PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

    फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

    मेटाले संचालन गरेको फेसबुकले टिकटकमा अकाउन्ट खोलेको छ। फेसबुकले टिकटकमा ‘ब्लु चेकमार्क’ समेत पाएको छ। आफ्नो प्रतिस्पर्धी कम्पनी टिकटकमा अकाउन्ट खोलेको विषय अहिले टेक रिपोर्टिङ गर्ने समाचार पोर्टलहरुको मुख्य बहसको विषय बनेको छ। टिकटक प्रयोगकर्ता बढ्दै गर्दा भने स्थापनाकला यता यो वर्ष फेसबुकको प्रयोगकर्ता घटेको थियो। मेटाले आफूहरु सबै प्ल्याट्फर्ममा देखिने बताएको छ। यस्तै, मेटाले संचालन गरेको इन्स्टाग्रामले पनि टिकटकमा अकाउन्ट…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा गर्भवती महिलालाई अब सोधिनेछ : तिमी कति रक्सी पिउँछौ ?

    बेलायतमा गर्भवती महिलालाई अब सोधिनेछ : तिमी कति रक्सी पिउँछौ ?

    गर्भवती भएको अवस्थामा गरिने मद्यपानले पार्ने असरहरुलाई मध्यनजर गर्दै गर्भवती महिलाहरुलाई उनीहरुले कति रक्सी पिउँछन् भन्ने प्रश्न गरिनुपर्ने बताइएको छ। बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)को लागि जारी ‘प्रायोरिटी एडभाइस’मा गर्भवती महिलाहरुलाई उनीहरुको मद्यपान गर्ने बानीको बारेमा प्रश्न गर्नु पर्ने उल्लेख छ। नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (एनआइसीई)को सो सल्लाह मद्यपान समस्याले बच्चाहरुमा निम्त्याउने जोखिम पत्ता लगाउन 'डिजाइन' गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले युट्युब नियन्त्रण गर्न खोजेको होइन, पैसा तिरे पछि कानुन अनुसार चल्नु पर्छ : संचार सचिव

    सरकारले युट्युब नियन्त्रण गर्न खोजेको होइन, पैसा तिरे पछि कानुन अनुसार चल्नु पर्छ : संचार सचिव

    काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको बताएका छन्। मंगलबार नेपाल टेलिकमले आयोजना गरेको डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तक्रिया कार्यक्रममा अर्यालले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका हुन्। अर्यालले कुनै एक व्यक्तिको युट्युबमा भिडियो राख्न पाउने बताए। उनले मिडिया भनेर दाबी गर्ने युट्युबलाई भने सरकारले नियमन गर्ने नीति लिएको बताएका छन्। ‘उपभोक्ताहरुले…

    विस्तृतमा पढ्नुस्

  • पीएनजीले नेपाललाई दियो २०५ रनको सामान्य लक्ष्य

    पीएनजीले नेपाललाई दियो २०५ रनको सामान्य लक्ष्य

    काठमाडौं : पपुवा न्युगिनीले नेपाललाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईस्थित शारजाह क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए। त्यस्तै चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले…

    विस्तृतमा पढ्नुस्

  • राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

    राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

    काठमाडौं : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा हालेको छ। विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। भक्तपुरको सौगात इन्टरनेशनल को प्रोपराइटर दिपककुमार देउजा, खाता संचालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो। सोगात इन्टरनेशनलले नक्कली मूल्य अभिवृद्धि विजक लिएर वित्तीय विवरण तथा आय विवरणहरु तयार गरेको विभागको आरोप छ। साथै मुल्य अभिवृद्धि…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्सले 'दरबार सिनेम्याक्स'मा चेन विस्तार गर्ने

    दरबारमार्गमा खुल्दै नयाँ सिनेमा हल, क्युएफएक्सले 'दरबार सिनेम्याक्स'मा चेन विस्तार गर्ने

    काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले दरबारमार्गस्थित दरबार मलमा रहेको सिनेमा हलमा आफ्नो चेन विस्तार गरेको छ।दरबार मलमा रहेको दरबार सिनेम्यमक्समा क्युएफएक्सको चेन संचालन गर्ने तयारी भएको क्युएफएक्सका सिईओ रोशन अडिगाले जानकारी दिए। मंगलवार मात्रै क्यूएफएक्सका सीईओ रोशन अडिगा र (दरबार सिनेम्यास) गुण ग्रुपको तर्फबाट निर्देशक दिप्रस शाक्यबिच लिखित सम्झौता भएको थियो। दुवै कम्पनिबिच सम्झौता भएपनि हल कहिले संचालनमा आउने भने तय भइनसकेको अडिगाले बताए। …

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव अब संसदको सम्पत्ति, बजेट अधिवेशनमा अघि बढ्ला त प्रकिया?

    चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव अब संसदको सम्पत्ति, बजेट अधिवेशनमा अघि बढ्ला त प्रकिया?

    काठमाडौं : संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्को सम्पत्तिको रुपमा रहने बताएका छन्। महाभियोग प्रस्तावमाथि छानबिन गरेर प्रतिवेदन सदनमा पेस गर्ने प्रक्रिया रहेपनि अब संघीय संसद् अधिवेशन अन्त्य भएसँगै महाभियोग प्रक्रिया संसद्को सम्पतिको रुपमा मात्रै रहने पाण्डेले बताएका हुन्। ‘अहिले महाभियोग प्रस्ताव संसद्को आफ्नो प्रपर्टीको रुपमा दर्ता भइसकेको अवस्था छ,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • चैतभित्रै मेलम्चीको पानी काठमाडौं पुर्‍याउन मन्त्री चौधरीले दिए निर्देशन

    चैतभित्रै मेलम्चीको पानी काठमाडौं पुर्‍याउन मन्त्री चौधरीले दिए निर्देशन

    काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन्। चैत मसान्तसम्म जसरी पनि पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई उनले निर्देशन दिएका हुन्। सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, जंगली जनावर मार्नका लागि थापेका थिए भरुवा बन्दुकको पासो

    डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु, जंगली जनावर मार्नका लागि थापेका थिए  भरुवा बन्दुकको पासो

    काठमाडौं : डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मंगलवार राति गन्यापधुरा  गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो। मृत्तकको शव अस्पतालमा राखिएको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म '२ नम्बरी' मा पल शाहलाई सौगातले गरे 'रिप्लेस'

    फिल्म '२ नम्बरी' मा पल शाहलाई सौगातले गरे 'रिप्लेस'

    काठमाडौं : फिल्म '२ नम्बरी' मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चैत्रको १५ गतेबाट छायांकन हुने फिल्ममा सौगात मुख्य भूमिकामा देखिने पक्का भएको हो। दुई वर्ष अगाडि यस फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह पक्का भएका थिए। साथै फिल्मको १० दिन जति छायांकन समेत भएको थियो। तर कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन। अहिले भने पलको स्थानमा सौगातले…

    विस्तृतमा पढ्नुस्

  • के कपिलले 'कश्मीर फाइल्स'को प्रचार गर्न नमानेका हुन् ? यसो भन्छन् अनुपम खेर

    के कपिलले 'कश्मीर फाइल्स'को प्रचार गर्न नमानेका हुन् ? यसो भन्छन् अनुपम खेर

    कश्मीरी पण्डितहरुको ' कथित राष्ट्रवाद' कथामा आधारित फिल्म 'कश्मीर फाइल्स' यतिखेर चर्चामा छ। फिल्मकै कारण कमेडियन कपिल शर्मा भने विवादमा तानिए। उनीमाथि फिल्म 'द कश्मीर फाइल्स' आफ्नो शोमा प्रचार गर्न नमानेको भन्ने आरोप लाग्यो। तर यस विषयमा अभिनेता अनुपम खेरले स्पष्टीकरण दिएका छन्। उनले एक अन्तर्वातामा बोल्दै कपिलमाथि लागेका सबै आरोपमाथि स्पष्टीकरण दिएका हुन्।  'म धेरै पटक कपिलको शोमा गइसकेको छु। दुईमहिनाअघिको…

    विस्तृतमा पढ्नुस्

  • होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

    होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

    काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। भोलि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदैंछ। होलीलाई मर्यादित बनाउन कसैले पनि इच्छा विपरीत नखेल्न आदेश दिएको हो।त्यस्तै कोभिड १९ सङ्क्रमण हालसम्म कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न समेत अनुरोध गरेको छ। काठमाडौं उपत्यकाभित्रका तीन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु

    काठमाडौंको विजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक युवकको मृत्यु

    काठमाडौंः काठमाडौं महानगरपालिका वडा नम्बर १५ विजेश्वरीस्थित सडक दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आज बिहान बा ८५ प ५०६०  नम्बरको मोटरसाइकल र बा ४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक नागार्जुन नगरपालिका १ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरि दुवाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको…

    विस्तृतमा पढ्नुस्

  • गद्दी बैठकमा ऐतिहासिक तस्विर प्रदर्शनी

    गद्दी बैठकमा ऐतिहासिक तस्विर प्रदर्शनी

    काठमाडौं : हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी भइरहेको छ। गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिएका छन्। यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो। कोरोना महामारी कम भएपछि गत फागुन…

    विस्तृतमा पढ्नुस्

  • भोलि बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा मापसे चेकिङ, १३ सय ट्राफिक परिचालन गरिने

    भोलि बिहानैदेखि काठमाडौं उपत्यकाका सडकमा मापसे चेकिङ, १३ सय ट्राफिक परिचालन गरिने

    काठमाडौं : भोलि काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा मनाइने होलीलाई दुर्घटनारहित बनाउन बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन हुने भएका छन्। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाले बनाएको छ। होलीका समयमा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउने र दुर्घटनाको जोखिम बढी हुने भएकाले बिहानैदेखि बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • ‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

    ‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबिच मंगलवार भेटवार्ता भएको छ। युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबिच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ। श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी…

    विस्तृतमा पढ्नुस्

  • करिना कपुरको हुँदै ओटीटीमा 'इन्ट्री', 'दी डेभोटेसन अफ सस्पेक्ट एक्स' माथि बन्दै फिल्म

    करिना कपुरको हुँदै ओटीटीमा 'इन्ट्री', 'दी डेभोटेसन अफ सस्पेक्ट एक्स' माथि बन्दै फिल्म

    दुई दशक ठूलो पर्दामा छाएकी करिना कपुर अन्तत: अन दी टप (ओटीटी) प्लेटफर्ममा पनि आउने भएकी छिन्। नेटफ्लिक्सका लागि सुजोग घोषको निर्देशनमा बन्ने फिल्ममा उनी अभिनय गर्दैछिन्।  दी डेभोटेसन अफ सस्पेक्ट एक्सको फिल्मी रुपान्तरणको निर्देशन घोषले गर्दैछन् जसले यसअघि बलिउडमा कहानी र बदला जस्ता सशक्त फिल्महरु निर्देशन गरिसकेका छन्। दी डेभोटेसन अफ सस्पेक्ट एक्स सन् २००५ को जापानी उपन्यास हो…

    विस्तृतमा पढ्नुस्

  • रसिया-युक्रेन युद्धको २० औं दिन : दुई देशबिच वार्ता जारी, रेल चढेर तीन देशका प्रधानमन्त्री पुगे कीभ

    रसिया-युक्रेन युद्धको २० औं दिन : दुई देशबिच वार्ता जारी, रेल चढेर तीन देशका प्रधानमन्त्री पुगे कीभ

    रसियाले युक्रेनमाथि आक्रमण गरेको आज २० दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई रसियाले ‘स्वतन्त्र राज्य’को मान्यता दिएसँगै सुरु भएको युद्ध जारी छ। लाखौं मानिस युक्रेनबाट पलायन हुँदा रसिया पनि राष्ट्रपति भ्लादमीर पुटिनको आलोचना बढ्दै गएको छ। युक्रेनका धेरै क्षेत्रमा युद्ध जारी रहँदा दुई देशबिच वार्ता पनि भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीले अहिले रसियासँग ‘यथार्थपरक छलफल’ भइरहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप लिग २: नेपाल र पपुवा न्युगिनी भिड्दै

    विश्वकप लिग २: नेपाल र पपुवा न्युगिनी भिड्दै

    काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ। यूएईस्थित शारजाह क्रिकेट मैदानमा आज दिउँसो सवा ११ बजे खेल सुरु हुनेछ। लिग २ को ७ वटा टोलीमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको टोली हो पपुवा न्युगिनी। १३ खेलबाट एउटा पनि जित निकाल्न नसकेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ भने ८ खेलबाट ८ अंक जोडेको नेपाल तालिकाको छैटौं…

    विस्तृतमा पढ्नुस्

  • युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

    युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न गएरातिको दोस्रो लेगको खेलमा घरेलु टोली युनाइटेडले १-० को पराजय ब्यहोरेसँगै लिगमा समग्रमा २-१ ले पछि रहँदै बाहिरिन पुगेको हो। गएराति सम्पन्न खेलमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। उनलेको खेलको ४१ औं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell