PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • सुरक्षा पन्तको 'बादलहरु' सार्वजनिक, भिडियोमा कुलमानको उज्यालो अभियान कथा

    सुरक्षा पन्तको 'बादलहरु' सार्वजनिक, भिडियोमा कुलमानको उज्यालो अभियान कथा

    काठमाडौं : कुलमान घिसिङको जीवनबाट प्रेरित भएर बनाइएको 'बादलहरू' बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच कुलमानको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको हो। कुलमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्। सार्वजनिक गीतको शब्द अभिनेत्री सुरक्षा पन्तले लेखेकी हुन्। राज के गोस्वामीको स्वर रहेको गीतमा मानव सुवेदीले संगीत भरेका हुन्। गीतको भिडियोमा सुरक्षा पन्त, घनु जोशी र राज के गोस्वामीको अभिनय…

    विस्तृतमा पढ्नुस्

  • नेइमारको 'लफडा'ले आजित पीएसजी!

    नेइमारको 'लफडा'ले आजित पीएसजी!

    फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ब्राजिलियन स्ट्राइकर नेइमारका पछिल्ला केही दिन सकसपूर्ण रहे। पहिलो त च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएपछि पीएसजी लिगबाट नै बाहिरिएको छ। रियलसँगको हारसँगै नेइमार र गोलकिपर डोनरुम्मासँग ड्रेसिङ रुममा झगडा परेको चर्चा चलेको छ। यद्यपि नेइमारले डोनुरुम्मासँगको एउटा प्राइभेट ह्वाट्स एप च्याट सार्वजनिक गर्दै यो हल्ला झुटो भएको दाबी गरेका छन्। Neymar shares his private WhatsApp…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायीलाई गृहमन्त्री खाणको आग्रह : चौकीमा चिया खुवाउने काम नगर्नुस्

    निर्माण व्यवसायीलाई गृहमन्त्री खाणको आग्रह : चौकीमा चिया खुवाउने काम नगर्नुस्

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले निर्माण व्यवसायीलाई राम्रो काम गर्न आग्रह गरेका छन्। काठमाडौंको कमलादीमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले उक्त भनाई राखेका हुन्। राम्रो काम गरे प्रशासनले निर्माण व्यवसायीलाई दु:ख नदिने उल्लेख गर्दै खाणले चौकीमा गएर चिया खुवाउने काम नगर्न आग्रह गरे। चितवनमा निर्माणाधीण सडकमा परेर गैंडाको मृत्युपछि भएको कारवाही प्रकरणलाई उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

    कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

    वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका योगेन्द्र पंजियारलाई समर्थन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’ को प्रदर्शन अधिकार

    अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’ को प्रदर्शन अधिकार

    काठमाडौं : ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार २७ लाख रुपैयाँमा बिक्री गरेको हो। ‘चिसो एष्ट्रे’ लाई कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार किनेको निर्माता महेशबाबु तिमिल्सिनाले बताए। कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौता समेत भएको छ। ‘अष्ट्रेलियामा निरन्तर…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचनबारे १७ दलसँग आयोगको छलफल

    स्थानीय तहको निर्वाचनबारे १७ दलसँग आयोगको छलफल

    काठमाडौं : स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलसँग निर्वाचन आयोगले छलफल गरिरहेको छ। आयोगको कार्यालयमा अहिले विभिन्न १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल भइरहेको छ। नेकपा एमालेका पार्टी कार्यालयका सचिव डा.भिष्म अधिकारीले दलहरुसँग आयोगले छलफल गरिरहेको बताए। 'अहिले हामी छलफलमै छौं। आयोगले स्थानीय तहको निर्वाचनका बारे बोलाएको हो,'उनले भने। निर्वाचनबारे दलहरुको धारणा र निर्वाचनको तयारी लगायतका विषयमा आयोगले विभिन्न १७ पार्टीलाई छलफलका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने

    कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने

    वीरगंज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बारा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि दोस्रो चरणको मतदान शनिवार हुने भएको छ। बुधवार भएको मतदानको नतिजा अनुसार तीन वटा प्यानल मध्ये कुनै पनि प्यालनले ५१ प्रतिशत मत ल्याउन नसक्दा नयाँ नेतृत्वको लागि दोस्रो चरणको मतदान हुन लागेको बाराका निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिए। उनका अनुसार बुधवारको मतदानमा कुल…

    विस्तृतमा पढ्नुस्

  • गोवामा पनि भाजपाकै सरकार

    गोवामा पनि भाजपाकै सरकार

    भारतको गोवा विधानसभाको ४० सिट मध्ये भारतीय जनता पार्टीले २० सिट जितेको छ। यससँगै गोवामा पनि भाजपाले सरकार बनाउने भएको छ। भारतीय राष्ट्रिय कांग्रेसले भने ११ सिट जितेको छ। यस्तै, महाराष्ट्रवादी गोमनतकले दुई सिट, आद आदमी पार्टीले दुई सिट, गोवा फरवार्ड पार्टीले एक सिट र रिभोलुस्नरी गोन्स पार्टीले एक सिट जितेको छ। तीनजना स्वतन्त्र उम्मेदवारले पनि विधासभा सिट जितेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मणिपुरमा भाजपाको बहुमत : बिरेन सिहं फेरि मुख्यमन्त्री बन्न सक्ने

    मणिपुरमा भाजपाको बहुमत : बिरेन सिहं फेरि मुख्यमन्त्री बन्न सक्ने

    भारतीय जनता पार्टी (भाजपा) ले मणिपुर विधान सभा निर्वाचनमा बहुमत हासिल गरेको छ। ६० सिटको विधासभामा भाजपाले ३२ सिट जितेको छ। यससँगै मणिपुरमा फेरि भाजपाले सरकार बनाउने भएको छ। यो जितसँगै भाजपाका नोङथोमबम बिरेन सिहं फेरि मणिपुरका मुख्यमन्त्री बन्न सक्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। विधानसभा निर्वाचनमा जनता दल युनाइटेडले ६ सिट जितेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले ५ सिट…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार

    उत्तर प्रदेशमा फेरि योगी सरकार : अखिलेशलाई राहत, चलेन प्रियंका गान्धीको अनुहार

    भारतको उत्तर प्रदेशमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने निश्चित भएको छ। ४०३ सिट विधानसभामा भाजपाले २५५ सिट जितेको छ।   २०१७ मा भएको विधानसभा निर्वाचनमा भाजपाले ३१२ सिटमा जित निकालेको थियो। यद्यपि, भारतकै सबैभन्दा ठूलो राज्यको निर्वाचनको मत परिणामले भाजपा उत्साहित देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो जितले आउने लोकसभा निर्वाचनको परिणाम पनि देखाएको टिप्पणी गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • उत्तराखण्डमा फेरि भाजपा सरकार, पराजित धामी फेरि बन्लान् त मुख्यमन्त्री ?

    उत्तराखण्डमा फेरि भाजपा सरकार, पराजित धामी फेरि बन्लान् त मुख्यमन्त्री ?

    नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यमा फेरि भारतीय जनता पार्टीको सरकार बन्ने भएको छ। विधानसभाको ७० सिटमध्ये भाजपा ४७ सिट जितेको छ। भाजपाले जित हासिल गर्दै गर्दा मुख्यमन्त्री पुष्कर सिंह धामीले भने निर्वाचन हारेका छन्। उनलाई भारतीय राष्ट्रिय कांग्रेसका भुवन खाप्रीले पराजित गरेका हुन्। खातिमा विधानसभा सिटबाट धामी पराजित भए पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्ने दौडमा छन्। यस्तै, त्रिवेन्द्र सिंह…

    विस्तृतमा पढ्नुस्

  • पंजाबमा आम आदमी पार्टीलाई बहुमत, सिद्धु र चन्नी पराजित हुँदा कांग्रेस भयो 'कोल्याप्स'

    पंजाबमा आम आदमी पार्टीलाई बहुमत, सिद्धु र चन्नी पराजित हुँदा कांग्रेस भयो 'कोल्याप्स'

    भारतको पंजाब विधान सभा निर्वाचनमा आम आदमी पार्टी (आप)ले बहुमत हासिल गरेको छ। वैकल्पिक पार्टीको रुपमा दिल्लीबाट उदाएको आपले पंजाबमा अब आफ्नो सरकार बनाउने छ। आपले ११७ विधानसभा सिट मध्ये ९२ सिट जितेको छ। अरविन्द केजरिवाल नेतृत्वको आपले भगवन्त मानलाई पंजाबको मुख्यमन्त्री उम्मेदवार घोषणा गरेर निर्वाचन लडेको थियो। आपको जितसँगै भारतीय राष्ट्रिय कांग्रेसलाई झट्का लागेको छ। कांग्रेसले यो निर्वाचनमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ सदरमुकाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा : एक जनाको मृत्यु, एउटा घर नष्ट

    ताप्लेजुङ सदरमुकाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा : एक जनाको मृत्यु, एउटा घर नष्ट

    काठमाडौंः ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा  भएको आगलागीमा परी घाइते  एक जनाको मृत्यु भएको छ। कोप्चेमा डेरा गरी बस्ने ६७ वर्षीय चुलिमाया लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई घरभित्रको ग्यास फड्किएर लागेको थियो। 'एउटा घर पूर्ण र अर्कोमा आंकिक क्षति भएको छ। एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ,' ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले भने। आज बिहान कोप्चे बजारमा…

    विस्तृतमा पढ्नुस्

  • तालिकाको पुछारको नर्विचमाथि चेल्सीको सहज जित

    तालिकाको पुछारको नर्विचमाथि चेल्सीको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीमाथि सहज जित निकालेको छ। क्यार्वो रोड स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोली नर्विचमाथि ३-१ गोलअन्तरले सहज जित निकाल्यो। म्यासन माउन्टको पासमा ट्रिभो छालोभले गोल गर्दै तेस्रो मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए। त्यस्तै १४ औं मिनेटमा काइ हार्भटेजको पासमा माउन्टले गोल गर्दा पहिलो हाफमा चेल्सी २-० ले अघि रह्यो। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारीमा हस्ताक्षर

    नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारीमा हस्ताक्षर

    काठमाडौँः नेपाल र दक्षिण अफ्रिकाबीच द्विपक्षीय साझेदारी सम्बन्धी इन्टेन्ट अफ डिक्लरेसनमा हस्ताक्षर भएको छ। पेट्रियोट पुगेको नेपाली टोली र दक्षिण अफ्रिकाबीच भएको छलफलपछि द्विपक्षीय घोषणापत्रमा हस्ताक्षर भएको हो। यसअघि भएको छलफलमा दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापनापछि भएका साझेदारीको समीक्षा भएको थियो। घोषणापत्रमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेल र दक्षिण अफ्रिकाका तर्फबाट डिआइआरसीओ द अफ्रिकाकी महासचिव नोन्सेवा लोसीले हस्तान्तरण गरेका हुन।

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चमा कुँवरको नाम सिफारिस

    सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चमा कुँवरको नाम सिफारिस

    काठमाडौँः न्याय परिषदले सर्वोच्चको रिक्त न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। यस्तै, सर्वोच्चका मुख्य रजिस्टार लालबहादुर कँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। यसअघिका मुख्य रजिस्टारहरुलाई उच्चमा मुख्य न्यायाधीश नियुक्ति गरिएको थियो।  बिहीबार बसेको परिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चमा सिफारिस गरेको हो। अब श्रेष्ठको संसदीय सुनुवाइको प्रक्रिया प्रारम्भ हुनेछ।  कुँवरको हकमा भने नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। 

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने 

    खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने 

    कैलालीः खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए। खेलको ६४औँ मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए…

    विस्तृतमा पढ्नुस्

  • भिजिट भिसामा विदेश जान सरकारले गर्‍यो नयाँ व्यवस्था, यस्तो छ परिपत्र

    भिजिट भिसामा विदेश जान सरकारले गर्‍यो नयाँ व्यवस्था, यस्तो छ परिपत्र

    काठमाडौँः सरकारले भिजिट भिसामा विदेश जाने व्यक्तिका लागि नयाँ नियम लागू गरेको छ। नयाँ कार्यविधि नबन्दासम्म लागू हुने उक्त नियमबारे बिहीबार परिपत्र गरिएको छ।  भिजिट भिसाबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको सुझाव अनुसार कार्यविधि तयार भइरहेको भन्दै अन्तरिम व्यवस्थाका लागि परिपत्र भएको हो। उक्त कार्यविधि तयार नहुँदासम्म परिपत्र लागू हुनेछ।  परिपत्र अनुसार खाडी मुलुकभन्दा बाहिर कम्तीमा एक…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?

    एकीकृत समाजवादीको केन्द्रीय कमिटीले के के गर्‍यो निर्णय?

    काठमाडौँः नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। फागुन २५ गतेदेखि केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको थियो।  बैठकले अध्यक्ष माधवकुमार नेपालारा पेश राजनीतिक प्रतिवेदन पारित गरेको छ। प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणको चर्चा, पार्टी पुनर्गठनपछि हालसम्म भएका संगठनात्मक कार्यको समीक्षा भएको छ।  बैठकले संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित

    चार जनाले अर्धशतक बनाउँदा नेपालको सहज जित

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४ जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे। नेपाली टोलीका लागि रोहितकुमार पौडेलले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell