PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • कीर्तिपुरस्थित त्रिवि परिसरभित्र शव भेटियो, सनाखत हुन सकेन

    कीर्तिपुरस्थित त्रिवि परिसरभित्र शव भेटियो, सनाखत हुन सकेन

    काठमाडौंः किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन्। जङ्गलभित्र रहेको कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। शवको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। आज बिहान ७ बजेतिर शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो। शवलाई पोष्टमार्टमका लागि…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, एमसीसी विवाद र स्थानीय चुनाव मुख्य एजेन्डा

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, एमसीसी विवाद र स्थानीय चुनाव मुख्य एजेन्डा

    काठमाडौं : नेकपा (एकीकृत समावादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी विवादबारे केन्द्रीय कमिटीमा छलफल गर्ने भएको छ। त्यसका लागि कार्की बैंक्वेटमा आज ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। अध्यक्ष माधवकुमार नेपालले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई अनुमोदन गर्ने एजेण्डा रहेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। 'एमसीसी विवाद र राजनीतिक प्रतिवेदनबारे छलफल हुन्छ,' उनले भने। स्थानीय चुनावको…

    विस्तृतमा पढ्नुस्

  • बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, लेवान्डोस्कीको ह्याट्रिक

    बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, लेवान्डोस्कीको ह्याट्रिक

    यूईएफए च्याम्पियन लिग अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले अस्ट्रियन क्लब साल्जबर्ग एफसीमाथि ७-१ गोलको फराकिलो जित निकालेको छ। घरेलु मैदान एलिनाज एरेनामा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा साल्जबर्गमाथि ७-१ गोलअन्तरको जित निकालेको बार्यन समग्रमा ८-२ गोलअन्तरले अघि रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा यी दुई टोली १-१ को बराबरीमा रोकिएका थिए। गएराति बायर्नलाई…

    विस्तृतमा पढ्नुस्

  • इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

    इन्टर मिलानलाई पछि पार्दै लिभरपुल क्वाटरफाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानलाई पछि पार्दै इङ्ग्लिस क्लब लिभरपुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। एनफिल्ड स्टेडियममा गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा लिभरपुलले ०-१ को पराजय ब्यहोरे पनि समग्रमा २-१ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। पहिलो लेगको खेलमा लिभरपुलले २-० को जित निकालेको थियो। गएराति सम्पन्न खेलमा भने १०…

    विस्तृतमा पढ्नुस्

  • चुनावी अभियानका लागि ७७ जिल्लामा कांग्रेसले खटायो प्रतिनिधिः काठमाडौंमा मोहन बस्नेत, मनाङमा गणेश लामा

    चुनावी अभियानका लागि ७७ जिल्लामा कांग्रेसले खटायो प्रतिनिधिः काठमाडौंमा मोहन बस्नेत, मनाङमा गणेश लामा

    काठमाडौँः सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न ७७ जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ। पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक राखेर एक महिने अभियानका लागि केन्द्रीय सदस्य खटाएका हुन्। ७७ जिल्लामा एक एक जना केन्द्रीय सदस्यलाई केन्द्रले खटाएको हो। कांग्रेसले काठमाडौंमा मोहनबहादुर बस्नेतलाई खटाएको छ भने मनाङमा गणेश लामालाई पठाएको…

    विस्तृतमा पढ्नुस्

  • सरस्वती नगरमा भीषण आगलागी

    सरस्वती नगरमा भीषण आगलागी

    काठमाडौँः काठमाडौँको सरस्वती नगरमा एक सिरक डस्ना बनाउने कारखानामा आगलागी भएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, र अन्य वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। ९० प्रतिशत आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग विजेता मच्छिन्द्र खप्तड गोल्डकपबाट बाहिरियो, वाग्मती युथ क्लब अन्तिम चारमा

    ए डिभिजन लिग विजेता मच्छिन्द्र खप्तड गोल्डकपबाट बाहिरियो, वाग्मती युथ क्लब अन्तिम चारमा

    कैलालीः ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई पराजित गर्दै वाग्मती युथ क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ। धनगढी रंगशालामा मंगलबार मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै वाग्मती अन्तिम चारमा पुगेको हो। मछिन्द्र लिग च्याम्पियन बन्दा अपराजित थियो। जारी गोल्डकपमा वाग्मतीले अपत्याशित नतिजा निकाल्दै आएको छ। पहिलो खेलमा वाग्मतीले एनआरटीलाई हराएको थियो। वाग्मतीले अब सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट निर्वाचित वडाध्यक्षसहितका कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

    एमालेबाट निर्वाचित वडाध्यक्षसहितका कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौँः नुवाकोट जिल्लाका निर्वाचित वडाध्यक्ष सुब्बा तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। बेलकोटगढी नगरपालिका १ बाट निर्वाचित वडाध्यक्ष तामाङसहितका सयभन्दा बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष नेपालले वडा, टोल र गाउँगाउँमा गएर पार्टीमा संगठित गर्न अपिल पनि गरे।

    विस्तृतमा पढ्नुस्

  • मुलुकको समृद्धिका लागि एमसीसी परियोजनाः गृहमन्त्री खाँण 

    मुलुकको समृद्धिका लागि एमसीसी परियोजनाः गृहमन्त्री खाँण 

    बुटवलः गृहमन्त्री बालकृष्ण खाँणले मुलुककोे आर्थिक समृद्धिका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) कोसेढुङ्गा सावित हुने बताएका छन्। मुलुकमा खेर गइरहेको जलस्रोतलाई सही सदुपयोग गरेर त्यसबाट उत्पादन हुने विद्युतको व्यापारले समग्र आर्थिक क्षेत्र चलायमान बनाउन सकिने  विश्वास खाँणले व्यक्त गरे।  मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शान्ति नमूना माविको ६३औँ वार्षिकोत्सवका अवसरमा खाँणले एमसीसीले गरिबी न्यूनीकरण र रोजगारीको अवसरहरु सिर्जना गर्ने बताए। त्यही भएर…

    विस्तृतमा पढ्नुस्

  • भारतले युक्रेनको सुमाइ क्षेत्रबाट नेपाली र बंगलादेशी नागरिकको पनि गर्‍यो उद्धार

    भारतले युक्रेनको सुमाइ क्षेत्रबाट नेपाली र बंगलादेशी नागरिकको पनि गर्‍यो उद्धार

    काठमाडौं : रसिया र युक्रेनबिच युद्ध भइरहेको आज १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ। लाखौं मानिसले युक्रेन छाडिसक्दा अझै लाखौं युक्रेनबाट पलायन हुने तयारीमा छन्। युद्धग्रस्त युक्रेनमा रहेका आआफना नागरिकहरुको उद्धार गर्न विभिन्न देश…

    विस्तृतमा पढ्नुस्

  • 'ए मेेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक

    'ए मेेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक

    काठमाडौं : 'ए मेरो हजुर ४' को 'सुन्तला' बोलको गीत सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। लोक लयमा तयार पारिएको गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन्। गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी र सुहाना थापा फिचर्ड छन्। साथै सलोन बस्नेतलाई समेत देख्न सकिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • जब ६ महिने छोरी बोकेर ड्रेसिङ रुमबाट निस्किइन् पाकिस्तानी क्रिकेटर बिसमा मरुफ

    जब ६ महिने छोरी बोकेर ड्रेसिङ रुमबाट निस्किइन् पाकिस्तानी क्रिकेटर बिसमा मरुफ

    पाकिस्तान र भारत बिचको खेल सधै‌ं 'खास' हुने गर्छ। यी दुई देश स्वतन्त्र भएयता सौहार्दपूर्ण सम्बन्ध बन्न सकेको छैन। अझ यी देशलाई जोड्ने कडीका रुपमा क्रिकेटलाई प्रयोग गरिँदै आएको छ। तर, २०२२ को महिला एक दिवसीय विश्वकपमा एउटा अर्को दृश्यले विश्वको ध्यान तान्यो। क्रिकेटले भन्दा बढी 'वुमनवुड' ले बढी सौहार्दको वातावरण बनाएपछि यो घटना चर्चामा आयो। Little Fatima's first lesson in the…

    विस्तृतमा पढ्नुस्

  • महिला हिंसा अन्त्यका लागि कानूनको सुधार हुनुपर्छ : रामकुमारी झाक्री

    महिला हिंसा अन्त्यका लागि कानूनको सुधार हुनुपर्छ : रामकुमारी झाक्री

    काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिदैँ कानूनमा सुधार हुनुपर्ने बताएकी हुन्। ‘अधिकार प्रयोग गर्दै गर्दा अर्को पक्ष पीडित बन्दै गरेका कुराहरुलाई कानूनको सामुहिक बनाउने कुरा, अधिकारलाई प्रभावकारी कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : पम्फा भुसाल

    महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्छ : पम्फा भुसाल

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागू गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएकी हुन्। उनले महिलाहरुले राजनीतिक, संवैधानिक र कानूनी रुपमा अधिकार पाएपनि व्यवहारिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्छ : मन्त्री उमा रेग्मी

     घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्छ : मन्त्री उमा रेग्मी

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्‍याउनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने बताएकी हुन्। ‘राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको उपलब्धि, उपलब्धि हो। त्यो उपलब्धि धेरै विकसित देश भन्दा हामी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

    नेपाली फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले मार्च २४ (चैत १०) मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो। त्यस्तै नेपाली टोलीले अर्को मैत्रीपूर्ण खेल त्यहाँको स्थानीय क्लब चोनबुरीसँगै खेल्नेछ। दुबै खेल थाइल्याण्डमा हुनेछन्। थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ। यी…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेकोमा ओलीको आपत्ति, गठबन्धनका नेतालाई भने : पढ्न नजान्नेहरु !

    निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेकोमा ओलीको आपत्ति, गठबन्धनका नेतालाई भने : पढ्न नजान्नेहरु !

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध राज्यका सबै संयन्त्रहरु लागेको आरोप लगाएका छन्। अदालत, संसद, निर्वाचन आयोग र सिंगो सरकार एमाले विरुद्ध लागिरहेको उनले बताए। महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आयोजना गरेको कार्याक्रममा बोल्दै ओलीले प्रमुख पदमा पुरुष र सहायक पदमा महिला भन्नु गलत भएको उनले बताए। नेपालको संसदमा महिला प्रतिनिधित्व ४१ प्रतिशतसम्म पुगेको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको निम्तोमा नेपाल आइपुग्यो फ्रान्सेली संसदको टोली

    माधव नेपालको निम्तोमा नेपाल आइपुग्यो फ्रान्सेली संसदको टोली

    काठमाडौं : फ्रान्सेली संसदको एक टोली नेपाल आएको छ। फ्रान्सेली संसदको फ्रान्स-नेपाल फ्रेन्डसिप ग्रुपका अध्यक्ष भेरोनिक रायोट्टन नेतृत्वको संसदको टोली नेपाल आएको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ। नेपाल - फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आएका हुन्। टोलीमा उपाध्यक्ष निकोलस फरिसियर र ग्रेजिलिया मेल्सियरसमेत रहेको दूतावासले जनाएको छ। यो टोली शनिवारसम्म नेपालमा…

    विस्तृतमा पढ्नुस्

  • सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

    सौगात र दीया अभिनित फिल्म 'मन्त्र' वैशाख १६ मा प्रदर्शन हुने

    काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो। यसअघि माघ २८ गते फिल्म रिलिज हुने भनिएको थियो। तर कोरोनाको तेस्रो लहरले रिलिज मिति सरेको थियो। फिल्ममा सौगातका साथै बुद्धि तामाङ, दिया पुन, नमिता घिसिङ्, बिर बहादुर लामा, पासाङ् टि शेर्पा लगायतका कलाकारहरूको अभिनय रहेको…

    विस्तृतमा पढ्नुस्

  • पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा

    पल शाहलाई तनहुँबाट पुर्‍याइयो गैडाकोट, नौ दिनदेखि छन् हिरासतमा

    काठमाडौं : जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका कलाकार पूर्णविक्रम (पल) शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासी पुर्‍याइएको छ। आज बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। जबर्जस्ती करणी र दुर्व्यवहारको मुद्दामा तनहुँ प्रहरीले शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ९ दिनदेखि पल शाह  तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell