PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • प्रधानन्यायाधीशविरुद्ध फेरि तात्यो बार, आजदेखि आन्दोलनलाई निरन्तरता

    प्रधानन्यायाधीशविरुद्ध फेरि तात्यो बार, आजदेखि आन्दोलनलाई निरन्तरता

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आजदेखि फेरि आफ्ना विरोध कार्यक्रम अघि बढाउने भएको छ। कोभिड तथा अदालतमा समेत सेवा संकुचन गरिएपछि सर्वोच्च प्रांगणमा चलिरहेको विरोध कार्यक्रम बारले स्थगित गरेको थियो। थप विरोधका कार्यक्रम बिहान ११ देखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित रहने बारका महासचिव अधिवक्ता लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानन्यायाधीश जबराको…

    विस्तृतमा पढ्नुस्

  • 'जनयुद्ध' दिवसमा प्रचण्डको अपिल : छरिएका माओवादी एक होऔं

    'जनयुद्ध' दिवसमा प्रचण्डको अपिल : छरिएका माओवादी एक होऔं

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन्। २७औं जनयुद्ध दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्वलाई…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने देशको संख्या बढ्दै, अमेरिकाले भन्यो- 'हवाई बमबारी हुन सक्छ'

    आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने देशको संख्या बढ्दै, अमेरिकाले भन्यो- 'हवाई बमबारी हुन सक्छ'

    रुसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकलाई युक्रेन छाड्न उर्दी गर्ने पश्चिमी देशको संख्या बढिरहेको छ। यसरी आग्रह गर्ने देश करिब एक दर्जन पुगेका छन्। जसमा अमेरिका, बेलायत र जर्मनीलगायतका देश छन्। जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, नेदरल्यान्ड्स, लात्भियाले पनि आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन आग्रह गरिसकेका छन्। ह्वाइट हाउसले भने कुनै पनि समयमा हवाई बमबारी हुन सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो

    बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड घरेलु टोली भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा वेल्सका खेलाडी ग्यारिथ बेलले रियल मड्रिडमा लामो समयपछि पुनरागमन गरे। यसअघि उनले २८ अगस्टमा रियल बेटिसविरुद्ध खेलेका थिए। पहिलो हाफको सुरुमा भिल्लारियलका अर्नउट डन्जुमाको प्रहार गोलपोस्टमा ठोकिएर बाहिरिएको थियो। त्यस्तै मड्रिडका लुका…

    विस्तृतमा पढ्नुस्

  • पाल्मेइरसलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

    पाल्मेइरसलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

    ब्राजिलियन क्लब पाल्मेइरसलाई हराउँदै इङ्ग्लिस क्लब चेल्सीले क्लब विश्वकपको उपाधि जितेको छ। यूएईस्थित मोहम्मद बिन जायेद स्टेडियममा सम्पन्न खेलमा पाल्मेइरसलाई २-१ गोलअन्तरले हराउँदै चेल्सी क्लब विश्वकपको च्याम्पियन बनेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। खेलको ५५ औं मिनेटमा कलुम हुडसन ओडोइको पासमा रोमेलु लुकाकुले हेडिङमार्फत गोल गर्दै अग्रता दिलाए। यद्यपि ६४ औं…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी

    ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुबै खेल गोलरहित बराबरीमा रोकिएका छन्। आज सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिएका थिए। त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ पनि गोलरहित बराबरीमै रोकिए। यो सँगै १५ अंक जोडेको संकटा क्लब तालिकाको पाँचौं स्थानमा उक्लिँदा र एनआरटी १४ अंकसहित…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

    सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

    काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए।  सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्।  सन् २०२१ को अक्सनमा पनि सन्दीप ‘अनसोल्ड’ नै भएका थिए। 

    विस्तृतमा पढ्नुस्

  • उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण

    उद्योगी श्रवण अग्रवालमाथि साङ्घातिक आक्रमण

    विराटनगरः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी सदस्य एवम् उद्योगी श्रवण अग्रवालउपर साङ्घातिक आक्रमण भएको छ। विराटनगरको शनिहाट उत्तर मेनरोडमा पर्ने एक पान पसलमा पान खाइरहेका बेला शनिबार उद्योगी अग्रवालमाथि आक्रमण भएको हो। उनको मुखभित्र ८ वटा टाँका लागेका छन्। उनलाई खान पिउन समेत अप्ठेरो भएको पारिवारिक स्रोतले जनाएको छ। उनी घरैमा बसेर उपचार गराइरहेका छन्। अग्रवाललाई आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन

    मेयर सरावगीको कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताद्वारा विरोध प्रदर्शन

    वीरगंजः जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले वीरगंजको मेयरविरुद्ध प्रदर्शन गरेका छन्। वीरगंज १५ लक्षुमानवास्थित स्वास्थ्य चौकी उद्घाटन गर्न गएको बेला मेयर विजय सरावगीविरुद्ध प्रदर्शन भएको हो। उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्यमन्त्री हुँदा पार्टीको पहलमा विनियोजित बजेटबाट निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा मेयर सरावगीले कार्यकर्ताहरुलाई बाइपास गरेको आरोप लगाउँदै विरोध जनाइएको हो। विरोधमा उत्रेका कार्यकर्ताहरुले मेयर सरावगीलाई स्वास्थ्य चौकीको मूल गेटमै…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा आइतबारदेखि सार्वजनिक सवारीमा नयाँ भाडादरः ट्याक्सीमा जीपीएस र बिलिङ अनिवार्य 

    गण्डकीमा आइतबारदेखि सार्वजनिक सवारीमा नयाँ भाडादरः ट्याक्सीमा जीपीएस र बिलिङ अनिवार्य 

    पोखराः गण्डकी प्रदेशको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले फागुन १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडा दर तोकेको हो। भाडा समायोजन नहुँदा मनपरी रुपमा यात्रुसँग पैसा असुल भएपछि प्रदेश सरकारले नयाँ भाडादर तोकेको हो।  मन्त्रालयले व्यवसायीसँग छलफल गरेर नगर बस, ट्याक्सी, जिप, बस र ट्रकको नयाँ भाडा निर्धारण गरेको हो। सरकारले बुधबार राजपत्रमा सूचना समेत प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने

    लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस दाङमा मनाउने

    बुटवलः लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी तोकिएको दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने भएको छ। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको जानकारी दिए।  स्थायी राजधानीका संरचना बन्दै गरेकाले अस्थायी मुकामको साटो स्थायी राजधानी तोकिएको स्थानमै प्रदेश स्थापना दिवस मनाउन लागिएको उनले बताए।  लुम्बिनी सरकारले फागुन ३ लाई…

    विस्तृतमा पढ्नुस्

  • १२.५ प्रतिशतमा मात्र देखियो कोभिड १९ को संक्रमण, घट्दो 'ट्रेन्ड'ले कम गरायो सक्रिय संक्रमित

    १२.५ प्रतिशतमा मात्र देखियो कोभिड १९ को संक्रमण, घट्दो 'ट्रेन्ड'ले कम गरायो सक्रिय संक्रमित

    काठमाडौं : पछिल्लो २४ घन्टामा ८ सय ३६ नयाँ कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा  १२.५६ प्रतिशतको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा ४ हजार २ सय ६० जनाको आरटी पीसीआर तथा २ हजार ३ सय ९४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। यस अवधिमा संक्रमणकै बिच…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

    गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको एक वर्ष निर्वाचनको वर्ष हुने समेत बताए। ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ। यही गठबन्धनले एक वर्ष भित्रमा सबै चुनावहरु गर्छ। सबै तहमा नयाँ सरकार नबन्दासम्म कसरी अघि बढ्ने…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा एमसीसीलाई लिएर बहस : देउवा, प्रचण्ड र नेपालबिच जुटेन सहमति

    बालुवाटारमा एमसीसीलाई लिएर बहस : देउवा, प्रचण्ड र नेपालबिच जुटेन सहमति

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु बिच भएको छलफल निष्कर्षविहीन भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो। तीन नेताबिच करिब १ घण्टा छलफल भएको थियो। गठबन्धनमा अहिले…

    विस्तृतमा पढ्नुस्

  • च्यासललाई मछिन्द्रले हरायो, पुलिस सातदोबाटोसँग पराजित

    च्यासललाई मछिन्द्रले हरायो, पुलिस सातदोबाटोसँग पराजित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले पुलिसमाथि १-० गोलअन्तरले जित निकालेको हो। सातदोबाटोको जितमा आकाश बुढा मगरले खेलको १९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। आजै दशरथ रंगशालामा सम्पन्न अर्को खेलमा लिग लिडर मछिन्द्र क्लबले च्यासल युथ क्लबलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यूएईसँग पराजित

    नेपाल यूएईसँग पराजित

    काठमाडौं : चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत ओमनमा आज सम्पन्न खेलमा नेपाल यूएईसँग पराजित भएको छ। ओमनस्थित अलअमेरत स्टेडियममा सम्पन्न खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। यूएईको विशाल लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र टिमोर-लेस्टेबिच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र टिमोर-लेस्टेबिच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं : नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबिच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र टिमोर-लेस्टेका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्। दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना…

    विस्तृतमा पढ्नुस्

  • भित्तो कोतर्दै प्लटिङ : कुरुप बन्दै काँठ

    भित्तो कोतर्दै प्लटिङ : कुरुप बन्दै काँठ

    काठमाडौं : काठमाडौं उपत्यकाका शहरी क्षेत्रमा जति अव्यस्थित रुपमा शहरीकरण बढिरहेको छ काँठ क्षेत्रको अवस्था पनि बिग्रँदो छ। काँठ क्षेत्रमा प्लटिङसँगै खण्डित हुँदैछ। उपत्यकाको जलाधार क्षेत्र मानिएको काँठ क्षेत्रमा अवैज्ञानिक ढंगले जग्गा प्लटिङ हुँदा पानीका मुहानहरु सुक्न थालेका छन्। कुनै समय हराभरा देखिने काठमाडौं उपत्यका अहिले उजाड भएको छ। अब सांस्कृतिक विरासत बोकेको शहरी क्षेत्र मात्र होइन काँठ क्षेत्र पनि…

    विस्तृतमा पढ्नुस्

  • भ्यालेन्टाइन्स विक : अंकमाल गर्नुका यी फाइदाहरूबारे तपाईंलाई थाहा छ?

    भ्यालेन्टाइन्स विक : अंकमाल गर्नुका यी फाइदाहरूबारे तपाईंलाई थाहा छ?

    अंकमाल एउटा ‘नन-भर्बल कम्युनिकेसन’ हो। यसले माया, हेरचाह, खुशी, दु:ख, विश्वासजस्ता हजार शब्दमा पनि व्यक्त गर्न नसकिने हाम्रो भावनालाई बोलिरहेको हुन्छ। ‘भ्यालेन्टाइन्स विक’मध्येको एक दिन अंकमाल गर्ने दिनको रुपमा मनाइन्छ। जसलाई अंग्रेजीमा ‘हग डे’ भन्ने गरिएको छ। यसलाई भ्यालेन्टाइन्स डे (१४ फेब्रुअरी)को २ दिनअघि फेब्रुअरी १२ मा मनाइन्छ। रोज डे (फेब्रुअरी ७), प्रोपोज डे (फेब्रुअरी ८), चकलेट डे (फेब्रुअरी ९),…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको कटाक्ष : विदेशीसँग एउटा, कार्यकर्तासँग एउटा अनि जनतालाई भने अर्कै कुरा भन्छन् प्रचण्ड

    ईश्वर पोखरेलको कटाक्ष : विदेशीसँग एउटा, कार्यकर्तासँग एउटा अनि जनतालाई भने अर्कै कुरा भन्छन् प्रचण्ड

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे जनतालाई अलमल्याउने काम गरेको आरोप लगाएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीप्रति प्रचण्डको दोहोरो चरित्र देखिएको समेत बताए। भने, ‘विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग एउटा कुरा। जनतासँग भने अर्कै कुरा। यस्तो खालका झिल्केमिल्के कुरा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell