PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • लिभरपुलको सहज जित

    लिभरपुलको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले ब्राइटोनमाथि जित निकालेको छ। फाल्मेर स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली ब्राइटोनमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको १९ औं मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको लिभरपुलका लागि दोस्रो गोल मोहम्मद सलाहले दोस्रो गोल गरे। उनले पेनाल्टीमा पाएको अवसरमा ६१ औं मिनेटमा गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उद्धघाटन

    वाग्मती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको उद्धघाटन

    हेटौँडाः प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजनामा प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन्। पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए। हेटौँडाको क्याम्पा चौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आर्टस् डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीसँग ओली आक्रामक : अखडामा कुस्ती खेल्न पस्दैछ कि? रेस्लिङको रिङमा पस्दैछ कि? हुम् हुम् गर्छन्

    मन्त्रीसँग ओली आक्रामक : अखडामा कुस्ती खेल्न पस्दैछ कि? रेस्लिङको रिङमा पस्दैछ कि? हुम् हुम् गर्छन्

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'नक्कली मुला'को संज्ञा दिएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार पनि बालुवामा राखिएको 'नक्कली मुला' भएको ओलीले बताएका छन्। शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले सरकार जरा बिनाको मुला भएको बताएका हुन्। 'यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीलाई प्रधानमन्त्री र सुशिल कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्रै संविधान बनेको हो : प्रचण्ड

    केपी ओलीलाई प्रधानमन्त्री र सुशिल कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्रै संविधान बनेको हो : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले प्रधानमन्त्री बनाउने प्रस्तावपछि मात्रै संविधान घोषणा भएको दाबी गरेका छन्। यस्तै, उनले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालालाई आफूले ५ वर्षका लागि राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि मात्रै संविधान बनाउन सम्भव भएको पनि बताएका छन्। नुवाकोटमा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीको शालीक अनावरण…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा रामको मूर्तिसहित धनुष आकारको शहीदद्वार उद्घाटन

    जनकपुरमा रामको मूर्तिसहित धनुष आकारको शहीदद्वार उद्घाटन

    जनकपुरधाम : जनकपुर ढल्केबर ६ लेन सडक आयोजनाअन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको शहिदद्वारको उद्घाटन गरिएको छ। उपमहानगरपालिकाले साढे चार करोडको लागतमा निर्माण गरेको शहिदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरेका हुन्। शुक्रवार साँझ उक्त द्वारको धार्मिक अनुष्ठान पनि गरिएको थियो। धनुष आकारको शहिदद्वारको माथिल्लो भागमा भगवान् रामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्ति राखिएको छ। साथै, मधेश आन्दोलनका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • झलनाथ खनालको कार्यकर्तालाई निर्देशन : चुनावमा कसैले पैसा लिएर आए समात्नु

    झलनाथ खनालको कार्यकर्तालाई निर्देशन : चुनावमा कसैले पैसा लिएर आए समात्नु

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नैतिकताको कुरा अगाडि सारेर चुनावमा जाने बताएका छन्। इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अरु पार्टीले पैसा लिएर चुनाव प्रभावित गर्न खोज्न सक्ने बताएका हुन्। त्यसरी पैसा लिएर जानेहरु बारेमा सूचना पाए पक्राउ गर्न उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। 'लडाकु साथीहरु तयार हुनुस। आचारसंहिता उल्लंघन भयो भने ठाउँका…

    विस्तृतमा पढ्नुस्

  • विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट दीपक जंगम सम्मानित

    विजुलीमाया वनः अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट दीपक जंगम सम्मानित

    हेटौंडा : भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरेको छ। भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिवार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बिच उक्त पुरस्कार प्रदान गरेको हो। हेटौंडाका व्यवसायी र समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः…

    विस्तृतमा पढ्नुस्

  • कीर्ते गर्दै यसरी पास भयो जग्गा, वडा अध्यक्ष र मालपोतका कर्मचारीसहित ६ जना समातिए

    कीर्ते गर्दै यसरी पास भयो जग्गा, वडा अध्यक्ष र मालपोतका कर्मचारीसहित ६ जना समातिए

    काठमाडौं : संखुवासभा प्रहरीले जग्गा ठगी प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ। वडा अध्यक्षकै योजनामा जग्गा ठगी भएकोसमेत खुलेको छ। प्रहरीले भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किन्साङ भोटेलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, मालपोत कार्यलयमा कार्यरत एक नायव सुब्बासमेत रहेका छन्। प्रहरीले भोटखोला गाउँपालिका बस्‍ने ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, खादबारी नगरपालिका १…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि शरीर दान गर्ने वाग्मती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा 

    मृत्युपछि शरीर दान गर्ने वाग्मती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा 

    हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन्। प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन्। शर्मा र उनकी श्रीमतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन्। चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस्…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको इन्जिनका हेरक भागमा लाखलाख रुपैयाँका बिटा, स्रोत खुलाउन नसकेपछि समातिए भारतीय नागरिक

    मोटरसाइकलको इन्जिनका हेरक भागमा लाखलाख रुपैयाँका बिटा, स्रोत खुलाउन नसकेपछि समातिए भारतीय नागरिक

    विरगंज : स्रोत नखुलेको १८ लाख ७३ हजार रुपैयाँ बरामद भएपछि प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतीहारीका ४५ वर्षीय दीपनारायण प्रसाद छन्। प्रहरी अपरेसनका  क्रममा प्रसादको मोटरसाइकलबाट रकम बरामद भएपछि सशस्त्र प्रहरीले शुक्रवार उनलाई पक्राउ गरेको हो। ११ नम्बर गण रौतहटको सशस्त्रका सई पंकजकुमार सिंहको कमान्डमा रहेको टोलीले रौतहटको बौधिमाई-९ सरमुझवाबाट दीपनारायणको बीआर ०५ वाई २९६९…

    विस्तृतमा पढ्नुस्

  • छुर्पी र घिउको बोराले छोपेर ल्याइएको ७० लाख बराबरको अवैध औषधि सहित एकजना समातिए

    छुर्पी र घिउको बोराले छोपेर ल्याइएको ७० लाख बराबरको अवैध औषधि सहित एकजना समातिए

    काठमाडौं : करिब ७० लाख रुपैयाँ बराबरको अवैध औषधि सहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ। झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअपबाट अवैध औषधि बरामद गरेको हो। गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपेर अवैध औषधिहरू ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका…

    विस्तृतमा पढ्नुस्

  • माओवादी छाडेर एमालेमा जाने प्रति आक्रोशित प्रचण्ड : एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ भन्ने एमालेमा जाने?

    माओवादी छाडेर एमालेमा जाने प्रति आक्रोशित प्रचण्ड : एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ भन्ने एमालेमा जाने?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धीको फरक मतलाई सामान्य रुपमा लिएको बताएका छन्। नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले पार्टी भित्र एमसीसीलाई लिएर आएको फरक मतलाई आफूले सम्मान गरेको समेत बताए।  उनले आफू एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा नरहे पनि राजनीतिक परिस्थितिले व्याख्यात्मक टिप्पणी गरेर पास गर्ने निर्णयमा पुगेको बताए।  'एमसीसी जस्ताको त्यस्तै पारित…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने

    वीरगंजमा केपी ओली : वैवाहिक कार्यक्रममा सहभागी, सरावगीलाई एमालेमा प्रवेश गराउने

    वीरगंज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशको वीरगंज पुगेका छन्। वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई नेकपा एमालेमा प्रवेश गराउन उनी वीरगंज पुगेका हुन्। जनता समाजवादी पार्टी (जसपा) त्यागेर सरावगी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्। जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा आज ओलीको उपस्थितिमा हुँदैछ। सरावगीले पार्टी प्रवेशबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गत मंगलवार छलफलसमेत गरेको…

    विस्तृतमा पढ्नुस्

  • सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन सक्दैन : रामकुमारी झाँक्री

    सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन सक्दैन : रामकुमारी झाँक्री

    काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्। समाजवादी संगठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्। मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पले भत्किएका सम्पदाहरु अझै पुनर्निर्माणको चरणमा

    भूकम्पले भत्किएका सम्पदाहरु अझै पुनर्निर्माणको चरणमा

    काठमाडौं : २०७२ सालको भूकम्पले काठमाडौं उपत्यकाका सम्पदा भत्काएका सम्पदाहरुको पुनर्निर्माण अझै जारी छ।  ७ वर्ष हुन लागिसक्दा समेत केही सम्पदाहरु जिर्ण अवस्थामा छन्। ललितपुरको ठेचो, बुङ्मती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर र पाटीपौवा पुननिर्माणको काम भइरहेको छ। सम्पदाको निर्माण अनि पुनर्निर्माणलाई अझै केही समय लाग्ने देखिएको छ। परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका सेना रसिया र युक्रेनबिचको युद्धमा सहभागी भए तेस्रो विश्वयुद्ध सरह हुनेछ, त्यसैले हस्तक्षेप गर्दैनौं : जो बाइडेन

    अमेरिका सेना रसिया र युक्रेनबिचको युद्धमा सहभागी भए तेस्रो विश्वयुद्ध सरह हुनेछ, त्यसैले हस्तक्षेप गर्दैनौं : जो बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया र युक्रेनबिचको युद्धमा अमेरिकी सेनाले हस्तक्षेप नगर्ने बताएका हुन्। रसियाले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ताभन्दा बढी भइसक्दा बाइडेनले रसियाविरुद्ध प्रत्यक्ष रुपमा सैन्य हस्तक्षेप नगर्ने बताएका हुन्। उनले अमेरिकी सेनाले रसियाविरुद्ध युद्ध लडे त्यो तेस्रो विश्व युद्ध सरह हुने प्रतिक्रिया समेत दिएका छन्। युक्रेनले नेटोमार्फत रसियासँग लड्न सेना र हतियार माग गरिरहेको छ। तर, नेटो र…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

    कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए। ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

    कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए। ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडाको क्याम्पाडाँडामा मिनि रंगशालाको उद्घाटन, 'फुटबल खेल्न अब सहज हुने'

    हेटौंडाको क्याम्पाडाँडामा मिनि रंगशालाको उद्घाटन, 'फुटबल खेल्न अब सहज हुने'

    हेटौंडा : हेटाडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा निर्माण भएको मिनि रंगशालाको उद्घाटन गरिएको छ। पिप्ले युवा क्लबको अगुवाई, हेटौंडा-५ वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रंगशालाको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन्। रगंशालाको उद्घाटन गर्दै मेयर महतले विकास निर्माण र खेलकुदको क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले थुप्रै काम गरेको बताए। उनले जनताको पक्षमा विकास निर्माणको काम…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा खसेको मिसाइल 'भुलवश प्रहार' भएको भारतको दाबी

    पाकिस्तानमा खसेको मिसाइल 'भुलवश प्रहार' भएको भारतको दाबी

    भारतले ‘भुलवश’ पाकिस्तानमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। बुधवार भारतबाट प्रहार भएको मिसाइल प्रहार पाकिस्तानमा खसेको थियो। पाकिस्तानी सेनाले भारतीय मिसाइल आफ्नो भूमिमा प्रहार भएको भन्दै पत्रकार सम्मेलन गरेको थियो। मियन चन्नु क्षेत्रमा खसेको मिसाइलबाट मानविय क्षति नभए पनि केही भौतिक क्षति भएको सेनाले जनाएको छ। शुक्रवार भने भारतको रक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतले नियमित मर्मतका क्रममा प्राविधिक त्रुटिका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell