काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अनसन अथवा तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई अबदेखि कहिल्यै स्वीकार नगर्ने बताएको छ। विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले तालाबन्दीका सन्दर्भमा अपिल जारी गर्दै यस्तो अडान सार्वजनिक गरेको हो। माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ। त्रिविका अनुसार गत पुससम्म १ सय ४९ दिन विश्वविद्यालयमा तालावन्दी भएको छ। 'अनसनको आडमा वा तालावन्दीको…
कैलालीः कैलालीको धनगढीमा सोमबारदेखि यु-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण सुरु भएको छ। धनगढीस्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो। खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटल फ्लावरले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो। लिटल फ्लावरको…
बुटवलः रूपन्देहीका दुई गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन्। सोमबार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन्। उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्। केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै यादव जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्। ओमसतियाको…
काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० अनुपस्थित भएपछि सदनको अवरोध, महाभियोगको प्रक्रिया र एमसीसीको कार्यसूचीबारे छलफलका बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले भने असन्तुष्ट विपक्षलाई सहमतिमा ल्याउन छलफल महत्वपूर्ण रहेको बताउँदै सदनको अवरोध चाँडै हट्ने आशा व्यक्त गरे। महाभियोगको प्रक्रिया अघि बढाउन समेत सदनको अवरोध हट्नु आवश्यक छ। तर सभामुखले बोलाएको बैठक एमालेले बहिस्कार गरेको छ।…
काठमाडौं: चार देश सम्मिलित २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा आयरल्याण्डले नेपाललाई हराएको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १७ रनले पराजित भएको हो। ओमनस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्याण्ड निर्धारित २० ओभरमा १२७ रनमा समेटिएको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालको मध्यक्रम सम्हालिन नसक्दा पराजय ब्यहोर्न पुग्यो। सुरुवाती ब्याटिङ गरेको आयरल्याण्डका…
काठमाडौं : चार देश सम्मिलित टी २० सिरिज अन्तर्गत आज जारी खेलमा आयरल्याण्डले नेपाललाई १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा पनि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा नेपालले आयरल्याण्डलाई निर्धारित ओभरमा १ सय २७ रनमा समेटेको हो। ओमनस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्याण्डको ब्याटिङ…
काठमाडौं : पछिल्लो २४ घन्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार ६९६ जनाको कोरोना परीक्षण गर्दा ७४७ जनामा संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट ४८२ जना र एन्टीजेन परिक्षणबाट २६५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएका ८.५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो। त्यसैगरि २ हजार ३१९ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २० हजार ७३९ पुगेको…
बुटवल : रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमवार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेको हुन्। मधेशको राजनीतिमा प्रभावशाली नेता कार्यकता सहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्। केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै,…
वेब सिरिज 'रुद्र: द एज अफ डार्कनेस' को रिलिज मिति तय भएको छ। अजय देवगनको डेब्यु वेब सिरिज आगामी मार्च ४ मा प्रदर्शन हुने पक्का भएको हो। डिज्नी प्लस हटस्टारले ट्रेलरसहित नयाँ रिलिज मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएको हो। View this post on Instagram A post shared…
काठमाडौं : नेकपा एमालेलेको संसदीय दलको बैठक सकिएको छ। संसद भवन नयाँ बानेश्वरमा भएको बैठकमा सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछिको परिस्थिति बारे छलफल भएको थियो। यस्तै, बैठकमा चार न्यायाधीशलाई पनि महाभियोग लगाउने प्रसंग उठेको थियो। जसका लागि हस्ताक्षर समेत संकलन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। तर, बैठकमा बोल्ने सांसदहरुले त्यसरी महाभियोगमा जान नहुने तर्क राखेका थिए। …
काठमाडौँ : पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले डाकेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। प्रमुखप्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ। त्यसको साटो एमालेको संसदीय दलको बैठक सिंहदरबारमै जारी छ। हिजो संसदमा दर्ता भएको प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महअभियोग लगायतका विषयलाई लिएर सभामुख सापकोटाले बैठक डाकेका हुन्। जारी संसद फागुन ४ गते बस्दैछ। बैठकमा…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमवार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्। ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने। नेता पौडेलले प्रधान न्यायाधीश…
काठमाडौं : नेकपा एमालेलेको संसदीय दलको बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा जारी छ। सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछि एमालेले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। तर, कसरी अघि बढ्ने भन्ने बारेमा आजको बैठकले निर्णय गर्ने बताइएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जबरालाई लगाइएको महाअभियोग, स्थानीय तहको निर्वाचन र संसद अवरोधको विषयमा सुझाव राख्न सांसदहरुलाई आग्रह…
प्रि-गेम ड्रग टेस्टमा पोजिटिभ पाइएकी रसियन फिगर स्केटर कमिला भालिभाले शीतकालीन ओलम्पिकको महिला फिगर स्केटिङ प्रतियोगितामा भाग लिन अनुमति पाएकी छिन्। कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले १५ वर्षीया भालिभालाई अस्थायी रूपमा निलम्बन गर्नु आवश्यक नभएको फैसला गरेको हो। सोमवार बिहानसम्म चलेको सुनुवाइमा खेलकुदको उच्च अदालतले रसियन एथ्लिटको पक्षमा फैसला गरेको हो। अदालतले उनीमाथि पूर्ण अनुसन्धान गर्नुअघि निलम्बन गर्नु आवश्यक नभएको बताएको हो। कमिला एक नाबालिग…
काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। माघ २५ गते स्वास्थ्यमा समस्या आएपछि १०२ वर्षीय जोशीलाई ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा उनलाई निमोनिया संक्रमणका साथै मुटुको समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल ट्यापिङ समेत गरिएको थियो। जोशीमा प्रोस्टेटको समस्या समेत भएको कारण युरिन इन्फेक्सन समेत…
भारत सरकारले ५४ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै भारतले ति एपहरुलाई प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो। ५४ चिनियाँ एपहरूमा ब्युटी क्यामेरा : स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा - सेल्फी क्यामेरा, इक्वेलाइजर एण्ड बेस बुस्टर, क्यामकार्ड, आइसोल्यान्ड २ : आसेज अफ टाइम लाइट, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, ओन्म्योजी चेस,…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्ने भएको छ। संसदीय दलको कार्यालयले एक सूचना जारी गर्दै मंगलवार बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्ने जनाएको हो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ।
काठमाडौं: गत शुक्रवार फिल्म 'ए मेरो हजुर ४' को 'फूलको थुंगा' बोलको शीर्ष गीत सार्वजनिक भयो। गीत सार्वजनिक कार्यक्रममा अभिनेता अनमोल केसीले एक बाचा गरे। उनले 'प्रमिस डे' को दिन ‘भ्यालेन्टाइन्स डे’ को दिन इन्स्टाग्राम स्टोरीमा आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए। बाचा अनुसार अनमोलले आज बिहान एक स्टोरी हाले। तर, प्रयांक गर्दै। उनले बिहान १० बजे भ्यालेन्टाइन सार्वजनिक गर्ने लेख्दै फ्यानहरुलाई…
काठमाडौं : २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्दा तीन चरणमा मतदान भएका थिए। पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका स्थानीय तहमा निर्वाचन भएका थिए। त्यस्तै दोस्रो चरणमा प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन सम्पन्न भएका थिए। त्यस्तै, तेस्रो चरणमा मधेश प्रदेशमा निर्वाचन भएको थियो। २०७४ सालमा पहिलो चरणको निर्वाचनमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका…
काठमाडौं : सरकारले वैशाख ३० गतेको लागि तीन वटै स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुरक्षा निकाय पनि त्यसको तयारीमा लागेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचनको सुरक्षा तयारी, रणनीतिदेखि स्रोत साधनको व्यवस्थापनमा जुटेको छ। प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन भइसकेको छ। त्यस्तै सो सेलले डीआईजीदेखि एसएसपीको नेतृत्वमा उप समिति समेत गठन गरेर…