PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • 'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि एकसाता पछि सर्‍यो 'लप्पन छप्पन २' को रिलिज डेट

    'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि एकसाता पछि सर्‍यो 'लप्पन छप्पन २' को रिलिज डेट

    काठमाडौं : फिल्म 'लप्पन छप्पन २' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म अब फागुन २० गते रिलिज हुने पक्का भएको हो। यसअघि यो फिल्म फागुन १३ गते रिलिज हुने तय भएको थियो। तर, सोही मितिमा 'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि यो फिल्म एकसातापछि सरेको हो। निर्देशक मुकुन्द भट्टले सामाजिक संजालमा फिल्मको पोस्टर सेयर गदै नयाँ मितिबारे जानकारी दिएका…

    विस्तृतमा पढ्नुस्

  • कायममुकायम प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

    कायममुकायम प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

    काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बोलाएका छन्। आइतवार सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले  न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न उनले न्यायाधीशहरुको बैठक आह्वान गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी दिए। सत्तारुढ गठबन्धनमा रहेका नेपाली…

    विस्तृतमा पढ्नुस्

  • के मोरङ र ललितपुरमा भएका श्रृङ्खलावद्ध हत्यामा अरुको पनि थियो संलग्‍नता?

    के मोरङ र ललितपुरमा भएका श्रृङ्खलावद्ध हत्यामा अरुको पनि थियो संलग्‍नता?

    काठमाडौं : मोरङ र ललितपुरमा भएका तीन जनाको श्रृङ्खलावद्ध हत्याको घटनामा अहिले प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले पाँच जनामाथि अनुसन्धान गरिरहेको हो। अन्य व्यक्ति पनि यस घटनामा संलग्‍न भएको आशंकामा अनुसन्धान नभएको होइन, तर संलग्‍नतालाई लिएर पक्राउ गर्ने ठोस आधार प्रहरीले फेला पारिसकेको छैन। केही मानिसलाई शंकाको घेरामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, घटनामा उनीहरुको देखिनेगरी बलियो…

    विस्तृतमा पढ्नुस्

  • भारतमा विधानसभा निर्वाचन : उत्तराखण्ड र गोवामा मतदान हुँदै, उत्तरप्रदेश दोस्रो चरणमा

    भारतमा विधानसभा निर्वाचन : उत्तराखण्ड र गोवामा मतदान हुँदै, उत्तरप्रदेश दोस्रो चरणमा

    भारतको तीन राज्यमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि मतदान भइरहेको छ भने गोवा र उत्तराखण्डमा आज एकैचरणमा मतदान सकिनेछ। उत्तरप्रदेशको ९ जिल्लामा दोस्रो चरणको निर्वाचन भइरहेको छ। ५५ सिटका लागि ५८६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उत्तर प्रदेशमा सात चरणमा विधान सभा निर्वाचन हुँदैछ। चारदिन अघि ५८ सिटका लागि पहिलो चरणको निर्वाचन भएको थियो। उत्तर प्रदेशमा भारतीय…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता : वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

    स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता : वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

    काठमाडौं : २०७९ साल वैशाख ३० गतेका लागि निर्धारित भएको स्थानीय तहको निर्वाचनमा वैशाख २९ गते सम्म १८ वर्ष पुग्ने नागरिकले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले वैशाख २९ लाई ‘कट अफ डेट’ कायम गरी मतदाता नामावली तयार गर्ने भएको हो। सरकारले ९५ दिनको अवधिसहित माघ २४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा अर्को वर्ष वैशाख ३० गते सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • सेलिब्रिटी जोडी : जो प्रेम सम्बन्धसँगै काममा पनि एकसाथ जमेका छन्

    सेलिब्रिटी जोडी : जो प्रेम सम्बन्धसँगै काममा पनि एकसाथ जमेका छन्

    काठमाडौं : आज प्रेम सप्ताहको अन्तिम दिन अर्थात् प्रणय दिवस (भ्यालेनटाइन्स डे)। संसारभरिका प्रेमिल जोडीले आजको दिनलाई उत्सवको रुपमा मनाउने गर्छन्। नेपाली सिनेमा र संगीत जगत्‌मा पनि थुप्रै प्रेमिल जोडीहरु छन्। जसले आफ्नो प्रेम जीवनसँगै काम र व्यवसाय पनि एकसाथ अघि बढाइरहेका छन्।जसकारण उनीहरू एक उदाहरणीय जोडीका रुपमा चर्चित छन्। कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान गायिका कुन्ती मोक्तान र संगीतकार…

    विस्तृतमा पढ्नुस्

  • ४८ घण्टाभित्र रसियालाई वार्तामा आउन युक्रेनको आह्वान

    ४८ घण्टाभित्र रसियालाई वार्तामा आउन युक्रेनको आह्वान

    युक्रेनले रसियासँग ४८ घण्टाभित्र बढ्दो तनावलाई लिएर वार्ताका लागि आह्वान गरेको छ। युक्रेनले रसियासँगै अर्गनाइजेशन अफर सेक्युरिटी एन्ड कर्पोरेशन इन युरोप ‘ओएससीई’लाई वार्ताका लागि अपिल गरेको हो। युक्रेनले रसियालाई आफ्नो सीमामा सेना तैनाथ गर्नुको कारण पनि सोधेको थियो। तर, रसियाले उक्त आग्रह अस्वीकार गरेको युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाले बताए। रसियाले उक्त प्रस्ताव अस्वीकार गरेपछि ‘अर्को कदम’ का रुपमा बैठकका लागि आह्वान…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी

    टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी

    काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्दैछन्। ओमनस्थित अलअमेरत क्रिकेट मैदानमा आज दिउँसो पौने ४ बजे नेपाल र आयरल्याण्ड आमनेसामने हुनेछन्। विश्वकपको ग्लोबल क्वालिफायर्सका रुपमा हेरिएको यो सिरिजमा नेपाल, आयरल्याण्ड, ओमन र यूएई सहभागी छन्। सिरिजमा नेपालले २ खेल खेलको छ।  जसमा पहिलो खेलमा ओमनलाई ६ विकेटले हराएको थियो भने यूएईसँग २५ रनको हार ब्यहोरेको थियो। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कमेडियनहरुको भविष्य यसरी पर्दैछ संकटमा

    भारतमा कमेडियनहरुको भविष्य यसरी पर्दैछ संकटमा

    गत वर्ष जनवरीमा कमेडियन नलिन यादव पक्राउ परे। उनलाई भारतको एक जेलमा थुनियो। उनी कहिले रिहा हुन्छन् भन्ने थाहा थिएन। ‘यो कसरी र किन भयो मैले बुझ्न सकिनँ,' झण्डै दुई महिना जेल बिताएका २६ वर्षीय स्ट्यान्ड-अप कमेडियन यादवले भने, ‘म सुत्न वा खान पनि सक्दैनथेँ। म निकै चिन्तित थिएँ। मेरो दिमाग रन्थनिएको थियो।’ उनको कथित अपराध थियो- हिन्दू आस्थाको अपमान…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश महाभियोगमाथि निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

    प्रधानन्यायाधीश महाभियोगमाथि निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि यसबारे निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा संसद्मा पार्टीले खेल्ने भूमिका र महाभियोग प्रतिवादका विषयमा निर्णय हुने बताइएको छ। गठबन्धनका ९८ सांसदले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। आइतबारै बसेको…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो बार्सिलोना

    बराबरीमा रोकियो बार्सिलोना

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना स्पानोयलसँग बराबरीमा रोकिएको छ। कोर्नेला एल प्रात स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली टोली स्पानोयलसँग बार्सिलोनाले बराबरी खेलेको हो। खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा गोल गर्दै पेड्रीले बार्सलोनालाई अग्रता दिलाएका थिए। यद्यपि घरेलु टोलीका सर्जी डारडेरले ४० औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ बराबरीमा रोकियो। तनावपूर्ण बनेको दोस्रो हाफमा स्पानोयलले अग्रता बनायो।…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार

    लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई हराएको छ। टर्फ मोरमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। लिभरपुलको जितमा फ्याबिन्होले निर्णायक गोल गरे। उनले खेलको ४० औं मिनेटमा गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त रह्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर वुल्भरह्याम्पटनसँग पराजित भयो। वुल्भरह्याम्टनले घरेलु टोली टोटेनहमलाई २-० गोलअन्तरले हराएको…

    विस्तृतमा पढ्नुस्

  • क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

    क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

    काठमाडौं : आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ। सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो। रोमन सम्राट क्लाउडियस द्वितीयले नारीसँग…

    विस्तृतमा पढ्नुस्

  • क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

    क्रूर इतिहास, जसले सम्झाइरह्यो 'भ्यालेन्टाइन्स डे'

    काठमाडौं : आज भ्यालेन्टाइन्स डे। प्रेम साटासाट गर्न र आफ्नो प्रिय मान्छेलाई एकापसमा प्रेम प्रकट गर्ने दिन। आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा प्रणय दिवसलाई लिइन्छ। त्यसो त विवाह बन्धनमा बाँधिएका जोडीहरुमा पनि यो दिवसले बेग्लै बहार लिएर आउँछ। सन् २६९ फेब्रुअरी १४ मा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन्स डे सुरुवात भएको हो। रोमन सम्राट क्लाउडियस द्वितीयले नारीसँग…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशबाट निकास आएन त्यसैले महाभियोग लगायौं : प्रचण्ड

    प्रधानन्यायाधीशबाट निकास आएन त्यसैले महाभियोग लगायौं : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको बेथिति अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्। जनकपुरमा संचारकर्मीहरुसँगको कुराकानीमा उनले सर्वोच्च अदालतमा पछिल्लो समय बढ्दै गएको अन्याय,अन्यौलता र  बेथितिविरुद्ध यो कदम चाल्नु परेको बताएका हुन्। ‘न्यायालयमा अन्याय, अन्यौलता र बेथिति बढ्नु राज्य र जनताका लागि दु:खद् हो। बार र न्यायाधीशहरु नै…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगबारे एमालेको निष्कर्षः ‘सत्ताको निर्देशनमा संस्था चलाउने प्रयास, असफल बनाउन सशक्त प्रतिवाद’

    महाभियोगबारे एमालेको निष्कर्षः ‘सत्ताको निर्देशनमा संस्था चलाउने प्रयास, असफल बनाउन सशक्त प्रतिवाद’

    काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सत्ता गठबन्धनले न्यायालयलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाएको आरोप लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि आइतबार महाभियोग प्रस्ताव दर्ता भएपछि बसेको आकस्मिक सचिवालय बैठकले महाभियोग न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ।  एमालेले महाभियोगलाई असफल बनाउन प्रतिवाद गर्ने पनि निर्णय गरेको छ।  सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्र…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे माधव नेपाल : विभिन्न आशंकाबिच मुलुकलाई रणभूमि बनाउन हुँदैन

    एमसीसीबारे माधव नेपाल : विभिन्न आशंकाबिच मुलुकलाई रणभूमि बनाउन हुँदैन

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन नसकिने बताएका छन्। महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले एमसीसीबारे विभिन्न आशंका रहेकोले अहिलेकै अवस्थामा बढाउन नसकिने बताए। ‘हामीहरु असंलग्न परराष्ट्र नीतिको पक्षमा छौं। एमसीसीलाई लिएर अहिले विभिन्न आशंका कायमै भएको बेला मुलुकलाई कुनै पनि नाममा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : आधिकारिक धारणा बनाउन बालकोटमा एमालेको सचिवालय बैठक

    प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : आधिकारिक धारणा बनाउन बालकोटमा एमालेको सचिवालय बैठक

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवलाय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ। सत्तारुढ गठबन्धनमा रहेका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेको सचिवलय बैठक बसेको हो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले लगाएको महाअभियोगबारे बैठकमा छलफल भइरहेको छ। बैठकले महाअभियोगबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछ। महाअभियोग प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली

    एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली

    काठमाडौं: नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिगमा तीन टोली थपिएका छन्। अघिल्लो सिजन सात टोली बीच लिग भएकोमा यसपाला दश टोली बीच प्रतिस्पर्धा हुनेछ। लिगको दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुँदैछ। नेपाल सुपर लिगमा यसपाला १० टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। थपिएका नयाँ टोलीहरुमा विक्रम थापाको स्वामित्वमा रहेको झापा एफसी, शुहाङ नेम्बाङ र पियुश…

    विस्तृतमा पढ्नुस्

  • 'नोगेन' गीत विवाद : संगीत चोरीको आरोप लगाएका वसन्त सापकोटाले महेश खड्कासँग मागे माफी

    'नोगेन' गीत विवाद : संगीत चोरीको आरोप लगाएका वसन्त सापकोटाले महेश खड्कासँग मागे माफी

    काठमाडौं: एकसाताअघि 'नोगेन' बोलको गीत सार्वजनिक भयो। जसमा गायक प्रमोद खरेल र रुक्साना लिम्बुको स्वर छ। रिलिज भएसँगै यो गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आयो। गीतलाई दर्शकले रुचाए पनि।  तर चर्चाबिच संगीतकार वसन्त सापकोटाले गीतको संगीत चोरी भएको आरोप लगाए। अहिले भने सापकोटाले 'नोगेन' का संगीतकार महेश खड्कासँग माफी मागेका छन्। उनले फेसबुक मार्फत आफूबाट गल्ती भएको स्विकार गरेका छन्। सापकोटाले महेशसँग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell