PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा

    स्थानीय निर्वाचनमा एमाले कांग्रेससँग देशभर हार्न तयार भएर बसे हुन्छ : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो स्थानीय निर्वाचनमा नेकपा एमालेलाई कांग्रेसले हराउने दाबी गरेका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्। 'नेकपा एमाले वैशाख ३० गतेको स्थानीय निर्वाचनमा देशभर कांग्रेससँग हार्न तयार भएर बसे हुन्छ,' महामन्त्री थापाले भने, ‘निर्वाचन तोकिएको मितिमा हुन्छ। अब एमालेका दिन गए।’ अब…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले जेठ २० गते अघि एमसीसीबारे छलफल नगर्ने, फरक मत पार्टीको 'सम्पत्ति'

    माओवादी केन्द्रले जेठ २० गते अघि एमसीसीबारे छलफल नगर्ने, फरक मत पार्टीको 'सम्पत्ति'

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले २०७९ जेठ २० गते सम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीमा छलफल नगर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले जेठ २० गते सम्मका लागि एमसीसीबारे छलफल नगर्ने निर्णय भएको केन्द्रीय कमिटी सदस्य हिमाल शर्माले जानकारी दिए। स्थानीय तहको निर्वाचन बैशाख ३० गतेका लागि तय भएको छ। नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे केन्द्रीय कमिटीको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको निर्वाचन अघि माओवादीले पदाधिकारी चयन नगर्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न पनि असफल

    स्थानीय तहको निर्वाचन अघि माओवादीले पदाधिकारी चयन नगर्ने, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न पनि असफल

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचन अघि पदाधिकारी चयन नगर्ने भएको छ। समय अभावलाई देखाएर माओवादी केन्द्रले पदाधिकारी चयन गर्न नसकिएको बताएको हो। नेता वर्षमान पुनले पदाधिकारी चयनका लागि समय लाग्ने र अहिले समय नभएकाले चयन हुन नसकेको जानकारी दिए। केन्द्रीय कमिटीलाई सोमवार बसेको बैठकले भने पूर्णता दिएको नेताहरुले बताएका छन्। माओवादी केन्द्रका नेता गणेश साहले ९७ जना केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • तनहुँको गोफा खोला थुनेर कृत्रिम ‘घुमाउने ताल’ बनाइँदै

    तनहुँको गोफा खोला थुनेर कृत्रिम ‘घुमाउने ताल’ बनाइँदै

    तनहुँ : तनहुँको घिरिङ गाउँपालिका-३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ। उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो। कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर तयार गरेको थियो। टेण्डर प्रक्रियामार्फत गोफा खोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए। डिपिआरअनुसार ताल निर्माणका लागि करिब…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन गृहकार्य

    माओवादी केन्द्रको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन गृहकार्य

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतवारका लागि बोलाइएको भए पनि बस्न नसकेपछि सोमवार सुरु भएको हो। पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल भइरहेको छ। आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने सम्भावना कम भएको पूर्व स्थायी कमिटी सदस्य गणेश…

    विस्तृतमा पढ्नुस्

  • एकै घरमा मृत्यु हुने चार जनाको सनाखत भयो, घटनास्थलमा बलेको कोइला भेटियो

    एकै घरमा मृत्यु हुने चार जनाको सनाखत भयो, घटनास्थलमा बलेको कोइला भेटियो

    काठमाडौं : ललितपुरमा एकै घरका पाँच जना मृत्यु भएको छ। ललितपुरको कोन्ज्यासोम गाउँपालिका ४  नल्लु स्थित एक घरमा चार जना मृत फेला परेका थिए। घरमा सुतिरहेको अवस्थामा दुईजना बालबालिका सहित चारजनाको शव फेला परेको हो। मृत्यु हुनेहरुमा ५५ वर्षीय काइली स्याङ्ताङ, २२ वर्षीय शुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङताङ ५ वर्षीय आशा स्याङताङ रहेका छन्।  यस्तै, दुई दिने शिशुको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, चारजनाको घरमै र दुई दिने शिशुको भने अस्पतालमा मृत्यु

    ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु, चारजनाको घरमै र दुई दिने शिशुको भने अस्पतालमा मृत्यु

    काठमाडौंः ललितपुरमा एकै घरमा पाँच जना मृत फेला परेका छन्। ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ स्थित एक घरमा चार जना मृत फेला परेका थिए। घरमा सुतिरहेको अबस्थामा उनीहरु मृत फेला परेका थिए। त्यस्तै एक जनाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो। 'चार जनाको घटनास्थलमा मृत र एक शिशुको उपचारको क्रममा मृत्यु भएको हो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले भने।…

    विस्तृतमा पढ्नुस्

  • एक तोला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ

    एक तोला सुनको मूल्य १ लाख ३ हजार रुपैयाँ

    काठमाडौंः सुनको मूल्यमा बढोत्तरी रेकर्डतर्फ लम्किएको छ। सोमबार सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा यो १ हजार १ रुपैयाँको बढोत्तरी हो भने शुक्रबारको मूल्यभन्दा ३ हजार १ सय रुपैयाँले बढी हो। आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। त्यसअघि गत शुक्रबार ९९ हजार ९ सय रुपैयाँ थियो। गत शुक्रबारका…

    विस्तृतमा पढ्नुस्

  • माओवादीले पदाधिकारी छान्ने सम्भावना कम, केन्द्रीय कमिटीलाई पूर्णता दिन पनि नेताहरुबिच रस्साकस्सी

    माओवादीले पदाधिकारी छान्ने सम्भावना कम, केन्द्रीय कमिटीलाई पूर्णता दिन पनि नेताहरुबिच रस्साकस्सी

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)को शुक्रवारदेखि जारी केन्द्रीय कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम हुँदै गएको छ।बैठकमा पदाधिकारी र केन्द्रीय कमिटीको पूर्णता, स्थानीय तह निर्वाचन तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका एजेण्डामाथि छलफल भए पनि पदाधिकारीको भने टुंगो लाग्ने सम्भावना कम भएको नेताहरुले बताएका छन्। शुक्रवार सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको अर्को बैठक आइतवारका लागि बोलाइएको थियो। तर, पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा ६० वर्षीया महिलामाथि 'एसिड' प्रहार : श्रीमान पक्राउ, अनुसन्धान गर्दै प्रहरी

    भक्तपुरमा ६० वर्षीया महिलामाथि 'एसिड' प्रहार : श्रीमान पक्राउ, अनुसन्धान गर्दै प्रहरी

    काठमाडौः गएराति भक्तपुरमा एक महिलामाथि 'एसिड' प्रहार भएको छ। सूर्यविनायक ४ दधिकोट बस्ने ६० वर्षीय पूजा गुभाजुमाथि राति एसिड प्रहार भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिवकुमार श्रेष्ठले बताए। एसिड प्रहार गरेको अभियोगमा प्रहरीले पूजाका श्रीमान श्याम गुभाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। श्रीमानले एसिड हानेको देखिन्छ,' पूजा एसिड लागी घाइते भएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको पुनरागमन जित

    बार्सिलोनाको पुनरागमन जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि पुनरागमन जित निकालेको छ। म्यानुअल मार्टिनेज वलेरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एल्चेमाथि बार्सिलोनाले १-२ गोल अन्तरले पुनरागमन जित निकालेको हो। खेलको ४४ औं मिनेटमा फिडेल चाभेसको गोलमा एल्चेले अग्रता बनाउँदा पहिलो हाफमा एक गोलले अघि रह्यो। तर, ६० औं मिनेटमा फेरान टोरेसले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सानदार जित

    म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले युनाइटेडमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। सिटीको जितमा केभिन डी ब्रुइन र रियाद महरेजले दोहोरो गोल गर्दा युनाइटेडका जडोन सान्चोले सान्त्वना गोल गरे। खेलको पाँचौं मिनेटमै बर्नान्डो सिल्भाको पासमा डी ब्रुइनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट स्कुटर चालकको मृत्यु 

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु 

    बुटवलः बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका ८ स्थित भालेबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक पाल्पाको माथागढी गाउँपालिका २ का २७ वर्षीय ऋषिकेश सारु घाइते…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

    फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

    कैलालीः फ्रेन्ड्स क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे। खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई २-० को जित दिलाए। एभेनिरका खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ

    डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ

    काठमाडौँः प्रहरीले हुन्डीको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले १ करोड ५० लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। महाशाखाको टोलीले ताहाचलबाट अमित अग्रवाल र बिक्की खड्गीलाई नियन्त्रणमा लिएको हो।भारतिय नागरिक अमित काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गर्दै आएका थिए।प्रहरीले बिकीको साथबाट ५० लाख रुपैयाँसहित पक्राउ गरेको हो। रकम कालिमाटीस्थित…

    विस्तृतमा पढ्नुस्

  • ‘चिसो एस्ट्रे’बाट सृष्टि श्रेष्ठको फिल्मी क्षेत्रमा होला त ‘पुनर्जन्म’?

    ‘चिसो एस्ट्रे’बाट सृष्टि श्रेष्ठको फिल्मी क्षेत्रमा होला त ‘पुनर्जन्म’?

    काठमाडौं : सन् २०१२ मा ‘मिस नेपाल’ बनेपछि फिल्म क्षेत्रमा भित्रिएकी हुन् अभिनेत्री सृष्टि श्रेष्ठ। उनले डेब्यू फिल्म ‘गाजलु’मा अभिनेता अनमोल केसीसँग सहकार्य गरिन्। तर, फिल्मले खासै व्यापार भने गर्न सकेन। त्यसपछि उनी ‘पोइ पर्‍यो काले’, ‘जस्ट एनोदर लभ स्टोरी’ र ‘रोमियो एण्ड मुना’ जस्ता फिल्ममा देखिइन्। तर, सबै फिल्म व्यावसायिक रुपमा असफल भए। भलै फिल्म ‘रोमियो एण्ड मुना’मा उनको…

    विस्तृतमा पढ्नुस्

  • पल्सर स्पोर्ट्स अवार्डमा ‘पिपल्स च्वाइस अवार्ड’को लागि पाँच जना खेलाडी मनोनित

    पल्सर स्पोर्ट्स अवार्डमा ‘पिपल्स च्वाइस अवार्ड’को लागि पाँच जना खेलाडी मनोनित

    काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डमा पाँच जना खेलाडी मनोनित भएका छन्। मनोनित हुने खेलाडीहरुमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तोम्बाफो, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन्। श्रेष्ठले १३औँ सागयता २०७८ सालको प्रधानसेनापति कप हाफ म्याराथनसम्म आइपुग्दा ९ वटा प्रतियोगितामा प्रथम बनेकी थिइन् भने…

    विस्तृतमा पढ्नुस्

  • संसद अवरुद्ध गर्दै आइरहेको एमालेले किन पठायो महाभियोग सिफारिस समितिमा सांसदको नाम ?

    संसद अवरुद्ध गर्दै आइरहेको एमालेले किन पठायो महाभियोग सिफारिस समितिमा सांसदको नाम ?

    काठमाडौं : नेकपा एमालेले दुई अधिवेशनदेखि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेको छ। आफूले कारवाही गरेका १४ सांसदलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले बैठक अवरोध गर्दै आइरहेको हो। आजको बैठक पनि एमालेले अवरोध गरेको थियो। अवरोधबिच एमाले सांसदसहितको ११ सदस्यीय महाभियोग सिफारिस समिति घोषणा गरिएको थियो। समितिमा उपाध्यक्ष विष्णु पौडेल, शिवमाया तुम्बाहाफ्मे, लालबाबु पण्डित र कृष्णभक्त पोखरेलको…

    विस्तृतमा पढ्नुस्

  • संसद चल्न नसकेको भन्दै माधव नेपालले भने : 'अर्ली इलेक्सन'को हल्ला स्वभाविक हो

    संसद चल्न नसकेको भन्दै माधव नेपालले भने : 'अर्ली इलेक्सन'को हल्ला स्वभाविक हो

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद चल्न नसकेको भन्दै मध्यावधी निर्वाचनमा जान सकिने बताएका छन्। नेकपा एमालेले आफूले कारवाही गरेका नेपालसहितका १४ सांसदलाई हटाउनु पर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। आजको प्रतिनिधसभा बैठक पनि एमालेको अवरोध बिच चलेको थियो। त्यसैले उनले सदन चल्न अवस्था नभएको भन्दै मध्यावधी निर्वाचनको विकल्प पेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • समिति गठन पछि सदन संचालन हुनेमा सरकार आशावादी

    समिति गठन पछि सदन संचालन हुनेमा सरकार आशावादी

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन संचालन हुने विश्वास व्यक्त गरेका छन्। संसद्को आजको बैठकपछि बाहिरिने क्रममा उनले लामो समयदेखि सदनमा अवरोध भइरहेको अवस्थामा एमालेले सिफारिस समितिमा रहने सदस्यको नामावली पठाएको विषयलाई आफूहरुले सकारात्मकरुपमा लिएको बताएका हुन्। एमालेबाट समितिमा चारजना सांसद्को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell