PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु, उद्घाटन खेलमा झम्सिखेल र श्री भगवती भिड्ने

    शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु, उद्घाटन खेलमा झम्सिखेल र श्री भगवती भिड्ने

    काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ। १४ टोलि सम्मिलित लिगको खेल मैदान भने एन्फाले जारी गरेको टाइसिटमा खुलाइएको छैन। बी डिभिजन लिगमा झम्सीखेल युथ क्लब, बाँसबारी क्लब, वीरगंज युनाइटेड, चर्च बोइज युनाइटेड, श्री कुमारी क्लब, रानीपोखरी कर्नर टिम, मध्यपुर युथ एसोसिएसन, सामाजिक युथ क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युथ क्लब, टुसाल युथ…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप क्वालिफायर्सका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

    विश्वकप क्वालिफायर्सका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

    काठमाडौं: टी २० विश्वकप क्वालिफायर्सका लागि नेपाली क्रिकेट टोलीको अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले चार देश सम्मिलित सिरिजमा खेलेका कुशल मल्ल, शाहब आलम र प्रदीप ऐरीलाई रिजर्बमा राख्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो। यसअघि १७ सदस्यीय टोलीमा ओमन गएका करण केसीले चोटका कारण सिरिजमा प्रतिस्पर्धा गरेका थिएनन्। अझ क्वालिफायर्समा पनि सहभागि हुन…

    विस्तृतमा पढ्नुस्

  • हयात होटलमा 'युरेनियम' कारोबारः भारतबाट ल्याएर प्रतिकिलो ३५ करोडमा रुपैंयाँमा बिक्री गर्न लागेको प्रहरी दाबी

    हयात होटलमा 'युरेनियम' कारोबारः भारतबाट ल्याएर प्रतिकिलो ३५ करोडमा रुपैंयाँमा बिक्री गर्न लागेको प्रहरी दाबी

    काठमाडौँः सोमबार प्रहरीले बौद्धबाट बरामद गरेको प्रतिवन्धित पदार्थ 'युरेनियम'को ३५ करोड रुपैयाँमा बिक्री हुन लागेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत बौद्ध टोलीले सोमबार राति हयात होटेलबाट ८ जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित ह्यायत रिजेन्सी होटल काठमाडौँको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको कारबाट युरेनियम भनिएको पदार्थ बरामद गरेको हो। बा ५ च८२०९ नं. को कारभित्रबाट २ केजी ८०० ग्राम…

    विस्तृतमा पढ्नुस्

  • 'क्रिप्टो'कारोबार बढ्न थालेपछि जाग्यो सरकार, कार्यदलको पहिलो बैठकमा के भयो?

    'क्रिप्टो'कारोबार बढ्न थालेपछि जाग्यो सरकार, कार्यदलको पहिलो बैठकमा के भयो?

    काठमाडौं : क्रिप्टोकरेन्सी, अनलाइन नेटवर्किङ, हाइपरफण्ड लगायत कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको उच्चस्तरीय कार्यदलको पहिलो बैठक बसेको छ। अर्थ मन्त्रालयमा सह सचिव भुपाल बरालको नेतृत्वमा बैठक बसेको हो। आज बसेको बैठकल क्रिप्टो, हाइपरफण्ड लगायतका विषयमा देशभित्र भएका गतिविधिबारे छलफल भएको सह सचिव बरालले बताए। आजको बैठकमा नेपालमा क्रिप्टोको अवस्था, प्रयोगकर्ता, अर्थतन्त्रमा परेको असरबारे सम्बन्धित निकायलाई जानकारी…

    विस्तृतमा पढ्नुस्

  • अश्लील बोलीले भाइरल मन्त्री आले बने ट्रोलका सिकार : दाँजियो भिटेनदेखि साकारसम्म

    अश्लील बोलीले भाइरल मन्त्री आले बने ट्रोलका सिकार : दाँजियो भिटेनदेखि साकारसम्म

    काठमाडौं : सामाजिक सञ्जालमा मंगलवार बिहानैबाट भाइरल भयो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको भिडियो। भिडियोमा जगत ओलीसँग बाझाबाझ  गरेका आलेको संवाद अश्लील भएकै कारण एकैछिनमा भाइरल बन्यो। भिडियो भाइरल भएसँगै मन्त्री आलेको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ भने सामाजिक सञ्जालमा बन्न थालेका छन् मिम र ट्रोलहरु। आलेलाई अश्लील शब्द प्रयोग गरी चर्चामा आएका र्‍यापरहरुसँग सामाजिक सञ्जाल प्रयोगकर्ताले दाँजेका छन्। एक प्रयोगकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • एघारौँ चरणको पहिलो दिनको खेल : पुछारका चार टोलीलाई एक-एक अंक

    एघारौँ चरणको पहिलो दिनको खेल : पुछारका चार टोलीलाई एक-एक अंक

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुवै खेल बराबरीमा रोकिएको छ। ‘रेलिगेशन ब्याटल’मा महत्वपूर्ण खेलको रुपमा हेरिएको आजको दुवै खेल बराबरीमा रोकिए। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब तथा दशरथ रंगशालामा च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब बिचको खेल बराबरीमा रोकिएको हो। फ्रेन्ड्स क्लबको उत्कृष्ट पुनरागमन सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • ७०९५ जनाको कोरोना परीक्षण गर्दा ६८० जनामा देखियो संक्रमण

    ७०९५ जनाको कोरोना परीक्षण गर्दा ६८० जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा ६८० जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। ७ हजार ९५ जनाको परीक्षण गर्दा ६८० जनामा संक्रमण देखिएको हो। यस्तै, १ हजार ८३५ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ४०० पुगेको छ। संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ९०२ जना संक्रमितको मृत्यु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • भोलि संसदमा एमसीसी पेश हुने देउवाको विश्वास, भने : कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत हुँदैन

    भोलि संसदमा एमसीसी पेश हुने देउवाको विश्वास, भने : कांग्रेस आफ्नो कर्तव्यबाट च्यूत हुँदैन

    काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै दलको सहयोगमा एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गरेको कांग्रेस महामन्त्री तथा सांसाद गगनकुमार थापाले जानकारी दिए। प्रधानमन्त्री देउवाले बैठकमा कांग्रेस सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • मजदुरीदेखि मोडलिङ : एक फोटोसुटले केरलाका ६० वर्षीय मम्मिक्काको फेरिएको जीवनशैली

    मजदुरीदेखि मोडलिङ : एक फोटोसुटले केरलाका ६० वर्षीय मम्मिक्काको फेरिएको जीवनशैली

    'ड्रेसअप म्याटर्स!' मानिसको पृष्ठभूमि जस्तोसुकै भएपनि सुकिलो कपडा लगाए जो कोही पनि सम्पन्न देखिन सक्छ। यसको ज्वलन्त उदाहरण बनेका छन् भारतको केरलाका ६० वर्षीय मजदुर। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका यी मजदुरको एक फोटोसुटले उनको भाग्य चम्किएको छ। 'स्विश मेकओभर'को साथ देखिएका उनका फोटोहरु अनलाइनमा भाइरल भइरहेका छन्। केरलाको कोझिकोड जिल्लाका मम्मिक्काले स्थानीय ब्रान्डको लागि पोज दिँदा आफ्नो दैनिक…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल

    ‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल

    काठमाडौं : फिल्म ‘प्रेमगञ्ज’ को 'क्यारेक्टर लुक' पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा देखिएकी छिन्। फिल्ममा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ। प्रेमकथामा निर्माण भएको यस फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। फिल्मको छायाङ्कन सकिएको र अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सेनले जानकारी दिए। आगामी जेठमा फिल्म प्रदर्शन गर्ने  तयारी रहेको…

    विस्तृतमा पढ्नुस्

  • विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

    विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं : विधान विपरित कांग्रेस केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। कांग्रेस नेता डा सुवासचन्द्र यादवले चौधरीविरुद्ध रिट दायर गरेका हुन्। यसअघि यादवले कांग्रेस निर्वाचन समितिमा चौधरीको पद खारेजी माग गर्न माग गर्दै निवेदन दिएका थिए। समितिले चौधरीकै पक्ष लिएपछि यादव सर्वोच्च पुगेका हुन्। 'कांग्रेस निर्वाचन समितिले सुनुवाइ नगरेपछि सर्वोच्चमा रिट दायर गरेको हुँ,'यादवले भने।…

    विस्तृतमा पढ्नुस्

  • अश्लिल बोलीले भाइरल बनेका प्रेम आले के गर्छन्? नैतिकता देखाउँदै राजीनामा कि जोगिने विकल्प?

    अश्लिल बोलीले भाइरल बनेका प्रेम आले के गर्छन्? नैतिकता देखाउँदै राजीनामा कि जोगिने विकल्प?

    काठमाडौंः आज बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। भाइरल हुनुका दुई कारण छन् - भिडियोमा प्रयोग भएको अति अश्लिल शब्द र मन्त्री प्रेम आले। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र जगत ओलीबिचको संवाद अंश अपाच्य छ। दुई मिनेट २५ सेकेन्डको भिडियो सामाजिक सञ्जाल र पर्सनल च्याट बक्समा ट्रान्सफर भइरहेको छ। भिडियो भाइरल भएसँगै मन्त्री आलेको नैतिकतामाथि पुन: प्रश्न उठ्न थालेको छ। यो…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो शरीर मेरो अधिकार' भन्दै नोभाक जोकोभिचले भने : प्रतियोगिता गुमाउँछु तर भ्याक्सिन लगाउँदिन

    'मेरो शरीर मेरो अधिकार' भन्दै नोभाक जोकोभिचले भने : प्रतियोगिता गुमाउँछु तर भ्याक्सिन लगाउँदिन

    नोभाक जोकोभिचले आफू भ्याक्सिन लगाउन तयार नभएको बताएका छन्। अस्ट्रेलियन ओपन खेल्न नपाई देश निकाला गरिएका उनले आफूले भविष्यमा हुने प्रतियोगिता गुमाए पनि भ्याक्सिन नलगाउने बताएका हुन्। बीबीसीसँगको कुराकानीमा उनले आफूलाई ‘एन्टी भ्याक्सिन मूभमेन्ट’ सँग आफूलाई नजोड्न आग्रह गरेका छन्। तर, भ्याक्सिन लगाउने वा नलगाउने भन्ने विषय व्यक्तिको अधिकार भएको तर्क गरेका छन्। भ्याक्सिनलाई लिएर उनको अडानका कारण विम्वेलडन, फ्रेन्च…

    विस्तृतमा पढ्नुस्

  • अन्जुले श्रीमानलाई भनिन् : अब छोडेर जाने कुरा नगर

    अन्जुले श्रीमानलाई भनिन् : अब छोडेर जाने कुरा नगर

    काठमाडौं: गायिका अन्जु पन्तको 'अब छोडेर जाने कुरा नगर ' बोलको गीत सार्वजनिक भएको छ। यस गीतलाई अन्जु पन्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गोविन्द हुमागाईको शब्द र कर्मा ग्यालचेन बोमजनको संगीत रहेको गीतमा अन्जु पन्तको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा अन्जु पन्त र उनका श्रीमान थीर कोइरालाको अभिनय देख्न सकिन्छ। अन्जुले थीर जीवनमा आएपछि फर्किएको खुसी र उनको आवश्यकता गीत…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय बैंकको सम्पत्ति 'फ्रिज' गरेपछि अफगानिस्तानमा अमेरिका विरुद्ध प्रदर्शन

    केन्द्रीय बैंकको सम्पत्ति 'फ्रिज' गरेपछि अफगानिस्तानमा अमेरिका विरुद्ध प्रदर्शन

    अफगानिस्तानको राजधानी काबुलमा अमेरिका विरुद्ध प्रदर्शन भएको छ। त्यहाँको स्थानीय समाचार संस्था टोलो न्यूजका अनुसार अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णयको विरोधमा स्थानीयले अमेरिका विरुद्ध प्रदर्शन गरेका हुन्।  शुक्रवार अमेरिकी राष्ट्रपति बाइडेनले कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दै अफगान केन्द्रीय बैंकको अमेरिकामा रहेको सबै सम्पत्ती रोक्का गर्दै फेडरल रिजर्फ बैंक अफ न्यूयोर्कमा हस्तान्तरण गर्न निर्देशन दिएका थिए।  د…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। उक्त मौसमी प्रणालीको प्रभावले मंगलवार देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सकियो उत्तराखण्डको निर्वाचन, खुल्यो झुलाघाट नाका

    सकियो उत्तराखण्डको निर्वाचन, खुल्यो झुलाघाट नाका

    काठमाडौं : चार दिनदेखि बन्द नेपाल-भारत सीमा आजदेखि खुलेको छ। भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो। निर्वाचन सकिए लगत्तै नाका खुला गरिएको हो। बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट : प्रदेश १ मा धेरै, वाग्मतीमा कम

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट : प्रदेश १ मा धेरै, वाग्मतीमा कम

    काठमाडौं : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरबाट चार हजार १५७ सार्वजनिक विद्यालयहरुलाई छनोट गरिएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमका लागि विद्यालयहरुलाई छनोट गरेको हो। यसरी छनोटमा परेकामध्ये ९७६ विद्यालयमा ४ कोठे पक्की भवन बन्नेछन्। त्यस्तै, ९६६ विद्यालयमा २ कोठे भवन बन्नेछन्। मन्त्रालयले आइसीटी ल्याब व्यवस्थापनका लागि दुई हजार १०६ विद्यालय, प्राविधिक ल्याबका लागि…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा

    ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका दुई खेल हुँदैछन्। जसअन्तर्गत दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे खेल हुनेछन्। आज हुने खेलमा अंकतालिकाका पुछारका चार टोलीबीच खेल छ। अर्थात रेलिगेसन क्षेत्रबाट को बाहिर निस्कने? भन्नेमा आजको खेलले ठूलो अर्थ राख्छ। एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। जावलाखेल ९ अंक…

    विस्तृतमा पढ्नुस्

  • मूर्ति चोरीमा दोषी ठहर मन्त्री लामालाई बर्खास्तको माग गर्दै उच्च अदालतमा रिट

    मूर्ति चोरीमा दोषी ठहर मन्त्री लामालाई बर्खास्तको माग गर्दै उच्च अदालतमा रिट

    सुर्खेतः फौजदारी अभियोगमा अदालतले दोषी ठहर भई कैद सजाय भोगेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै कर्णालीका एक मन्त्रीविरुद्ध रिट दायर भएको छ। उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) विरुद्ध सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर भएको हो।  कर्णाली प्रदेश प्रमुखको कार्यालय, प्रदेश सरकार र मन्त्री लामालाई विपक्षी बनाई मध्यपश्चिम विश्वविद्यालय कानुन संकायकी विद्यार्थी विनीता बोगटीले रिट दायर गरेकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell