PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • जिल्लामा खट्ने कांग्रेस प्रतिनिधिले के गर्ने? यस्तो छ पार्टीको १५ बुँदे निर्देशन

    जिल्लामा खट्ने कांग्रेस प्रतिनिधिले के गर्ने? यस्तो छ पार्टीको १५ बुँदे निर्देशन

    काठमाडौं : नेपाली कांग्रेसले फागुन २९ बाट एक महिने निर्वाचन केन्द्रित कार्यक्रम सार्वजनिक गरेको छ। बुधवार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै एक महिने निर्वाचन केन्द्रित कार्यक्रम सार्वजनिक गरेको हो। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जारी गरेको अभियानको कार्यक्रममा आठ बुँदे उद्देश्य समेटिएको छ। जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘नेकपा सरकार’को विभिन्न काण्डबारे जनतामा स्पष्ट पार्ने र…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा लागु औषधसहित चारजना पक्राउ

    पाल्पामा लागु औषधसहित चारजना पक्राउ

    बुटवल : पाल्पामा दुई दिनमा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका-८ का २३ वर्षीय संजय नेपाली, कोठेखोला गाउँपालिका-५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गाउँपालिका-१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए। बुधबार बिहान रिब्दीकोट गाउँपालिका-२ दमकबाट गस्तिमा गएको…

    विस्तृतमा पढ्नुस्

  • पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदै

    पल्पसा डंगोलको मिर्गौला प्रत्यारोपण हुँदै

    काठमाडौं : कलाकार पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्योरोपण भइरहेको छ। उनको आज महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालमा प्रत्यारोपण भइरहेको हो।पल्पसाको मिर्गौला प्रत्यारोपण कार्य जारी रहेको उनकी जेठी छोरी लुनिभा डंगोलले जानकारी दिइन्। पल्पसाका भाईले उनलाई मिगौला दिएको लुनिभाले बताइन्। 'आमाको मिर्गौला प्रत्यारोपण कार्य चलिरहेको छ। केही सामानहरू नहुँदा अलि समय लागिरहेको छ। कतिखेर सकिन्छ भन्ने टुंगो छैन।' उनले भनिन्।   पाँच…

    विस्तृतमा पढ्नुस्

  • माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

    माओवादीबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश

    काठमाडौं : नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन्। मोरङमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टी प्रवेश गराउन थालेका छन्। मंगलवार नेकपा एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालीकाका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • चुनावी तालमेलबारे गठबन्धनका नेताकै मत बाझियो : माधव नेपाल भन्छन् : हुन्छ,  पूर्णबहादुर भन्छन् : निर्णय भएको छैन

    चुनावी तालमेलबारे गठबन्धनका नेताकै मत बाझियो : माधव नेपाल भन्छन् : हुन्छ,  पूर्णबहादुर भन्छन् : निर्णय भएको छैन

    काठमाडौं : स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबिच चुनावी तालमेल हुने/नहुनेबारे नेताहरुको मत बाझिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठकमा बुधवार निर्वाचनमा तालमेलका लागि सहमति भइसकेको बताएका थिए। तर,नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले गठबन्धनभित्र सहमति नभएको बताएका छन्। नेपाली कांग्रेसले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समितिले निर्णय नगरेसम्म गठबन्धन हुन्छ भन्नु 'अपरिपक्व' भएको टिप्पणी गरेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • आईसीसीको ‘प्लेयर अफ द मन्थ’मा दीपेन्द्र सिंह ऐरीसहित तीन खेलाडी मनोनित

    आईसीसीको ‘प्लेयर अफ द मन्थ’मा दीपेन्द्र सिंह ऐरीसहित तीन खेलाडी मनोनित

    इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको फेब्रुअरी महिनाको ‘प्लेयर अफ द मन्थ’मा नेपाली टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी सहित तीन खेलाडी परेका छन्। नोमिनेसनमा पर्ने पुरुष खेलाडीमा यूएईका बृत्य अरविन्द, नेपालका दीपेन्द्र सिंह ऐरी र भारतका श्रेयस ऐय्यर छन्। अरबिन्दले ओमनमा सम्पन्न टी-२० विश्वकपको छनोटमा यूएईलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। १९ वर्षे उनले पाँच खेलमा २६७ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरेका…

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी

    थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ खेलाडी

    काठमाडौं: नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बोलाइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपालले मार्च २४ (चैत १०) मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ। त्यस्तै नेपाली टोलीले अर्को मैत्रीपूर्ण खेल त्यहाँको स्थानीय क्लब चोनबुरीसँगै खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन्। थाइल्याण्ड फिफा वरीयतामा १ सय १२…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै

    मधेश प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै

    वीरगंज : मधेश प्रदेशका ८ जिल्लामध्ये ३ वटा जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि पर्सा र रौतहटमा निर्वाचन भएको छ भने महोत्तरीमा सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ। बुधवार बारा र सप्तरीमा मतदान भइरहेको छ। सर्लाही र सिराहमा विवादका कारण अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ। पर्सामा जनार्दन सिंह क्षेत्री, रौतहटमा…

    विस्तृतमा पढ्नुस्

  • मधेस प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै

    मधेस प्रदेशमा कांग्रेस अधिवेशन : तीन जिल्लामा अधिवेशन सम्पन्न, दुई जिल्लामा आज मतदान हुँदै

    वीरगंज : मधेश प्रदेशका ८ जिल्लामध्ये ३ वटा जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको १४ औँ अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि पर्सा र रौतहटमा निर्वाचन भएको छ भने महोत्तरीमा सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ। बुधवार बारा र सप्तरीमा मतदान भइरहेको छ। सर्लाही र सिराहमा विवादका कारण अधिवेशन अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ। पर्सामा जनार्दन सिंह क्षेत्री, रौतहटमा…

    विस्तृतमा पढ्नुस्

  • रसियाली विमानलाई बेलायतले अब लिन सक्छ नियन्त्रणमा : उडान र अवतरण फौजदारी अपराध

    रसियाली विमानलाई बेलायतले अब लिन सक्छ नियन्त्रणमा : उडान र अवतरण फौजदारी अपराध

    बेलायतले रसियामाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। सो प्रतिबन्धले रसियाली विमान र अन्तरिक्ष तथा उड्डयन प्रविधिको निर्यातमा असर पर्ने बुझिएको बीबीसीले उल्लेख गरेको छ। प्रतिबन्धपछि बेलायत सरकारले रसियाली विमानहरू बेलायतमा नियन्त्रणमा राख्न सक्ने अधिकार पाएको छ। त्यस्तै, रसियाली विमान बेलायतमा उडान वा अवतरण गरिएमा त्यसलाई फौजदारी अपराधको रुपमा पनि लिन सक्नेछ। सो प्रतिबन्धहरू क्रेमलिन निकट व्यक्तिहरूलाई लक्षित गरिएको बेलायती मन्त्रीहरूले भनेका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा धर्मराउँदै खान सरकार : बेनजिर भुट्टोले जस्तै विपक्षीको अविश्वासको प्रस्तावलाई पार्लान त असफल?

    पाकिस्तानमा धर्मराउँदै खान सरकार : बेनजिर भुट्टोले जस्तै विपक्षीको अविश्वासको प्रस्तावलाई पार्लान त असफल?

    काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टमा आवद्ध दलका सांसदहरुले प्रधानमन्त्री खान विरुद्ध राष्ट्रिय सभा सचिवालयमा मंगलवार अविश्वासको प्रस्ताव दर्ता गराएको पीएमएल-एनकी प्रवक्ता अरियम औरंगजेवले जानकारी दिएको पाकिस्तानी समाचार संस्था डनले जनाएको छ। विपक्षी सांसदहरु राना सनउल्लाह, आयज सादिक, साजिया मारी र मरियम औरंगजेव संसद भवन इस्लामावादमा पुगेर अविश्वासको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल

    स्थानीय तह निर्वाचन जिताउन तरुण युवाको भूमिका महत्वपूर्ण : रामचन्द्र पौडेल

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल तरुण दल भानु नगर समितिले आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए। नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘युवा भनेका कांग्रेसको मेरुदण्ड हो। युवाहरू कांग्रेसलाई जिताउन एक…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा ‘परदेशी-२’ रिलिज हुने

    दशैंमा ‘परदेशी-२’ रिलिज हुने

    काठमाडौं: ‘परदेशी २' आगामी दशैंमा प्रदर्शन हुने पक्का भएको छ। बुधबार फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरिएको हो। सार्वजनिक पोष्टरमा फिल्ममा मुख्य भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई देख्न सकिन्छ। नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्। ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले भन्यो : कांग्रेसका लागि पनि गठबन्धन आवश्यक छ, नभए हाम्रो अस्तित्व सकिन्छ

    एकीकृत समाजवादीले भन्यो : कांग्रेसका लागि पनि गठबन्धन आवश्यक छ, नभए हाम्रो अस्तित्व सकिन्छ

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उनको प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीवारको बैठकले पारित गर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। पार्टीको सम्पूर्ण शक्तिलाई चुनावमा लगाउने गरि गृहकार्य भइरहेको तुलाधरको भनाइ छ। '७७ वटै जिल्ला र ७५३ वटा पालिकामा संगठन बनेको र बन्न बाँकी ठाउँका बारेमा चर्चा हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सेली संसदीय टोली र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल

    फ्रान्सेली संसदीय टोली र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल

    काठमाडौं : नेपाल भ्रमणमा आएको फ्रान्सेली संसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्सेली संसदको फ्रान्स-नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वको संसदको टोलीले देउवासँग भेट गरेको हो। भेटका क्रममा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाल - फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'बुलाकी' को फस्टलुक सार्वजनिक

    'बुलाकी' को फस्टलुक सार्वजनिक

    काठमाडौं : फिल्म 'बुलाकी' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। जसमा उनलाई कर्णाली भेगकी महिलाको भेषमा देखाइएको छ। यस फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ। 'बुलाकी' लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

    सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ

    काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो। सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो। गत शुक्रबार ९९ हजार ९ सय रुपैयाँ प्रतितोला थियो। आइतबार…

    विस्तृतमा पढ्नुस्

  • मेयर कप क्रिकेट हेर्न रौतहटको ईशनाथ नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा

    मेयर कप क्रिकेट हेर्न रौतहटको ईशनाथ नगरपालिकाले दियो दुई दिन सार्वजनिक विदा

    काठमाडौं : रौतहटको ईशनाथ नगरपालिकाले फागुन २५ र २६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। अन्तरपालिका स्तरीय मेयर कप टी २० प्रतियोगिताको तयारीका लागि दुई दिनको बिदा दिने घोषणा नगरपालिकाले गरेको हो। 'यस ईशनाथ नगरपालिकाबाट हाल संचालनमा रहेको अन्तरपालिका स्तरीय टी २० क्रिकेट प्रतियोगितामा अन्तिम चरणको खेलका कारण नगरपालिका कर्मचारी समेत सहभागी व्यवस्थापन गर्नुपर्ने भएकाले फागुन २५ र २६ गते दुई दिन सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • बेलायती संसदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, रसियालाई 'आतंकवादी राज्य' को संज्ञा

    बेलायती संसदमा युक्रेनी राष्ट्रपतिको सम्बोधन, रसियालाई 'आतंकवादी राज्य' को संज्ञा

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले रसियालाई ‘आतंकवादी राज्य’ घोषणा गर्न माग गरेका छन्। बेलायती संसदमा सम्बोधन गर्दै उनले बेलायतलाई रसियामाथि थप प्रतिबन्ध लगाउन आग्रह पनि गरेका छन्। ‘आतंकवादी राज्य (रसिया) विरुद्ध को प्रतिबन्धहरु थप कडा गरियोस्’ उनले भने। रसियाले युक्रेनमाथि आक्रमण गरेको आज १४ दिन पुगेको छ। यसबिच पश्चिमा राष्ट्रले रसियामाथि विभिन्न प्रतिबन्धहरु घोषणा गरिरहेका छन्। पश्चिमा राष्ट्रहरुको समर्थन जुटाउने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको प्रश्न : राष्ट्रघाती भए संघीय संसदबाट एमसीसी पास हुन्थ्यो त?

    प्रकाशमानको प्रश्न : राष्ट्रघाती भए संघीय संसदबाट एमसीसी पास हुन्थ्यो त?

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेकाले नै पार्टीले वकालत गरेको बताएका छन्। शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस प्रतिपक्षमा हुँदा पनि एमसीसी पक्षमा नै रहेको बताएका हुन्। ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउन, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell