PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • भद्रपुर रोडमा रहेको घरमा लागेको आगो नियन्त्रणमा

    भद्रपुर रोडमा रहेको घरमा लागेको आगो नियन्त्रणमा

    झापा : बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ। बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास लिक भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ। आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ। आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर…

    विस्तृतमा पढ्नुस्

  • पल शाहविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट पायो थप १२ दिनको म्याद

    पल शाहविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट पायो थप १२ दिनको म्याद

    काठमाडौं : नाबालिग किशोरीमाथि जबरजस्ती करणीका अभियुक्त पल शाहलाई जिल्ला अदालत तनहुँले थप १२ दिनको हिरासतमा पठाएको छ। एक सातादेखि हिरासतमा रहेका शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको गरिएको हो। जबरजस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट ७ दिनको म्याद दिएको थियो। आज अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्ध महाभियोग : समिति गठन पछि जबराले पाउनेछन् अब सफाइ दिने मौका, संसदमा यसरी अघि बढ्छ प्रक्रिया?

    प्रधानन्यायाधीशविरुद्ध महाभियोग : समिति गठन पछि  जबराले पाउनेछन् अब सफाइ दिने मौका, संसदमा यसरी अघि बढ्छ प्रक्रिया?

    काठमाडौं : प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन भएको छ। आज सभामुख अग्नि सापकोटाले पेश गरेको ११ सदस्यीय समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित भएको हो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्। प्रधानन्यायाधीशको कार्यक्षमता र…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छानबिन गर्न सिफारिस समिति गठन, समितिमा छन् यी सदस्य

    प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे छानबिन गर्न सिफारिस समिति गठन, समितिमा छन् यी सदस्य

    काठमाडौं : प्रतिनिधिसभामा महाभियोग प्रस्तावबारे सिफारिस समिति गठन गर्ने प्रस्ताव पारित भएको छ। सभामुख अग्नि सापकोटाले ११ सदस्यीय समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबिच सहमति जुटेपछि आज समिति गठन गर्ने प्रस्ताव पेश भएको हो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिनबहादुर विश्वकर्मा, यशोदा…

    विस्तृतमा पढ्नुस्

  • माओवादीमा एमसीसी र पदाधिकारीको विषयलाई लिएर रस्साकस्सी, भोलिलाई सर्‍यो केन्द्रीय कमिटी बैठक

    माओवादीमा एमसीसी र पदाधिकारीको विषयलाई लिएर रस्साकस्सी, भोलिलाई सर्‍यो केन्द्रीय कमिटी बैठक

    काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सोमवारसम्मका लागि स्थगित भएको छ। आइतवार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे सम्मका लागि सारिएको थियो। तर, तयारी नपुगेको भन्दै बैठक फेरि स्थगित गरिएको हो। 'तयारी पुगेन त्यसैले फेरि स्थगित गरिएको हो,' माओवादी केन्द्रका एक नेताले बताए। माओवादी केन्द्रमा महासचिव चयनका बिषयमा नेताहरुबिच रस्साकस्सि चलिरहेको छ। महासचिव छान्ने विषयमा छलफल भए…

    विस्तृतमा पढ्नुस्

  • पल शाह प्रकरण : अनुसन्धानलाई प्रभावित पार्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानकर्षण गराउँदै महिला नेतृ

    पल शाह प्रकरण : अनुसन्धानलाई प्रभावित पार्नेलाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानकर्षण गराउँदै महिला नेतृ

    काठमाडौं : महिला सांसद तथा नेतृहरुले पल शाह प्रकरणबारे गृहमन्त्री बालकृष्ण खाणलाई भेट्ने भएका छन्। पीडित बालिकालाई थप पीडा हुनेगरी भइरहेका गतिविधिबारे गृहमन्त्रीको ध्यानकर्षण गर्न लागिएको सांसद विन्दा पाण्डेले जानकारी दिइन्। गृहमन्त्री खाणसँग आइतवार दिउँसो २ बजे भेटने तय भएको पाण्डेले बताइन्। पल प्रकरणमा अहिले पीडितलाई नै आक्षेप लाग्ने गरि कानुनको उलंघन भइरहेको भन्दै गृहमन्त्रीलाई कानुन उल्लंघन गर्नेमाथि पनि कारवाही गर्नुपर्ने माग सहित…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जाल र युवा

    सामाजिक सञ्जाल र युवा

    अविनाश गजुरेल सामाजिक सञ्जाल कम्प्युटरमा आधारित एउटा यस्तो प्रविधि हो जसले विचार, भावना र सूचना प्रवाहमा मद्दत गर्छ। यो सञ्जालले शब्द, श्रव्य, श्रव्य-दृश्य (भिडियो) र ग्राफिक्सको रूपमा, 'भर्चुअल नेटवर्क' मार्फत् विश्वका विभिन्न स्थानमा रहेका मानिसहरूलाई जोड्छ, एक ठाउँमा ल्याउँछ। सामाजिक सञ्जालको व्यापकता विशाल छ। अनेक नामका धेरै वटा यस्ता सञ्जालका प्रयोगकर्ता विश्वभर ५ अर्ब भन्दा धेरै छन्। सामाजिक सञ्जालका कूल…

    विस्तृतमा पढ्नुस्

  • एक तोला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुग्यो

    एक तोला सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुग्यो

    काठमाडौं : सुनको मूल्य वर्षकै सर्वाधिक भएको छ। आइतबार सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य कोभिड-१९ महामारी सुरु भएयता पुगेको उच्च मूल्यकै पुनः नजिक छ। कोभिड महामारीले अन्तर्राष्ट्रिय बजार प्रभावित भएका बेला सुन बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। रसियाले युक्रेनमाथि आक्रमण गरेयता…

    विस्तृतमा पढ्नुस्

  • पल शाह प्रकरण : अनुसन्धान नसकिएकाले हिरासतमा म्याद थपको हुँदै तयारी

    पल शाह प्रकरण : अनुसन्धान नसकिएकाले हिरासतमा म्याद थपको हुँदै तयारी

    काठमाडौं : एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। पहिलो पटक अदालतबाट लिएको समय आज सकिँदैछ। अदालतबाट लिएको समय सकिएको र अनुसन्धान नसकिएकाले प्रहरीले थप म्याद लिएर अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    दमौलीमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    दमौली : तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ। भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो। आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस क्षेत्रीय सभापतिमा समान मत : तीन महिनापछि आलोपालोमा सल्टियो विवाद

    कांग्रेस क्षेत्रीय सभापतिमा समान मत : तीन महिनापछि आलोपालोमा सल्टियो विवाद

    काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन्। कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर…

    विस्तृतमा पढ्नुस्

  • युद्धग्रस्त इरपिन शहरको दृश्य : जल्दै गरेको घर छाड्दै भत्किएका पुल तर्दै सुरक्षित गन्तव्यको खोजी

    युद्धग्रस्त इरपिन शहरको दृश्य : जल्दै गरेको घर छाड्दै भत्किएका पुल तर्दै सुरक्षित गन्तव्यको खोजी

    रसिया र युक्रेनबिच युद्ध सुरु भएके ११ दिन पुगेको छ। यसक्रममा दुवै तर्फबाट सयौं मानिसको ज्यान गएको दाबी गरिएको छ। ११ दिनमा लाखौं १२ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। युक्रेनका कयौं शहरमा अझै युद्ध जारी रहँदा देश छाड्नेको संख्या बढ्दो छ। यसबिच रसियाको रक्षा मन्त्रालयले शनिवार युक्रेनका दुई शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको थियो। मरिओपो र भोल्नोभाखामा मानवीय…

    विस्तृतमा पढ्नुस्

  • इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा : आन्तरिक उडानमा नयाँ रेट, कुन रुटको भाडा कति?

    इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा : आन्तरिक उडानमा नयाँ रेट, कुन रुटको भाडा कति?

    काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई इन्धन सरचार्ज समायोजन गरेको छ। आयल निगमले केही दिनअगाडि हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै आन्तरिकतर्फको उडानमा अधिकतम ४४५ रुपैयाँ सरचार्ज वृद्धि भएको छ। निगमले हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ निर्धारण गरेपछि भाडादार समायोजन गर्न बाध्य भएको वायुसेवा कम्पनीले जनाएका छन्। मूल्यवृद्धि भएसँगै विभिन्न गन्तव्यमध्ये काठमाडौ-धनगढीतर्फको इन्धन सरचार्ज अत्यधिक (५४०रुपैयाँ) देखिएको…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

    माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

    काठमाडौं :  माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डा छन्। बैठक शुक्रबारदेखि सुरु भएको हो। शुक्रबारको बैठकमा श्रद्धाञ्जली, अध्यक्षको प्रचण्डको रिपोर्टिङ, पदाधिकारी चयन, केन्द्रीय सदस्यको कार्य विभाजन, स्थानीय तहको निर्वाचन र विविध गरी ६ प्रस्ताव पेस गरिएको थियो। आजको बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका लीलामणि पोखरेल र गिरिराजमणि पोखरेलले आफ्नो मत राख्ने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सहज जित निकालेको रियल मड्रिडलाई आठ अंकको अग्रता

    सहज जित निकालेको रियल मड्रिडलाई आठ अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ४-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलको १० औं मिनेटमा मिकेल ओयारजबालले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सोसिडाडलाई अग्रता दिलाए। तर, ४० औं मिनेटमा मड्रिडका इडुआर्डो कामाभिङ्गाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट नबित्दै लुका मोड्रिचले गोल…

    विस्तृतमा पढ्नुस्

  • वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो

    वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्टहममाथि साँघुरो जित निकालेको छ। एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले वेस्टहममाथि १-० गोलअन्तरले संघर्षपूर्ण जित निकालेको हो। बल पोजिसन राम्रो बनाएको लिभरपुलको फिनिसिङ कमजोर रह्यो। घरेलु टोलीको जितमा साडियो मानेले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न अर्को…

    विस्तृतमा पढ्नुस्

  • साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’

    साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’

    बुटवल : रुपन्देहीको तिलोत्तमामा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा करिब १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ। गुरु…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकप : नव जन जागृतिसँग हिमालयन शेर्पा ४–० ले विजयी

    खप्तड गोल्डकप : नव जन जागृतिसँग हिमालयन शेर्पा ४–० ले विजयी

    कैलाली : सुदूरपश्चिम खप्तड गोल्डकपमा आज भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब विजयी भएको छ। धनगढी रङ्गशालामा भएको खेलमा हिमालयनले जित निकाल्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो। अब हिमालयनले क्वाटर फाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको सामना गर्नेछ। हिमालयनको जितका लागि पहिलो हाफको ३० औँ मिनेटमा विकास मेराग्लियाले गोल गर्दै टिमलाई…

    विस्तृतमा पढ्नुस्

  • शेरबहादुर देउवाले चुच्चे नक्सा गायब गरेको सुवास नेम्वाङको आरोप, 'गठबन्धन चुनाव सार्ने खेलमा छ'

    शेरबहादुर देउवाले चुच्चे नक्सा गायब गरेको सुवास नेम्वाङको आरोप, 'गठबन्धन चुनाव सार्ने खेलमा छ'

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन्। विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेको समूह फेरि तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको उनले बताएका हुन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई कार्यकर्ताको सुझाव : एमसीसीको कुरा लिएर गाउँ नआउनुस्, चुनाव भुसुक्कै हारिन्छ

    रामचन्द्र पौडेललाई कार्यकर्ताको सुझाव : एमसीसीको कुरा लिएर गाउँ नआउनुस्, चुनाव भुसुक्कै हारिन्छ

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना एमसीसीबारे कम्युनिष्ट पार्टीहरुले अफवाह फैलाएको दाबी गरेका छन्।  एमसीसी पारित भएमा अमेरिकाले नेपाललाई उपनिवेशन बनाउने र यसलाई इन्डो प्यासिफिकको एक अंग भन्दै कम्युनिस्ट पार्टीहरुले अतिरञ्जित कुरा फैलाएकोमा आफूसमेत छक्क परेको उनको भनाई थियो। पछिल्लो पटक तनहुँमा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा गाउँका कांग्रेस कार्यकर्ताले समेत आफूलाई एमसीसीको पक्षमा कांग्रेसले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell