापा र शर्मिला वाइवा समातिए। कलाकार पल शाह प्रकरणमा पीडितको गोपनीयता र एकतर्फी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

    नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा निर्वाचित

    चौताराः नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन्। आइतबार भएको मतदानमा इन्द्रावती गाउँपालिकाका अध्यक्षसमेत रहेका वंशलाल तामाङलाई पराजित गर्दै जंगबहादुर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। लामा पूर्वमन्त्री मोहन बस्नेत निकट हुन्। शनिवार भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षकै दुई जनाको उम्मेद्वारी परेकोमा डा प्रेमध्वज लामा बाहिरिएका थिए। तीनमध्ये कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो बनेका…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको संघर्षपूर्ण जित

    चेल्सीको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले न्यु क्यासललाई हराएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले न्यु क्यासलमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको अन्त्य तिर गोल गर्दै चेल्सीले नाटकीय जित निकालेको हो। चेल्सीको जितमा काइ हाभर्ट्जले निर्णायक गोल गरे। उनले खेलको ८९ औं मिनेटमा जोर्गिन्होको पासमा गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

    लोसपा पर्साका नेता पटेल एमाले प्रवेश

    वीरगंजः मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साका नेता शिव पटेल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। आइतबार बहुदरामाई नगरपालिका १ पिपरामा आयोजित नगर स्तरीय कर्याकर्ता भेला तथा प्रतिबद्धता कार्यक्रममा सहभागी हुँदै पटेलले एमालेमा आबद्ध भएको घोषणा गरेका हुन्। अहिले मधेशी दल अन्य दलसँग बिक्री भएको आरोप समेत उनले लगाएका छन्। मधेशी पार्टी अन्य दलका भातृ संगठन भएर काम…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश सपुतको गीतमा माओवादीका चार भातृ संगठनको आपत्तिः ‘जनयुद्धको अपमान भयो, अपराध स्वीकार गरी माफी माग्न चेतावनी’

    प्रकाश सपुतको गीतमा माओवादीका चार भातृ संगठनको आपत्तिः ‘जनयुद्धको अपमान भयो, अपराध स्वीकार गरी माफी माग्न चेतावनी’

    काठमाडौँः नेकपा (माओवादी केन्द्र) निकटका भातृ संगठनहरुले हालै सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत पीरले जनयुद्धलाई विद्रुपीकरण गर्न खोजेको आरोप लगाएका छन्। गीतले जनयुद्धमा जनमुक्ति सेनाले गरेको योगदानको अपमान गरेको समेत विज्ञप्तिमा जनाइएको छ। भातृ संगठनहरुले उक्त गीत युट्युबबाट हटाउन समेत माग गरेका छन्।  प्रेस सेन्टर नेपाल, जनसांस्कृतिक महासंघ, अखिल नेपाल महिला संघ, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघले संयुक्त वक्तव्य…

    विस्तृतमा पढ्नुस्

  • प्रथम वागमती प्रदेश खेलकुद: फुटबलमा ललितपुरको कठिन जित

    प्रथम वागमती प्रदेश खेलकुद: फुटबलमा ललितपुरको कठिन जित

    हेटौडा: प्रथम प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुरले कठिन जित निकालेको छ। हेटौंडास्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथी १–० को कठिन जित निकाल्न सफल भयो। प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दुवै पक्ष गोल गर्ने सुन्दर अवसरहरुबाट चुकेका थिए। दोश्रो हाफमा कप्तान बसन्त तामाङले निर्णाययक गोल गरे। उनले ६८ मिनेटमा गरेको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल

    गृहमन्त्री र प्रकाण्डबीच सहमति कार्यान्वयनबारे छलफल

    काठमाडौँः गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको बार्तामा उठेका विषयबस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो । छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन्। भेटमा गृहमन्त्री खाणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले…

    विस्तृतमा पढ्नुस्

  • चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो

    चार ए डिभिजन क्लबको दाबी : हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्रको आभास भयो

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार वटा क्लबले आफ्नो अस्तित्व समाप्त पार्ने षडयन्त्रको आभास भएको बताएका छन्। लिग सकिएर नेपाल सुपर लिग (एनएसएल) को तयारी चलेदेखिनै असन्तुष्ट रहेका क्लबहरूले वर्तमान अवस्था नेपाली फुटबल र खेलाडीको हितमा नरहेको दाबी गरेका छन्। असन्तुष्ट क्लबहरूमा मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, न्युरोड टिम र संकटा क्लब रहेका छन्। 'ए डिभिजन लिगका…

    विस्तृतमा पढ्नुस्

  • ९ वर्षमा देशभर कति ठाउँमा लाग्यो डढेलो ?

    ९ वर्षमा देशभर कति ठाउँमा लाग्यो डढेलो ?

    काठमाडौं : आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ हजार ७९९ पटक डढेलो लागेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको ९ वर्षमा यो वर्ष डढेलोका सबैभन्दा बढी घटना ‘रेकर्ड’ भएका छन्। २०७७ मंसिर देखि  २०७८ मध्य जेठसम्म डढेलोका कारण ७७ मध्ये ७५ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष २०७६/२०७७ मा ६४६ वटा डढेलोका घटना भएका…

    विस्तृतमा पढ्नुस्

  • एमाले फुटाउने १४ जना सांसदबारे चैत २० मा पूर्ण सुनुवाई हुने

    एमाले फुटाउने १४ जना सांसदबारे चैत २० मा पूर्ण सुनुवाई हुने

    काठमाडौं : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका माधवकुमार नेपाल सहित १४ सांसदको पद खारेजीसम्बन्धी  रिट निवेदनको पूर्ण सुनुवाइ चैत २० गते हुने भएको छ। न्यायाधीश इश्वर खतिवार र कुमार चुडालको इजलासले आइतवार लिखित जावफ परिसकेको र सवैधानिक तथा कानुनी प्रश्नहरुको निरुपण छिटोछरितो रुपमा गर्नुपर्ने मनासिव देखिएको जनाउँदै २० गते पूर्ण सुनवाइको लागि पेश गर्न आदेश दिएको हो। एमालेले कारबाही…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगबारे एमाले नीति : छानबिन समितिमा छलफल गर्ने, संसद अवरोध भने जारी

    महाभियोगबारे एमाले नीति : छानबिन समितिमा छलफल गर्ने, संसद अवरोध भने जारी

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधिसभामा पेश भएको छ। प्रस्तावकमध्येका एक देव गुरुङले प्रतिनिधिसभामा प्रस्ताव पेश गरेका हुन्। अब चैत २ गतेदेखि महाभियोगबारे प्रतिनिधिसभामा छलफल हुनेछ। प्रतिनिधिसभा संचालन भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोध गर्दै आइरहेको छ। गएको दुई अधिवेशनदेखि आफूले कारवाही गरेका सांसद र सभामुखको राजीनामा माग्दै एमालेले संसद अवरोध गरिरहेको छ। लामो…

    विस्तृतमा पढ्नुस्

  • हामीसँग कन्सेप्ट र कन्टेन्ट छ तर कन्ट्रोभर्सी छैन : चिसो एष्ट्रे टिम

    हामीसँग कन्सेप्ट र कन्टेन्ट छ तर कन्ट्रोभर्सी छैन : चिसो एष्ट्रे टिम

    काठमाडौं : आउँदो शुक्रवारदेखि  'चिसो एष्ट्रे' प्रदर्शनमा आउँदैछ। यतिखेर फिल्मका निर्माता, निर्देशक देखि कलाकारहरू प्रचारमै व्यस्त छन्। फिल्मको प्रमोशनको लागि आज काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो। कार्यक्रमबिच फिल्म निर्माण टिमप्रति पत्रकारले किन फिल्मको चर्चा हुन नसकेको भन्दै प्रश्न तेर्साए। जवाफमा कलाकार दिव्य देवले फिल्मको प्रचार गर्न विवाद नै आवश्यक नपर्ने बताए। 'हाम्रो तर्फबाट हामीले उत्कृष्ट नै गरिरहेका छौं। एकमहिनादेखि दिनहुँ केही न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell