PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • म लुकेर बसेको छैन, म डराएको छैन : युक्रेनी राष्ट्रपति

    म लुकेर बसेको छैन, म डराएको छैन : युक्रेनी राष्ट्रपति

    रसियाले युक्रेनमाथि आक्रमण गरेको १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ। लाखौंको संख्यामा मानिसहरु युक्रेन छाडेर सीमावर्ती राष्ट्रमा गइरहेका छन्। पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका छन्। यस्तै, हंगेरी, माल्डोभा, स्लोभाकिया, रोमानियामा पनि धेरै संख्यामा मानिसहरु…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमा राष्ट्रले तेलमाथि प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गरिदिने रसियाको चेतावनी

    पश्चिमा राष्ट्रले तेलमाथि प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गरिदिने रसियाको चेतावनी

    पश्चिमा राष्ट्रहरुले आफ्नो देशमा उत्पादन हुने तेलमाथि प्रतिबन्ध लगाए जर्मनीमा ग्यास निर्यात गर्न बनाइएको पाइपलाइन बन्द गरिदिने चेतावनी दिएको छ। रसियाका उपप्रधानमन्त्री एलेक्सजेन्डर नोभोकले रसियाको तेलमाथि प्रतिबन्ध लगाइए त्यसको परिणाम विश्व बजारका लागि राम्रो नहुने बताएका हुन्। रसियाले युक्रेनमाथि आक्रमण गरे पछि अमेरिका लगायत पश्चिमा राष्ट्रले रसियाको इन्धनको प्रयोगमागि रोक लगाउनुपर्ने माग गरिरहेको छ। तर, जर्मनी र नेदरल्याण्ड्सले भने अमेरिकाको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन केन्द्रित कांग्रेसको एक महिने अभियानका ८ उद्देश्य :  नेकपा सरकारको काण्डहरु प्रस्ट पार्ने, एमसीसीको भ्रम चिर्ने

    निर्वाचन केन्द्रित कांग्रेसको एक महिने अभियानका ८ उद्देश्य :  नेकपा सरकारको काण्डहरु प्रस्ट पार्ने, एमसीसीको भ्रम चिर्ने

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक राखेर कार्यक्रमको रुपरेखा तयार गरेका हुन्। 'घरघर जाउँ, कांग्रेस जिताऔं' अभियान फागुन २९ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ। केन्द्रीय समितिको बैठकमा यसबारे छलफल जारी रहेको केन्द्रीय सदस्य कुन्दन काफ्लेले जानकारी दिए। यही केन्द्रीय समितिले ७७…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र निर्माणको अभिभारा एमालेको प्राथमिकता हो : केपी शर्मा ओली

    राष्ट्र निर्माणको अभिभारा एमालेको प्राथमिकता हो : केपी शर्मा ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राष्ट्र निर्माण एमालेको प्राथमिकता रहेको बताएका हुन्। एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा उनले जोड दिए। जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई उनले निर्देशन समेत दिए।…

    विस्तृतमा पढ्नुस्

  • पल शाहमाथिको केसमा के गर्दैछ गैडाकोट प्रहरी?

    पल शाहमाथिको केसमा के गर्दैछ गैडाकोट प्रहरी?

    काठमाडौं : बलात्कारको केसमा हिरासतमा रहेका पल शाहमाथि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैडाकोटले पनि प्रकृया अगाडि बढाएको छ। फिल्म अभिनेता समेत रहेका पल अर्थात् पूर्ण विक्रम शाह यतिखेर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्।  जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहलाई अनुसन्धानका लागि हिरासतमा राख्‍न थप १२ दिन अनुमति पाएको छ। अनुसन्धानका केही पाटाहरु बाँकी भएकाले थप अनुसन्धान गर्न आइतवार प्रहरीले जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा (एमाले) पार्टी त्यागेका अध्यक्ष क्षेत्री आज कांग्रेसमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशपछि क्षेत्रीले एमाले सिन्धुपाल्चोकमा जुरेको भन्दा ठूलो पहिरो गएको र यो कांग्रेसले मात्रै सम्हाल्नसक्ने बताए। ‘'बा'को संस्कृति छाडेर 'दाइ'को संस्कृतिमा आएको छु,’ उनले भने। कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीसँगै युवा नेता कृष्ण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिलाई निर्वाचनकेन्द्रित ब्रिफिङ

    कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सभापतिलाई निर्वाचनकेन्द्रित ब्रिफिङ

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। 'गाउँ जाऔं, कांग्रेस जिताऔं' अभियानका लागि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज बिहान सुरु भएको हो। बैठक आसन्न स्थानीय निर्वाचनकेन्द्रित छ। विभिन्न जिल्लाका केन्द्रीय सदस्यहरूले निर्वाचनकेन्द्रित विषयमा सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिरहेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव

    भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव

    काठमाडौं : भक्तपुरको चाँगुनारायणमा एक महिलाको शव फेला परेको छ। चाँगुनारायण नगरपालिका-७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो। तरकारी खेती गरिने जग्गामा टिनको कच्ची टहराभित्र अर्धनग्न अवस्थामा रहेको उनको शवलाई परालले छोपिएको थियो। उनको घाँटी र शरीरका अन्य भागमा समेत काटेको भेटिएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजु पाण्डेले बताए।  शवलाई पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।

    विस्तृतमा पढ्नुस्

  • महिला सशक्तीकरणमा तीनै सरकारको समन्वयात्मक पहलकदमी आवश्यक : प्रधानमन्त्री देउवा

    महिला सशक्तीकरणमा तीनै सरकारको समन्वयात्मक पहलकदमी आवश्यक : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरमा बिनाकुनै भेदभाव समान अवसर उपलब्ध गराउनपर्नेमा जोड दिएका छन्। अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएकाले तीनवटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको उल्लेख गरेका छन्। 'नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावहरूको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं…

    विस्तृतमा पढ्नुस्

  • महिला सशक्तीकरणमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक : राष्ट्रपति भण्डारी

    महिला सशक्तीकरणमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएको बताएकी छन्। ११२औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण गर्नुपर्नेमा पनि जोड दिएकी छन्। परम्पराकै नाममा कायम कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा…

    विस्तृतमा पढ्नुस्

  • एभर्टनमाथि टोटेनहमको फराकिलो जित

    एभर्टनमाथि टोटेनहमको फराकिलो जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले एभर्टनमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा टोटेनहमले एभर्टनलाई ५-० को फराकिलो अन्तरले हराएको हो। खेलको १४ औं मिनेटमा मिकेल किनको गोलमा आत्मघाती गोलमा टोटेनहमले अग्रता बनाएको थियो। लगत्तै १७ औं मिनेटमा सन ह्युङ मिनले गोल थप्दा टोटेनहमले अग्रता दोब्बर बनायो। त्यस्तै खेलको ३७ औं मिनेटमा ह्यारी केनले गोल गर्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमा रहेका ५११ नेपाली सीमावर्ती देशमा स्थानान्तरण, सबै सुरक्षित रहेको दूतावासको दाबी

    युक्रेनमा रहेका ५११ नेपाली सीमावर्ती देशमा स्थानान्तरण, सबै सुरक्षित रहेको दूतावासको दाबी

    काठमाडौँः युद्धग्रस्त युक्रेनमा रहेका सबै नेपाली नागरिक सुरक्षित रहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। विज्ञप्ति जारी गर्दै दूतावासले युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित रहेको अन्य स्थानमा स्थानान्तरण भइसकेको पनि जनाएको छ।  हालसम्म ५११ जना नेपाली सीमावर्ती मुलुकमा स्थानान्तरण भएको दूतावासले जनाएको छ।  दूतावासका अनुसार पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हंगेरीमा ६ र माल्दोभामा ४ जनालाई स्थानान्तरण गरिएको दूतावसको विज्ञप्तिमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • बार नेतृत्वकाका लागि सत्ता गठबन्धन र एमाले निकट कानुन व्यवासायीबीच प्यानलगत प्रतिस्पर्धा,  २५ पदका लागि ८६ जनाको उम्मेद्वारी

    बार नेतृत्वकाका लागि सत्ता गठबन्धन र एमाले निकट कानुन व्यवासायीबीच प्यानलगत प्रतिस्पर्धा,  २५ पदका लागि ८६ जनाको उम्मेद्वारी

    काठमाडौँः चैत १९ हुने नेपाल बार एशोसिएशनको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल निकट कानुन व्यवसायीबीच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको मनोनयनमा दुबै पक्षले प्यानलै उम्मेद्वार दर्ता गराएका छन्।  नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी निकटका कानुन व्यवसायीले बृहत लोकतान्त्रिक प्यानल बनाएर उम्मेद्वार बनाएका छन्। यस्तै, एमाले निकट प्रगतिशील…

    विस्तृतमा पढ्नुस्

  • हिमालयन शेर्पा खप्तड गोल्डकपको अन्तिम चारमा, साबिक विजेता सुदूरपश्चिम ११ पराजित

    हिमालयन शेर्पा खप्तड गोल्डकपको अन्तिम चारमा, साबिक विजेता सुदूरपश्चिम ११ पराजित

    कैलालीः हिमालयन शेर्पा क्लब पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक तथा साबिक विजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे। खेलको ३४औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस अछामको सभापतिमा शाह विजयी

    कांग्रेस अछामको सभापतिमा शाह विजयी

    कैलालीः नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन्। पूर्व सभापति शाहले वर्तमान सभापति भरतकुमार स्वाँरलाई पराजित गर्दै निर्वाचित भएका हुन्। दोस्रो चरणको मतदानमा शाहले स्वाँरलाई पराजित गरेका हुन्। शाहले ७७९ मत पाए भने स्वाँरले ७११ मत ल्याएका छन्। शाह सभापति शेरबहादुर देउवा पक्षका हुन्।

    विस्तृतमा पढ्नुस्

  • 'जव सेन्टर'को नाममा धन्दा : घरमै बसेर जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह समातियो

    'जव सेन्टर'को नाममा धन्दा : घरमै बसेर जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह समातियो

    काठमाडौं : तपाईँले कहीँ कतै घरमा नै बसेर जागिर दिने भन्ने सूचना पढ्नु भएको छ? त्यस्तो सूचनाकै भरमा कति त जागिर खोज्दै पुग्‍नु पनि भएको होला। यस्तै जागिरको लोभ देखाएर ठगी हुने गरेको खुलेपछि महानगरीय अपराध महाशाखाको टोलीले 'जब सेन्टर' खोलेर ठगी गर्ने एउटा गिरोह नै पक्राउ गरेको छ। प्रहरी टोलीले काठमाडौंको कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय ब्यक्तिहरु पक्राउ गरेको हो। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन भएको परराष्ट्रमन्त्रीको दाबी : असंलग्‍न नीति अनुरुप नै युक्रेनको पक्षमा मतदान

    सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन भएको परराष्ट्रमन्त्रीको दाबी : असंलग्‍न नीति अनुरुप नै युक्रेनको पक्षमा मतदान

    काठमाडौं : युक्रेनबाट ५ सय ३३ जना नेपालीलाई सुरक्षित रुपमा बाहिरिएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिएका छन्। रुसले युक्रेनमा आक्रमणपछि त्यहाँ रहेका नेपालीसँग निरन्तर रुपमा सम्पर्क स्थापित गरिरहेको मन्त्री खड्काको दावी छ। सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको उद्दारको प्रयास गरिरहेको बताए। नेपालीको उद्धारका लागि भारतको उद्धार टोलीको सहयोग लिइएको समेत उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचन : मतपत्रमा चुनाव चिन्ह हरियो रङको हुने

    स्थानीय तहको निर्वाचन : मतपत्रमा चुनाव चिन्ह हरियो रङको हुने

    काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सामाग्री छपाइका लागि संस्था सूचीकरणको आह्वान गरेको छ। आयोगले वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरुलाई यस्तो सूचना जारी गरेको हो। त्यस्तै, निर्वाचन सामाग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचीकृत हुन सार्वजनिक सूचना जारी…

    विस्तृतमा पढ्नुस्

  • चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'

    चुनावी तालमेल किन गर्ने, माधव नेपालले गरे यस्तो 'ब्रिफिङ'

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले सफलता प्राप्त गर्ने दाबी गरेका छन्। अरु पार्टीहरुसँग तालमेल गरी चुनावी नतिजा आफ्नो पार्टीको पक्षमा पार्ने नेपालले बताए। ‘चुनावको तयारीलाई फोकस गरेर, केन्द्रबिन्दुमा राखेर त्यसका निम्ति प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी बनाउँदै जानेछौँ,'…

    विस्तृतमा पढ्नुस्

  • ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

    ढाका टोपी लगाउँदै अमिताभ कुन गीतमा नाच्दैछन् ?

    केही समयअघि बलिउड फिल्म 'उचाई' को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा 'डुप्लिकेट' राखेर सुटिङ गरिएको थियो। उनै अमिताभले ढाका टोपी लगाको तस्विर अहिले भाइरल भइरहेका छन्। अमिताभले ढाका ढोपी लगाएको फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्। ‘केटीको केटीको’ लेखिएको फोटोमा उनी नृत्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell